Nepal



नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सेयरधनीको हातखाली

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट सेयरधनीलाई लाभां

तिब्बतका भूकम्प पीडितलाई नेपाली समुहद्वारा ३७ लाख सहयोग

काठमाडौं । गत मङ्गलबार चीनको स्वशासित क्षेत्र तिब्बतको तिङ्ग्री काउन्टीका भूकम्पपीडितलाई ल्हा
BizKhabar Online » BizKhabar Online

तिब्बतका भूकम्प पीडितलाई नेपाली समुहद्वारा ३७ लाख सहयोग

काठमाडौं । गत मङ्गलबार चीनको स्वशासित क्षेत्र तिब्बतको तिङ्ग्री काउन्टीका भूकम्पपीडितलाई ल्हासास्थित नेपाली महावाणिज्यदूतावासको सहजीकरणमा त्यहाँ रहेको संस्था नेपाली दुःख निवारण कल्याणकोषले ल्हासामा बसोबास गरिरहेका नेपाली समुदायबाट सङ्कलन भएको ३७ लाख १७ हजार पाँच सय ३० प्रदान गरिएको छ । ल्हासास्थित रेडक्रस कार्यालयमा आज आयोजित कार्यक्रममा कल्याणकोषका अध्यक्ष कुञ्जो धार्के नेपालीले ल्हासा रेडक्रसका प्रमुख लियो […]

कुलमान घिसिङद्वारा विद्युत प्राधिकरणको कार्यसम्पादन ९८.९९ प्रतिशत रहेको दाबी

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गत आर्थिक वर्ष २०८०/८१ म
BizKhabar Online » BizKhabar Online

कुलमान घिसिङद्वारा विद्युत प्राधिकरणको कार्यसम्पादन ९८.९९ प्रतिशत रहेको दाबी

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गत आर्थिक वर्ष २०८०/८१ मा आफ्नो कार्यसम्पादन ९८.९९ प्रतिशत रहेको दाबी गरेका छन्। बिहीबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा मुख्य कार्यसम्पादन सूचकाङ्कसहितको मूल्याङ्कन विवरण पेश गर्दै उनले यो दाबी गरेका हुन्। मन्त्रिपरिषद्ले २०७८ साउन २५ मा दोस्रो कार्यकालका लागि घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको थियो। […]

नेशनल लाइफका ४०० बढी अभिकर्तालाई भारतमा प्रशिक्षण

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना ४०० भन्दा बढी अभिकर्ता र मार्केटिङ कर्मचारीला
BizKhabar Online » BizKhabar Online

नेशनल लाइफका ४०० बढी अभिकर्तालाई भारतमा प्रशिक्षण

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना ४०० भन्दा बढी अभिकर्ता र मार्केटिङ कर्मचारीलाई कोलकात्तास्थित इन्स्योरेन्स इन्स्टिच्यूट अफ इण्डिया, कलेज अफ इन्स्योरेन्सबाट प्राविधिक प्रशिक्षण प्रदान गरेको छ। नेपालभरका विभिन्न स्थानबाट तोकिएको लक्ष्य पूरा गरेका अभिकर्ता र कर्मचारीलाई सहभागी गराइएको यो कार्यक्रम कलेजका प्रिन्सिपल विके नायकको सभापतित्वमा सम्पन्न भयो। प्रशिक्षणमा भिजिटिङ फ्याकल्टी मेमबरहरु जस्तै जे सेन, […]

व्यवसाय विविधीकरण नगरे निगमको अस्तित्व सङ्कटमा पर्नसक्छ : उद्योगमन्त्री भण्डारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल आयल निगमको व्यवसायमा विविध
BizKhabar Online » BizKhabar Online

व्यवसाय विविधीकरण नगरे निगमको अस्तित्व सङ्कटमा पर्नसक्छ : उद्योगमन्त्री भण्डारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल आयल निगमको व्यवसायमा विविधीकरण हुन नसके संस्थाको अस्तित्व नै सङ्कटमा पर्नसक्ने बताएका छन् ।निगमको ५५ औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा उनले पेट्रोलियम पदार्थको आपूर्ति श्रृङ्खलामा निगमले महत्वपूर्ण भूमिका खेलिरहेको भए पनि यसैमा मात्र सीमित रहन नहुने बताए । मन्त्री भण्डारीले ऊर्जा क्षेत्रमा नयाँ नयाँ विकल्पहरू […]

