राष्ट्रपतिद्वारा चार अध्यादेश जारी, आर्थिक क्षेत्र विशेष प्राथमिकतामा
newsare.net
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले चार वटा अध्यादेश जारी गरेका छन् । मन्त्रिपरिषद्को सिफारराष्ट्रपतिद्वारा चार अध्यादेश जारी, आर्थिक क्षेत्र विशेष प्राथमिकतामा
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले चार वटा अध्यादेश जारी गरेका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले सोमबार दिउँसो अध्यादेश जारी गरेका हुन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले सोमबार दिउँसो संविधानको धारा ११४ को उपधारा १ बमोजिम अध्यादेश जारी गरेका हुन् । सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८१, नेपाल […] Read more