Nepal



Power couple who moaned 'it's not hard to get pastries right in France' after being served 'stale' croissants at four-star hotel and claimed their room was 'mouldy' win £4k payout

Damen and Jane Bennion (pictured) were looking forward to a 'gourmet' experience after spending £6,670 on a stay at the Club Med Opio in Provence with their two young sons.

निर्वाचनका लागि उपत्यकाबाट बाहिरिँदै मतदाता, हालसम्म साढे सात लाख बाहिरिए

काठमाडौं । बिहिबार हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै काठमाडौं उपत्यकाबाट बाहि
BizKhabar Online » BizKhabar Online

निर्वाचनका लागि उपत्यकाबाट बाहिरिँदै मतदाता, हालसम्म साढे सात लाख बाहिरिए

काठमाडौं । बिहिबार हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुको सङ्ख्या बढिरहेको छ । निर्वाचनका दिन आ–आफ्नो गृहजिल्लामा पुगेर मतदान गर्न सर्वसाधारण उपत्यका छाड्ने क्रम बढेको हो । ट्राफिक प्रहरी नायब उपरीक्षक सुनिलजङ्ग शाहले हालसम्म करिब ७ लाख ५० हजारभन्दा बढी व्यक्तिले उपत्यका छाडिसकेको जानकारी दिए । ‘निर्वाचनका लागि उपत्यकाबाट बाहिरिने क्रम […]

चुनाव अघिको अन्तिम कारोबार : सेयर बजारमा उल्लास, परिसूचकसँगै कारोबार रकम पनि बढ्यो

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअघिको अन्तिम कारोबारको दिन सेयर बजारमा उल्लास देखिएको छ
BizKhabar Online » BizKhabar Online

चुनाव अघिको अन्तिम कारोबार : सेयर बजारमा उल्लास, परिसूचकसँगै कारोबार रकम पनि बढ्यो

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअघिको अन्तिम कारोबारको दिन सेयर बजारमा उल्लास देखिएको छ । यसदिन नेपाल स्टक एक्चेन्ज (नेप्से) परिसूचक ३८ दशमलव ५२ अंकले बढेर २ हजार ७ सय १२ दशमलव ४९ को बिन्दुमा आएको छ । यसदिन कारोबारमा आएकाममध्ये २ सय ५४ कम्पनीको सेयर भाउ बढेको छ भने ६ कम्पनीको घटेको छ । मंगलबार […]

ट्रान्क्यूलिटी स्पा अब भैरहवाको सिद्धार्थ विलासामा, सेवा औपचारिक रूपमा सञ्चालन

भैरहवा । नेपालको अग्रणी स्पा तथा वेलनेस सेन्टर ट्रान्क्यूलिटी स्पाले लुम्बिनी प्रदेशको प्रमूख प
BizKhabar Online » BizKhabar Online

ट्रान्क्यूलिटी स्पा अब भैरहवाको सिद्धार्थ विलासामा, सेवा औपचारिक रूपमा सञ्चालन

भैरहवा । नेपालको अग्रणी स्पा तथा वेलनेस सेन्टर ट्रान्क्यूलिटी स्पाले लुम्बिनी प्रदेशको प्रमूख पर्यटकीय सहर भैरहवा स्थित सिद्धार्थ विलासामा आफ्नो सेवा औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ । द सोल्टी काठमाडौं, र्याडिसन होटल, रोयल टुलिप काठमाडौं, रोयल टुलिप चितवन, माउण्टेन ग्लोरी पोखरा लगायत देशका विभिन्न प्रतिष्ठित होटलहरूमा सेवा विस्तार गरिसकेको ट्रान्क्यूलिटी स्पाले अब लुम्बिनी प्रदेशमा पनि […]

फेब्रुअरीमै भित्रिए १ लाख ५ हजार विदेशी पर्यटक, अमेरिकाबाट मात्रै आए ९ हजार

काठमाडौं । नेपालमा सन् २०२६ को दोस्रो महिना फेब्रुअरीमा अन्तरराष्ट्रिय पर्यटक आगमनमा उत्साहजनक
BizKhabar Online » BizKhabar Online

