Nepal



नागरिक लगानी कोषका सेयरधनीले १३ प्रतिशत लाभांस पाउने

काठमाडौं । नागरिक लगानी कोषले आफ्ना सेयरधनीहरुलाई १३ प्रतिशत लभांस वितरण गर्नै भएको छ । कोषको शुक

राष्ट्रपतिद्वारा चार अध्यादेश जारी, आर्थिक क्षेत्र विशेष प्राथमिकतामा

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले चार वटा अध्यादेश जारी गरेका छन् । मन्त्रिपरिषद्को सिफार
BizKhabar Online » BizKhabar Online

राष्ट्रपतिद्वारा चार अध्यादेश जारी, आर्थिक क्षेत्र विशेष प्राथमिकतामा

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले चार वटा अध्यादेश जारी गरेका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले सोमबार दिउँसो अध्यादेश जारी गरेका हुन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले सोमबार दिउँसो संविधानको धारा ११४ को उपधारा १ बमोजिम अध्यादेश जारी गरेका हुन् । सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८१, नेपाल […]

पुष मसान्तको तनावमा बैंकर, कर्जा नउठेपछि एनपीए बढ्ने चिन्ता

काठमाडौं । पुष मसान्तसँगै बैंकरहरूको दौडधुप बाक्लो छ । लामो समयको आर्थिक मन्दीका कारण कर्जा असुल
BizKhabar Online » BizKhabar Online

पुष मसान्तको तनावमा बैंकर, कर्जा नउठेपछि एनपीए बढ्ने चिन्ता

काठमाडौं । पुष मसान्तसँगै बैंकरहरूको दौडधुप बाक्लो छ । लामो समयको आर्थिक मन्दीका कारण कर्जा असुली हुन छाडेपछि बैंकरहरु दौडधुपमा देखिएका हुन् । सामान्यतया बैंकको रिकभरी विभागले कर्जाको सावाँ र ब्याज उठाउने काम गर्दछ । तर, पछिल्लो समय कर्जा फस्दै गएपछि बैंकका प्रमुख कार्यकारी अधिकृतहरु स्वयं नै कर्जा असुलीको दौडधुपमा लागेका हुन् । ‘पहिला बैंकको […]

गहुँको समर्थन मूल्य तोकियो, कति पाउँछन् किसानले ?

काठमाडौं । सरकारले किसानले उत्पादन गर्ने गहुँको समर्थन मूल्य तोकेको छ । मन्त्रिपरिषद्को गत शुक्
BizKhabar Online » BizKhabar Online

गहुँको समर्थन मूल्य तोकियो, कति पाउँछन् किसानले ?

काठमाडौं । सरकारले किसानले उत्पादन गर्ने गहुँको समर्थन मूल्य तोकेको छ । मन्त्रिपरिषद्को गत शुक्रबार बसेको बैठकले चालु आर्थिक बर्ष २०८१/०८२ का लागि गहुँको न्यूनतम समर्थन मूल्य तोकेको हो । जसअनुसार प्रति क्विन्टल ३ हजार ६७ रुपैयाँ ३ पैसा निर्धारण गर्ने निर्णय भएको सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी […]

अमेरिकाद्वारा एआई चिपको निर्यातमा नयाँ प्रतिबन्धको घोषणा, चिनियाँ उत्पादनमा कडाई

काठमाडौं । संयुक्त राज्य अमेरिकाले सोमबार कृत्रिम बौद्धिकता (एआई) का लागि प्रयोग हुने उन्नत कम्प्
BizKhabar Online » BizKhabar Online

अमेरिकाद्वारा एआई चिपको निर्यातमा नयाँ प्रतिबन्धको घोषणा, चिनियाँ उत्पादनमा कडाई

काठमाडौं । संयुक्त राज्य अमेरिकाले सोमबार कृत्रिम बौद्धिकता (एआई) का लागि प्रयोग हुने उन्नत कम्प्युटिङ चिपहरूमा नयाँ निर्यात नियमहरू सार्वजनिक गरेको छ । यसले मित्र राष्ट्रहरूलाई बिक्री सहज बनाउने र चीन जस्ता देशहरूको पहुँचलाई थप सीमित गर्ने लक्ष्य राखेको छ । बन्द एआई मोडेलहरूका लागि तौलका नियमहरू पनि समावेश भएका प्रतिबन्धहरू सन् २०२३ मा चीनमा […]

लुम्बिनी विकास बैंकका सेयरधनीलाई ७ प्रतिशत लाभांस, यस्तो छ नगद र सेयरको अनुपात

काठमाडौं । लुम्बिनी विकास बैंकले १७ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सभाल आर्थिक बर्ष २०८०/
BizKhabar Online » BizKhabar Online

