आज पनि ४० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक, दिउँसो २ बजेसम्म अनलाइन बोलकबोल
newsare.net
काठमाडौं । बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम (तरलता) धेरै भएपछि राष्ट्र बैंकले आज (आइतबारआज पनि ४० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक, दिउँसो २ बजेसम्म अनलाइन बोलकबोल
काठमाडौं । बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम (तरलता) धेरै भएपछि राष्ट्र बैंकले आज (आइतबार) पनि ४० अर्ब रुपैयाँ झिक्न लागेको छ । अधिक तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले २१ दिनका लागि उक्त रकम झिक्न लागेको हो । यसका लागि अहिले दिउँसो २ बजेसम्म अनलाइन बोलकबोल गर्न राष्ट्र बैंकले बैंक […] Read more