Nepal



लामो ‘वर्किङ आवर’ हुने देशको सूचीमा भुटान पहिलो नम्बरमा, नेपाल कुन स्थानमा छ ?

काठमाडौं । विश्वभर मानिसहरू आफ्नो दैनिक कामको कारण धेरै तनावको सामना गरिरहेका हुन्छन् । यस्तो ला

दोहोरो अंकले घटेर बन्द भयो बजार, कारोबार ४ अर्ब नजिक

काठमाडौं । साताको पहिलो कारोबार दिन ‘शुक्रबार’ नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसुचक दोहोरो अंकल
BizKhabar Online » BizKhabar Online

दोहोरो अंकले घटेर बन्द भयो बजार, कारोबार ४ अर्ब नजिक

काठमाडौं । साताको पहिलो कारोबार दिन ‘शुक्रबार’ नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसुचक दोहोरो अंकले घटेर बन्द भएको छ । कारोबार समयको सुरुवातिदेखि ओरालो यात्रा तय गरेको नेप्से अन्तिम समयमा २५.४१ अंकले घट्दै २६ सय ९.६७ विन्दुमा झरेर रोकिएको हो । आज कारोबारमा आएकामध्ये सबै समुहको परिसुचक ओरालो लागेका छन् । आज कुल ३ सय १ कम्पनीका […]

कृषि मन्त्रालयबाट पाँच वर्षमा १ खर्ब ७ अर्ब ६६ करोड अनुदान प्रवाह, खाेजि गरिदिन मन्त्रीकाे अनुराेध

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले कृषि तथा पशुपन्छी विकास मन्त्रालयबा
BizKhabar Online » BizKhabar Online

कृषि मन्त्रालयबाट पाँच वर्षमा १ खर्ब ७ अर्ब ६६ करोड अनुदान प्रवाह, खाेजि गरिदिन मन्त्रीकाे अनुराेध

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट पछिल्लो पाँच वर्षमा १ खर्ब ७ अर्ब ६६ करोड २७ लाख ८९ हजार रुपैयाँ कृषि अनुदानमा खर्च भएको जनाएका छन् । मन्त्री अधिकारीले आइतबार आर्थिक वर्ष २०७६/७७ देखि २०८०/८१ सम्म कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट अनुदान लाने कृषि सहकारी, कृषि समूह […]

कृषि मन्त्रालयबाट ५ बर्षमा सहकारी र कृषक समूहले लगे २० अर्ब ३० करोड, कसले कति लगे ?

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पछिल्लो ५ वर्षमा १० अर्ब ५८ करोड ७६ लाख ४६ हजार रुप
BizKhabar Online » BizKhabar Online

कृषि मन्त्रालयबाट ५ बर्षमा सहकारी र कृषक समूहले लगे २० अर्ब ३० करोड, कसले कति लगे ?

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पछिल्लो ५ वर्षमा १० अर्ब ५८ करोड ७६ लाख ४६ हजार रुपैयाँ अनुदान प्रवाह भएको जनाएको छ । सो मन्त्रालयका अनुसार मन्त्रालय अन्तर्गत सञ्चालित स्वदेशी तथा विदेशी लगानीमा सञ्चालित परियोजनामार्फत कृषि सहकारी, कृषि समूह तथा कृषि फर्ममार्फत पछिल्लो ५ वर्षमा १० अर्ब ५८ करोड ७६ लाख ४६ हजार […]

रवि लामिछानेलाई फेरि पठाइयो हिरासत, भद्रकालीको हिरासतमा राखिने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई फेरि न्यायिक हिरासत पठाइ
BizKhabar Online » BizKhabar Online

रवि लामिछानेलाई फेरि पठाइयो हिरासत, भद्रकालीको हिरासतमा राखिने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई फेरि न्यायिक हिरासत पठाइएको छ। जिल्ला अदालत काठमाडौंमा आज (आइतबार) बयान भए पनि थुनछेक बहस नभएकाले उनलाई हिरासतमा पठाइएको हो । लामिछानेलाई जिल्ला प्रहरी परिसर भद्रकालीको हिरासतमा राखिने प्रहरीले जनाएको छ । प्रहरीले नै सोमबार लामिछानेलाई अदालतमा उपस्थित गराउनेछ । जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेलाई […]

साल्ट ट्रेडिङका लगानीकर्तालाई १० प्रतिशत नगद लाभांश घोषणा, साधारणसभाले पारित गरेपछि वितरण

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले गत वर्षको नाफाबाट सेयरधनीलाई १० प्रतिशत नगद लाभां
BizKhabar Online » BizKhabar Online