लुम्बिनी विकास बैंकका सेयरधनीलाई ७ प्रतिशत लाभांस, यस्तो छ नगद र सेयरको अनुपात

काठमाडौं । लुम्बिनी विकास बैंकले १७ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सभाल आर्थिक बर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन पारित गरी आब २०८१/८२ को लागि लेखापरीक्षकको नियुक्ति लगायतका प्रस्तावहरू सँगै सेयरधनीहरुलाई ४ प्रतिशत नगद लाभांश र ३ प्रतिशत बोनस सेयरसहित कुल ७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ । देशका […]

महालक्ष्मी विकास बैंकको लाभांश घोषणा : ४ प्रतिशत नगद लाभांश दिँदै, बाेनस सेयर कति ?

काठमाडौं । महालक्ष्मी विकास बैंकले गत आर्थिक बर्षको चुक्ता पुँजीको ४ प्रतिशत नगद लाभांश र ३ प्रति
BizKhabar Online » BizKhabar Online

महालक्ष्मी विकास बैंकको लाभांश घोषणा : ४ प्रतिशत नगद लाभांश दिँदै, बाेनस सेयर कति ?

काठमाडौं । महालक्ष्मी विकास बैंकले गत आर्थिक बर्षको चुक्ता पुँजीको ४ प्रतिशत नगद लाभांश र ३ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बैंकको सोमबार आयोजित २३ औँ वार्षिक साधारण सभाबाट सो प्रस्ताव पारित भएको हो । बैंक सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायको अध्यक्षतामा राजधानीमा सम्पन्न साधारणसभाबाट २०८१ साल आषाढ मसान्तको वासलात […]

मन्त्रिपरिषदका निर्णय सार्वजनिक, यी हुन सरकारले जारी गर्न खोजेका ५ अध्यादेश

काठमाडौं । सरकारले ५ वटा अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेललाइ सिफारिस गर्ने भएको छ ।
BizKhabar Online » BizKhabar Online

मन्त्रिपरिषदका निर्णय सार्वजनिक, यी हुन सरकारले जारी गर्न खोजेका ५ अध्यादेश

काठमाडौं । सरकारले ५ वटा अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेललाइ सिफारिस गर्ने भएको छ । गत पुस २६ गते बसेको मन्त्रीपरिषद बैठकले सो निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका सुचना तथा सञ्चार मन्त्री पृथ्वी सुब्बा गुरूङले जानकारी दिएका छन । उनका अनुसार चाँडै राष्ट्रपति पौडेलले ती अध्यादेश प्रमाणीकरण गरे पछि कानुन सरह लागु हुनेछन् । […]

शिवम् सिमेन्टको बार्षिक साधारणसभा सम्पन्न, लगानीकर्तालाई ९ प्रतिशत लाभांस प्रस्ताव

काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडको आर्थिक बर्ष २०८०/८१ को बार्षिक साधारणसभा सम्पन्न भएको छ । कम
BizKhabar Online » BizKhabar Online

शिवम् सिमेन्टको बार्षिक साधारणसभा सम्पन्न, लगानीकर्तालाई ९ प्रतिशत लाभांस प्रस्ताव

काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडको आर्थिक बर्ष २०८०/८१ को बार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीका संचालक अध्यक्ष गौरव गोयलको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो । साधारणसभाले आफ्ना सेयरधनीहरुर्ला गत आर्थिक बर्षको चुक्ता पूंजी ५ अर्व २ करोड ७० लाख रुपैयाँको ८ . ५५ प्रतिशतका दरले हुने ४२ करोड ९८ लाख ८ हजार ५ सय […]

रोकिएन नेप्सेको ओरालो यात्रा, परिसुचक १५ अंकले घट्दा कारोबार ६ अर्ब ६५ करोड नाघ्यो

काठमाडौं । साताको पहिलो कारोबार दिन ‘आईतबार’ उच्च अंकले घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसु
BizKhabar Online » BizKhabar Online

रोकिएन नेप्सेको ओरालो यात्रा, परिसुचक १५ अंकले घट्दा कारोबार ६ अर्ब ६५ करोड नाघ्यो

काठमाडौं । साताको पहिलो कारोबार दिन ‘आईतबार’ उच्च अंकले घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकले सोमबार पनि निरन्तरता पाएको छ । सोमबार कारोबार समयको सुरुवातिदेखि ओरालो लागिरहेको नेप्से अन्तिम समयमा १५.५४ अंकले घट्दै २५ सय ९४ को विन्दुमा झरेर बन्द भएको हो । आज कुल ३ सय २२ कम्पनीका १ करोड ३८ लाख ७० हजार […]

