दुई कम्पनीले आइपीओ जारी गर्दै, सेबोनले दियो अनुमति
newsare.net
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले दुई कम्पनीलाई साधारण सेयर (आईपीओ) निष्कासन गर्न अनुमति ददुई कम्पनीले आइपीओ जारी गर्दै, सेबोनले दियो अनुमति
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले दुई कम्पनीलाई साधारण सेयर (आईपीओ) निष्कासन गर्न अनुमति दिएको छ। सेबोनले क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स र ओम मेघाश्री फर्मास्युटिकल्स कम्पनीलाई सेयर निष्कासनको स्वीकृति प्रदान गरेको हो। क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले प्रतिकित्ता १०० रुपैयाँका दरले २२ करोड ५० लाख रुपैयाँबराबरको २२ लाख ५० हजार कित्ता सेयर जारी गर्नेछ। यस […] Read more