अरुण तेस्रो आयोजनाबाट ४ सय परिवारले मुआब्जा पाउने, आयोजनाद्वारा ५३ करोड जम्मा

काठमाडौं । सङ्खुवासभाको मकालु गाउँपालिकामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलवि
BizKhabar Online » BizKhabar Online

अरुण तेस्रो आयोजनाबाट ४ सय परिवारले मुआब्जा पाउने, आयोजनाद्वारा ५३ करोड जम्मा

काठमाडौं । सङ्खुवासभाको मकालु गाउँपालिकामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको काम झन्डै ८० प्रतिशत सकिएपछि करिब चार सय परिवारले छुट जमिनको मुआब्जा पाउने भएका छन् । जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाले २०७९ चैत २३ गते प्रकाशन गरेको सूचनाअनुसार एक महिनाभित्र भुक्तानी दिन सर्वोच्च अदालतले यही पुस ११ गते परमादेश जारी गरेको छ […]

सुबिसुले प्राधिकरणलाई बुझायो ३१ करोड बक्यौता, ५ बर्षका लागि अनुमतिपत्र नविकरण

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी सुबिसु केवलनेटले नेपाल दूरसञ्चार प्राधिकरणसँग आफ्नो बक
BizKhabar Online » BizKhabar Online

सुबिसुले प्राधिकरणलाई बुझायो ३१ करोड बक्यौता, ५ बर्षका लागि अनुमतिपत्र नविकरण

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी सुबिसु केवलनेटले नेपाल दूरसञ्चार प्राधिकरणसँग आफ्नो बक्यौता रकम चुक्ता गरेको छ। कम्पनीले रोयल्टी र ग्रामीण दूरसञ्चार विकास कोष (आरटीडीएफ) बापतको ३१ करोड ३८ लाख रुपैयाँ भुक्तानी गरेपछि आगामी ५ बर्षका लागि इमेलसहितको इन्टरनेट सेवाको लाइसेन्स पनि नविकरण भएको हो । प्राधिकरणका अनुसार, कम्पनीले रोयल्टी अन्तर्गत १७ करोड ४८ लाख […]

पाँच हजार आठ सय बढी फरार प्रतिवादी पक्राउ

काठमाडौं । नेपाल प्रहरीले पछिल्लो पाँच महिनामा देशभरबाट पाँच हजार आठ सय ४६ जना फरार प्रतिवादीलाई
BizKhabar Online » BizKhabar Online

पाँच हजार आठ सय बढी फरार प्रतिवादी पक्राउ

काठमाडौं । नेपाल प्रहरीले पछिल्लो पाँच महिनामा देशभरबाट पाँच हजार आठ सय ४६ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । अदालतको आदेश कार्यान्वयनका क्रममा विभिन्न आपराधिक क्रियाकलापमा संलग्न भई फरार रहेका प्रतिवादीलाई पक्राउ गरिएको नेपाल प्रहरीका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार चालु आवमा फरार प्रतिवादी पक्राउ गर्ने अभियान सञ्चालन […]

नेपाल बीमा प्राधिकरण अध्यक्ष पदका लागि आवेदन खुला, योग्यता पुगेका उम्मेदवारलाई १५ दिनको समय

काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदका लागि आवेदन खुला गरिएको छ। नियुक्तिका लागि गठित सि
BizKhabar Online » BizKhabar Online

नेपाल बीमा प्राधिकरण अध्यक्ष पदका लागि आवेदन खुला, योग्यता पुगेका उम्मेदवारलाई १५ दिनको समय

काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदका लागि आवेदन खुला गरिएको छ। नियुक्तिका लागि गठित सिफारिस समितिले आज सूचना जारी गर्दै योग्यता पुगेका इच्छुक उम्मेदवारलाई १५ दिनभित्र आवेदन दिन आह्वान गरेको छ। अध्यक्ष पदका आकांक्षीले बीमा, मौद्रिक, बैंकिङ, वाणिज्यशास्त्र, व्यवस्थापन, जनप्रशासन, तथ्यांक शास्त्र, गणित, अर्थशास्त्र वा कानुन विषयमा कम्तिमा स्नातकोत्तर वा सो सरहको उपाधि हासिल […]

शीतलहरको कहर : बढ्दो जोखिममा कस्तो छ सरकारको पूर्व तयारी ?

काठमाडौं । यतिबेला चिसो बढेसँगै तराईका विभिन्न जिल्लामा शीतलहरको जोखिम छ । लगातार पाँच दिनदेखि ह
BizKhabar Online » BizKhabar Online

शीतलहरको कहर : बढ्दो जोखिममा कस्तो छ सरकारको पूर्व तयारी ?