साल्ट ट्रेडिङका लगानीकर्तालाई १० प्रतिशत नगद लाभांश घोषणा, साधारणसभाले पारित गरेपछि वितरण

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले गत वर्षको नाफाबाट सेयरधनीलाई १० प्रतिशत नगद लाभांश (कर सहित) दिने लाभांश घोषणा गरेको छ । यस कम्पनीको पुस २६ गते बसेको सञ्चालक समिति बैठकले उक्त निर्णय गरेको हो । उक्त प्रस्ताव कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीलाई वितरण हुनेछ । यसअघि आर्थिक वर्ष २०७९–८० मा यस कम्पनीले […]

महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस, सरकार पक्षको मुद्दामा ३६.८७ प्रतिशत सफलता हासिल

काठमाडौं । अदालतमा पेश भएका मुद्दा मध्ये सरकारी पक्षको सफलता ३६ दशमलव ८४ प्रतिशत रहेको देखिएको छ
BizKhabar Online » BizKhabar Online

महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस, सरकार पक्षको मुद्दामा ३६.८७ प्रतिशत सफलता हासिल

काठमाडौं । अदालतमा पेश भएका मुद्दा मध्ये सरकारी पक्षको सफलता ३६ दशमलव ८४ प्रतिशत रहेको देखिएको छ । महान्यायाधिवक्ता रमेश बडालले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेश गरेको वार्षिक प्रतिवेदनमा उक्त तथ्यांक देखाएको हो । आइतबार शितलनिवासस्थित राष्ट्रपति भवन पुगेर आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन पेस गरेका हुन् । राष्ट्रपति कार्यालयका अनुसार महान्यायधिबक्ता बडालले नेपालको […]

कुमारी बैंक लिमिटेडको माघ २१ गते साधारण सभा

काठमाडौं। कुमारी बैंक लिमिटेडले माघ २१ गते वार्षिक साधारण सभा बोलाएको छ । बैंकले लाभांश प्रस्ताव
BizKhabar Online » BizKhabar Online

कुमारी बैंक लिमिटेडको माघ २१ गते साधारण सभा

काठमाडौं। कुमारी बैंक लिमिटेडले माघ २१ गते वार्षिक साधारण सभा बोलाएको छ । बैंकले लाभांश प्रस्ताव नगरी सभा बोलाएको हो ।  सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान ,नगद प्रवाह विवरणलगायतमा छलफल हुनेछ । साथै, आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा रहेको छ ।  सभा प्रयोजनका लागि […]

निर्माण व्यवसायीहरूका समस्या बारे राष्ट्रिय भेलामा छलफल, चरणवद्ध आन्दाेलन गर्ने निष्कर्ष

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण उद्योग ठूलो सकसमा रहेको ब
BizKhabar Online » BizKhabar Online

निर्माण व्यवसायीहरूका समस्या बारे राष्ट्रिय भेलामा छलफल, चरणवद्ध आन्दाेलन गर्ने निष्कर्ष

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण उद्योग ठूलो सकसमा रहेको बताएका छन् । सिमेन्टलगायतका निर्माण सामग्रीमा भएको अत्यधिक मूल्यवृद्धि र कालोबजारी, भुक्तानी अभाव, राष्ट्र बैंकबाट प्राप्त सहुलियत खारेजी, रुग्ण ठेक्काको व्यवस्थापन लगायतका विषयमा देशभरका निर्माण व्यवसायीहरूको सुझाव संकलन गर्न आयोजित भेलामा अध्यक्ष सिंहले निर्माण उद्योग एकपछि अर्को समस्यामा पर्दै गएको बताएका […]

आज पनि ४० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक, दिउँसो २ बजेसम्म अनलाइन बोलकबोल

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम (तरलता) धेरै भएपछि राष्ट्र बैंकले आज (आइतबार
BizKhabar Online » BizKhabar Online

आज पनि ४० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक, दिउँसो २ बजेसम्म अनलाइन बोलकबोल

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम (तरलता) धेरै भएपछि राष्ट्र बैंकले आज (आइतबार) पनि ४० अर्ब रुपैयाँ झिक्न लागेको छ । अधिक तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले २१ दिनका लागि उक्त रकम झिक्न लागेको हो । यसका लागि अहिले दिउँसो २ बजेसम्म अनलाइन बोलकबोल गर्न राष्ट्र बैंकले बैंक […]

एकै महिनामा २४ खर्बले घट्यो विद्युतीय भुक्तानी, आरटीजीएस प्रयोग बढेपनि भुक्तानी घट्यो

