Nepal



एनआइसी एसिया बैंकले लाभांश वितरण नगर्ने घोषणा

काठमाडौं। एनआइसी एसिया बैंकले लाभांश वितरण नगर्ने भएको छ । यस बैंकको पुस २९ गते बसेको सञ्चालक समि

पाँच महिनामा एक हजार बढी आगलागीका घटना, १६ जनाको मृत्यु

काठमाडौं । पाँच महिनामा देशका विभिन्न जिल्लामा एक हजार एक सय १६ वटा आगलागीका घटना भएका छन् । ती घटन
BizKhabar Online » BizKhabar Online

पाँच महिनामा एक हजार बढी आगलागीका घटना, १६ जनाको मृत्यु

काठमाडौं । पाँच महिनामा देशका विभिन्न जिल्लामा एक हजार एक सय १६ वटा आगलागीका घटना भएका छन् । ती घटनामा १६ जनाको मृत्यु भएको छ । नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक विश्वराज अधिकारीले ती आगलागीका घटनाबाट एक सय ४५ जना घाइते भएका जानकारी दिए । उनका अनुसार आगालागीबाट एक सय ९० घर, एक […]

सहकारीको ऋण लगानीमा कडाई, संकलन सीमा तोकिने

काठमाडौं । सरकारले अध्यादेशमार्फत सहकारी क्षेत्र व्यवस्थापनसम्बन्धी नयाँ कानुन जारी गरेसँगै न
BizKhabar Online » BizKhabar Online

सहकारीको ऋण लगानीमा कडाई, संकलन सीमा तोकिने

काठमाडौं । सरकारले अध्यादेशमार्फत सहकारी क्षेत्र व्यवस्थापनसम्बन्धी नयाँ कानुन जारी गरेसँगै नेपाल राष्ट्र बैंकले सहकारी संस्थाको बचत र ऋण व्यवस्थापनलाई व्यवस्थित गर्न नयाँ मापदण्डसहितको मस्यौदा सार्वजनिक गरेको छ । पछिल्लो समय ठूलो समस्या देखिएको सहकारी क्षेत्रको वित्तीय गतिविधिमा पारदर्शीता र सन्तुलन ल्याउन राष्ट्र बैंकले सोमबार ‘बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाका लागि जारी गरिएको […]

टेक्नो फ्यान्टम भी फोल्ड-२ ५जी फोल्डेबल फोन नेपाली बजारमा सार्वजनिक

काठमाडौं । ‘बोर्न टु डोमिनेट’ भन्ने नारासहित टेक्नोले आफ्नो नवीनतम उत्पादन, टेक्नो फ्यान्टम भी फ
BizKhabar Online » BizKhabar Online

टेक्नो फ्यान्टम भी फोल्ड-२ ५जी फोल्डेबल फोन नेपाली बजारमा सार्वजनिक

काठमाडौं । ‘बोर्न टु डोमिनेट’ भन्ने नारासहित टेक्नोले आफ्नो नवीनतम उत्पादन, टेक्नो फ्यान्टम भी फोल्ड २ ५जी, नेपाली बजारमा सार्वजनिक गरेको छ। फोल्डेबल प्रविधिमा नयाँ स्तर स्थापना गर्ने उद्देश्यले ल्याइएको यो स्मार्टफोन प्रविधिप्रेमीहरूका लागि विशेष आकर्षण बन्ने अपेक्षा गरिएको छ। कम्पनीका अनुसार फ्यान्टम भी फोल्ड २ ले अत्याधुनिक प्रविधि र उत्कृष्ट डिजाइको संयोजन प्रदान गरेको […]

सिटिजन्स बैंकको सामाजिक उत्तरदायित्व, नवीकरण प्रतिष्ठान नेपाललाई सहयोग प्रदान

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत लामो समय
BizKhabar Online » BizKhabar Online

सिटिजन्स बैंकको सामाजिक उत्तरदायित्व, नवीकरण प्रतिष्ठान नेपाललाई सहयोग प्रदान

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत लामो समय देखी निरन्तर रुपमा अनाथ बालबालिकाहरुको लागी काम गर्दै आएको रिन्यू फाउन्डेसन नेपाल (नवीकरण प्रतिष्ठान नेपाल) लाई सहयोग प्रदान गरेको छ । विभिन्न दाताबाट प्राप्त सहयोगबाट संचालन भइरहेको र करिब ४५ जना बालबालिकाहरुले आश्रय लिइरहेको सो संस्थालाई बैंकले दैनिक उपभोग्य खाद्यान्न सामाग्रीहरु र वाटर […]

