चालु खाता १ खर्ब ४० अर्बले बचतमा, शोधनान्तर स्थिती सुधारियो
newsare.net
काठमाडौं। चालु आर्थिक वर्ष २०८१/८२ को मंसिरसम्मको तथ्यांकअनुसार चालु खाता १ खर्ब ४० अर्ब ७१ करोडचालु खाता १ खर्ब ४० अर्बले बचतमा, शोधनान्तर स्थिती सुधारियो
काठमाडौं। चालु आर्थिक वर्ष २०८१/८२ को मंसिरसम्मको तथ्यांकअनुसार चालु खाता १ खर्ब ४० अर्ब ७१ करोड रुपैयाँले बचतमा रहेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यो बचत १ खर्ब ४१ अर्ब ३ करोड रहेको थियो। अमेरिकी डलरमा अघिल्लो वर्ष १ अर्ब ६ करोड बचत रहेको चालु खाता यसपटक १ अर्ब ४ करोडले बचतमा रहेको छ। […] Read more