काठमाडौं । पछिल्लो एक महिनामै विद्युतीय भुक्तानी २४ खर्ब बढीले घटेको छ । नेपाल राष्ट्र बैंकले सार
BizKhabar Online » BizKhabar Online

एकै महिनामा २४ खर्बले घट्यो विद्युतीय भुक्तानी, आरटीजीएस प्रयोग बढेपनि भुक्तानी घट्यो

काठमाडौं । पछिल्लो एक महिनामै विद्युतीय भुक्तानी २४ खर्ब बढीले घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मासिक प्रतिवेदन अनुसार चालु आर्थिक बर्षको कार्तिकको तुलनामा मंसिरमा मात्रै यस्तो भुक्तानी २४ खर्ब २९ अर्ब २९ करोड रुपैयाँले घटेको हो । यसअघि कार्तिकमा ९४ खर्ब ८६ अर्ब रुपैयाँ बराबरको भुक्तानी भएकोमा मंसिरमा उक्त भुक्तानी घटेर ७० […]

चिनियाँकाे आठ करोड लगानीमा चुत्रो प्रशोधन उद्योग, दैनिक २० टन प्रशोधन क्षमता

काठमाडौं । चुत्रो प्रशोधन गरी आयुर्वेदिक औषधि बनाउन पर्वतमा चुत्रो प्रशोधन उद्योग सञ्चालनमा ल्य
BizKhabar Online » BizKhabar Online

चिनियाँकाे आठ करोड लगानीमा चुत्रो प्रशोधन उद्योग, दैनिक २० टन प्रशोधन क्षमता

काठमाडौं । चुत्रो प्रशोधन गरी आयुर्वेदिक औषधि बनाउन पर्वतमा चुत्रो प्रशोधन उद्योग सञ्चालनमा ल्याइएको छ । चिनियाँ लगानीकर्ताको झण्डै आठ करोडको लगानीमा कुश्मा नगरपालिका–५ स्थित जलकेनीमा रहेको कालीण्डकी नदी किनारमा ‘एसडिएसडी’ उद्योग सञ्चालन गरिएको हो । दैनिक २० टन जडीबुटी प्रशोधन क्षमता रहेको प्रशोधन केन्द्र गत सातादेखि सञ्चालनमा आएको छ । चीनको छिफु वायोटेक्नोलोजी प्रालिले […]

रवि लामिछाने काठमाडौँ जिल्ला अदालतमा उपस्थित

काठमाडौं । काठमाडौस्थित स्वर्णलक्ष्मी सहकारी प्रकरणमा प्रतिवादी बनाइएका राष्ट्रिय स्वतन्त्र प
BizKhabar Online » BizKhabar Online

रवि लामिछाने काठमाडौँ जिल्ला अदालतमा उपस्थित

काठमाडौं । काठमाडौस्थित स्वर्णलक्ष्मी सहकारी प्रकरणमा प्रतिवादी बनाइएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछाने जिल्ला अदालत काठमाडौंमा हाजिर भएका छन् । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम ठगी मुद्दामा बिहीबार कास्की जिल्ला अदालतबाट धरौटीमा छुटेका लामिछाने शुक्रबार काठमाडौँ आएर प्रहरीको सम्पर्कमा थिए । सहकारी ठगी मुद्दामा यही पुस २५ गते मात्र […]

अमेरिकाको आगलागीमा मृत्यु हुनेको संख्या १६ पुग्यो, १२ हजार घर ध्वस्त

काठमाडौं । अमेरिकामा भएको भिषण आगलागीमा मृत्यु हुनेको संख्या १६ पुगेको छ ।सिएनएनका अनुसार इटन र प
BizKhabar Online » BizKhabar Online

अमेरिकाको आगलागीमा मृत्यु हुनेको संख्या १६ पुग्यो, १२ हजार घर ध्वस्त

काठमाडौं । अमेरिकामा भएको भिषण आगलागीमा मृत्यु हुनेको संख्या १६ पुगेको छ ।सिएनएनका अनुसार इटन र पालिसेडेसमा भएको आगलागीबाट मृत्यु हुनेको संख्या १६ पुगेको हो । लस एन्जलस काउन्टी मेडिकल परीक्षकका अनुसार यसरी मृत्यु भएका मध्ये पाँच जना पलिसेडेसमा र ११ इटोनमा भएको आगलागीमा परी मृत्यु भएको देखिन्छ । अमेरिकामा अहिलेसम्म ४५ हजार एकडमा आगलागी […]

प्रतितोला १६ सयले उकालो लाग्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आईतबार सुनको मूल्य प्रतितोला १ हजार ६ सय रुपैयाँले बढेको छ । नेपाल सुनचा
BizKhabar Online » BizKhabar Online

