Nepal



हराएका ३३ दुई पाङग्रे सवारी साधन धनीलाई हस्तान्तरण

काठमाडौं । विभिन्न मितिमा हराएका ३३ ओटा दुई पाङग्रे सवारी साधन खोजी गरी ट्राफिक प्रहरीले बिहीबार

लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

काठमाडौं । देशका विभिन्न भागबाट लागुऔषधसहित २६ जना पक्राउ परेका छन् । दक्षिणकाली नगरपालिका–५ फर
BizKhabar Online » BizKhabar Online

लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

काठमाडौं । देशका विभिन्न भागबाट लागुऔषधसहित २६ जना पक्राउ परेका छन् । दक्षिणकाली नगरपालिका–५ फर्पिङबाट नियन्त्रित लागुऔषध ट्रामाडोल ६ हजार ट्याब्लेटसहित रौतहट घर भएका १८ वर्षीय किशोरलाई बुधबार साँझ पक्राउ गरिएको हो । नेपालगञ्ज उपमहानगरपालिका–१६ जयसपुरबाट ब्राउनसुगर जस्तो देखिने पदार्थसहित सोही ठाउँ बस्ने २३ वर्षीय उन्तीयाज अली अन्सारी र २८ वर्षीया साहाना राईलाई पनि पक्राउ […]

नयाँ बैंक खाता खोल्न राष्ट्रिय परिचयपत्र अनिवार्य, १ माघदेखि लागू

काठमाडौं । नेपाल राष्ट्र बैंकले २०८१ माघ १ गतेदेखि बैंक र वित्तीय संस्थामा नयाँ खाता खोल्नका लाग
BizKhabar Online » BizKhabar Online

नयाँ बैंक खाता खोल्न राष्ट्रिय परिचयपत्र अनिवार्य, १ माघदेखि लागू

काठमाडौं । नेपाल राष्ट्र बैंकले २०८१ माघ १ गतेदेखि बैंक र वित्तीय संस्थामा नयाँ खाता खोल्नका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य बनाउने निर्देशन जारी गरेको छ। बिहीबार एक परिपत्र जारी गर्दै केन्द्रिय बैंकले बैंक तथा वित्तीय संस्थाले राष्ट्रिय परिचयपत्र वा यसको नम्बरको विवरण प्रमाणिकरण गरेर खाता खोल्नुपर्ने बताएको हो । यस कदमको उद्देश्य ग्राहकको सही पहिचान […]

रवि लामिछानेलाई धरौटीमा छाड्न कास्की जिल्ला अदालतको आदेश

काठमाडौं । सहकारीको बचत अपचलन मुद्दामा रास्वपा सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई धरौट
BizKhabar Online » BizKhabar Online

रवि लामिछानेलाई धरौटीमा छाड्न कास्की जिल्ला अदालतको आदेश

काठमाडौं । सहकारीको बचत अपचलन मुद्दामा रास्वपा सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई धरौटीमा छाड्न कास्की जिल्ला अदालतले आदेश दिएको छ । तीन महिनाको अनुसन्धान तथा थुनछेक बहसपछि न्यायाधीश नितीज राईको इजलासले लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो । सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर अपचलन गरेको आरोपमा रवि लामिछाने गत […]

करदातालाई आन्तरिक राजस्व विभागको ताकेता : आयकर विवरण र पहिलो किस्ता पुष मसान्तभित्र बुझाउनु

काठमाडौं । आन्तरिक राजस्व विभागले चालू आर्थिक वर्ष २०८१/८२ को कारोबारको अनुमानित कर विवरण र पहिल
BizKhabar Online » BizKhabar Online

करदातालाई आन्तरिक राजस्व विभागको ताकेता : आयकर विवरण र पहिलो किस्ता पुष मसान्तभित्र बुझाउनु

काठमाडौं । आन्तरिक राजस्व विभागले चालू आर्थिक वर्ष २०८१/८२ को कारोबारको अनुमानित कर विवरण र पहिलो किस्ता बापतको कर दाखिला गर्न पुस मसान्तसम्मको समयसीमा तोकेको छ। विभागले आयकर ऐन, २०५८ को दफा ९४ को उपदफा (१) बमोजिम आयकर विवरण पेश गर्नुपर्ने करदाताहरूले दफा ९५ अनुसार कारोबारको अनुमानित करको विवरण र पहिलो किस्ता तिर्ने व्यवस्था गर्न […]

चीनमा विद्युतीय गाडीको विक्री ४०.७ प्रतिशतले बढ्यो, डिसेम्बरमा मात्रै १३ लाख बढी विक्री

