अरुण तेस्रो आयोजनाबाट ४ सय परिवारले मुआब्जा पाउने, आयोजनाद्वारा ५३ करोड जम्मा
newsare.net
काठमाडौं । सङ्खुवासभाको मकालु गाउँपालिकामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविअरुण तेस्रो आयोजनाबाट ४ सय परिवारले मुआब्जा पाउने, आयोजनाद्वारा ५३ करोड जम्मा
काठमाडौं । सङ्खुवासभाको मकालु गाउँपालिकामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको काम झन्डै ८० प्रतिशत सकिएपछि करिब चार सय परिवारले छुट जमिनको मुआब्जा पाउने भएका छन् । जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाले २०७९ चैत २३ गते प्रकाशन गरेको सूचनाअनुसार एक महिनाभित्र भुक्तानी दिन सर्वोच्च अदालतले यही पुस ११ गते परमादेश जारी गरेको छ […] Read more