प्रतितोला १६ सयले उकालो लाग्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आईतबार सुनको मूल्य प्रतितोला १ हजार ६ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत हप्ताको शुक्रबार प्रतितोला १ लाख ५४ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला १ लाख ५५ हजार ७ सय रुपैयाँ पुगेको हो । यस्तै आज चाँदीको मूल्य प्रतितोला १५ […]

नेपाल-भारत संयुक्त व्यापार मञ्चको दोस्रो बैठक सम्पन्न, व्यापार र लगानी सहजीकरणका विषय हस्तान्तरण

काठमाडौं । नेपाल–भारत संयुक्त व्यापार मञ्च (जेबीएफ) को दोस्रो बैठक चन्द्रागिरी काठमाडौंमा सकिएक
BizKhabar Online » BizKhabar Online

नेपाल-भारत संयुक्त व्यापार मञ्चको दोस्रो बैठक सम्पन्न, व्यापार र लगानी सहजीकरणका विषय हस्तान्तरण

काठमाडौं । नेपाल–भारत संयुक्त व्यापार मञ्च (जेबीएफ) को दोस्रो बैठक चन्द्रागिरी काठमाडौंमा सकिएको छ । दुई देशबीचको आर्थिक र व्यावसायिक सम्बन्धलाई प्रगाढ बनाउने उद्देश्यले भएको बैठकमा नेपाल र भारतका प्रतिनिधिहरू सहभागी थिए । मञ्चको बैठकमा सहभागीहरुलाई स्वागत गर्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल र भारतबीच आर्थिक क्षेत्रमा अथाह सम्भावना रहेको उल्लेख गर्दै […]

सरकारले ल्याएका तीन अध्यादेश : एनआरएनए, आइटी उद्योगलाई विशेष सुविधा, कम्पनी दर्ता र बन्दमा सहजीकरण

काठमाडौँ । सरकारले तीनवटा अध्यादेश ल्याउने निर्णय गरेको छ । शुक्रवार राति बसेको मन्त्रिपरिषद् ब
BizKhabar Online » BizKhabar Online

सरकारले ल्याएका तीन अध्यादेश : एनआरएनए, आइटी उद्योगलाई विशेष सुविधा, कम्पनी दर्ता र बन्दमा सहजीकरण

काठमाडौँ । सरकारले तीनवटा अध्यादेश ल्याउने निर्णय गरेको छ । शुक्रवार राति बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न तीन वटा अध्यादेश ल्याउने निर्णय गरेको हो । सरकारले नेपाल ऐन, भूमि र लगानीसम्बन्धी अध्यादेश ल्याउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । ती अध्यादेशमा गैर आवासीय नेपालीलाई निःशुल्क भिसा दिनेदेखि कम्पनी खोल्न पाउने लगायत प्रावधान समावेश छन् । […]

अब नेपाली आइटी कम्पनीले विदेशमा कमाएर पैसा ल्याउन सक्छन् : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना प्रविधि (आइटी) लाई विदेशी मुद्रा आर्जन गर्ने उद्य
BizKhabar Online » BizKhabar Online

अब नेपाली आइटी कम्पनीले विदेशमा कमाएर पैसा ल्याउन सक्छन् : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना प्रविधि (आइटी) लाई विदेशी मुद्रा आर्जन गर्ने उद्योगका रुपमा विकास गर्नेमा विश्वास व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत नेपालमा आइटीको क्षेत्रमा काम गर्नेहरुका लागि केही कानुनी अप्ठ्यारा रहेको उल्लेख गर्दै शुक्रबारको मन्त्रिपरिषद्को बैठकले अध्यादेशमार्फत सम्बोधन गरेको बताएका छन् । ‘हिजोको मन्त्रिपरिषद् बैठकले अध्यादेशमार्फत आइटीमा गरेको कमाइ […]

खोलानालामा आवश्यक वातावरणीय बहाव कम, जलस्रोतविद्हरुको चिन्ता

काठमाडौं । जलविद्युत् वा सिँचाइका लागि नदी तथा खोलाको पानी अन्यत्र सोझ्याउनुअघि खोलानालामा पर्य
BizKhabar Online » BizKhabar Online

