खानेपानी संस्थाहरु करमुक्त गर्न माग, जनताको पानी सरकारको लगानी भन्ने नारालाई सार्थक बनाउन आग्रह
newsare.net
काठमाडौं । राष्ट्रिय साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघले मङ्गलबार खानेपानीमन्त्रीखानेपानी संस्थाहरु करमुक्त गर्न माग, जनताको पानी सरकारको लगानी भन्ने नारालाई सार्थक बनाउन आग्रह
काठमाडौं । राष्ट्रिय साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघले मङ्गलबार खानेपानीमन्त्री प्रदीप यादव र मन्त्रालयका सचिव प्रमिलादेवी शाक्य बज्राचार्यलाई एक ज्ञापनपत्र बुझाउँदै खानेपानी संस्थाहरु करमुक्त हुनुपर्ने माग राखेको छ । महासंघका अध्यक्ष खेमराज वलीको नेतृत्वको टोलीले सिंहदरबारमा मन्त्री र सचिवलाई भेटेर जनताको पानी सरकारको लगानी भन्ने नारालाई सार्थक बनाउन आग्रह गरेको हो । जलवायु […] Read more