खानेपानी वितरणका लागी विछ्याइएकाे नयाँ पाइपलाइनको परीक्षण सम्पन्न

काठमाडौं । काठमाडौं उपत्यकामा खानेपानी वितरणका लागि बिछ्याइएका नयाँ पाइपलाइनको परीक्षण पूरा भए
BizKhabar Online » BizKhabar Online

खानेपानी वितरणका लागी विछ्याइएकाे नयाँ पाइपलाइनको परीक्षण सम्पन्न

काठमाडौं । काठमाडौं उपत्यकामा खानेपानी वितरणका लागि बिछ्याइएका नयाँ पाइपलाइनको परीक्षण पूरा भएको छ । मेलम्चीको पानी पुनः वितरण सुरु भएसँगै आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी)ले पाइपलाइनको परीक्षण सुरु गरेको थियो । मेलम्ची उपआयोजना–२ अन्तर्गत विच्छ्याइएका कूल ३३ वटा खानेपानी वितरण सञ्जालका नौ सय ८० किलोमिटर पाइपलाइनको परीक्षण सम्पन्न भएको निर्देशनालयका प्रमुख टीकाबहादुर चौधरीले जानकारी दिए। […]

युक्रेनसँगको युद्धमा ३०० उत्तर कोरियाली सैनिकको मृत्यु

काठमाडौं । युक्रेनसँगको युद्धमा ३०० उत्तर कोरियाली सैनिकको मृत्यु भएको दक्षिण कोरियाली अधिकारी
BizKhabar Online » BizKhabar Online

युक्रेनसँगको युद्धमा ३०० उत्तर कोरियाली सैनिकको मृत्यु

काठमाडौं । युक्रेनसँगको युद्धमा ३०० उत्तर कोरियाली सैनिकको मृत्यु भएको दक्षिण कोरियाली अधिकारीले बताएका छन् । रूसले युक्रेनविरुद्धको युद्धमा करिब ३०० उत्तर कोरियाली सैनिकको मृत्यु हुनुका साथै दुई हजार ७०० जना घाइते भएको दक्षिण कोरियाली सांसदले सोमबार सियोलको गुप्तचर निकायबाट प्राप्त जानकारीलाई उद्धृत गर्दै बताएका छन् । सियोलले यसअघि उत्तर कोरियाली नेता किम जोङ उनले […]

अमेरिकी आगलागीमा ज्यान गुमाउनेको संख्या २४ पुग्यो

काठमाडौं । अमेरिकामा लागेको आगलागीमा परेर अहिलेसम्म २४ जनाको मृत्यु भएको छ । गत मंगलबार देखी सुर
BizKhabar Online » BizKhabar Online

अमेरिकी आगलागीमा ज्यान गुमाउनेको संख्या २४ पुग्यो

काठमाडौं । अमेरिकामा लागेको आगलागीमा परेर अहिलेसम्म २४ जनाको मृत्यु भएको छ । गत मंगलबार देखी सुरू भएको आगलागीमा परेर अमेरिकाका लस एन्जलस र क्यार्लिफोनियामा आगलागीमा परेर २४ को मृत्यु भएको हो । क्यालिफोर्नियाको जंगलमा लागेको डढेलोका कारण कूल २४ जनाको मृत्यु भएको काउन्टी अफ लस एन्जलस डिपार्टमेन्ट अफ मेडिकल एग्जामिनरले जनाएको छ । हिजो […]

भरतपुर महानगरले ल्यायो १४ करोड २८ लाखको पूरक बजेट, विकासलाई तिव्रत्तर गर्ने प्रण

काठमाडौं । भरतपुर महानगरपालिकाले १४ करोड २८ लाख रुपैयाँको पूरक बजेट ल्याएको छ। यो बजेट १६औं नगर स
BizKhabar Online » BizKhabar Online

भरतपुर महानगरले ल्यायो १४ करोड २८ लाखको पूरक बजेट, विकासलाई तिव्रत्तर गर्ने प्रण

काठमाडौं । भरतपुर महानगरपालिकाले १४ करोड २८ लाख रुपैयाँको पूरक बजेट ल्याएको छ। यो बजेट १६औं नगर सभाको बैठकमार्फत पारित गरिएको हो, जसमा १०४ वटा वडास्तरीय तथा नगरस्तरीय योजनाहरू समेटिएका छन्। उपमेयर चित्रसेन अधिकारीका अनुसार यस बजेटले विनियोजन ऐन, २०८० अन्तर्गत विभिन्न खर्च शीर्षक तथा उपशीर्षक संशोधन गर्दै नयाँ कार्यक्रमहरू थप्ने काम भएको छ। उक्त […]