खोलानालामा आवश्यक वातावरणीय बहाव कम, जलस्रोतविद्हरुको चिन्ता

काठमाडौं । जलविद्युत् वा सिँचाइका लागि नदी तथा खोलाको पानी अन्यत्र सोझ्याउनुअघि खोलानालामा पर्याप्त वातावरणीय बहाव (ई–फ्लो) कायम गर्न आवश्यक पहल हुन नसकेको भन्दै जलस्रोतविद्हरुले चिन्ता व्यक्त गरेका छन्। वातावरणीय बहाव भन्नाले नदी वा खोलाको पारिस्थितिकीय प्रणाली र यस प्रणालीमा निर्भर मानव जीविकोपार्जन कायम राख्न आवश्यक पानीको बहावको मात्रा, समय र गुणस्तरलाई बुझाउँछ । दक्षिण एसियाका सन्दर्भमा […]

कोलम्बियाको ग्रामीण क्षेत्रमा विमान दुर्घटना, १० जनाको मृत्यु

काठमाडौं । उत्तरपश्चिमी कोलम्बियामा एउटा सानो विमान दुर्घटना हुँदा कम्तीमा १० जनाको मृत्यु भएक
BizKhabar Online » BizKhabar Online

कोलम्बियाको ग्रामीण क्षेत्रमा विमान दुर्घटना, १० जनाको मृत्यु

काठमाडौं । उत्तरपश्चिमी कोलम्बियामा एउटा सानो विमान दुर्घटना हुँदा कम्तीमा १० जनाको मृत्यु भएको अधिकारीहरूले शुक्रबार पुष्टि गरेका छन् । प्यासिफिका ट्राभलद्वारा सञ्चालित उक्त विमान बुधवार जुराडोबाट मेडेलिन जाँदै गर्दा बेपत्ता भएको र एन्टिओक्वियाको उत्तरपश्चिम कोलम्बियाली विभागको उराओको ग्रामीण क्षेत्रमा दुर्घटनाग्रस्त भएको बताइएको छ । सो जहाजमा चालक दलका दुई सदस्य र आठ यात्रु सवार […]

नागपोखरीमा डोङफेङ नामीको नयाँ अत्याधुनिक शोरुम अनावरण, मेगा टेस्ट ड्राइभ क्याम्पको घोषणा

काठमाडौं । एमएडब्ल्यू वृद्धि मोटर्स प्रा.लि. द्वारा आयातित डोङफेङ नामीले नेपालमा आफ्नो अत्याधुन
BizKhabar Online » BizKhabar Online

नागपोखरीमा डोङफेङ नामीको नयाँ अत्याधुनिक शोरुम अनावरण, मेगा टेस्ट ड्राइभ क्याम्पको घोषणा

काठमाडौं । एमएडब्ल्यू वृद्धि मोटर्स प्रा.लि. द्वारा आयातित डोङफेङ नामीले नेपालमा आफ्नो अत्याधुनिक शोरुमको भव्य उद्घाटन गरेको छ। यो कोशेढुंगाले असाधारण सेवा र व्यापक ग्राहक अनुभवप्रति नामीको प्रतिवद्धतालाई जोड दिन्छ। यसै अवसरमा नामीले सीमित समयका अफरहरू सहितको मेगा टेस्ट ड्राइभ क्याम्प पनि सुरु गर्दैछ। उद्घाटन समारोहमा डोङफेङ मोटर्सका कन्ट्री म्यानेजर फान झियुआन, एमएडब्ल्यू वृद्धि समूहका […]

आरविवि सेक्युरिटीजको दोस्रो वार्षिक साधारण सभा सम्पन्न, वार्षिक प्रतिवेदन प्रस्ताब

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको पूर्ण स्वामित्वमा सञ्चालित सहायक कम्पनी आरविवि सेक
BizKhabar Online » BizKhabar Online

आरविवि सेक्युरिटीजको दोस्रो वार्षिक साधारण सभा सम्पन्न, वार्षिक प्रतिवेदन प्रस्ताब

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको पूर्ण स्वामित्वमा सञ्चालित सहायक कम्पनी आरविवि सेक्युरिटीज कम्पनी लिमिटेडकोे दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा सञ्चालक समितिका अध्यक्ष एवं राष्ट्रिय वाणिज्य बैंकका नायब प्रमुख कार्यकारी अधिकृत देवेश प्रसाद लोहनीको अध्यक्षतामा शुक्रबार सम्पन्न भएको हो । साधारण सभाले आ.व. २०८०/८१ को कम्पनीको वार्षिक प्रतिवेदन प्रस्ताब पारित गरेको […]

कुमारी बैंक र नेपाल क्लियरिङ हाउसबीच सम्झौता, अलिपेमार्फत नेपाल पे क्यूआरको अन्तरदेशीय भुक्तानी हुने

काठमाडौं । कुमारी बैंक लिमिटेडले नयाँ डिजिटल सेवाको थालनी गरेको छ । यस बैंकले नेपाल क्लियरिङ हाउ
BizKhabar Online » BizKhabar Online