काठमाडौं । विश्वमा नवीकरणीय उर्जाबाट चल्ने गाडीको माग बढ्दै गएपछि चीनमा गत वर्ष विद्युतीय र हाइब
BizKhabar Online » BizKhabar Online

चीनमा विद्युतीय गाडीको विक्री ४०.७ प्रतिशतले बढ्यो, डिसेम्बरमा मात्रै १३ लाख बढी विक्री

काठमाडौं । विश्वमा नवीकरणीय उर्जाबाट चल्ने गाडीको माग बढ्दै गएपछि चीनमा गत वर्ष विद्युतीय र हाइब्रिड सवारी साधनको बिक्री ४० प्रतिशतभन्दा बढीले बढेको छ । चाइना प्यासेन्जर कार एसोसिएसन (सीपीसीए) ले बिहीबार जानकारी गराएअनुसार ‘सन् २०२४ को जनवरीदेखि डिसेम्बरसम्ममा १ करोड ८ लाख ९९ हजार वटा विद्युतीय गाडीको खुद्रा बिक्री भएको छ । हालैका वर्षहरूमा […]

तिब्बतमा भूकम्पपछि एक हजार २११ परकम्पन

काठमाडौं । दक्षिण–पश्चिम चीनको स्वायत्त क्षेत्र तिब्बतको तिङ्ग्री काउन्टीमा मङ्गलबार बिहान आए
BizKhabar Online » BizKhabar Online

तिब्बतमा भूकम्पपछि एक हजार २११ परकम्पन

काठमाडौं । दक्षिण–पश्चिम चीनको स्वायत्त क्षेत्र तिब्बतको तिङ्ग्री काउन्टीमा मङ्गलबार बिहान आएको ६.८ म्याग्निच्युडको भूकम्पपछि बिहीबार अपरान्ह् ३ः०० बजेसम्म कूल एक हजार २ सय ११ वटा पराकम्पनहरू पत्ता लागेको क्षेत्रीय सरकारले जनाएको छ । चीनको दक्षिणपश्चिमी क्षेत्र सिजाङ स्वायत्त क्षेत्रको डिङ्ग्री काउन्टीमा मङ्गलबार ६.८ म्याग्निच्यूडको भूकम्प गएको स्थानीय अधिकारीले बताएका छन् । भूकम्पका कारण १२६ […]

मुग्लिन–मलेखु सडक विस्तारका क्रममा अब सवारी नरोकिने

काठमाडौं । मुग्लिन–मलेखु सडक स्तरोन्नतीका क्रममा सवारी सञ्चालन नरोकिने भएको छ । गतहप्ता दिउँसोम
BizKhabar Online » BizKhabar Online

मुग्लिन–मलेखु सडक विस्तारका क्रममा अब सवारी नरोकिने

काठमाडौं । मुग्लिन–मलेखु सडक स्तरोन्नतीका क्रममा सवारी सञ्चालन नरोकिने भएको छ । गतहप्ता दिउँसोमा सवारी साधन रोकेर स्तारोन्नतीका काम गरिएका थियो । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)का ई बिजय दराइकाअनुसार यही पुस ७ गतेदेखि १३ गतेसम्म सवारी रोकेर काम गरिएको भए पनि अहिले सवारी सञ्चालन गरेरै धमाधम काम गरिएको हो । सो समयमा दिउँसो […]

समता घरेलु लघुवित्तको लाभांश घोषणा, ५ प्रतिशत बोनस सेयर दिने

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश वितरण गर्ने घोषणा गरेको छ । ५.२६ प
BizKhabar Online » BizKhabar Online

समता घरेलु लघुवित्तको लाभांश घोषणा, ५ प्रतिशत बोनस सेयर दिने

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश वितरण गर्ने घोषणा गरेको छ । ५.२६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । यस संस्थाको पुस २४ गते बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.२६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । उक्त प्रस्ताव […]

वायुसेवा निगमका समस्या अध्ययन गर्न खनालको संयोजकत्वमा समिति, एक महिना भित्रमा प्रतिवेदन पेश गर्ने

काठमाडौं । नेपाल वायुसेवा निगमका समस्या र सुधारका उपाय अध्ययन गरी एक महिनाभित्र समितिलाई प्रतिव
BizKhabar Online » BizKhabar Online

वायुसेवा निगमका समस्या अध्ययन गर्न खनालको संयोजकत्वमा समिति, एक महिना भित्रमा प्रतिवेदन पेश गर्ने