फेब्रुअरीमै भित्रिए १ लाख ५ हजार विदेशी पर्यटक, अमेरिकाबाट मात्रै आए ९ हजार

काठमाडौं । नेपालमा सन् २०२६ को दोस्रो महिना फेब्रुअरीमा अन्तरराष्ट्रिय पर्यटक आगमनमा उत्साहजनक वृद्धि भएको छ। नेपाल पर्यटन बोर्डका अनुसार उक्त महिनामा कुल १ लाख ५ हजार ४ सय ४१ जना पर्यटक नेपाल भित्रिएका छन्। यो संख्या सन् २०२५ फेब्रुअरीको तुलनामा ८.८ प्रतिशतले बढी हो भने कोभिड–१९ महामारीअघि सन् २०१९ फेब्रुअरीको तुलनामा २.९ प्रतिशतले उच्च […]

इरानविरुद्ध निकै महँगो युद्ध लड्दै अमेरिका : युद्धमा अमेरिकाको कति खर्च भइरहेको छ ? यस्तो छ पैसाको हिसाब

काठमाडौंं । अमेरिका, इजरायल र इरानबीच जारी युद्धको मंगलबार चौथो दिन हो । दुवै पक्षले एकअर्काको स्
BizKhabar Online » BizKhabar Online

इरानविरुद्ध निकै महँगो युद्ध लड्दै अमेरिका : युद्धमा अमेरिकाको कति खर्च भइरहेको छ ? यस्तो छ पैसाको हिसाब

काठमाडौंं । अमेरिका, इजरायल र इरानबीच जारी युद्धको मंगलबार चौथो दिन हो । दुवै पक्षले एकअर्काको स्थानविरुद्ध सैन्य कारबाही तीव्र पारेका छन् र द्वन्द्व अब खाडी क्षेत्रमा फैलिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान विरुद्धको कारबाही कम्तिमा चार हप्तासम्म चल्न सक्ने बताएका छन् । उनले यो पनि जोड दिए कि अमेरिकासँग लडाई जारी राख्न […]

इरान युद्धको असर : कतारले ग्यासको उत्पादन रोकेपछि ग्यासको मूल्यमा ४५ प्रतिशत वृद्धि

काठमाडौं । कतारको राज्यद्वारा सञ्चालित ऊर्जा कम्पनी कतार इनर्जीले आफ्ना दुई मुख्य ग्यास प्रशोध
BizKhabar Online » BizKhabar Online

इरान युद्धको असर : कतारले ग्यासको उत्पादन रोकेपछि ग्यासको मूल्यमा ४५ प्रतिशत वृद्धि

काठमाडौं । कतारको राज्यद्वारा सञ्चालित ऊर्जा कम्पनी कतार इनर्जीले आफ्ना दुई मुख्य ग्यास प्रशोधन केन्द्रहरूमा सुविधाहरूमा इरानले आक्रमण गरेपछि तरलीकृत प्राकृतिक ग्यास उत्पादन रोक्दिएपछि युरोपेली ग्यासको मूल्यमा सोमबारदेखि वृद्धि भएको छ। युरोपेली क्षेत्रका लागि ग्यासको महत्त्वपूर्ण मानिने ‘डच टिटिएफ प्राकृतिक ग्याँस सम्झौता’ अनुसार नै इरानी आक्रमणपछि ग्यासको मूल्यमा लगभग ४५ प्रतिशतले बढेर ४६ यूरो भन्दा […]

राष्ट्रिय परिचयपत्र वा राहदानी पनि मतदानमा मान्य : निर्वाचन आयोग

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न मतदाताले आफ्नो मतदाता परिचयपत्र वा नेपाली न
BizKhabar Online » BizKhabar Online

राष्ट्रिय परिचयपत्र वा राहदानी पनि मतदानमा मान्य : निर्वाचन आयोग

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न मतदाताले आफ्नो मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र साथै लिएर मतदान केन्द्रमा जानुपर्ने निर्वाचन आयोगले जनाएको छ । यही फागुन २१ गते हुने निर्वाचनमा राष्ट्रिय परिचयपत्र वा राहदानी वा जग्गाधनी प्रमाणपुर्जा वा सवारी चालक अनुमतिपत्र पनि मतदानका निम्ति मान्य हुने आयोगले बताएको छ । आयोगले सार्वजनिक गरेको अन्तिम […]