राष्ट्र बैंकद्वारा मनोकामना मनी चेञ्जरको इजाजतपत्र खारेज

काठमाडौं । नेपाल राष्ट्र बैंकले वीरगंजस्थित मनोकामना मनी चेन्जरको इजाजतपत्र खारेज गरिदिएको छ ।
BizKhabar Online » BizKhabar Online

राष्ट्र बैंकद्वारा मनोकामना मनी चेञ्जरको इजाजतपत्र खारेज

काठमाडौं । नेपाल राष्ट्र बैंकले वीरगंजस्थित मनोकामना मनी चेन्जरको इजाजतपत्र खारेज गरिदिएको छ । राष्ट्र बैंक वीरगञ्ज कार्यालयले एक सार्वजनिक सूचना जारी गर्दै भारतीय रुपैयाँ खरिद विक्रीका लागि इजाजत प्राप्त संस्था मनोकामना मनी चेन्जर, गोविन्द रोड, वीरगञ्जको इजाजतपत्र खारेज भएको जानकारी दिएको हो। बैंकले मनी चेन्जरको सञ्चालन तथा नियमन सम्बन्धी विनियमावली, २०७९ को नियम १९ […]

सुदूरको ठूलो पर्यटन पूर्वाधार : जाल्पादेवी केबलकार, सम्भावनाको नयाँ प्रस्थानविन्दु बन्ने आशा

काठमाडौं । नेपाल प्रिमियर लिग क्रिकेट (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्स पुग्नुअघि देखि नै की
BizKhabar Online » BizKhabar Online

सुदूरको ठूलो पर्यटन पूर्वाधार : जाल्पादेवी केबलकार, सम्भावनाको नयाँ प्रस्थानविन्दु बन्ने आशा

काठमाडौं । नेपाल प्रिमियर लिग क्रिकेट (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्स पुग्नुअघि देखि नै कीर्तिपुर रङ्गशालामा अर्कै माहोल थियो । खेलको बीचबीचमा बजाइने लोकप्रिय देउडा गीत र नृत्यमा झुम्दै गरेका दर्शकहरुले सुदूरपश्चिमलाई राम्रैसँग परिचित गराएका थिए । सुदूरपश्चिम अब टाढा होइन, आम नेपालीको मनमुटुमा र केन्द्रमै छ भन्ने सन्देश त्यहाँ देखिन्थ्यो, सुनिन्थ्यो । देशको भूगोलमा […]

दोहोरो अंकले घटेर बन्द भयो बजार, कारोबार ४ अर्ब नजिक

काठमाडौं । साताको पहिलो कारोबार दिन ‘शुक्रबार’ नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसुचक दोहोरो अंकल
BizKhabar Online » BizKhabar Online

दोहोरो अंकले घटेर बन्द भयो बजार, कारोबार ४ अर्ब नजिक

काठमाडौं । साताको पहिलो कारोबार दिन ‘शुक्रबार’ नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसुचक दोहोरो अंकले घटेर बन्द भएको छ । कारोबार समयको सुरुवातिदेखि ओरालो यात्रा तय गरेको नेप्से अन्तिम समयमा २५.४१ अंकले घट्दै २६ सय ९.६७ विन्दुमा झरेर रोकिएको हो । आज कारोबारमा आएकामध्ये सबै समुहको परिसुचक ओरालो लागेका छन् । आज कुल ३ सय १ कम्पनीका […]

कृषि मन्त्रालयबाट पाँच वर्षमा १ खर्ब ७ अर्ब ६६ करोड अनुदान प्रवाह, खाेजि गरिदिन मन्त्रीकाे अनुराेध

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले कृषि तथा पशुपन्छी विकास मन्त्रालयबा
BizKhabar Online » BizKhabar Online

कृषि मन्त्रालयबाट पाँच वर्षमा १ खर्ब ७ अर्ब ६६ करोड अनुदान प्रवाह, खाेजि गरिदिन मन्त्रीकाे अनुराेध

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट पछिल्लो पाँच वर्षमा १ खर्ब ७ अर्ब ६६ करोड २७ लाख ८९ हजार रुपैयाँ कृषि अनुदानमा खर्च भएको जनाएका छन् । मन्त्री अधिकारीले आइतबार आर्थिक वर्ष २०७६/७७ देखि २०८०/८१ सम्म कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट अनुदान लाने कृषि सहकारी, कृषि समूह […]

कृषि मन्त्रालयबाट ५ बर्षमा सहकारी र कृषक समूहले लगे २० अर्ब ३० करोड, कसले कति लगे ?

