उकालो लाग्यो महंगी, तरकारीको मूल्य अचाक्ली वृद्धि
newsare.net
काठमाडौं । चालु आर्थिक बर्षको मंसिर महिनामा नेपालको महंगी उकालो लागेको छ । नेपाल राष्ट्र बैंकले आउकालो लाग्यो महंगी, तरकारीको मूल्य अचाक्ली वृद्धि
काठमाडौं । चालु आर्थिक बर्षको मंसिर महिनामा नेपालको महंगी उकालो लागेको छ । नेपाल राष्ट्र बैंकले आफ्नो मासिक प्रतिवेदन सार्वजनिक गर्दैं अघिल्ला महिना र गत आवको यहि अवधिको तुलनामा पनि चालु आवको मंसिरमा मूल्यवृद्धि उकालो लागेको बताएको हो । चालु आवको मंसिर महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ६.०५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही […] Read more