लक्ष्मी सनराइजका लगानीकर्तालाई ५ प्रतिशत बोनस सेयर
newsare.net
काठमाडौं । लक्ष्मी सनराइज बैंकले आफ्ना लगानीकर्ताहरुका लागि ५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रलक्ष्मी सनराइजका लगानीकर्तालाई ५ प्रतिशत बोनस सेयर
काठमाडौं । लक्ष्मी सनराइज बैंकले आफ्ना लगानीकर्ताहरुका लागि ५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बैंकको २४औं वार्षिक साधारणसभाले बैंकको चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो। पारित बोनस सेयरसँगै बैंकको चुक्ता पूँजी २४ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ । साधारण सभाले आर्थिक वर्ष २०८०/८१ […] Read more