दमकल नपुग्ने काठमाडौंका साँघुरा गल्लीमा धमाधम ‘ड्राइराइजर’ जडान हुँदै

काठमाडौं । आगलागी हुँदा दमकल जान नसक्ने साँघुरा गल्लीहरूमा काठमाडौँ महानगरपालिकाले धमाधम ‘ड्रा
BizKhabar Online » BizKhabar Online

दमकल नपुग्ने काठमाडौंका साँघुरा गल्लीमा धमाधम ‘ड्राइराइजर’ जडान हुँदै

काठमाडौं । आगलागी हुँदा दमकल जान नसक्ने साँघुरा गल्लीहरूमा काठमाडौँ महानगरपालिकाले धमाधम ‘ड्राइराइजर’ प्रणाली जडान गरिरहेको छ । यो कार्य विपद व्यवस्थापन विभागको पहलमा भइरहेको छ, जहाँ केन्द्रबाट हुने योजना र वडाहरुले आफ्नै बजेटबाट प्रणाली जडान गरिरहेका छन् । वडा नं. ३ को सुरुङ गल्ली, वडा नं. ६ को संगम टोल, वडा नं. ७ को […]

नेपाल बैंकका सेयरधनीको हातखाली, यसपल्ट लाभांश वितरण नगर्ने

काठमाडौं । नेपाल बैंक लिमिटेडले लाभांश वितरण नगर्ने भएको छ । यस बैंकको पुस २९ गते बसेको सञ्चालक सम
BizKhabar Online » BizKhabar Online

नेपाल बैंकका सेयरधनीको हातखाली, यसपल्ट लाभांश वितरण नगर्ने

काठमाडौं । नेपाल बैंक लिमिटेडले लाभांश वितरण नगर्ने भएको छ । यस बैंकको पुस २९ गते बसेको सञ्चालक समिति बैठकले गत गत आर्थिक वर्ष २०८०–८१ को नाफाबाट सेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।  साथै, बैठकले लाभांश वितरण नगर्ने गरी गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नियामक नेपाल राष्ट्र बैंकसमक्ष पेश […]

सीवाइसी नेपाल लघुवित्तको स्थगित साधारण सभा अब माघ १२ गते बस्ने

काठमाडौं । सीवाइसी नेपाल लघुवित्तले माघ १२ गते साधारण सभा बोलाएको छ । यसअघि डाकिएको सभामा गणपुरक
BizKhabar Online » BizKhabar Online

सीवाइसी नेपाल लघुवित्तको स्थगित साधारण सभा अब माघ १२ गते बस्ने

काठमाडौं । सीवाइसी नेपाल लघुवित्तले माघ १२ गते साधारण सभा बोलाएको छ । यसअघि डाकिएको सभामा गणपुरक संख्या (कोरम) नपुगेपछि पुस २९ मा स्थगित गर्नुपरेको थियो । कम्पनीले यसअघि राखेका सबै एजेन्डाहरु यथावत् गर्दै सभा बोलाएको हो । कम्पनीले लाभांश प्रस्ताव नगरी सभा बोलाएको हो । सभा प्रयोजनका लागि कम्पनीले पुस १८ गते बुक क्लोज […]

लगातार घट्दैछन नेपाल टेलिकमका ग्राहक, बजार हिस्सा पनि गुमाउँदै

काठमाडौं । नेपाली दूरसञ्चार क्षेत्रको सबैभन्दा बलियो कम्पनीका रुपमा रहेको नेपाल टेलिकमले पछिल्
BizKhabar Online » BizKhabar Online

लगातार घट्दैछन नेपाल टेलिकमका ग्राहक, बजार हिस्सा पनि गुमाउँदै

काठमाडौं । नेपाली दूरसञ्चार क्षेत्रको सबैभन्दा बलियो कम्पनीका रुपमा रहेको नेपाल टेलिकमले पछिल्लो समय लगातार आफ्ना ग्राहक गुमाउँदै गएको छ । दूरसंचार क्षेत्रको नियामकका रुपमा रहेको नेपाल दूरसंचार प्राधिकरणले पछिल्लो केहि समयदेखि लगातार प्रयोगकर्ता घटिरहेको तथ्यांक सार्वजनिक गर्दै आएको छ । प्राधिकरणले पछिल्लोपटक सार्वजनिक गरेका चालु आर्थिक वर्षको ५ महिनाको प्रतिवेदनमा पनि दूरसंचार सेवाग्राहीहरु घटेको […]