काठमाडौं । नेपाल वायुसेवा निगमका समस्या र सुधारका उपाय अध्ययन गरी एक महिनाभित्र समितिलाई प्रतिवेदन पेश गर्न शिशिर खनालको संयोजकत्वमा उपसमिति गठन भएको छ । बिहीबार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकले खनालको संयोजकत्वमा ४ सदस्यीय उपसमिति गठन गरेको हो । उपसमितिमा खनालसहित छिरिङ ल्हामु लामा, योगश गौचन थकाली, सुनिता बराल छन् । […]

देशमै छ अवसर : एउटै गाउँमा पाँच करोड ४० लाखको सुन्तला उत्पादन

काठमाडौं । काठेखोला गाउँपालिका–६ का किसानले गत वर्षको तुलनामा यस वर्ष रु पाँच करोड ४० लाखको सुन्त
BizKhabar Online » BizKhabar Online

देशमै छ अवसर : एउटै गाउँमा पाँच करोड ४० लाखको सुन्तला उत्पादन

काठमाडौं । काठेखोला गाउँपालिका–६ का किसानले गत वर्षको तुलनामा यस वर्ष रु पाँच करोड ४० लाखको सुन्तला बिक्री गरेका छन् । गाउँपालिकाका कृषि प्राविधिक अग्नि कँडेलका अनुसार यो गत वर्षको तुलनामा करिब रु दुई करोडले बढी हो । गत वर्ष यहाँका किसानले रु तीन करोड ५० लाख बराबरको सुन्तला बिक्री गरेको उनको भनाइ छ । […]

उकालो लाग्दै सुनको मूल्य, प्रतितोला एक लाख ५३ हजार ३ सय पुग्यो

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनचाँदीको मूल्य बढेको छ । बुधबारको तुलनामा सुनको मूल्य तोल
BizKhabar Online » BizKhabar Online

उकालो लाग्दै सुनको मूल्य, प्रतितोला एक लाख ५३ हजार ३ सय पुग्यो

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनचाँदीको मूल्य बढेको छ । बुधबारको तुलनामा सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस दिन छापावाल सुन प्रतितोला एक लाख ५३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार (हिजो) छापावाल सुन प्रतितोला एक लाख ५२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो […]

डल्ले च्याउको मूल्य बढ्दा सिताके च्याउको मूल्य आधाभन्दा बढीले घट्यो

काठमाडौं । सिताके च्याउको मूल्य आधाभन्दा बढीले घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समि
BizKhabar Online » BizKhabar Online

डल्ले च्याउको मूल्य बढ्दा सिताके च्याउको मूल्य आधाभन्दा बढीले घट्यो

काठमाडौं । सिताके च्याउको मूल्य आधाभन्दा बढीले घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार बुधबार थोकमा प्रतिकेजी अधिकतम रु आठ सयमा बिक्री भएको सिताके च्याउको मूल्य आज आधाभन्दा बढीले घटेर प्रतिकेजी तीन सय ३० मा बिक्री भइरहेको छ । समितिका अनुसार बुधबार थोकमा डल्ले च्याउ प्रतिकेजी अधिकतम रु दुई सय ८० […]

कोशी प्रदेश सरकारको लगानी सम्मेलन सर्‍यो, वैशाख १८ र १९ गते हुने

मोरङ । कोशी प्रदेश सरकारले लगानी सम्मेलन आगामी वैशाख १८ र १९ गते गर्ने भएको छ । यसअघि माघ ११, १२ र १३
BizKhabar Online » BizKhabar Online

कोशी प्रदेश सरकारको लगानी सम्मेलन सर्‍यो, वैशाख १८ र १९ गते हुने

मोरङ । कोशी प्रदेश सरकारले लगानी सम्मेलन आगामी वैशाख १८ र १९ गते गर्ने भएको छ । यसअघि माघ ११, १२ र १३ गते गर्ने निर्णय गरिए पनि तयारी पूरा नभएपछि लगानी सम्मेलनको मिति सारिएको हो । आज बसेको कोशी प्रदेश मन्त्रिपरिषद्को बैठकले लगानी सम्मेलन सार्ने निर्णय गरेको प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण […]

मध्यपहाडी लोकमार्गको कास्की–बागलुङ खण्डमा १९३ किमि कालोपत्र

गण्डकी । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी पुष्पलाल लाकमार्गअन्तर्गत कास्की–बागलुङ खण्डको एक
BizKhabar Online » BizKhabar Online