सीमापार विद्युत् व्यापारमा नयाँ पहल, नेपाल–भारत तीन कम्पनीबीच समझदारीपत्र

काठमाडौं । नेपाल र भारतबीच सीमापार विद्युत् व्यापार तथा नवीकरणीय ऊर्जा क्षेत्रमा सहकार्य विस्ता
BizKhabar Online » BizKhabar Online

सीमापार विद्युत् व्यापारमा नयाँ पहल, नेपाल–भारत तीन कम्पनीबीच समझदारीपत्र

काठमाडौं । नेपाल र भारतबीच सीमापार विद्युत् व्यापार तथा नवीकरणीय ऊर्जा क्षेत्रमा सहकार्य विस्तार गर्ने उद्देश्यले नेपालको पावर ट्रेड एन्ड इनर्जी एक्सचेन्ज लिमिटेड र भारतका दुई कम्पनी इनर्जी इज पावर ट्रेडिङ कम्पनी लिमिटेड तथा नांगिया एलएलसीबीच समझदारीपत्र (एमओयू)मा हस्ताक्षर भएको छ। समझदारीपत्रअनुसार आन्तरिक तथा सीमापार विद्युत् व्यापार प्रवर्द्धन, नेपालमा जलविद्युत् र सौर्य ऊर्जा आयोजनाहरूको विकास, […]

इनड्राइभ नेपालकाे ‘प्लेटिनम ड्राइभर्स गिभअव’ क्याम्पेन, चालकलाई सुनौलो अवसर

काठमाडौं । विश्वव्यापी मोबिलिटी एण्ड अर्बान सर्भिस प्लेटफर्म इनड्राइभले नेपालमा ‘प्लेटिनम ड्
BizKhabar Online » BizKhabar Online

इनड्राइभ नेपालकाे ‘प्लेटिनम ड्राइभर्स गिभअव’ क्याम्पेन, चालकलाई सुनौलो अवसर

काठमाडौं । विश्वव्यापी मोबिलिटी एण्ड अर्बान सर्भिस प्लेटफर्म इनड्राइभले नेपालमा ‘प्लेटिनम ड्राइभर्स गिभअवे” क्याम्पेन सुरुवात गरेको छ । अघिल्लो संस्करणबाट उल्लेखनीय सफलता र उत्साहजनक प्रतिक्रिया पछि, यस पटक अभियानलाई अझ बढी परिस्कृत बनाउने वाचा गर्दै प्लेटिनम ड्राइभर्स गिभअवे शुरुवात गरेको हो । इनड्राइभले आफ्ना ड्राइभर पार्टनर्सको कडा परिश्रम र समर्पणलाई विशेषरुपमा सम्मान र पहिचान गर्न […]

नेप्सेको ‘आईटी अडिट गाइडलाइन्स–२०२६’ लागू, दुई वर्षभित्र ब्रोकरको अडिट अनिवार्य

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले पूँजी बजारको डिजिटल पूर्वाधार सुरक्षित, पारदर्शी र विश
BizKhabar Online » BizKhabar Online

नेप्सेको ‘आईटी अडिट गाइडलाइन्स–२०२६’ लागू, दुई वर्षभित्र ब्रोकरको अडिट अनिवार्य

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले पूँजी बजारको डिजिटल पूर्वाधार सुरक्षित, पारदर्शी र विश्वसनीय बनाउन ‘आईटी अडिट गाइडलाइन्स–२०२६’ जारी गरेको छ। नयाँ व्यवस्थाअनुसार अब ब्रोकर कम्पनीहरूले अनिवार्य रूपमा सूचना प्रविधि (आईटी) अडिट गराउनुपर्नेछ। निर्देशिकाले प्रत्येक ब्रोकरलाई दुई वर्षमा कम्तीमा एक पटक आईटी अडिट गराउनुपर्ने प्रावधान राखेको छ। नयाँ ब्रोकर कम्पनीले भने कारोबार सुरु गरेको छ […]

