राष्ट्रिय परिचयपत्र कार्यान्वयन रोक्न माग गरिएको रिट खारेज, सरकारलाई बाटो खुला
newsare.net
काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र कार्यान्वयन रोक्न माग गर्दै दायर गरिएको रिट खारराष्ट्रिय परिचयपत्र कार्यान्वयन रोक्न माग गरिएको रिट खारेज, सरकारलाई बाटो खुला
काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र कार्यान्वयन रोक्न माग गर्दै दायर गरिएको रिट खारेज गरेको छ। प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसहित तीन न्यायाधीशको पूर्ण इजलासले रिट खारेज गर्दै सरकारलाई परिचयपत्र लागू गर्न सहज बनाएको छ। अधिवक्ता रामबहादुर राउतले परिचयपत्र एकसाथ लागू गर्दा समस्या हुने भन्दै रिट दायर गरेका थिए। साथै, सामाजिक सुरक्षा भत्तामा परिचयपत्र अनिवार्य गर्दा चरणबद्ध […] Read more