मध्यपहाडी लोकमार्गको कास्की–बागलुङ खण्डमा १९३ किमि कालोपत्र

गण्डकी । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी पुष्पलाल लाकमार्गअन्तर्गत कास्की–बागलुङ खण्डको एक सय ९३ किलोमिटर सडक कालोपत्र भएको छ । कूल दुई सय ५० किमिको उक्त खण्डमध्ये कास्कीको मादी गाउँपालिकाको भैँसेदेखि पोखरा महानगरपालिकाको याम्दी पुलसम्म ३८ किमि र बागलुङको उपल्लाचौर–घोडाबाँधेअन्तर्गत १३ किमि सडक कालोपत्र हुन बाँकी छ । आयोजना कार्यालयका अनुसार स्तरोन्नति हुन बाँकी रहेको ५१ […]

क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो

काठमाडौं । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले राजीनामा दिएपछि उनको उत्तराधिकारीको चर्चा
BizKhabar Online » BizKhabar Online

क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो

काठमाडौं । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले राजीनामा दिएपछि उनको उत्तराधिकारीको चर्चा पनि उत्तिकै बढन थालेको छ । पछिल्लो समाचार अनुसार भारतीय मूलकी नेतृ अनिता आनन्द क्यानडाको भावी प्रधानमन्त्री पदका लागि प्रमुख दावेदारको रूपमा अगाडी आएकी छिन् । जस्टिन ट्रुडोले लिबरल पार्टीको नेता र प्रधानमन्त्री पदबाट राजीनामा दिने जनाए पनि लिबरल पार्टीले आफ्नो नयाँ नेता चयन […]

सुक्खा हिउँद र सन्निकट संकट : हिउँदे बालीका लागि प्रतिकूल अवस्था

काठमाडौं । सामान्यतः हिउँदमा पानी पर्नु नियमित चक्र नै हो तर पछिल्ला केही वर्षयता त्यो चक्रमा खलब
BizKhabar Online » BizKhabar Online

सुक्खा हिउँद र सन्निकट संकट : हिउँदे बालीका लागि प्रतिकूल अवस्था

काठमाडौं । सामान्यतः हिउँदमा पानी पर्नु नियमित चक्र नै हो तर पछिल्ला केही वर्षयता त्यो चक्रमा खलबलिएको छ । खासगरी यसरी पर्ने आकाशेपानी तोरी, गहँ, मकै, तरकारी बालीका लागि लाभदायक मानिन्छ । जानकारहरू यस पटक पनि हिउँदमा लामो समयसम्म आकाशेपानी नपर्दा तराई तथा पहाडमा लगाइएका हिउँदे बालीका लागि प्रतिकूल अवस्था रहेको बताउँछन् । हिमाली क्षेत्रमा […]

सिंगापुरको पासपोर्ट विश्वको सबैभन्दा शक्तिशाली : नेपालको पासपोर्ट १०१ औं नम्बरमा, भुटानको भन्दा ११ स्थान पछाडि

काठमाडौं । सन् २०२५ को पहिलो छ महिनाका लागि विश्वको सबैभन्दा शक्तिशाली पासपोर्टको वरियता सार्वज
BizKhabar Online » BizKhabar Online

सिंगापुरको पासपोर्ट विश्वको सबैभन्दा शक्तिशाली : नेपालको पासपोर्ट १०१ औं नम्बरमा, भुटानको भन्दा ११ स्थान पछाडि

काठमाडौं । सन् २०२५ को पहिलो छ महिनाका लागि विश्वको सबैभन्दा शक्तिशाली पासपोर्टको वरियता सार्वजनिक भएको छ । प्रतिष्ठित संस्था हेन्ले एन्ड पार्टनर्स द्वारा प्रकाशित यो सूचकाङ्कले राहदानी वाहकले कुनै पनि भिसा बिना कति देशको भ्रमण गर्न सक्छ भन्ने आधारमा देशहरुका राहदानीलाई क्रमबद्ध गर्छ । हेन्ले पासपोर्ट इन्डेक्सका अनुसार सिंगापुरको राहदानी संसारको सबैभन्दा शक्तिशाली हो, […]

आज कहाँ–कहाँ छ बर्षा र हिमपातको सम्भावना ?

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा कोशी प्रदेशका पहाडी भागमा आंशिक बदली र
BizKhabar Online » BizKhabar Online

आज कहाँ–कहाँ छ बर्षा र हिमपातको सम्भावना ?