काठमाडौं । यतिबेला चिसो बढेसँगै तराईका विभिन्न जिल्लामा शीतलहरको जोखिम छ । लगातार पाँच दिनदेखि हुस्सुले ढाकेको तराईका जिल्लामा चिसो बढेसँगै शीतलहरको असरबाट बच्नका लागि पर्याप्त पूर्वतयारी हुनसकेको छैन। शीतलहरका कारण ११ वर्षको अवधिमा करिब एक सय १६ जनाले ज्यान गुमाएको सरकारी तथ्याङ्क छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार २०६८ सालदेखि […]

सिरहा भन्सारमा प्लान्ट क्वारेन्टाइन नहुँदा राजस्व असुली प्रभावित

काठमाडौं । सिरहाको माडरस्थित प्रमुख भन्सार कार्यालयमा ‘प्लान्ट क्वारेन्टाइन’ नहुँदा भन्सारको
BizKhabar Online » BizKhabar Online

सिरहा भन्सारमा प्लान्ट क्वारेन्टाइन नहुँदा राजस्व असुली प्रभावित

काठमाडौं । सिरहाको माडरस्थित प्रमुख भन्सार कार्यालयमा ‘प्लान्ट क्वारेन्टाइन’ नहुँदा भन्सारको राजस्व असुली प्रभावित भएको छ । नेपाल-भारत दुई देशबीच मुख्यगरी तरकारी, खाद्यान्न र फलफूल आयात निर्यातमा समस्या खेप्दै आएको सिरहाका प्रमुख भन्सार अधिकृत तोयानाथ सापकोटाले बताए । ‘यहाँ मासिक एक करोड रुपैयाँभन्दा बढी राजस्व सङ्कलन हुँदै आएको छ, तर प्लान्ट क्वारेन्टाइन सेवा नहुँदा भारतमा […]

लस एन्जलसको आगो अझै नियन्त्रण बाहिर, अहिलेसम्म सात जनाको मृत्यु

काठमाडौँ । अमेरिकाको लस एन्जलसको जंगलमा लागेको आगो निरन्तर बढ्दै गएको छ । जसका कारण अहिलेसम्म सा
BizKhabar Online » BizKhabar Online

लस एन्जलसको आगो अझै नियन्त्रण बाहिर, अहिलेसम्म सात जनाको मृत्यु

काठमाडौँ । अमेरिकाको लस एन्जलसको जंगलमा लागेको आगो निरन्तर बढ्दै गएको छ । जसका कारण अहिलेसम्म सात जनाको मृत्यु भइसकेको छ । लस एन्जलसका मेयर करेन बासले पश्चिमी पहाडहरूमा नयाँ आगो सुरु भएको र तीव्र हावाका कारण आगो छिटो फैलिन सक्ने बताएकी छिन् । उनले मानिसहरूलाई प्रशासनको आदेश पालना गरेर ठाउँ खाली गर्न अपील गरेकी […]

लघुवित्त वित्तीय संस्थामा खाता खोल्दा पनि राष्ट्रिय परिचयपत्र अनिवार्य

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी माघ १ गतेदेखि लघुवित्त वित्तीय संस्थामा खाता खोल्दा राष्ट
BizKhabar Online » BizKhabar Online

लघुवित्त वित्तीय संस्थामा खाता खोल्दा पनि राष्ट्रिय परिचयपत्र अनिवार्य

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी माघ १ गतेदेखि लघुवित्त वित्तीय संस्थामा खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्नुपर्ने व्यवस्था गरेको छ । केन्द्रीय बैंकले बिहीबार एक निर्देशन जारी गर्दै राष्ट्रिय परिचयपत्रको विद्युतीय अभिलेखमा रहेको विवरणको पहुँचका आधारमा राष्ट्रिय परिचयपत्र वा सोको नम्बरको विवरण यकिन गरी अनिवार्य रूपमा र खाता खोल्ने व्यवस्था मिलाउनुपर्ने उल्लेख गरेको छ […]

लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

काठमाडौं । देशका विभिन्न भागबाट लागुऔषधसहित २६ जना पक्राउ परेका छन् । दक्षिणकाली नगरपालिका–५ फर
BizKhabar Online » BizKhabar Online

लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

काठमाडौं । देशका विभिन्न भागबाट लागुऔषधसहित २६ जना पक्राउ परेका छन् । दक्षिणकाली नगरपालिका–५ फर्पिङबाट नियन्त्रित लागुऔषध ट्रामाडोल ६ हजार ट्याब्लेटसहित रौतहट घर भएका १८ वर्षीय किशोरलाई बुधबार साँझ पक्राउ गरिएको हो । नेपालगञ्ज उपमहानगरपालिका–१६ जयसपुरबाट ब्राउनसुगर जस्तो देखिने पदार्थसहित सोही ठाउँ बस्ने २३ वर्षीय उन्तीयाज अली अन्सारी र २८ वर्षीया साहाना राईलाई पनि पक्राउ […]

नयाँ बैंक खाता खोल्न राष्ट्रिय परिचयपत्र अनिवार्य, १ माघदेखि लागू

काठमाडौं । नेपाल राष्ट्र बैंकले २०८१ माघ १ गतेदेखि बैंक र वित्तीय संस्थामा नयाँ खाता खोल्नका लाग
BizKhabar Online » BizKhabar Online

नयाँ बैंक खाता खोल्न राष्ट्रिय परिचयपत्र अनिवार्य, १ माघदेखि लागू

काठमाडौं । नेपाल राष्ट्र बैंकले २०८१ माघ १ गतेदेखि बैंक र वित्तीय संस्थामा नयाँ खाता खोल्नका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य बनाउने निर्देशन जारी गरेको छ। बिहीबार एक परिपत्र जारी गर्दै केन्द्रिय बैंकले बैंक तथा वित्तीय संस्थाले राष्ट्रिय परिचयपत्र वा यसको नम्बरको विवरण प्रमाणिकरण गरेर खाता खोल्नुपर्ने बताएको हो । यस कदमको उद्देश्य ग्राहकको सही पहिचान […]

रवि लामिछानेलाई धरौटीमा छाड्न कास्की जिल्ला अदालतको आदेश

काठमाडौं । सहकारीको बचत अपचलन मुद्दामा रास्वपा सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई धरौट
BizKhabar Online » BizKhabar Online

रवि लामिछानेलाई धरौटीमा छाड्न कास्की जिल्ला अदालतको आदेश

काठमाडौं । सहकारीको बचत अपचलन मुद्दामा रास्वपा सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई धरौटीमा छाड्न कास्की जिल्ला अदालतले आदेश दिएको छ । तीन महिनाको अनुसन्धान तथा थुनछेक बहसपछि न्यायाधीश नितीज राईको इजलासले लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो । सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर अपचलन गरेको आरोपमा रवि लामिछाने गत […]

करदातालाई आन्तरिक राजस्व विभागको ताकेता : आयकर विवरण र पहिलो किस्ता पुष मसान्तभित्र बुझाउनु

काठमाडौं । आन्तरिक राजस्व विभागले चालू आर्थिक वर्ष २०८१/८२ को कारोबारको अनुमानित कर विवरण र पहिल
BizKhabar Online » BizKhabar Online

करदातालाई आन्तरिक राजस्व विभागको ताकेता : आयकर विवरण र पहिलो किस्ता पुष मसान्तभित्र बुझाउनु

काठमाडौं । आन्तरिक राजस्व विभागले चालू आर्थिक वर्ष २०८१/८२ को कारोबारको अनुमानित कर विवरण र पहिलो किस्ता बापतको कर दाखिला गर्न पुस मसान्तसम्मको समयसीमा तोकेको छ। विभागले आयकर ऐन, २०५८ को दफा ९४ को उपदफा (१) बमोजिम आयकर विवरण पेश गर्नुपर्ने करदाताहरूले दफा ९५ अनुसार कारोबारको अनुमानित करको विवरण र पहिलो किस्ता तिर्ने व्यवस्था गर्न […]

हराएका ३३ दुई पाङग्रे सवारी साधन धनीलाई हस्तान्तरण

काठमाडौं । विभिन्न मितिमा हराएका ३३ ओटा दुई पाङग्रे सवारी साधन खोजी गरी ट्राफिक प्रहरीले बिहीबार
BizKhabar Online » BizKhabar Online

हराएका ३३ दुई पाङग्रे सवारी साधन धनीलाई हस्तान्तरण

काठमाडौं । विभिन्न मितिमा हराएका ३३ ओटा दुई पाङग्रे सवारी साधन खोजी गरी ट्राफिक प्रहरीले बिहीबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमका बीच यस कार्यालयका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक विनोद घिमिरेले २५ ओटा मोटरसाइकल र ८ ओटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गरेका हुन् । काठमाडौँ उपत्यका ट्राफिक […]