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पछिल्लो ५ वर्षमा १० अर्ब ५८ करोड ७६ लाख ४६ हजार रुप
BizKhabar Online » BizKhabar Online

कृषि मन्त्रालयबाट ५ बर्षमा सहकारी र कृषक समूहले लगे २० अर्ब ३० करोड, कसले कति लगे ?

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पछिल्लो ५ वर्षमा १० अर्ब ५८ करोड ७६ लाख ४६ हजार रुपैयाँ अनुदान प्रवाह भएको जनाएको छ । सो मन्त्रालयका अनुसार मन्त्रालय अन्तर्गत सञ्चालित स्वदेशी तथा विदेशी लगानीमा सञ्चालित परियोजनामार्फत कृषि सहकारी, कृषि समूह तथा कृषि फर्ममार्फत पछिल्लो ५ वर्षमा १० अर्ब ५८ करोड ७६ लाख ४६ हजार […]

रवि लामिछानेलाई फेरि पठाइयो हिरासत, भद्रकालीको हिरासतमा राखिने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई फेरि न्यायिक हिरासत पठाइ
BizKhabar Online » BizKhabar Online

रवि लामिछानेलाई फेरि पठाइयो हिरासत, भद्रकालीको हिरासतमा राखिने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई फेरि न्यायिक हिरासत पठाइएको छ। जिल्ला अदालत काठमाडौंमा आज (आइतबार) बयान भए पनि थुनछेक बहस नभएकाले उनलाई हिरासतमा पठाइएको हो । लामिछानेलाई जिल्ला प्रहरी परिसर भद्रकालीको हिरासतमा राखिने प्रहरीले जनाएको छ । प्रहरीले नै सोमबार लामिछानेलाई अदालतमा उपस्थित गराउनेछ । जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेलाई […]

साल्ट ट्रेडिङका लगानीकर्तालाई १० प्रतिशत नगद लाभांश घोषणा, साधारणसभाले पारित गरेपछि वितरण

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले गत वर्षको नाफाबाट सेयरधनीलाई १० प्रतिशत नगद लाभां
BizKhabar Online » BizKhabar Online

साल्ट ट्रेडिङका लगानीकर्तालाई १० प्रतिशत नगद लाभांश घोषणा, साधारणसभाले पारित गरेपछि वितरण

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले गत वर्षको नाफाबाट सेयरधनीलाई १० प्रतिशत नगद लाभांश (कर सहित) दिने लाभांश घोषणा गरेको छ । यस कम्पनीको पुस २६ गते बसेको सञ्चालक समिति बैठकले उक्त निर्णय गरेको हो । उक्त प्रस्ताव कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीलाई वितरण हुनेछ । यसअघि आर्थिक वर्ष २०७९–८० मा यस कम्पनीले […]

महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस, सरकार पक्षको मुद्दामा ३६.८७ प्रतिशत सफलता हासिल

काठमाडौं । अदालतमा पेश भएका मुद्दा मध्ये सरकारी पक्षको सफलता ३६ दशमलव ८४ प्रतिशत रहेको देखिएको छ
BizKhabar Online » BizKhabar Online

महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस, सरकार पक्षको मुद्दामा ३६.८७ प्रतिशत सफलता हासिल

काठमाडौं । अदालतमा पेश भएका मुद्दा मध्ये सरकारी पक्षको सफलता ३६ दशमलव ८४ प्रतिशत रहेको देखिएको छ । महान्यायाधिवक्ता रमेश बडालले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेश गरेको वार्षिक प्रतिवेदनमा उक्त तथ्यांक देखाएको हो । आइतबार शितलनिवासस्थित राष्ट्रपति भवन पुगेर आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन पेस गरेका हुन् । राष्ट्रपति कार्यालयका अनुसार महान्यायधिबक्ता बडालले नेपालको […]

कुमारी बैंक लिमिटेडको माघ २१ गते साधारण सभा

काठमाडौं। कुमारी बैंक लिमिटेडले माघ २१ गते वार्षिक साधारण सभा बोलाएको छ । बैंकले लाभांश प्रस्ताव
BizKhabar Online » BizKhabar Online

कुमारी बैंक लिमिटेडको माघ २१ गते साधारण सभा

काठमाडौं। कुमारी बैंक लिमिटेडले माघ २१ गते वार्षिक साधारण सभा बोलाएको छ । बैंकले लाभांश प्रस्ताव नगरी सभा बोलाएको हो ।  सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान ,नगद प्रवाह विवरणलगायतमा छलफल हुनेछ । साथै, आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा रहेको छ ।  सभा प्रयोजनका लागि […]

निर्माण व्यवसायीहरूका समस्या बारे राष्ट्रिय भेलामा छलफल, चरणवद्ध आन्दाेलन गर्ने निष्कर्ष