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा कोशी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । साथै तराईका धेरै स्थानमा हुस्सु लागेको छ । विभागका अनुसार आज (बिहीबार) दिउँसो कोशी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा […]

सिड्नीमा नेपाली महिलाको शंकास्पद मृत्यु, मृत्यु अगाडि इमर्जेन्सी सर्भिसमा फोन

काठमाडौं । अष्ट्रेलियाको सिड्नीमा एक नेपाली महिलाको शंकास्पद मृत्यु भएको छ । नेपालकी ३९ वर्षीया
BizKhabar Online » BizKhabar Online

सिड्नीमा नेपाली महिलाको शंकास्पद मृत्यु, मृत्यु अगाडि इमर्जेन्सी सर्भिसमा फोन

काठमाडौं । अष्ट्रेलियाको सिड्नीमा एक नेपाली महिलाको शंकास्पद मृत्यु भएको छ । नेपालकी ३९ वर्षीया दीक्षा दाहालको शंकास्पद मृत्यु भएको हो । सिड्नीमा दीक्षाको शंकास्पद मृत्यु भएको डेली मेलले जनाएको छन् । पारामाट्टा अपार्टमेन्ट ब्लकको ७औं तलाबाट खसेर दीक्षाको मृत्यु भएको छ । दीक्षाको मृत्यु हुनुभन्दा दुई घण्टा अगाडि अपार्टमेन्टबाट अष्ट्रेलियाको इमर्जेनसी सर्भिस नम्बर ००० […]

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले बुझायो प्रतिवेदन, आर्थिक सहजीकरणमा जोड

काठमाडौं । उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई अन्तरिम प्रतिवेदन पेश गरेको छ। आयोगका
BizKhabar Online » BizKhabar Online

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले बुझायो प्रतिवेदन, आर्थिक सहजीकरणमा जोड

काठमाडौं । उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई अन्तरिम प्रतिवेदन पेश गरेको छ। आयोगका अध्यक्ष रामेश्वरप्रसाद खनालले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई अर्थ मन्त्रालयमा प्रतिवेदन बुझाएका हुन् । प्रतिवेदनमा अर्थतन्त्रलाई थप चलायमान र सुदृढ बनाउने गरी तत्काल गर्नुपर्ने विषयहरु उल्लेख गरिएको छ। जसमा सरकारी दायित्व र अन्य बक्यौता रकम भुक्तानी दिने, वित्तीय क्षेत्रका वास्तविक समस्याग्रस्त […]

क्रिकेट रङ्गशाला निर्माणका लागि स्रोत सुनिश्चित गर्न समितिको निर्देशन

काठमाडौं । सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको आजको बैठकले मूलपानी क्रिकेट रङ्गशाला
BizKhabar Online » BizKhabar Online

क्रिकेट रङ्गशाला निर्माणका लागि स्रोत सुनिश्चित गर्न समितिको निर्देशन

काठमाडौं । सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको आजको बैठकले मूलपानी क्रिकेट रङ्गशाला र गिरिजाप्रसाद कोइराला क्रिकेट रङ्गशाला निर्माणका लागि स्रोतको सुनिश्चितता गर्न सरकारलाई निर्देशन दिएको छ । समितिले युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत सञ्चालित राष्ट्रिय गौरवका आयोजनाबारे खेलकुदमन्त्री तेजुलाल चौधरी र मन्त्रालयका कर्मचारीसँग छलफल गरेको थियो । मन्त्री चौधरीले बजेट अभावमा मूलपानी क्रिकेट रङ्गशाला र […]

लक्ष्मी सनराइजका लगानीकर्तालाई ५ प्रतिशत बोनस सेयर

काठमाडौं । लक्ष्मी सनराइज बैंकले आफ्ना लगानीकर्ताहरुका लागि ५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्र
BizKhabar Online » BizKhabar Online

लक्ष्मी सनराइजका लगानीकर्तालाई ५ प्रतिशत बोनस सेयर

काठमाडौं । लक्ष्मी सनराइज बैंकले आफ्ना लगानीकर्ताहरुका लागि ५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बैंकको २४औं वार्षिक साधारणसभाले बैंकको चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो। पारित बोनस सेयरसँगै बैंकको चुक्ता पूँजी २४ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ । साधारण सभाले आर्थिक वर्ष २०८०/८१ […]

आर्क्स ग्रुपले हस्तान्तरण गर्यो चिनियाँ हाइगर बस

काठमाडौं । गत बर्ष नै नेपाल भित्रिएको हाइगर बसको नयाँ मोडल केएलक्यिू ६८१२ केआर मंगलबार एक विशेष स
BizKhabar Online » BizKhabar Online