चीनमा विद्युतीय गाडीको विक्री ४०.७ प्रतिशतले बढ्यो, डिसेम्बरमा मात्रै १३ लाख बढी विक्री

काठमाडौं । विश्वमा नवीकरणीय उर्जाबाट चल्ने गाडीको माग बढ्दै गएपछि चीनमा गत वर्ष विद्युतीय र हाइब
BizKhabar Online » BizKhabar Online

चीनमा विद्युतीय गाडीको विक्री ४०.७ प्रतिशतले बढ्यो, डिसेम्बरमा मात्रै १३ लाख बढी विक्री

काठमाडौं । विश्वमा नवीकरणीय उर्जाबाट चल्ने गाडीको माग बढ्दै गएपछि चीनमा गत वर्ष विद्युतीय र हाइब्रिड सवारी साधनको बिक्री ४० प्रतिशतभन्दा बढीले बढेको छ । चाइना प्यासेन्जर कार एसोसिएसन (सीपीसीए) ले बिहीबार जानकारी गराएअनुसार ‘सन् २०२४ को जनवरीदेखि डिसेम्बरसम्ममा १ करोड ८ लाख ९९ हजार वटा विद्युतीय गाडीको खुद्रा बिक्री भएको छ । हालैका वर्षहरूमा […]

तिब्बतमा भूकम्पपछि एक हजार २११ परकम्पन

काठमाडौं । दक्षिण–पश्चिम चीनको स्वायत्त क्षेत्र तिब्बतको तिङ्ग्री काउन्टीमा मङ्गलबार बिहान आए
BizKhabar Online » BizKhabar Online

तिब्बतमा भूकम्पपछि एक हजार २११ परकम्पन

काठमाडौं । दक्षिण–पश्चिम चीनको स्वायत्त क्षेत्र तिब्बतको तिङ्ग्री काउन्टीमा मङ्गलबार बिहान आएको ६.८ म्याग्निच्युडको भूकम्पपछि बिहीबार अपरान्ह् ३ः०० बजेसम्म कूल एक हजार २ सय ११ वटा पराकम्पनहरू पत्ता लागेको क्षेत्रीय सरकारले जनाएको छ । चीनको दक्षिणपश्चिमी क्षेत्र सिजाङ स्वायत्त क्षेत्रको डिङ्ग्री काउन्टीमा मङ्गलबार ६.८ म्याग्निच्यूडको भूकम्प गएको स्थानीय अधिकारीले बताएका छन् । भूकम्पका कारण १२६ […]

मुग्लिन–मलेखु सडक विस्तारका क्रममा अब सवारी नरोकिने

काठमाडौं । मुग्लिन–मलेखु सडक स्तरोन्नतीका क्रममा सवारी सञ्चालन नरोकिने भएको छ । गतहप्ता दिउँसोम
BizKhabar Online » BizKhabar Online

मुग्लिन–मलेखु सडक विस्तारका क्रममा अब सवारी नरोकिने

काठमाडौं । मुग्लिन–मलेखु सडक स्तरोन्नतीका क्रममा सवारी सञ्चालन नरोकिने भएको छ । गतहप्ता दिउँसोमा सवारी साधन रोकेर स्तारोन्नतीका काम गरिएका थियो । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)का ई बिजय दराइकाअनुसार यही पुस ७ गतेदेखि १३ गतेसम्म सवारी रोकेर काम गरिएको भए पनि अहिले सवारी सञ्चालन गरेरै धमाधम काम गरिएको हो । सो समयमा दिउँसो […]

समता घरेलु लघुवित्तको लाभांश घोषणा, ५ प्रतिशत बोनस सेयर दिने

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश वितरण गर्ने घोषणा गरेको छ । ५.२६ प
BizKhabar Online » BizKhabar Online

समता घरेलु लघुवित्तको लाभांश घोषणा, ५ प्रतिशत बोनस सेयर दिने

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश वितरण गर्ने घोषणा गरेको छ । ५.२६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । यस संस्थाको पुस २४ गते बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.२६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । उक्त प्रस्ताव […]

वायुसेवा निगमका समस्या अध्ययन गर्न खनालको संयोजकत्वमा समिति, एक महिना भित्रमा प्रतिवेदन पेश गर्ने

काठमाडौं । नेपाल वायुसेवा निगमका समस्या र सुधारका उपाय अध्ययन गरी एक महिनाभित्र समितिलाई प्रतिव
BizKhabar Online » BizKhabar Online