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण उद्योग ठूलो सकसमा रहेको ब
BizKhabar Online » BizKhabar Online

निर्माण व्यवसायीहरूका समस्या बारे राष्ट्रिय भेलामा छलफल, चरणवद्ध आन्दाेलन गर्ने निष्कर्ष

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण उद्योग ठूलो सकसमा रहेको बताएका छन् । सिमेन्टलगायतका निर्माण सामग्रीमा भएको अत्यधिक मूल्यवृद्धि र कालोबजारी, भुक्तानी अभाव, राष्ट्र बैंकबाट प्राप्त सहुलियत खारेजी, रुग्ण ठेक्काको व्यवस्थापन लगायतका विषयमा देशभरका निर्माण व्यवसायीहरूको सुझाव संकलन गर्न आयोजित भेलामा अध्यक्ष सिंहले निर्माण उद्योग एकपछि अर्को समस्यामा पर्दै गएको बताएका […]

आज पनि ४० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक, दिउँसो २ बजेसम्म अनलाइन बोलकबोल

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम (तरलता) धेरै भएपछि राष्ट्र बैंकले आज (आइतबार
BizKhabar Online » BizKhabar Online

आज पनि ४० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक, दिउँसो २ बजेसम्म अनलाइन बोलकबोल

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम (तरलता) धेरै भएपछि राष्ट्र बैंकले आज (आइतबार) पनि ४० अर्ब रुपैयाँ झिक्न लागेको छ । अधिक तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले २१ दिनका लागि उक्त रकम झिक्न लागेको हो । यसका लागि अहिले दिउँसो २ बजेसम्म अनलाइन बोलकबोल गर्न राष्ट्र बैंकले बैंक […]

एकै महिनामा २४ खर्बले घट्यो विद्युतीय भुक्तानी, आरटीजीएस प्रयोग बढेपनि भुक्तानी घट्यो

काठमाडौं । पछिल्लो एक महिनामै विद्युतीय भुक्तानी २४ खर्ब बढीले घटेको छ । नेपाल राष्ट्र बैंकले सार
BizKhabar Online » BizKhabar Online

एकै महिनामा २४ खर्बले घट्यो विद्युतीय भुक्तानी, आरटीजीएस प्रयोग बढेपनि भुक्तानी घट्यो

काठमाडौं । पछिल्लो एक महिनामै विद्युतीय भुक्तानी २४ खर्ब बढीले घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मासिक प्रतिवेदन अनुसार चालु आर्थिक बर्षको कार्तिकको तुलनामा मंसिरमा मात्रै यस्तो भुक्तानी २४ खर्ब २९ अर्ब २९ करोड रुपैयाँले घटेको हो । यसअघि कार्तिकमा ९४ खर्ब ८६ अर्ब रुपैयाँ बराबरको भुक्तानी भएकोमा मंसिरमा उक्त भुक्तानी घटेर ७० […]

लामो ‘वर्किङ आवर’ हुने देशको सूचीमा भुटान पहिलो नम्बरमा, नेपाल कुन स्थानमा छ ?

काठमाडौं । विश्वभर मानिसहरू आफ्नो दैनिक कामको कारण धेरै तनावको सामना गरिरहेका हुन्छन् । यस्तो ला
BizKhabar Online » BizKhabar Online

लामो ‘वर्किङ आवर’ हुने देशको सूचीमा भुटान पहिलो नम्बरमा, नेपाल कुन स्थानमा छ ?

काठमाडौं । विश्वभर मानिसहरू आफ्नो दैनिक कामको कारण धेरै तनावको सामना गरिरहेका हुन्छन् । यस्तो लाग्छ कि काम र जीवन सन्तुलन शब्द मात्र बनिरहेको छ । यसका पछाडि कामबाहेक अन्य धेरै कारण भएपनि पछिल्लो समय वर्किङ आवर वा डेज (काम गर्ने घण्टा वा दिन) बारे विश्वव्यापी बहस चलिरहेको छ । पछिल्लो समय विश्वमा चार दिनमात्र […]

चिनियाँकाे आठ करोड लगानीमा चुत्रो प्रशोधन उद्योग, दैनिक २० टन प्रशोधन क्षमता

काठमाडौं । चुत्रो प्रशोधन गरी आयुर्वेदिक औषधि बनाउन पर्वतमा चुत्रो प्रशोधन उद्योग सञ्चालनमा ल्य
BizKhabar Online » BizKhabar Online