कुमारी बैंक र नेपाल क्लियरिङ हाउसबीच सम्झौता, अलिपेमार्फत नेपाल पे क्यूआरको अन्तरदेशीय भुक्तानी हुने

काठमाडौं । कुमारी बैंक लिमिटेडले नयाँ डिजिटल सेवाको थालनी गरेको छ । यस बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेड सँगको साझेदारीमा अलिपे नेटवर्कमा आवद्ध प्रयोगकर्ताहरुका लागि नेपाल पे क्यूआर मार्फत भुक्तानी गर्न सक्ने सुविधा ल्याएको छ । यो सेवा मार्फत अलिपे प्रयोगकर्ताले कुमारी बैंकको नेपाल पे क्यूआर रहेका व्यवसायहरूमा सहज र सुरक्षित रूपमा भुक्तानी गर्न सक्नेछन् […]

चन्द्रागिरिको चुचुरोबाट सर्जकले सम्झिएका पृथ्वीनारायण

काठमाडौं । आज पृथ्वी जयन्ती तथा ३०३ औं राष्ट्रिय एकता दिवस । नेपाल एकीकरणका प्रणेता पृथ्वीनारायण
BizKhabar Online » BizKhabar Online

चन्द्रागिरिको चुचुरोबाट सर्जकले सम्झिएका पृथ्वीनारायण

काठमाडौं । आज पृथ्वी जयन्ती तथा ३०३ औं राष्ट्रिय एकता दिवस । नेपाल एकीकरणका प्रणेता पृथ्वीनारायण शाहको योगदानलाई नेपालीहरूले आज गच्छेअनुसारका विविध स्वरूप र शैलीमा स्मरण गरिरहेका छन् । कसरी सम्झने राष्ट्रनिर्माता पृथ्वीनारायण शाहलाई ? आजका दिन सांस्कृतिक लगायतका विविध कार्यक्रमको आयोजना गर्नुका साथै उनको शालिकमा पुष्पगुच्छा अर्पण एवं स्मृति दिवसका कार्यक्रमहरूको आयोजना गरी श्रद्धाञ्जली […]

व्यावसायिक घरबास सेवाको तयारीमा मगर जातिको एकल बसोबास भएको धनकुटाको लाफा गाउँ

काठमाडौं । धनकुटाको चौबिसे गाउँपालिका–२ मुढेवास स्थित मगर जातिको एकल बसोबास भएको लाफा गाउँमा घर
BizKhabar Online » BizKhabar Online

व्यावसायिक घरबास सेवाको तयारीमा मगर जातिको एकल बसोबास भएको धनकुटाको लाफा गाउँ

काठमाडौं । धनकुटाको चौबिसे गाउँपालिका–२ मुढेवास स्थित मगर जातिको एकल बसोबास भएको लाफा गाउँमा घरबास सेवा (होमस्टे) सञ्चालनमा ल्याउने कुरा चलेको धेरै बर्ष भयो । मगर जातिको बाहुल्य भएको तत्कालीन मुढेवास गाविसअन्तर्गत पर्ने यस लाफा गाउँमा अहिले एकल मगर जातिको मात्र ९५ घरधुरी रहेको छ । स्थानीय तहको पहिलो चुनाव पछि यस स्थान लक्षित गरेर […]

ट्रम्पले खरिद गर्न चाहेको विश्वको सबैभन्दा ठूलो टापु ‘ग्रीनल्याण्ड’, १० बुदाँमा बुझ्नुहोस

काठमाडौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि एकपटक डेनमार्कको स्वशासित क
BizKhabar Online » BizKhabar Online

ट्रम्पले खरिद गर्न चाहेको विश्वको सबैभन्दा ठूलो टापु ‘ग्रीनल्याण्ड’, १० बुदाँमा बुझ्नुहोस

काठमाडौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि एकपटक डेनमार्कको स्वशासित क्षेत्र र विश्वको सबैभन्दा ठूलो टापु ग्रीनल्याण्ड किन्न इच्छा व्यक्त गरेका छन् । उनले सन् २०१९ मा आफ्नो पहिलो कार्यकालमा पनि यस मुद्दालाई सम्बोधन गरेका थिए र तर कुनै प्रकिया अगाडी बढाइएको भने थिएन । ग्रीनल्याण्डको साँच्चै मालिक को हो ? र ट्रम्प किन […]

राहुघाटको ‘स्विचयार्ड’ निर्माण सुरु, आयोजनाको भौतिक प्रगति ७७ दशमलव १६ प्रतिशत

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरद्वारा म्याग्दीमा निर्
BizKhabar Online » BizKhabar Online