लिवर्टी इनर्जीको सेयर लिलामी बिक्री खुला, माघ ९ गतेसम्म आवेदन दिन सकिने

काठमाडौं । लिबर्टी ईनजी कम्पनी लिमिटेडले बुधबारदेखि हकप्रदमा बिक्री नभएको ८ लाख २६ हजार ५७४ कित्
BizKhabar Online » BizKhabar Online

लिवर्टी इनर्जीको सेयर लिलामी बिक्री खुला, माघ ९ गतेसम्म आवेदन दिन सकिने

काठमाडौं । लिबर्टी ईनजी कम्पनी लिमिटेडले बुधबारदेखि हकप्रदमा बिक्री नभएको ८ लाख २६ हजार ५७४ कित्ता सेयर लिलामीमार्फत बिक्री खुला गरेको छ । लिवर्टी इनर्जीले गत मंसिर १६ गतेदेखि चुक्ता पुँजीको ५० प्रतिशत अर्थात ७५ लाख कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो । कम्पनीले हकप्रदमा बिक्री नभएको ८ लाख २६ हजार ५७४ कित्ता सेयर […]

ङादी ग्रुप पावरकाे हकप्रद सेयर बिक्री खुला, मंसिर १७ गतेसम्म कायम लगानीकर्ताले दाबी गर्न पाउने

काठमाडौं । ङादी ग्रुप पावरले पुस २३ गतेदेखि हकप्रद सेयर बिक्री खुला गरिरहेको छ । कम्पनीले १०० प्र
BizKhabar Online » BizKhabar Online

ङादी ग्रुप पावरकाे हकप्रद सेयर बिक्री खुला, मंसिर १७ गतेसम्म कायम लगानीकर्ताले दाबी गर्न पाउने

काठमाडौं । ङादी ग्रुप पावरले पुस २३ गतेदेखि हकप्रद सेयर बिक्री खुला गरिरहेको छ । कम्पनीले १०० प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको हो । कम्पनीले १ः१ अनुपातमा १ करोड ८५ लाख १२ हजार ७९२.२२५ कित्ता हकप्रद सेयर जारी गरेको हो । जसअनुसार यस कम्पनीले १ सय अंकित मूल्यमा १ अर्ब ८५ करोड १२ लाख […]

रविलाइ आज पनि अदालत लगिदैँ, छुटने वा नछुटने न्यायाधीशको भरमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज पुनः अदालत लगिदैँ छ ।लामिछाने
BizKhabar Online » BizKhabar Online

रविलाइ आज पनि अदालत लगिदैँ, छुटने वा नछुटने न्यायाधीशको भरमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज पुनः अदालत लगिदैँ छ ।लामिछानेको तर्फवाट थुनछेक बहस सकिए पनि जाहेरीवालाकोतर्फवाट भइरहेको थुनछेक बहस नसकिए पछि उनी गत आइतवार देखी काठमाडौं प्रहरीको हिरासतमा रहेका छन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको एकल इजलासमा उनको थुनछेक बहस भइरहेको छ । बहस नसकिएको भन्दै आइतवार र सोमवार […]

लुम्बिनी प्रदेशमा आज सार्वजनिक बिदा

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले २ माघमा सार्वजनिक बिदा दिएको छ। माघे संक्रान्ती तथा माघी पर्व
BizKhabar Online » BizKhabar Online

लुम्बिनी प्रदेशमा आज सार्वजनिक बिदा

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले २ माघमा सार्वजनिक बिदा दिएको छ। माघे संक्रान्ती तथा माघी पर्वको अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो। माघे संक्रान्ती तथा माघ पर्वलाई मध्यनजर गर्दै माघ २ गते प्रदेशभर सार्वजनिक बिदा दिँदै आएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ। लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्को २०८० चैत २० गते बसेको बैठकले […]

आजको मौसम : सुदुरपश्चिममा हल्का वर्षा हुन सक्ने, अन्य भागमा सफा रहने

काठमाडौं । हाल देशमा पश्चिमी न्युन चापिय प्रणालीको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभ
BizKhabar Online » BizKhabar Online

आजको मौसम : सुदुरपश्चिममा हल्का वर्षा हुन सक्ने, अन्य भागमा सफा रहने

काठमाडौं । हाल देशमा पश्चिमी न्युन चापिय प्रणालीको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका केही भू-भागमा हुस्सु र कुहिरो लागेको अवस्था छ। दिउँसो देशभर आंशिक बदली देखि मूख्यतया सफा रहने छ । […]