चिनियाँकाे आठ करोड लगानीमा चुत्रो प्रशोधन उद्योग, दैनिक २० टन प्रशोधन क्षमता

काठमाडौं । चुत्रो प्रशोधन गरी आयुर्वेदिक औषधि बनाउन पर्वतमा चुत्रो प्रशोधन उद्योग सञ्चालनमा ल्याइएको छ । चिनियाँ लगानीकर्ताको झण्डै आठ करोडको लगानीमा कुश्मा नगरपालिका–५ स्थित जलकेनीमा रहेको कालीण्डकी नदी किनारमा ‘एसडिएसडी’ उद्योग सञ्चालन गरिएको हो । दैनिक २० टन जडीबुटी प्रशोधन क्षमता रहेको प्रशोधन केन्द्र गत सातादेखि सञ्चालनमा आएको छ । चीनको छिफु वायोटेक्नोलोजी प्रालिले […]

रवि लामिछाने काठमाडौँ जिल्ला अदालतमा उपस्थित

काठमाडौं । काठमाडौस्थित स्वर्णलक्ष्मी सहकारी प्रकरणमा प्रतिवादी बनाइएका राष्ट्रिय स्वतन्त्र प
BizKhabar Online » BizKhabar Online

रवि लामिछाने काठमाडौँ जिल्ला अदालतमा उपस्थित

काठमाडौं । काठमाडौस्थित स्वर्णलक्ष्मी सहकारी प्रकरणमा प्रतिवादी बनाइएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछाने जिल्ला अदालत काठमाडौंमा हाजिर भएका छन् । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम ठगी मुद्दामा बिहीबार कास्की जिल्ला अदालतबाट धरौटीमा छुटेका लामिछाने शुक्रबार काठमाडौँ आएर प्रहरीको सम्पर्कमा थिए । सहकारी ठगी मुद्दामा यही पुस २५ गते मात्र […]

अमेरिकाको आगलागीमा मृत्यु हुनेको संख्या १६ पुग्यो, १२ हजार घर ध्वस्त

काठमाडौं । अमेरिकामा भएको भिषण आगलागीमा मृत्यु हुनेको संख्या १६ पुगेको छ ।सिएनएनका अनुसार इटन र प
BizKhabar Online » BizKhabar Online

अमेरिकाको आगलागीमा मृत्यु हुनेको संख्या १६ पुग्यो, १२ हजार घर ध्वस्त

काठमाडौं । अमेरिकामा भएको भिषण आगलागीमा मृत्यु हुनेको संख्या १६ पुगेको छ ।सिएनएनका अनुसार इटन र पालिसेडेसमा भएको आगलागीबाट मृत्यु हुनेको संख्या १६ पुगेको हो । लस एन्जलस काउन्टी मेडिकल परीक्षकका अनुसार यसरी मृत्यु भएका मध्ये पाँच जना पलिसेडेसमा र ११ इटोनमा भएको आगलागीमा परी मृत्यु भएको देखिन्छ । अमेरिकामा अहिलेसम्म ४५ हजार एकडमा आगलागी […]

प्रतितोला १६ सयले उकालो लाग्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आईतबार सुनको मूल्य प्रतितोला १ हजार ६ सय रुपैयाँले बढेको छ । नेपाल सुनचा
BizKhabar Online » BizKhabar Online

प्रतितोला १६ सयले उकालो लाग्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आईतबार सुनको मूल्य प्रतितोला १ हजार ६ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत हप्ताको शुक्रबार प्रतितोला १ लाख ५४ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला १ लाख ५५ हजार ७ सय रुपैयाँ पुगेको हो । यस्तै आज चाँदीको मूल्य प्रतितोला १५ […]

नेपाल-भारत संयुक्त व्यापार मञ्चको दोस्रो बैठक सम्पन्न, व्यापार र लगानी सहजीकरणका विषय हस्तान्तरण

काठमाडौं । नेपाल–भारत संयुक्त व्यापार मञ्च (जेबीएफ) को दोस्रो बैठक चन्द्रागिरी काठमाडौंमा सकिएक
BizKhabar Online » BizKhabar Online

नेपाल-भारत संयुक्त व्यापार मञ्चको दोस्रो बैठक सम्पन्न, व्यापार र लगानी सहजीकरणका विषय हस्तान्तरण

काठमाडौं । नेपाल–भारत संयुक्त व्यापार मञ्च (जेबीएफ) को दोस्रो बैठक चन्द्रागिरी काठमाडौंमा सकिएको छ । दुई देशबीचको आर्थिक र व्यावसायिक सम्बन्धलाई प्रगाढ बनाउने उद्देश्यले भएको बैठकमा नेपाल र भारतका प्रतिनिधिहरू सहभागी थिए । मञ्चको बैठकमा सहभागीहरुलाई स्वागत गर्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल र भारतबीच आर्थिक क्षेत्रमा अथाह सम्भावना रहेको उल्लेख गर्दै […]