सुनको मूल्यमा २५ सयको वृद्धि, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य प्रतितोला २ हजार ५ सय रुपैयाँले बढेको छ । नेपाल सुनच
BizKhabar Online » BizKhabar Online

सुनको मूल्यमा २५ सयको वृद्धि, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य प्रतितोला २ हजार ५ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ३ लाख २६ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला ३ लाख २८ हजार ६ सय रुपैयाँ कायम भएको छ । आज चाँदीको मुल्य भने प्रतितोला २ सय […]

सेयर बजारमा म्युचुअल फन्डको लगानी बढ्दो, एक महिनामै थपियो साढे २ अर्ब लगानी

काठमाडौं । सेयर बजारमा म्युचुअल फन्डहरुले लगानी थप बढाएका छन् । पुस मसान्तसम्म खुलामुखी र बन्दमु
BizKhabar Online » BizKhabar Online

सेयर बजारमा म्युचुअल फन्डको लगानी बढ्दो, एक महिनामै थपियो साढे २ अर्ब लगानी

काठमाडौं । सेयर बजारमा म्युचुअल फन्डहरुले लगानी थप बढाएका छन् । पुस मसान्तसम्म खुलामुखी र बन्दमुखी योजनामार्फत सेयर बजारमा कुल लगानी रकम ५८ अर्ब २४ करोड ४ लाख २६ हजार रुपैयाँ पुगेको छ । यो पुस मसान्तको तुलनामा ४.३७ प्रतिशतले बढी हो । पुसमा सञ्चालनमा रहेका मा म्युचुअल फन्डहरुले सेयर बजारमा ५५ अर्ब ८० करोड […]

भन्सार छलीका सामान बरामद, रेडबुलदेखि स्निकर चकलेटसम्म भेटियो

भैरहवा । रुपन्देहीमा भन्सार छली गरी अवैध रूपमा नेपाल भित्र्याइएका रु आठ लाखभन्दा बढी मूल्यका विभ
BizKhabar Online » BizKhabar Online

भन्सार छलीका सामान बरामद, रेडबुलदेखि स्निकर चकलेटसम्म भेटियो

भैरहवा । रुपन्देहीमा भन्सार छली गरी अवैध रूपमा नेपाल भित्र्याइएका रु आठ लाखभन्दा बढी मूल्यका विभिन्न सामान प्रहरीले बरामद गरेको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ तथा जिल्ला प्रहरी कार्यालय रुपन्देही मातहतबाट खटिएको प्रहरी टोलीले पछिल्लो २४ घण्टामा विभिन्न स्थानमा जाँचका क्रममा अन्दाजी रु आठ लाख ४० हजारबराबरका सामान नियन्त्रणमा लिएको जनाएको छ । […]

ग्रहण लाग्ने समयमा चुनाव नहुने र भएपनि अनिष्ठ हुने भविष्यवाणी गर्ने ज्योतिष पक्राउ

काठमाडौं, । आसन्न प्रतिनिधि सभा सदस्यको निर्वाचन तोकिएकै मितिमा नहुने भविष्यवाणी गर्ने ज्योतिष
BizKhabar Online » BizKhabar Online

ग्रहण लाग्ने समयमा चुनाव नहुने र भएपनि अनिष्ठ हुने भविष्यवाणी गर्ने ज्योतिष पक्राउ

काठमाडौं, । आसन्न प्रतिनिधि सभा सदस्यको निर्वाचन तोकिएकै मितिमा नहुने भविष्यवाणी गर्ने ज्योतिष पक्राउ परेका छन् । काठमाडौं प्रहरी परिसर स्रोतका अनुसार निर्वाचन आचारसंहितासमेत लागू भइसकेको समयमा चुनाव नहुने भन्दै भविष्यवाणी गरेर निर्वाचन बिथोल्न खोजेको आरोपमा जोतिष रुद्रनाथ अधिकारीलाई हिजो पक्राउ गरिएको हो । उनले ग्रहण लाग्ने समयमा चुनाव गर्ने मिति तोकिएको भन्दै चुनाव नहुने […]