यस्तो छ तरकारी र फलफूलको आजको थोक मूल्य

काठमाडौं । कालिमाटी फलफूल तरकारी विकास समितिले बुधबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण ग
BizKhabar Online » BizKhabar Online

यस्तो छ तरकारी र फलफूलको आजको थोक मूल्य

काठमाडौं । कालिमाटी फलफूल तरकारी विकास समितिले बुधबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकेजी रु २५, गोलभेँडा सानो (भारतीय) प्रतिकेजी रु ३५, गोलभेँडा सानो (तराई) प्रतिकेजी रु ३५, […]

यस्तो छ आजका लागि नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित
BizKhabar Online » BizKhabar Online

यस्तो छ आजका लागि नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमय दरअनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ ३२ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ ९२ पैसा कायम भएको छ । तोकिएको विनिमयदर अनुसार युरोपियन युरो एकको खरिददर एक सय ४१ रुपैयाँ ९० पैसा र […]

योग दिवसः काठमाडौं महानगरपालिकाले ७ दिनसम्म योगा सिकाउने

काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि राष्ट्रिय सभा गृह परिसरमा प्रवर्धनात्मक स्वास्थ्य स
BizKhabar Online » BizKhabar Online

योग दिवसः काठमाडौं महानगरपालिकाले ७ दिनसम्म योगा सिकाउने

काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि राष्ट्रिय सभा गृह परिसरमा प्रवर्धनात्मक स्वास्थ्य सेवा सुरु गरेको छ । १० औँ राष्ट्रिय योग दिवसको अवसर पारेर स्वास्थ्य विभागले आयोजना गरेको कार्यक्रममा माघ ४ गतेसम्म विहान ७ बजेदेखि योग विज्ञहरूबाट नियमित योग ध्यान, प्रवचन, योग आसन प्रदर्शन, योग संगीतसहित शारीरिक र मानसिक स्वास्थ्य प्रवर्धनका कार्यक्रम हुनेछन् । यस्तै, नसर्ने […]

स्वास्थ्य बीमा ऐन संसोधन : अब हरेक तहमा सेवाप्रदायक संस्था रहने

काठमाडौं । स्वास्थ्य बीमा सेवाका लागि अब हरेक तहमा एउटा सेवाप्रदायक संस्था रहने भएका छन् । स्वास्
BizKhabar Online » BizKhabar Online

स्वास्थ्य बीमा ऐन संसोधन : अब हरेक तहमा सेवाप्रदायक संस्था रहने

काठमाडौं । स्वास्थ्य बीमा सेवाका लागि अब हरेक तहमा एउटा सेवाप्रदायक संस्था रहने भएका छन् । स्वास्थ्य बीमा ऐन २०७४ मा भएको संसोधनअनुसार अब स्वास्थ्य बीमा बोर्डले सम्झौता गर्दा हरेक तहमा कम्तिमा एक वटा सेवा प्रदायक संस्था रहने गरी सम्झौता गर्नुपर्ने व्यवस्था गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले यससम्बन्धी संसोधन प्रस्ताव मन्त्रिपरिषद […]

संसदमा विचाराधीन विधेयक फिर्ता लिएर अध्यादेशमार्फत ‘बजेट क्यालेण्डर’ संशोधन

काठमाडौँ । सरकारले दोस्रोपटक अध्यादेशमार्फत ‘बजेट क्यालेण्डर’ संशोधन गरेको छ । संसद्मा विचाराध
BizKhabar Online » BizKhabar Online

संसदमा विचाराधीन विधेयक फिर्ता लिएर अध्यादेशमार्फत ‘बजेट क्यालेण्डर’ संशोधन

काठमाडौँ । सरकारले दोस्रोपटक अध्यादेशमार्फत ‘बजेट क्यालेण्डर’ संशोधन गरेको छ । संसद्मा विचाराधीन रहेको ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१’लाई सरकारले अध्यादेश जारी गरेको हो । सरकारले गतवर्ष पनि सोही अध्यादेश जारी गरेको थियो तर त्यो संसद्बाट पारित नभएपछि स्वतः खारेज भएको थियो । यसपटक पनि सरकारले ‘बजेट क्यालेण्डर’ संशोधन गर्न ‘आर्थिक […]

वित्तीय संस्थाद्वारा मधेसका औद्योगिक क्षेत्रमा कर्जा प्रवाहमा वृद्धि, एक खर्ब नौ अर्ब ५९ करोड प्रवाह

काठमाडौं । मधेस प्रदेशको औद्योगिक क्षेत्रमा बैंक तथा वित्तीय संस्थाले आर्थिक वर्ष २०८०/८१ मा रु ए
BizKhabar Online » BizKhabar Online