सरकारले ल्याएका तीन अध्यादेश : एनआरएनए, आइटी उद्योगलाई विशेष सुविधा, कम्पनी दर्ता र बन्दमा सहजीकरण

काठमाडौँ । सरकारले तीनवटा अध्यादेश ल्याउने निर्णय गरेको छ । शुक्रवार राति बसेको मन्त्रिपरिषद् ब
BizKhabar Online » BizKhabar Online

सरकारले ल्याएका तीन अध्यादेश : एनआरएनए, आइटी उद्योगलाई विशेष सुविधा, कम्पनी दर्ता र बन्दमा सहजीकरण

काठमाडौँ । सरकारले तीनवटा अध्यादेश ल्याउने निर्णय गरेको छ । शुक्रवार राति बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न तीन वटा अध्यादेश ल्याउने निर्णय गरेको हो । सरकारले नेपाल ऐन, भूमि र लगानीसम्बन्धी अध्यादेश ल्याउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । ती अध्यादेशमा गैर आवासीय नेपालीलाई निःशुल्क भिसा दिनेदेखि कम्पनी खोल्न पाउने लगायत प्रावधान समावेश छन् । […]

अब नेपाली आइटी कम्पनीले विदेशमा कमाएर पैसा ल्याउन सक्छन् : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना प्रविधि (आइटी) लाई विदेशी मुद्रा आर्जन गर्ने उद्य
BizKhabar Online » BizKhabar Online

अब नेपाली आइटी कम्पनीले विदेशमा कमाएर पैसा ल्याउन सक्छन् : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना प्रविधि (आइटी) लाई विदेशी मुद्रा आर्जन गर्ने उद्योगका रुपमा विकास गर्नेमा विश्वास व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत नेपालमा आइटीको क्षेत्रमा काम गर्नेहरुका लागि केही कानुनी अप्ठ्यारा रहेको उल्लेख गर्दै शुक्रबारको मन्त्रिपरिषद्को बैठकले अध्यादेशमार्फत सम्बोधन गरेको बताएका छन् । ‘हिजोको मन्त्रिपरिषद् बैठकले अध्यादेशमार्फत आइटीमा गरेको कमाइ […]

खोलानालामा आवश्यक वातावरणीय बहाव कम, जलस्रोतविद्हरुको चिन्ता

काठमाडौं । जलविद्युत् वा सिँचाइका लागि नदी तथा खोलाको पानी अन्यत्र सोझ्याउनुअघि खोलानालामा पर्य
BizKhabar Online » BizKhabar Online

खोलानालामा आवश्यक वातावरणीय बहाव कम, जलस्रोतविद्हरुको चिन्ता

काठमाडौं । जलविद्युत् वा सिँचाइका लागि नदी तथा खोलाको पानी अन्यत्र सोझ्याउनुअघि खोलानालामा पर्याप्त वातावरणीय बहाव (ई–फ्लो) कायम गर्न आवश्यक पहल हुन नसकेको भन्दै जलस्रोतविद्हरुले चिन्ता व्यक्त गरेका छन्। वातावरणीय बहाव भन्नाले नदी वा खोलाको पारिस्थितिकीय प्रणाली र यस प्रणालीमा निर्भर मानव जीविकोपार्जन कायम राख्न आवश्यक पानीको बहावको मात्रा, समय र गुणस्तरलाई बुझाउँछ । दक्षिण एसियाका सन्दर्भमा […]

कोलम्बियाको ग्रामीण क्षेत्रमा विमान दुर्घटना, १० जनाको मृत्यु

काठमाडौं । उत्तरपश्चिमी कोलम्बियामा एउटा सानो विमान दुर्घटना हुँदा कम्तीमा १० जनाको मृत्यु भएक
BizKhabar Online » BizKhabar Online

कोलम्बियाको ग्रामीण क्षेत्रमा विमान दुर्घटना, १० जनाको मृत्यु

काठमाडौं । उत्तरपश्चिमी कोलम्बियामा एउटा सानो विमान दुर्घटना हुँदा कम्तीमा १० जनाको मृत्यु भएको अधिकारीहरूले शुक्रबार पुष्टि गरेका छन् । प्यासिफिका ट्राभलद्वारा सञ्चालित उक्त विमान बुधवार जुराडोबाट मेडेलिन जाँदै गर्दा बेपत्ता भएको र एन्टिओक्वियाको उत्तरपश्चिम कोलम्बियाली विभागको उराओको ग्रामीण क्षेत्रमा दुर्घटनाग्रस्त भएको बताइएको छ । सो जहाजमा चालक दलका दुई सदस्य र आठ यात्रु सवार […]

Get more results via ClueGoal