आज तरकारी सस्तियो कि महंगियो ? यस्तो छ कालीमाटीमा कृषिउपजको थोक मूल्य

काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण ग
BizKhabar Online » BizKhabar Online

आज तरकारी सस्तियो कि महंगियो ? यस्तो छ कालीमाटीमा कृषिउपजको थोक मूल्य

काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ। समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ३५, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ३५, आलु रातो प्रतिकिलो रु २५, आलु रातो […]

मतदानका दिन यति एयरलाइन्सको सम्पूर्ण आन्तरिक उडान सेवा स्थगित

काठमाडौं । यति एयरलाइन्सले यही फागुन २१ गते उडान नभर्ने भएको छ । एयरलाइन्सले सूचना जारी गर्दै निर
BizKhabar Online » BizKhabar Online

मतदानका दिन यति एयरलाइन्सको सम्पूर्ण आन्तरिक उडान सेवा स्थगित

काठमाडौं । यति एयरलाइन्सले यही फागुन २१ गते उडान नभर्ने भएको छ । एयरलाइन्सले सूचना जारी गर्दै निर्वाचनका दिन आफ्ना सम्पूर्ण आन्तरिक उडान सेवा स्थगित गरेको जानकारी दिएको हो । यसबारे यात्रु तथा सरोकारवालालाई अग्रिम जानकारी गराइएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार फागुन २२ गतेदेखि नियमित उडान सेवा सञ्चालनमा आउनेछ । निर्वाचनका कारण यात्रु […]

आजदेखि मौन अवधि सुरु, के-के गर्न पाइँदैन ?

काठमाडौं । बिहीबार हुने प्रतिधिसिभा सदस्य निर्वाचनअन्तर्गत मौन अवधि सुरु भएको छ । राजनीतिक दल र उ
BizKhabar Online » BizKhabar Online

आजदेखि मौन अवधि सुरु, के-के गर्न पाइँदैन ?

काठमाडौं । बिहीबार हुने प्रतिधिसिभा सदस्य निर्वाचनअन्तर्गत मौन अवधि सुरु भएको छ । राजनीतिक दल र उम्मेदवारको प्रचारप्रसारको अवधि आज मध्यरातदेखि सकिएको छ । निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारलाई यही फागुन ४ गतेदेखि सोमबार मध्यरात १२ः०० बजेसम्म प्रचारप्रसारको समय दिएको थियो । मतदान हुनु ४८ घण्टाअघिदेखि मतदान सम्पन्न नभएसम्म कायम हुने मौन अवधिमा प्रचारप्रसार, […]

तराईका जिल्लामा आज होली मनाइँदै, तराईका जिल्लामा आज सार्वजनिक बिदा

काठमाडौ । रङहरूको पर्व होली आज तराईका जिल्लाहरूमा हर्षोल्लासपूर्वक मनाइँदैछ । हिमाली एवं पहाडी
BizKhabar Online » BizKhabar Online

तराईका जिल्लामा आज होली मनाइँदै, तराईका जिल्लामा आज सार्वजनिक बिदा

काठमाडौ । रङहरूको पर्व होली आज तराईका जिल्लाहरूमा हर्षोल्लासपूर्वक मनाइँदैछ । हिमाली एवं पहाडी जिल्लामा फागु पूर्णिमा मनाइएको भोलिपल्ट तराईका जिल्लामा होली मनाउने परम्पराअनुसार आज यस क्षेत्रमा यो पर्व हर्षोल्लासपूर्वक मनाउन लागिएको हो । आज नवलपरासी (बर्दघाट सुस्तापूर्व), नवलपरासी (बर्दघाट सुस्तापश्चिम), झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, उदयपुर, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, रुपन्देही, कपिलवस्तु, […]

युएई दिराम एकको खरिददर ३९ रुपैयाँ ७६ पैसा, मलेसियन रिङ्गेट ३७ रुपैयाँ १९ पैसा

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण ग
BizKhabar Online » BizKhabar Online

युएई दिराम एकको खरिददर ३९ रुपैयाँ ७६ पैसा, मलेसियन रिङ्गेट ३७ रुपैयाँ १९ पैसा

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ छ पैसा र बिक्रीदर १४६ रुपैयाँ ६६ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ २८ पैसा र बिक्रीदर १७१ रुपैयाँ ९९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९५ […]

