एकै महिनामा २४ खर्बले घट्यो विद्युतीय भुक्तानी, आरटीजीएस प्रयोग बढेपनि भुक्तानी घट्यो
newsare.net
काठमाडौं । पछिल्लो एक महिनामै विद्युतीय भुक्तानी २४ खर्ब बढीले घटेको छ । नेपाल राष्ट्र बैंकले सारएकै महिनामा २४ खर्बले घट्यो विद्युतीय भुक्तानी, आरटीजीएस प्रयोग बढेपनि भुक्तानी घट्यो
काठमाडौं । पछिल्लो एक महिनामै विद्युतीय भुक्तानी २४ खर्ब बढीले घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मासिक प्रतिवेदन अनुसार चालु आर्थिक बर्षको कार्तिकको तुलनामा मंसिरमा मात्रै यस्तो भुक्तानी २४ खर्ब २९ अर्ब २९ करोड रुपैयाँले घटेको हो । यसअघि कार्तिकमा ९४ खर्ब ८६ अर्ब रुपैयाँ बराबरको भुक्तानी भएकोमा मंसिरमा उक्त भुक्तानी घटेर ७० […] Read more