वित्तीय संस्थाद्वारा मधेसका औद्योगिक क्षेत्रमा कर्जा प्रवाहमा वृद्धि, एक खर्ब नौ अर्ब ५९ करोड प्रवाह

काठमाडौं । मधेस प्रदेशको औद्योगिक क्षेत्रमा बैंक तथा वित्तीय संस्थाले आर्थिक वर्ष २०८०/८१ मा रु एक खर्ब २१ अर्ब ८७ करोड कर्जा प्रवाह गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आव २०८०/८१ को प्रादेशिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदन (मधेस प्रदेश)अनुसार आव २०७९/८० को तुलनामा आव २०८०/८१ मा बैंक तथा वित्तीय संस्थाले मधेसका औद्योगिक क्षेत्रमा […]

चीनले अमेरिकी टिकटक मस्कलाई बेच्ने सम्भावना खोज्दै : रिपोर्ट

काठमाडौं । चिनियाँ अधिकारीहरूले भिडियो–सेयरिङ प्लेटफर्म टिकटकले चीनबाट तत्काल विनिवेश गर्नुपर
BizKhabar Online » BizKhabar Online

चीनले अमेरिकी टिकटक मस्कलाई बेच्ने सम्भावना खोज्दै : रिपोर्ट

काठमाडौं । चिनियाँ अधिकारीहरूले भिडियो–सेयरिङ प्लेटफर्म टिकटकले चीनबाट तत्काल विनिवेश गर्नुपर्ने अमेरिकी कानूनको सामना गरिरहेको बेला अर्बपति एलन मस्कलाई अमेरिकी टिकटक सञ्चालन बेच्ने सम्भावना खोजिरहेको ब्लुमबर्ग न्युजले सोमबार रिपोर्ट गरेको छ । यस मामिलासँग परिचित अज्ञात व्यक्तिहरूलाई उद्धृत गर्दै रिपोर्टले बेइजिङमा छलफल भइरहेको एउटा परिदृश्यलाई उल्लेख गरेको छ । त्यहाँ मस्कको सोशल मिडिया कम्पनी एक्सले […]

ब्राजिलका विद्यालयमा स्मार्ट फोन पूर्ण प्रतिबन्ध, भेटिएमा कारबाही हुने

काठमाडौं । ब्राजिलले विद्यालयमा स्मार्ट फोनमा प्रतिबन्ध लगाएको छ । ब्राजिलका राष्ट्रपति लुइज इन
BizKhabar Online » BizKhabar Online

ब्राजिलका विद्यालयमा स्मार्ट फोन पूर्ण प्रतिबन्ध, भेटिएमा कारबाही हुने

काठमाडौं । ब्राजिलले विद्यालयमा स्मार्ट फोनमा प्रतिबन्ध लगाएको छ । ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले सोमबार विद्यालयमा स्मार्टफोनको प्रयोगमा प्रतिबन्ध लगाउने विधेयकमा हस्ताक्षर गरेसँगै यो कानुन लागु भएको छ ।  तर, स्मार्ट फोनको सहायतामा कक्षा लिइरहेका अपाङ्गता भएका र फरक क्षमताका बिधार्थीहरूलाइ भने यो नयाँ नियमले अप्ठयारो पार्ने जनाएका छन् ।  उता, शिक्षा […]

फोनपे का सेयरधनीले पाउने भए १०.५३ प्रतिशत नगद लाभांस

काठमाडौं । फोनपे पेमेण्ट सर्भिस लिमिटेडले आफ्ना लगानीकर्ताहरुलाई १०.५३ प्रतिशत लाभांस वितरण गर्
BizKhabar Online » BizKhabar Online

फोनपे का सेयरधनीले पाउने भए १०.५३ प्रतिशत नगद लाभांस

काठमाडौं । फोनपे पेमेण्ट सर्भिस लिमिटेडले आफ्ना लगानीकर्ताहरुलाई १०.५३ प्रतिशत लाभांस वितरण गर्ने भएको छ । कम्पनीको सोमबार सम्पन्न पाँचौं वार्षिक साधारण सभाले सेयरधनीहरुलाई २०८१ अषाढ मसान्तमा कायम रहेको चुक्ता पूँजीको १०.५३ प्रतिशत नगद लाभांस (कर समेत) वितरण गर्ने निर्णय गरेको हो । साथै, चालु आव २०८१÷८२ को लेखापरिक्षकको लागि एनबीएसएम एण्ड एशोशिएट्सलाई नै नियुक्ति […]