वायुसेवा निगमका समस्या अध्ययन गर्न खनालको संयोजकत्वमा समिति, एक महिना भित्रमा प्रतिवेदन पेश गर्ने

काठमाडौं । नेपाल वायुसेवा निगमका समस्या र सुधारका उपाय अध्ययन गरी एक महिनाभित्र समितिलाई प्रतिवेदन पेश गर्न शिशिर खनालको संयोजकत्वमा उपसमिति गठन भएको छ । बिहीबार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकले खनालको संयोजकत्वमा ४ सदस्यीय उपसमिति गठन गरेको हो । उपसमितिमा खनालसहित छिरिङ ल्हामु लामा, योगश गौचन थकाली, सुनिता बराल छन् । […]

देशमै छ अवसर : एउटै गाउँमा पाँच करोड ४० लाखको सुन्तला उत्पादन

काठमाडौं । काठेखोला गाउँपालिका–६ का किसानले गत वर्षको तुलनामा यस वर्ष रु पाँच करोड ४० लाखको सुन्त
BizKhabar Online » BizKhabar Online

देशमै छ अवसर : एउटै गाउँमा पाँच करोड ४० लाखको सुन्तला उत्पादन

काठमाडौं । काठेखोला गाउँपालिका–६ का किसानले गत वर्षको तुलनामा यस वर्ष रु पाँच करोड ४० लाखको सुन्तला बिक्री गरेका छन् । गाउँपालिकाका कृषि प्राविधिक अग्नि कँडेलका अनुसार यो गत वर्षको तुलनामा करिब रु दुई करोडले बढी हो । गत वर्ष यहाँका किसानले रु तीन करोड ५० लाख बराबरको सुन्तला बिक्री गरेको उनको भनाइ छ । […]

उकालो लाग्दै सुनको मूल्य, प्रतितोला एक लाख ५३ हजार ३ सय पुग्यो

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनचाँदीको मूल्य बढेको छ । बुधबारको तुलनामा सुनको मूल्य तोल
BizKhabar Online » BizKhabar Online

उकालो लाग्दै सुनको मूल्य, प्रतितोला एक लाख ५३ हजार ३ सय पुग्यो

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनचाँदीको मूल्य बढेको छ । बुधबारको तुलनामा सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस दिन छापावाल सुन प्रतितोला एक लाख ५३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार (हिजो) छापावाल सुन प्रतितोला एक लाख ५२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो […]

डल्ले च्याउको मूल्य बढ्दा सिताके च्याउको मूल्य आधाभन्दा बढीले घट्यो

काठमाडौं । सिताके च्याउको मूल्य आधाभन्दा बढीले घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समि
BizKhabar Online » BizKhabar Online

डल्ले च्याउको मूल्य बढ्दा सिताके च्याउको मूल्य आधाभन्दा बढीले घट्यो

काठमाडौं । सिताके च्याउको मूल्य आधाभन्दा बढीले घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार बुधबार थोकमा प्रतिकेजी अधिकतम रु आठ सयमा बिक्री भएको सिताके च्याउको मूल्य आज आधाभन्दा बढीले घटेर प्रतिकेजी तीन सय ३० मा बिक्री भइरहेको छ । समितिका अनुसार बुधबार थोकमा डल्ले च्याउ प्रतिकेजी अधिकतम रु दुई सय ८० […]

कोशी प्रदेश सरकारको लगानी सम्मेलन सर्‍यो, वैशाख १८ र १९ गते हुने

मोरङ । कोशी प्रदेश सरकारले लगानी सम्मेलन आगामी वैशाख १८ र १९ गते गर्ने भएको छ । यसअघि माघ ११, १२ र १३
BizKhabar Online » BizKhabar Online

कोशी प्रदेश सरकारको लगानी सम्मेलन सर्‍यो, वैशाख १८ र १९ गते हुने

मोरङ । कोशी प्रदेश सरकारले लगानी सम्मेलन आगामी वैशाख १८ र १९ गते गर्ने भएको छ । यसअघि माघ ११, १२ र १३ गते गर्ने निर्णय गरिए पनि तयारी पूरा नभएपछि लगानी सम्मेलनको मिति सारिएको हो । आज बसेको कोशी प्रदेश मन्त्रिपरिषद्को बैठकले लगानी सम्मेलन सार्ने निर्णय गरेको प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण […]