पेट्रोलको आपूर्तिमा समस्या छैन, अनावश्‍यक भण्डारण नगर्नू : आयल निगम

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको आयात नियमित रहेकाले अनावश्यक भण्डारण नगर्न आमसर
BizKhabar Online » BizKhabar Online

पेट्रोलको आपूर्तिमा समस्या छैन, अनावश्‍यक भण्डारण नगर्नू : आयल निगम

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको आयात नियमित रहेकाले अनावश्यक भण्डारण नगर्न आमसर्वसाधरणमा आग्रह गरेको छ । निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले अनावश्यक भण्डारण गर्दा दुर्घटनाको जोखिमसमेत हुने भएकाले अनावश्यक भण्डारण नगर्न अनुरोध गर्दै इन्धन नियमित भइरहेको र चुनावभरि नियमित हुने जानकारी दिए । उनले सोमबार एक सूचनामार्फत भनेका छन्, “पेट्रोलियम पदार्थको आयात पाइप […]

आजको मौसम : पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान वि
BizKhabar Online » BizKhabar Online

आजको मौसम : पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लाग्नेछ भने बाँकी भागमा मौसम सफा रहेको छ । महाशाखाका अनुसार आज दिउँसो तराई भूभागका केही स्थानमा बिहानको समयमा हुस्सु […]

होर्मुज सङ्कटले विश्व बजारमा हलचल,सबैजसो सेयरबजारमा गिरावट

काठमाडौं । इरानमा अमेरिका–इजरायल संयुक्त आक्रमण र त्यसपछिको क्षेत्रीय तनावले विश्व ऊर्जा बजारल
BizKhabar Online » BizKhabar Online

होर्मुज सङ्कटले विश्व बजारमा हलचल,सबैजसो सेयरबजारमा गिरावट

काठमाडौं । इरानमा अमेरिका–इजरायल संयुक्त आक्रमण र त्यसपछिको क्षेत्रीय तनावले विश्व ऊर्जा बजारलाई तीव्र झट्का दिएको छ । होर्मुज जलडमरूमध्य आसपास असुरक्षा चुलिँदा सोमबार एसियाली बजार खुल्नेबित्तिकै कच्चा तेल र ग्यासको मूल्य उकालो लाग्यो भने सेयर बजारहरू गहिरो गिरावटमा पुगे । इस्लामिक गणतन्त्र इरानमा सर्वोच्च नेता अयातुल्ला अली खामेनीसहित वरिष्ठ अधिकारीहरूको ज्यान जाने गरी भएको […]

भारत–क्यानडा व्यापार ५० अर्ब डलर पुर्याउने लक्ष्य, आर्थिक साझेदारीलाई तिव्रता दिने प्रतिवद्धता

काठमाडौं । भारत र क्यानाडाले सन् २०३० सम्म द्विपक्षीय व्यापार ५० अर्ब अमेरिकी डलर पुर्‍याउने महत
BizKhabar Online » BizKhabar Online

भारत–क्यानडा व्यापार ५० अर्ब डलर पुर्याउने लक्ष्य, आर्थिक साझेदारीलाई तिव्रता दिने प्रतिवद्धता

काठमाडौं । भारत र क्यानाडाले सन् २०३० सम्म द्विपक्षीय व्यापार ५० अर्ब अमेरिकी डलर पुर्‍याउने महत्त्वाकांक्षी लक्ष्य तय गरेका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीले क्यानाडाका प्रधानमन्त्री मार्क जे कार्नीको भारत भ्रमणलाई दुई देशबीचको सम्बन्धलाई ‘अर्को स्तर’ मा लैजाने अवसरका रूपमा चित्रित गर्दै आर्थिक साझेदारीलाई तीव्रता दिने प्रतिबद्धता व्यक्त गरे । राष्ट्रिय राजधानीमा आयोजित संयुक्त पत्रकार […]

