६ महिनामा साढे ५ हजार विद्युतीय कार आयात, ५१ देखि १०० किलोवाट क्षमताका धेरै
newsare.net
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो ६ महिनामा नेपालमा ५ हजार ४ सय ८० वटा विद्युतीय चारपांग६ महिनामा साढे ५ हजार विद्युतीय कार आयात, ५१ देखि १०० किलोवाट क्षमताका धेरै
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो ६ महिनामा नेपालमा ५ हजार ४ सय ८० वटा विद्युतीय चारपांग्रे सवारीसाधन आयात भएका छन् । यी सवारीसाधनको कूल आयात मूल्य १ अर्ब ३१ करोड ८ लाख ६९ हजार रुपैयाँ रहेको छ भने सरकारले यो आयातबाट ८ करोड १६ लाख २३ हजार ९२ रुपैयाँ भन्सार राजस्व संकलन […] Read more