राष्ट्रपतिद्वारा चार अध्यादेश जारी, आर्थिक क्षेत्र विशेष प्राथमिकतामा

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले चार वटा अध्यादेश जारी गरेका छन् । मन्त्रिपरिषद्को सिफार
BizKhabar Online » BizKhabar Online

राष्ट्रपतिद्वारा चार अध्यादेश जारी, आर्थिक क्षेत्र विशेष प्राथमिकतामा

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले चार वटा अध्यादेश जारी गरेका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले सोमबार दिउँसो अध्यादेश जारी गरेका हुन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले सोमबार दिउँसो संविधानको धारा ११४ को उपधारा १ बमोजिम अध्यादेश जारी गरेका हुन् । सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८१, नेपाल […]

नागरिक लगानी कोषका सेयरधनीले १३ प्रतिशत लाभांस पाउने

काठमाडौं । नागरिक लगानी कोषले आफ्ना सेयरधनीहरुलाई १३ प्रतिशत लभांस वितरण गर्नै भएको छ । कोषको शुक
BizKhabar Online » BizKhabar Online

नागरिक लगानी कोषका सेयरधनीले १३ प्रतिशत लाभांस पाउने

काठमाडौं । नागरिक लगानी कोषले आफ्ना सेयरधनीहरुलाई १३ प्रतिशत लभांस वितरण गर्नै भएको छ । कोषको शुक्रबार सम्पन्न ३० औं वार्षिक साधारणसभाले आर्थिक वर्ष २०८०/८१ को आम्दानी बाँडफाँड हिसाव विवरणमा छुट्याएको प्रस्तावित ७ प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद लाभांस (कर सहित) स्वीकृत गरेको हो । त्यसैगरी आ।व २०८०/८१ को सञ्चालक समितिको प्रतिवेदनमाथि छलफल […]

पुष मसान्तको तनावमा बैंकर, कर्जा नउठेपछि एनपीए बढ्ने चिन्ता

काठमाडौं । पुष मसान्तसँगै बैंकरहरूको दौडधुप बाक्लो छ । लामो समयको आर्थिक मन्दीका कारण कर्जा असुल
BizKhabar Online » BizKhabar Online

पुष मसान्तको तनावमा बैंकर, कर्जा नउठेपछि एनपीए बढ्ने चिन्ता

काठमाडौं । पुष मसान्तसँगै बैंकरहरूको दौडधुप बाक्लो छ । लामो समयको आर्थिक मन्दीका कारण कर्जा असुली हुन छाडेपछि बैंकरहरु दौडधुपमा देखिएका हुन् । सामान्यतया बैंकको रिकभरी विभागले कर्जाको सावाँ र ब्याज उठाउने काम गर्दछ । तर, पछिल्लो समय कर्जा फस्दै गएपछि बैंकका प्रमुख कार्यकारी अधिकृतहरु स्वयं नै कर्जा असुलीको दौडधुपमा लागेका हुन् । ‘पहिला बैंकको […]

गहुँको समर्थन मूल्य तोकियो, कति पाउँछन् किसानले ?

काठमाडौं । सरकारले किसानले उत्पादन गर्ने गहुँको समर्थन मूल्य तोकेको छ । मन्त्रिपरिषद्को गत शुक्
BizKhabar Online » BizKhabar Online

गहुँको समर्थन मूल्य तोकियो, कति पाउँछन् किसानले ?

काठमाडौं । सरकारले किसानले उत्पादन गर्ने गहुँको समर्थन मूल्य तोकेको छ । मन्त्रिपरिषद्को गत शुक्रबार बसेको बैठकले चालु आर्थिक बर्ष २०८१/०८२ का लागि गहुँको न्यूनतम समर्थन मूल्य तोकेको हो । जसअनुसार प्रति क्विन्टल ३ हजार ६७ रुपैयाँ ३ पैसा निर्धारण गर्ने निर्णय भएको सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी […]

अमेरिकाद्वारा एआई चिपको निर्यातमा नयाँ प्रतिबन्धको घोषणा, चिनियाँ उत्पादनमा कडाई

काठमाडौं । संयुक्त राज्य अमेरिकाले सोमबार कृत्रिम बौद्धिकता (एआई) का लागि प्रयोग हुने उन्नत कम्प्
BizKhabar Online » BizKhabar Online