मध्यपहाडी लोकमार्गको कास्की–बागलुङ खण्डमा १९३ किमि कालोपत्र

गण्डकी । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी पुष्पलाल लाकमार्गअन्तर्गत कास्की–बागलुङ खण्डको एक
BizKhabar Online » BizKhabar Online

मध्यपहाडी लोकमार्गको कास्की–बागलुङ खण्डमा १९३ किमि कालोपत्र

गण्डकी । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी पुष्पलाल लाकमार्गअन्तर्गत कास्की–बागलुङ खण्डको एक सय ९३ किलोमिटर सडक कालोपत्र भएको छ । कूल दुई सय ५० किमिको उक्त खण्डमध्ये कास्कीको मादी गाउँपालिकाको भैँसेदेखि पोखरा महानगरपालिकाको याम्दी पुलसम्म ३८ किमि र बागलुङको उपल्लाचौर–घोडाबाँधेअन्तर्गत १३ किमि सडक कालोपत्र हुन बाँकी छ । आयोजना कार्यालयका अनुसार स्तरोन्नति हुन बाँकी रहेको ५१ […]

क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो

काठमाडौं । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले राजीनामा दिएपछि उनको उत्तराधिकारीको चर्चा
BizKhabar Online » BizKhabar Online

क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो

काठमाडौं । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले राजीनामा दिएपछि उनको उत्तराधिकारीको चर्चा पनि उत्तिकै बढन थालेको छ । पछिल्लो समाचार अनुसार भारतीय मूलकी नेतृ अनिता आनन्द क्यानडाको भावी प्रधानमन्त्री पदका लागि प्रमुख दावेदारको रूपमा अगाडी आएकी छिन् । जस्टिन ट्रुडोले लिबरल पार्टीको नेता र प्रधानमन्त्री पदबाट राजीनामा दिने जनाए पनि लिबरल पार्टीले आफ्नो नयाँ नेता चयन […]

सुक्खा हिउँद र सन्निकट संकट : हिउँदे बालीका लागि प्रतिकूल अवस्था

काठमाडौं । सामान्यतः हिउँदमा पानी पर्नु नियमित चक्र नै हो तर पछिल्ला केही वर्षयता त्यो चक्रमा खलब
BizKhabar Online » BizKhabar Online

सुक्खा हिउँद र सन्निकट संकट : हिउँदे बालीका लागि प्रतिकूल अवस्था

काठमाडौं । सामान्यतः हिउँदमा पानी पर्नु नियमित चक्र नै हो तर पछिल्ला केही वर्षयता त्यो चक्रमा खलबलिएको छ । खासगरी यसरी पर्ने आकाशेपानी तोरी, गहँ, मकै, तरकारी बालीका लागि लाभदायक मानिन्छ । जानकारहरू यस पटक पनि हिउँदमा लामो समयसम्म आकाशेपानी नपर्दा तराई तथा पहाडमा लगाइएका हिउँदे बालीका लागि प्रतिकूल अवस्था रहेको बताउँछन् । हिमाली क्षेत्रमा […]

सिंगापुरको पासपोर्ट विश्वको सबैभन्दा शक्तिशाली : नेपालको पासपोर्ट १०१ औं नम्बरमा, भुटानको भन्दा ११ स्थान पछाडि

काठमाडौं । सन् २०२५ को पहिलो छ महिनाका लागि विश्वको सबैभन्दा शक्तिशाली पासपोर्टको वरियता सार्वज
BizKhabar Online » BizKhabar Online

सिंगापुरको पासपोर्ट विश्वको सबैभन्दा शक्तिशाली : नेपालको पासपोर्ट १०१ औं नम्बरमा, भुटानको भन्दा ११ स्थान पछाडि

काठमाडौं । सन् २०२५ को पहिलो छ महिनाका लागि विश्वको सबैभन्दा शक्तिशाली पासपोर्टको वरियता सार्वजनिक भएको छ । प्रतिष्ठित संस्था हेन्ले एन्ड पार्टनर्स द्वारा प्रकाशित यो सूचकाङ्कले राहदानी वाहकले कुनै पनि भिसा बिना कति देशको भ्रमण गर्न सक्छ भन्ने आधारमा देशहरुका राहदानीलाई क्रमबद्ध गर्छ । हेन्ले पासपोर्ट इन्डेक्सका अनुसार सिंगापुरको राहदानी संसारको सबैभन्दा शक्तिशाली हो, […]

आज कहाँ–कहाँ छ बर्षा र हिमपातको सम्भावना ?

