चिनियाँकाे आठ करोड लगानीमा चुत्रो प्रशोधन उद्योग, दैनिक २० टन प्रशोधन क्षमता
newsare.net
काठमाडौं । चुत्रो प्रशोधन गरी आयुर्वेदिक औषधि बनाउन पर्वतमा चुत्रो प्रशोधन उद्योग सञ्चालनमा ल्यचिनियाँकाे आठ करोड लगानीमा चुत्रो प्रशोधन उद्योग, दैनिक २० टन प्रशोधन क्षमता
काठमाडौं । चुत्रो प्रशोधन गरी आयुर्वेदिक औषधि बनाउन पर्वतमा चुत्रो प्रशोधन उद्योग सञ्चालनमा ल्याइएको छ । चिनियाँ लगानीकर्ताको झण्डै आठ करोडको लगानीमा कुश्मा नगरपालिका–५ स्थित जलकेनीमा रहेको कालीण्डकी नदी किनारमा ‘एसडिएसडी’ उद्योग सञ्चालन गरिएको हो । दैनिक २० टन जडीबुटी प्रशोधन क्षमता रहेको प्रशोधन केन्द्र गत सातादेखि सञ्चालनमा आएको छ । चीनको छिफु वायोटेक्नोलोजी प्रालिले […] Read more