अमेरिकाद्वारा एआई चिपको निर्यातमा नयाँ प्रतिबन्धको घोषणा, चिनियाँ उत्पादनमा कडाई

काठमाडौं । संयुक्त राज्य अमेरिकाले सोमबार कृत्रिम बौद्धिकता (एआई) का लागि प्रयोग हुने उन्नत कम्प्युटिङ चिपहरूमा नयाँ निर्यात नियमहरू सार्वजनिक गरेको छ । यसले मित्र राष्ट्रहरूलाई बिक्री सहज बनाउने र चीन जस्ता देशहरूको पहुँचलाई थप सीमित गर्ने लक्ष्य राखेको छ । बन्द एआई मोडेलहरूका लागि तौलका नियमहरू पनि समावेश भएका प्रतिबन्धहरू सन् २०२३ मा चीनमा […]

लुम्बिनी विकास बैंकका सेयरधनीलाई ७ प्रतिशत लाभांस, यस्तो छ नगद र सेयरको अनुपात

काठमाडौं । लुम्बिनी विकास बैंकले १७ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सभाल आर्थिक बर्ष २०८०/
BizKhabar Online » BizKhabar Online

लुम्बिनी विकास बैंकका सेयरधनीलाई ७ प्रतिशत लाभांस, यस्तो छ नगद र सेयरको अनुपात

काठमाडौं । लुम्बिनी विकास बैंकले १७ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सभाल आर्थिक बर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन पारित गरी आब २०८१/८२ को लागि लेखापरीक्षकको नियुक्ति लगायतका प्रस्तावहरू सँगै सेयरधनीहरुलाई ४ प्रतिशत नगद लाभांश र ३ प्रतिशत बोनस सेयरसहित कुल ७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ । देशका […]

महालक्ष्मी विकास बैंकको लाभांश घोषणा : ४ प्रतिशत नगद लाभांश दिँदै, बाेनस सेयर कति ?

काठमाडौं । महालक्ष्मी विकास बैंकले गत आर्थिक बर्षको चुक्ता पुँजीको ४ प्रतिशत नगद लाभांश र ३ प्रति
BizKhabar Online » BizKhabar Online

महालक्ष्मी विकास बैंकको लाभांश घोषणा : ४ प्रतिशत नगद लाभांश दिँदै, बाेनस सेयर कति ?

काठमाडौं । महालक्ष्मी विकास बैंकले गत आर्थिक बर्षको चुक्ता पुँजीको ४ प्रतिशत नगद लाभांश र ३ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बैंकको सोमबार आयोजित २३ औँ वार्षिक साधारण सभाबाट सो प्रस्ताव पारित भएको हो । बैंक सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायको अध्यक्षतामा राजधानीमा सम्पन्न साधारणसभाबाट २०८१ साल आषाढ मसान्तको वासलात […]

मन्त्रिपरिषदका निर्णय सार्वजनिक, यी हुन सरकारले जारी गर्न खोजेका ५ अध्यादेश

काठमाडौं । सरकारले ५ वटा अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेललाइ सिफारिस गर्ने भएको छ ।
BizKhabar Online » BizKhabar Online

मन्त्रिपरिषदका निर्णय सार्वजनिक, यी हुन सरकारले जारी गर्न खोजेका ५ अध्यादेश

काठमाडौं । सरकारले ५ वटा अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेललाइ सिफारिस गर्ने भएको छ । गत पुस २६ गते बसेको मन्त्रीपरिषद बैठकले सो निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका सुचना तथा सञ्चार मन्त्री पृथ्वी सुब्बा गुरूङले जानकारी दिएका छन । उनका अनुसार चाँडै राष्ट्रपति पौडेलले ती अध्यादेश प्रमाणीकरण गरे पछि कानुन सरह लागु हुनेछन् । […]

शिवम् सिमेन्टको बार्षिक साधारणसभा सम्पन्न, लगानीकर्तालाई ९ प्रतिशत लाभांस प्रस्ताव

काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडको आर्थिक बर्ष २०८०/८१ को बार्षिक साधारणसभा सम्पन्न भएको छ । कम
BizKhabar Online » BizKhabar Online

शिवम् सिमेन्टको बार्षिक साधारणसभा सम्पन्न, लगानीकर्तालाई ९ प्रतिशत लाभांस प्रस्ताव

काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडको आर्थिक बर्ष २०८०/८१ को बार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीका संचालक अध्यक्ष गौरव गोयलको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो । साधारणसभाले आफ्ना सेयरधनीहरुर्ला गत आर्थिक बर्षको चुक्ता पूंजी ५ अर्व २ करोड ७० लाख रुपैयाँको ८ . ५५ प्रतिशतका दरले हुने ४२ करोड ९८ लाख ८ हजार ५ सय […]

