रोकिएन नेप्सेको ओरालो यात्रा, परिसुचक १५ अंकले घट्दा कारोबार ६ अर्ब ६५ करोड नाघ्यो
newsare.net
काठमाडौं । साताको पहिलो कारोबार दिन ‘आईतबार’ उच्च अंकले घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुरोकिएन नेप्सेको ओरालो यात्रा, परिसुचक १५ अंकले घट्दा कारोबार ६ अर्ब ६५ करोड नाघ्यो
काठमाडौं । साताको पहिलो कारोबार दिन ‘आईतबार’ उच्च अंकले घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकले सोमबार पनि निरन्तरता पाएको छ । सोमबार कारोबार समयको सुरुवातिदेखि ओरालो लागिरहेको नेप्से अन्तिम समयमा १५.५४ अंकले घट्दै २५ सय ९४ को विन्दुमा झरेर बन्द भएको हो । आज कुल ३ सय २२ कम्पनीका १ करोड ३८ लाख ७० हजार […] Read more