आर्क्स ग्रुपले हस्तान्तरण गर्यो चिनियाँ हाइगर बस

काठमाडौं । गत बर्ष नै नेपाल भित्रिएको हाइगर बसको नयाँ मोडल केएलक्यिू ६८१२ केआर मंगलबार एक विशेष समारोहबीच हस्तान्तरण गरिएको छ । लाजिम्पाटमा आयोजित एक कार्यक्रममा आर्क्स ग्रुप प्रालिले भेन्चर ट्राभल्स प्रा. लिलाई हाइगर बसको नया मोडल केएलक्यिू ६८१२ केआरको चाबी हस्तान्तरण गरिएको हो । समारोहमा विभिन्न ट्राभल कम्पनी, व्यापारिक क्षेत्र र बैंकिङ उद्योगका प्रतिष्ठित […]

नारायणी डेभलपमेन्ट बैंकको ९४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं, पौष २४ । नारायणी डेभलपमेन्ट बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक स
BizKhabar Online » BizKhabar Online

नारायणी डेभलपमेन्ट बैंकको ९४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं, पौष २४ । नारायणी डेभलपमेन्ट बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको ९४ हजार ४३५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । यसमा विद्यमान संस्थापक सेयरधनीहरुले मात्र आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले आजबाट ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय रत्ननगर–१, टाँडी, चितवनमा आफूले के कति सेयर […]

जोशी हाइड्रोपावरको नवौं र दशौं वार्षिक साधारण सभा माघ १५ गतेलाई आह्वान

काठमाडौं । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको वार्षिक साधारण सभा माघ १५ गते बस्नेभएको छ । कम्प
BizKhabar Online » BizKhabar Online

जोशी हाइड्रोपावरको नवौं र दशौं वार्षिक साधारण सभा माघ १५ गतेलाई आह्वान

काठमाडौं । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको वार्षिक साधारण सभा माघ १५ गते बस्नेभएको छ । कम्पनीले २ आर्थिक वर्षको नवौं र दशौं वार्षिक साधारण सभा बोलाएको हो । सभा सेलिब्रेशन हाईट, सुकेधारा काठमाडौंमा बिहान १० बजेबाट सुरु हुनेछ । सभामा कम्पनीले लाभांश सम्बन्धी कुनै प्रस्ताव गर्ने छैन । यसर्थ, यो पटक पनि सेयरधनीको हात खाली […]

बक्यौता रकम भुक्तानीका लागि निर्माण उद्योग परिषद्को प्रधानमन्त्रीलाई आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल निर्माण उद्योग परिषद्ले निर्माण क्षेत्रमा देख
BizKhabar Online » BizKhabar Online

बक्यौता रकम भुक्तानीका लागि निर्माण उद्योग परिषद्को प्रधानमन्त्रीलाई आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल निर्माण उद्योग परिषद्ले निर्माण क्षेत्रमा देखिएको संकुचन अन्त्यका लागि बक्यौता रकम भुक्तानी र भौतिक पूर्वाधारमैत्री वातावरण निर्माण गर्न आग्रह गरेको छ। प्रधानमन्त्री निवास, बालुवाटारमा मङ्गलबार साँझ भएको भेटमा प्रधानमन्त्री ओलीसँग परिषद्का अध्यक्ष बलिभद्र रानासहित पदाधिकारीले सार्वजनिक खरिद नियमावलीमा संशोधन, छड, सिमेन्टलगायत निर्माण सामग्रीमा भएको मूल्यबृद्धिलाई ध्यान दिएर ठेक्काहरुमा […]

विश्वकै तेश्रो ठूलो अर्थतन्त्रमा संकट, हरेक महिना १६ सय बढी कम्पनी ‘टाट पल्टिदै’

काठमाडौं । विश्वका सबैभन्दा ठूला अर्थतन्त्रहरुमध्ये शीर्षमा रहेको जर्मनी यतिबेला संकटसँग जुधि
BizKhabar Online » BizKhabar Online

विश्वकै तेश्रो ठूलो अर्थतन्त्रमा संकट, हरेक महिना १६ सय बढी कम्पनी ‘टाट पल्टिदै’

काठमाडौं । विश्वका सबैभन्दा ठूला अर्थतन्त्रहरुमध्ये शीर्षमा रहेको जर्मनी यतिबेला संकटसँग जुधिरहेको छ । ४.७१ ट्रिलियन डलरको अर्थतन्त्रका रुपमा विश्वको तेश्रो ठूलो अर्थतन्त्र जर्ममनीमा पछिल्लो समय कम्पनीहरु टाट पल्टिने क्रम निकै उच्च देखिएको छ । कम्पनीहरू टाट पल्टेकोबारे अनुसन्धान गर्ने अनुसन्धानकर्ताले सोमबार यो जानकारी दिए । जसअनुसार सन् २०२४ मा हरेक महिना १ हजार ६ […]

