सवारी साधनको प्रदुषण मापनमा कडा निगरानी, महानगरले बनायो मापदण्ड
newsare.net
काठमाडौं । काठमाडौं महानगरपालिकाले वातावरणीय सुधारका लागि सवारी साधनको प्रदुषण मापनमा कडा निगरसवारी साधनको प्रदुषण मापनमा कडा निगरानी, महानगरले बनायो मापदण्ड
काठमाडौं । काठमाडौं महानगरपालिकाले वातावरणीय सुधारका लागि सवारी साधनको प्रदुषण मापनमा कडा निगरानी सुरु गरेको छ। महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले आफ्नो फेसबुक स्ट्याटस मार्फत सवारी साधनको प्रदुषण नियन्त्रण र सरसफाइलाई प्राथमिकतामा राखिएको जानकारी गराएका छन्। मेयर शाहका अनुसार महानगरले वातावरण तथा प्राकृतिक स्रोत ऐन २०७७, प्रदुषण नियन्त्रण मापदण्ड २०८१, र फोहरमैल संकलन तथा ढुवानी […] Read more