राहुघाटको ‘स्विचयार्ड’ निर्माण सुरु, आयोजनाको भौतिक प्रगति ७७ दशमलव १६ प्रतिशत

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरद्वारा म्याग्दीमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको ‘स्विचयार्ड’ निर्माण सुरु भएको छ । रघुगङ्गा गाउँपालिका–३ तिल्केनीचौरस्थित विद्युत्गृह परिसरमा स्विचयार्ड निर्माणका लागि फाउण्डेशन तयार पार्न थालिएको हो । स्विचयार्डका उपकरणले विद्युत्गृहमा जेनेरेटरबाट उत्पादन भएको ऊर्जालाई प्राप्त गर्ने र प्रसारण लाइनमा आपूर्ति गराउँछ । राहुघाट जलविद्युत् आयोजनाको […]

दुम्किबासमा पुल भाँचिएर रोकिएका गाडी वैकल्पिक मार्गबाट सञ्चालन

काठमाडौं । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी पूर्व नवलपुरको दुम्किबासमा पुल भाँचिएर रोकि
BizKhabar Online » BizKhabar Online

दुम्किबासमा पुल भाँचिएर रोकिएका गाडी वैकल्पिक मार्गबाट सञ्चालन

काठमाडौं । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी पूर्व नवलपुरको दुम्किबासमा पुल भाँचिएर रोकिएका सवारी वैकल्पिक मार्ग प्रयोग गरी सञ्चालनमा आएका छन् । जिल्लाको विनयी त्रिवेणी गाउँपालिका दुम्किबासस्थित विनयी खोलामा रहेको पुल शुक्रबार साँझ भाँचिदा यातायात सञ्चालन पूर्णरूपमा रोकिएको थियो । पुल पूर्णरूपमा भाँचिएर क्षति पुगेपछि यातायात अवरूद्ध हुँदा रोकिएका सवारीलाई वैकल्पिक मार्गको प्रयोग गरी सञ्चालनमा ल्याइएको नवलपरासी […]

क्यालिफोर्नियाको आगो ४० हजार एकडमा फैलियो, २९ हजार एकड पूर्णरुपमा जलेर ध्वस्त

क्यालिफोर्निया । अमेरिकी राज्य क्यालिफोर्नियाको लस एन्जलसमा लागेको आगलागीमा हालसम्म १० जनाको म
BizKhabar Online » BizKhabar Online

क्यालिफोर्नियाको आगो ४० हजार एकडमा फैलियो, २९ हजार एकड पूर्णरुपमा जलेर ध्वस्त

क्यालिफोर्निया । अमेरिकी राज्य क्यालिफोर्नियाको लस एन्जलसमा लागेको आगलागीमा हालसम्म १० जनाको मृत्यु भएको छ । यो क्यालिफोर्नियामा लागिरहेको अहिलेसम्मकै सबैभन्दा ठूलो आगलागी मानिएको छ । विगत ४ दिनदेखि लागेको आगो करिब ४० हजार एकड क्षेत्रफलमा फैलिएको छ, जसमध्ये २९ हजार एकड क्षेत्रफल पूर्णरुपमा जलेर ध्वस्त भएको छ । अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार आगलागीबाट करिब १० […]

महाकुम्भमा अडानी समुह : दैनिक १ लाखलाइ भोजन र १ करोड आरती संग्रह निःशुल्क बितरण गर्ने

काठमाडौँ । भारतका दोस्रो धनी व्यक्ति तथा अर्बपति उद्योगपति गौतम अडानी यसपटकको महाकुम्भ २०२५ मा उ
BizKhabar Online » BizKhabar Online

महाकुम्भमा अडानी समुह : दैनिक १ लाखलाइ भोजन र १ करोड आरती संग्रह निःशुल्क बितरण गर्ने

काठमाडौँ । भारतका दोस्रो धनी व्यक्ति तथा अर्बपति उद्योगपति गौतम अडानी यसपटकको महाकुम्भ २०२५ मा उत्साहका साथ सहभागी हुँदैछन् । यो पटकको महाकुम्भमा उनले यहाँ दैनिक १ लाख भक्तजनलाई निःशुल्क खाना उपलब्ध गराउने यसअघि नै घोषणा गरिसकेका छन । यसैबिच, अब उनले महाकुम्भमा गीता प्रेस गोरखपुरको निः शुल्क पुस्तक पनि वितरण गर्ने भएका छन । […]