वीरगञ्जमा चिसो बढेपछि विद्यालयको पठनपाठन तीन दिन बन्द

काठमाडौँ । वीरगञ्ज महानगरपालिकाले अत्यधिक चिसो बढेसँगै आजदेखि तीन दिन महानगरभित्रका विद्यालयक
BizKhabar Online » BizKhabar Online

वीरगञ्जमा चिसो बढेपछि विद्यालयको पठनपाठन तीन दिन बन्द

काठमाडौँ । वीरगञ्ज महानगरपालिकाले अत्यधिक चिसो बढेसँगै आजदेखि तीन दिन महानगरभित्रका विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको छ । पछिल्ला दिन जिल्लामा बाक्लो हुस्सु लागेर चिसो बढेपछि महानगरले पुस २४ देखि २६ गतेसम्म तीन दिन जाडो बिदा दिने निर्णय गरेको हो । महानगरका शिक्षा अधिकृत हरि राउतले सार्वजनिक सूचना जारी गरेर तिन दिन सामुदायिक र […]

भारतको जीडीपी पछिल्लो चार बर्षकै कम, ७ प्रतिशतभन्दा कम हुन सक्ने सरकारको अनुमान

काठमाडौँ । भारत सरकारले आर्थिक वर्ष २०२४-२५ को कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को अनुमान ६.४ प्रतिश
BizKhabar Online » BizKhabar Online

भारतको जीडीपी पछिल्लो चार बर्षकै कम, ७ प्रतिशतभन्दा कम हुन सक्ने सरकारको अनुमान

काठमाडौँ । भारत सरकारले आर्थिक वर्ष २०२४-२५ को कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को अनुमान ६.४ प्रतिशत कायम गरेको छ । तथ्यांक मन्त्रालयले सार्वजनिक गरेको आँकडामा जीडीपीको अनुमान सार्बजनिक गरिएको भारतीय मिडियाहरुले उल्लेख गरेका हुन् । अघिल्लो वर्ष अर्थात् २०२३-२४ मा भारतको जीडीपी ८.२ प्रतिशत थियो । यसपटक उत्पादन तथा लगानी वृद्धिमा आएको गिरावटका कारण कुल […]

रिलायबल नेपाल लाइफ मणिग्राम शाखाद्वारा घातक रोगबापत १५ लाखको दाबी भुक्तानी

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडद्वारा घातक रोग बापत दाबी भुक्तानी कार्यक्रम
BizKhabar Online » BizKhabar Online

रिलायबल नेपाल लाइफ मणिग्राम शाखाद्वारा घातक रोगबापत १५ लाखको दाबी भुक्तानी

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडद्वारा घातक रोग बापत दाबी भुक्तानी कार्यक्रम बीमितको घरमै शुक्रबार (पुष ५)मा सम्पन्न गरेको छ । कार्यक्रममा बीमित अमृत खनाललाई घातक रोग बापत १५ लाखको दाबी भुक्तानी गरिएको थियो। बीमित अमृतले २०७८ माघ २७ गते १५ लाखको बीमा योजना लिएका थिए । २०८१ कार्तिकमा उनलाई ब्रैन स्ट्रोक भएपछि यो […]

नास्ट र उद्योग वाणिज्य महासङ्घबीच वैज्ञानिक सहकार्यका लागि छलफल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घ र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठान (नास्ट)बी
BizKhabar Online » BizKhabar Online

नास्ट र उद्योग वाणिज्य महासङ्घबीच वैज्ञानिक सहकार्यका लागि छलफल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घ र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठान (नास्ट)बीच मुलुकको औद्योगिक विकासका लागि वैज्ञानिक सहकार्य गर्ने विषयमा छलफल भएको छ । नाष्टका तर्फबाट महासङ्घसँग सहकार्यका लागि विभिन्न अनुसन्धान तथा विकास, प्रविधि नवप्रवर्तनका निम्ति सञ्चालित विद्यावारिधि शोधवृत्ति र छात्रवृत्ति, अनुसन्धान अनुदानमा सहकार्य गर्ने प्रस्ताव पेस भएको छ । नास्टका उपकुलपति प्राध्यापक डा. […]