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा कोशी प्रदेशका पहाडी भागमा आंशिक बदली र
BizKhabar Online » BizKhabar Online

आज कहाँ–कहाँ छ बर्षा र हिमपातको सम्भावना ?

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा कोशी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । साथै तराईका धेरै स्थानमा हुस्सु लागेको छ । विभागका अनुसार आज (बिहीबार) दिउँसो कोशी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा […]

सिड्नीमा नेपाली महिलाको शंकास्पद मृत्यु, मृत्यु अगाडि इमर्जेन्सी सर्भिसमा फोन

काठमाडौं । अष्ट्रेलियाको सिड्नीमा एक नेपाली महिलाको शंकास्पद मृत्यु भएको छ । नेपालकी ३९ वर्षीया
BizKhabar Online » BizKhabar Online

सिड्नीमा नेपाली महिलाको शंकास्पद मृत्यु, मृत्यु अगाडि इमर्जेन्सी सर्भिसमा फोन

काठमाडौं । अष्ट्रेलियाको सिड्नीमा एक नेपाली महिलाको शंकास्पद मृत्यु भएको छ । नेपालकी ३९ वर्षीया दीक्षा दाहालको शंकास्पद मृत्यु भएको हो । सिड्नीमा दीक्षाको शंकास्पद मृत्यु भएको डेली मेलले जनाएको छन् । पारामाट्टा अपार्टमेन्ट ब्लकको ७औं तलाबाट खसेर दीक्षाको मृत्यु भएको छ । दीक्षाको मृत्यु हुनुभन्दा दुई घण्टा अगाडि अपार्टमेन्टबाट अष्ट्रेलियाको इमर्जेनसी सर्भिस नम्बर ००० […]

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले बुझायो प्रतिवेदन, आर्थिक सहजीकरणमा जोड

काठमाडौं । उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई अन्तरिम प्रतिवेदन पेश गरेको छ। आयोगका
BizKhabar Online » BizKhabar Online

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले बुझायो प्रतिवेदन, आर्थिक सहजीकरणमा जोड

काठमाडौं । उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई अन्तरिम प्रतिवेदन पेश गरेको छ। आयोगका अध्यक्ष रामेश्वरप्रसाद खनालले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई अर्थ मन्त्रालयमा प्रतिवेदन बुझाएका हुन् । प्रतिवेदनमा अर्थतन्त्रलाई थप चलायमान र सुदृढ बनाउने गरी तत्काल गर्नुपर्ने विषयहरु उल्लेख गरिएको छ। जसमा सरकारी दायित्व र अन्य बक्यौता रकम भुक्तानी दिने, वित्तीय क्षेत्रका वास्तविक समस्याग्रस्त […]

क्रिकेट रङ्गशाला निर्माणका लागि स्रोत सुनिश्चित गर्न समितिको निर्देशन

काठमाडौं । सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको आजको बैठकले मूलपानी क्रिकेट रङ्गशाला
BizKhabar Online » BizKhabar Online

क्रिकेट रङ्गशाला निर्माणका लागि स्रोत सुनिश्चित गर्न समितिको निर्देशन

काठमाडौं । सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको आजको बैठकले मूलपानी क्रिकेट रङ्गशाला र गिरिजाप्रसाद कोइराला क्रिकेट रङ्गशाला निर्माणका लागि स्रोतको सुनिश्चितता गर्न सरकारलाई निर्देशन दिएको छ । समितिले युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत सञ्चालित राष्ट्रिय गौरवका आयोजनाबारे खेलकुदमन्त्री तेजुलाल चौधरी र मन्त्रालयका कर्मचारीसँग छलफल गरेको थियो । मन्त्री चौधरीले बजेट अभावमा मूलपानी क्रिकेट रङ्गशाला र […]

लक्ष्मी सनराइजका लगानीकर्तालाई ५ प्रतिशत बोनस सेयर

काठमाडौं । लक्ष्मी सनराइज बैंकले आफ्ना लगानीकर्ताहरुका लागि ५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्र
BizKhabar Online » BizKhabar Online

लक्ष्मी सनराइजका लगानीकर्तालाई ५ प्रतिशत बोनस सेयर

काठमाडौं । लक्ष्मी सनराइज बैंकले आफ्ना लगानीकर्ताहरुका लागि ५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बैंकको २४औं वार्षिक साधारणसभाले बैंकको चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो। पारित बोनस सेयरसँगै बैंकको चुक्ता पूँजी २४ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ । साधारण सभाले आर्थिक वर्ष २०८०/८१ […]

Get more results via ClueGoal