करदातालाई आन्तरिक राजस्व विभागको ताकेता : आयकर विवरण र पहिलो किस्ता पुष मसान्तभित्र बुझाउनु
newsare.net
काठमाडौं । आन्तरिक राजस्व विभागले चालू आर्थिक वर्ष २०८१/८२ को कारोबारको अनुमानित कर विवरण र पहिलकरदातालाई आन्तरिक राजस्व विभागको ताकेता : आयकर विवरण र पहिलो किस्ता पुष मसान्तभित्र बुझाउनु
काठमाडौं । आन्तरिक राजस्व विभागले चालू आर्थिक वर्ष २०८१/८२ को कारोबारको अनुमानित कर विवरण र पहिलो किस्ता बापतको कर दाखिला गर्न पुस मसान्तसम्मको समयसीमा तोकेको छ। विभागले आयकर ऐन, २०५८ को दफा ९४ को उपदफा (१) बमोजिम आयकर विवरण पेश गर्नुपर्ने करदाताहरूले दफा ९५ अनुसार कारोबारको अनुमानित करको विवरण र पहिलो किस्ता तिर्ने व्यवस्था गर्न […] Read more