लघुवित्त वित्तीय संस्थाका लागि नयाँ परिपत्र : राष्ट्र बैंकको लगानी रहेका संस्थाको सेयर, डिबेञ्चरमा लगानी गर्न पाउने

काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाका लागि नयाँ परिपत्र जारी गर्दै सेयर, डिब
BizKhabar Online » BizKhabar Online

लघुवित्त वित्तीय संस्थाका लागि नयाँ परिपत्र : राष्ट्र बैंकको लगानी रहेका संस्थाको सेयर, डिबेञ्चरमा लगानी गर्न पाउने

काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाका लागि नयाँ परिपत्र जारी गर्दै सेयर, डिबेञ्चर तथा सामूहिक लगानी कोषमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा लगानी गर्न खुला गरेको छ । यसअघि लघुवित्त वित्तीय संस्थाहरुले संगठित संस्थाको सेयर, डिबेञ्चर तथा सामूहिक लगानी कोषमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा लगानी गर्न नपाईने व्यवस्था थियो । तर, राष्ट्र बैंकको काम […]

सांसदहरुको सुझाव : नेपाल वायुसेवालाई सपार्न व्यवस्थापन करारमा जानुपर्छ

काठमाडौं । फितलो व्यवस्थान, आर्थिक सङ्कटलगायत विविध समस्याले जेलिएको नेपाल वायुसेवा निगमलाई सपा
BizKhabar Online » BizKhabar Online

सांसदहरुको सुझाव : नेपाल वायुसेवालाई सपार्न व्यवस्थापन करारमा जानुपर्छ

काठमाडौं । फितलो व्यवस्थान, आर्थिक सङ्कटलगायत विविध समस्याले जेलिएको नेपाल वायुसेवा निगमलाई सपार्न करार व्यवस्थापनमा जानुपर्ने सुझाव सांसदहरूले दिएका छन् । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आजको बैठकमा निगमको समस्या धेरै पुरानो भएकाले व्यवस्थापन परिवर्तन गरेर त्यसलाई सुधार्नुपर्ने उनिहरुले बताए । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले आन्तरिक र अन्तर्राष्ट्रियरूपमा हवाई टिकटको मूल्यवृिद्ध […]

नेपाल एसबिआई बैंकको सामाजिक उत्तरदायित्व, ताल बाराही मन्दिरलाई १० लाख आर्थिक सहयोग

काठमाडौं । नेपाल एसबिआई बैंक पोखरा स्थित ताल बाराही मन्दिर गुठी व्यवस्थापन समितिलाई १० लाख रुपैय
BizKhabar Online » BizKhabar Online

नेपाल एसबिआई बैंकको सामाजिक उत्तरदायित्व, ताल बाराही मन्दिरलाई १० लाख आर्थिक सहयोग

काठमाडौं । नेपाल एसबिआई बैंक पोखरा स्थित ताल बाराही मन्दिर गुठी व्यवस्थापन समितिलाई १० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत ताल बाराही मन्दिर पुनर्निर्माणका लागि उक्त रकम आर्थिक सहयोग गरेको हो । उक्त सहयोग रकम मन्दिर पुनर्निर्माणका क्रममा मुख्य मन्दिरमा प्रयोग हुने सल्यानी ढुङ्गाका लागि खर्च गरिनेछ […]

नेपाल लाइफ क्यापिटलमा नयाँ सञ्चालक समिति चयन, लामिछाने बने अध्यक्ष

काठमाडौं । नेपाल लाइफ क्यापिटलको संचालक समिति अध्यक्षमा कृष्णराज लामिछाने चयन भएका छन् । कम्पनी
BizKhabar Online » BizKhabar Online

नेपाल लाइफ क्यापिटलमा नयाँ सञ्चालक समिति चयन, लामिछाने बने अध्यक्ष

काठमाडौं । नेपाल लाइफ क्यापिटलको संचालक समिति अध्यक्षमा कृष्णराज लामिछाने चयन भएका छन् । कम्पनीको ११ औँ वार्षिक साधारण सभाले संस्थापक सेयरधनीहरूको तर्फबाट प्रतिनिधित्व गर्ने नयाँ सञ्चालक समिति चयन गरेको हो । सञ्चालक समितिमा निर्विरोध निर्वाचित हुनेहरूमा कृष्णराज लामिछाने, सुरेश कुमार अग्रवाल, अमित कुमार कयाल र प्रेम प्रसाद रेग्मी रहेका छन्। सभापश्चात् बसेको सञ्चालक समितिको […]

Get more results via ClueGoal