विद्युत् चुहावट १२ दशमलव ७३ प्रतिशतमा सीमित

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले चुहावटलाई उल्लेख्य रूपमा घटाउन सफल भएको छ । प्राधिकरणले ऊ
BizKhabar Online » BizKhabar Online

विद्युत् चुहावट १२ दशमलव ७३ प्रतिशतमा सीमित

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले चुहावटलाई उल्लेख्य रूपमा घटाउन सफल भएको छ । प्राधिकरणले ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई बुझाएको विवरणअनुसार गत आवमा प्रणालीको विद्युत् चुहावट करिब १२ दशमलव ७३ प्रतिशतमा सीमित गरेको छ । चुहावट घटाउनु पनि कमाउनु हो भन्ने मूल मर्मलाई आत्मसात् गरेको प्राधिकरणले अनाधिकृत विद्युत् चोरी तथा प्राविधिक चुहावटलाई कम गर्न अनेकन […]

आजको मौसम : यी दुई प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायुको प्रभावका कारण कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा
BizKhabar Online » BizKhabar Online

आजको मौसम : यी दुई प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायुको प्रभावका कारण कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ । यी दुवै प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली तथा […]

आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै

काठमाडौं । आधुनिक नेपालका निर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती आज (शनिबार) विविध कार्यक्रम आय
BizKhabar Online » BizKhabar Online

आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै

काठमाडौं । आधुनिक नेपालका निर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती आज (शनिबार) विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । वर्ष पृथ्वीनारायणको ३०३ औं जन्मजयन्ती मनाइँदैछ । विसं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको जन्म भएको थियो । विसं १७९९ चैत २५ गते पृथ्वीनारायण राजा भएका थिए । त्यसअघि नेपाल […]

काठमाडौँका यी स्थानमा आज विद्युत आपूर्ति नहुने, यस्तो छ कारण

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज (शनिबार) काठमाडौंका विभिन्न स्थानमा विद्युत् कटौती गर्
BizKhabar Online » BizKhabar Online

काठमाडौँका यी स्थानमा आज विद्युत आपूर्ति नहुने, यस्तो छ कारण

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज (शनिबार) काठमाडौंका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ। प्राधिकरणले एक सूचना प्रकाशित गरी लाइन मर्मत एवम् विस्तारका लागि विद्युत् सेवा अवरुद्ध हुने जनाएको हो । प्राधिकरणले क्षेत्रपाटी फिडर अन्तर्गत पर्ने टेकु विष्णुमति करिडोरमा भूमिगत केवल लाइनमार्फत पुष्पलाल पार्कमा रहेको ट्रान्सफरमर टावरमा जडान गरी ओभरहेड लाइन जडानका लागि लाइन […]

उकालो लाग्यो महंगी, तरकारीको मूल्य अचाक्ली वृद्धि

काठमाडौं । चालु आर्थिक बर्षको मंसिर महिनामा नेपालको महंगी उकालो लागेको छ । नेपाल राष्ट्र बैंकले आ
BizKhabar Online » BizKhabar Online

उकालो लाग्यो महंगी, तरकारीको मूल्य अचाक्ली वृद्धि

काठमाडौं । चालु आर्थिक बर्षको मंसिर महिनामा नेपालको महंगी उकालो लागेको छ । नेपाल राष्ट्र बैंकले आफ्नो मासिक प्रतिवेदन सार्वजनिक गर्दैं अघिल्ला महिना र गत आवको यहि अवधिको तुलनामा पनि चालु आवको मंसिरमा मूल्यवृद्धि उकालो लागेको बताएको हो । चालु आवको मंसिर महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ६.०५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही […]

रेमिट्यान्स आप्रवाहमा ४.४ प्रतिशतको वृद्धि, ५ महिनामै भित्रियो ६ खर्ब ४० अर्ब

काठमाडौं । चालु आर्थिक बर्षको ५ महिनामा नेपालमा ६ खर्ब ४० अर्ब ४३ करोड रुपैयाँ रेमिट्यान्स भित्रि
BizKhabar Online » BizKhabar Online

रेमिट्यान्स आप्रवाहमा ४.४ प्रतिशतको वृद्धि, ५ महिनामै भित्रियो ६ खर्ब ४० अर्ब

काठमाडौं । चालु आर्थिक बर्षको ५ महिनामा नेपालमा ६ खर्ब ४० अर्ब ४३ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आवको मंसिरसम्ममा गत आवको सोही अवधिको तुलनामा ४.४ प्रतिशतले रेमिट्यान्स बढेर उक्त परिणाममा भित्रिएको हो । गत आर्थिक बर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २४.२ प्रतिशतले बढेको थियो । […]

Get more results via ClueGoal