रोकिएन नेप्सेको ओरालो यात्रा, परिसुचक १५ अंकले घट्दा कारोबार ६ अर्ब ६५ करोड नाघ्यो

काठमाडौं । साताको पहिलो कारोबार दिन ‘आईतबार’ उच्च अंकले घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसु
BizKhabar Online » BizKhabar Online

रोकिएन नेप्सेको ओरालो यात्रा, परिसुचक १५ अंकले घट्दा कारोबार ६ अर्ब ६५ करोड नाघ्यो

काठमाडौं । साताको पहिलो कारोबार दिन ‘आईतबार’ उच्च अंकले घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकले सोमबार पनि निरन्तरता पाएको छ । सोमबार कारोबार समयको सुरुवातिदेखि ओरालो लागिरहेको नेप्से अन्तिम समयमा १५.५४ अंकले घट्दै २५ सय ९४ को विन्दुमा झरेर बन्द भएको हो । आज कुल ३ सय २२ कम्पनीका १ करोड ३८ लाख ७० हजार […]

खानेपानी वितरणका लागी विछ्याइएकाे नयाँ पाइपलाइनको परीक्षण सम्पन्न

काठमाडौं । काठमाडौं उपत्यकामा खानेपानी वितरणका लागि बिछ्याइएका नयाँ पाइपलाइनको परीक्षण पूरा भए
BizKhabar Online » BizKhabar Online

खानेपानी वितरणका लागी विछ्याइएकाे नयाँ पाइपलाइनको परीक्षण सम्पन्न

काठमाडौं । काठमाडौं उपत्यकामा खानेपानी वितरणका लागि बिछ्याइएका नयाँ पाइपलाइनको परीक्षण पूरा भएको छ । मेलम्चीको पानी पुनः वितरण सुरु भएसँगै आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी)ले पाइपलाइनको परीक्षण सुरु गरेको थियो । मेलम्ची उपआयोजना–२ अन्तर्गत विच्छ्याइएका कूल ३३ वटा खानेपानी वितरण सञ्जालका नौ सय ८० किलोमिटर पाइपलाइनको परीक्षण सम्पन्न भएको निर्देशनालयका प्रमुख टीकाबहादुर चौधरीले जानकारी दिए। […]

युक्रेनसँगको युद्धमा ३०० उत्तर कोरियाली सैनिकको मृत्यु

काठमाडौं । युक्रेनसँगको युद्धमा ३०० उत्तर कोरियाली सैनिकको मृत्यु भएको दक्षिण कोरियाली अधिकारी
BizKhabar Online » BizKhabar Online

युक्रेनसँगको युद्धमा ३०० उत्तर कोरियाली सैनिकको मृत्यु

काठमाडौं । युक्रेनसँगको युद्धमा ३०० उत्तर कोरियाली सैनिकको मृत्यु भएको दक्षिण कोरियाली अधिकारीले बताएका छन् । रूसले युक्रेनविरुद्धको युद्धमा करिब ३०० उत्तर कोरियाली सैनिकको मृत्यु हुनुका साथै दुई हजार ७०० जना घाइते भएको दक्षिण कोरियाली सांसदले सोमबार सियोलको गुप्तचर निकायबाट प्राप्त जानकारीलाई उद्धृत गर्दै बताएका छन् । सियोलले यसअघि उत्तर कोरियाली नेता किम जोङ उनले […]

अमेरिकी आगलागीमा ज्यान गुमाउनेको संख्या २४ पुग्यो

काठमाडौं । अमेरिकामा लागेको आगलागीमा परेर अहिलेसम्म २४ जनाको मृत्यु भएको छ । गत मंगलबार देखी सुर
BizKhabar Online » BizKhabar Online

अमेरिकी आगलागीमा ज्यान गुमाउनेको संख्या २४ पुग्यो

काठमाडौं । अमेरिकामा लागेको आगलागीमा परेर अहिलेसम्म २४ जनाको मृत्यु भएको छ । गत मंगलबार देखी सुरू भएको आगलागीमा परेर अमेरिकाका लस एन्जलस र क्यार्लिफोनियामा आगलागीमा परेर २४ को मृत्यु भएको हो । क्यालिफोर्नियाको जंगलमा लागेको डढेलोका कारण कूल २४ जनाको मृत्यु भएको काउन्टी अफ लस एन्जलस डिपार्टमेन्ट अफ मेडिकल एग्जामिनरले जनाएको छ । हिजो […]

Get more results via ClueGoal