अनावश्यक रूपमा पेट्रोलियम पदार्थ भण्डारण नगर्न नेपाल आयल निगमको आग्रह

काठमाडौं । नेपाल आयल निगम ले पेट्रोलियम पदार्थको आयात र बिक्री वितरण नियमित रूपमा भइरहेको जनाउँद
BizKhabar Online » BizKhabar Online

अनावश्यक रूपमा पेट्रोलियम पदार्थ भण्डारण नगर्न नेपाल आयल निगमको आग्रह

काठमाडौं । नेपाल आयल निगम ले पेट्रोलियम पदार्थको आयात र बिक्री वितरण नियमित रूपमा भइरहेको जनाउँदै उपभोक्तालाई अनावश्यक रूपमा भण्डारण नगर्न आग्रह गरेको छ। सोमबार निगमका कार्यकारी निर्देशक चण्डिका भट्टले पेट्रोलियम पदार्थ पाइपलाइनमार्फत् निरन्तर आयात भइरहेकाले अभावको हल्लामा नलाग्न आग्रह गरे। उनका अनुसार आसन्न निर्वाचन अवधिमा समेत पर्याप्त मात्रामा पेट्रोलियम पदार्थ उपलब्ध हुने व्यवस्था मिलाइएको […]

आज राति १२ बजेदेखि निर्वाचन प्रचारप्रसार निषेध, मतदानस्थलको वरिपरिका प्रचारप्रसार सामग्री हटाउनुपर्ने

काठमाडौँ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रचारप्रसार आज राति १२ बजेदेखि र
BizKhabar Online » BizKhabar Online

आज राति १२ बजेदेखि निर्वाचन प्रचारप्रसार निषेध, मतदानस्थलको वरिपरिका प्रचारप्रसार सामग्री हटाउनुपर्ने

काठमाडौँ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रचारप्रसार आज राति १२ बजेदेखि राजनीतिक दलले गर्न नपाउने निर्वाचन आयोगले जनाएको छ । मतदान हुने दिनको अघिल्लो ४८ घण्टा अघिदेखि मतदानको दिन मतदान सम्पन्न भई मतदान केन्द्र बन्द नहुन्जेलसम्म आयोगबाट प्रचारप्रसार निषेध अवधि तोकिएकाले आज राति १२ बजेपछि निर्वाचनका प्रचारप्रसार गरी मत माग्न नपाइने […]

राजस्व परामर्श समितिले माग्यो आगामी आर्थिक वर्षको राजस्व नीतिमाथि सुझाव

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत अवलम्बन गरिने करका दर तथा राजस्व नीतिमाथि सरका
BizKhabar Online » BizKhabar Online

राजस्व परामर्श समितिले माग्यो आगामी आर्थिक वर्षको राजस्व नीतिमाथि सुझाव

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत अवलम्बन गरिने करका दर तथा राजस्व नीतिमाथि सरकारले सुझाव माग गरेको छ । बजेट तर्जुमा अघि राजस्व नीति, कर संरचना, भन्सार दर, राजस्व प्रशासन तथा समष्टिगत आर्थिक सुधारका विषयमा ठोस सुझाव सङ्कलन गर्ने उद्देश्यले गत माघ २८ गतेको मन्त्रिस्तरीय निर्णयबाट गठन भएको राजस्व परामर्श समितिले यस्तो सुझाव […]

प्रधानमन्त्री कार्कीको राष्ट्रका नाममा सम्बोधन, निर्वाचनमा उत्साहपूर्वक सहभागी हुन सबै मतदातालाई अपिल

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले देशलाई राजनीतिक स्थायित्व र समृद्धिको मार्गमा अघि बढा
BizKhabar Online » BizKhabar Online

प्रधानमन्त्री कार्कीको राष्ट्रका नाममा सम्बोधन, निर्वाचनमा उत्साहपूर्वक सहभागी हुन सबै मतदातालाई अपिल

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले देशलाई राजनीतिक स्थायित्व र समृद्धिको मार्गमा अघि बढाउनका लागि सबै मतदातालाई प्रतिनिधिसभा निर्वाचनमा सरिक आह्वान गरेकी छिन् । प्रधानमन्त्री कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्दै आफ्नो र आफ्नो सन्तानको भविष्य कस्तो बनाउने भनेर निर्णय लिन आह्वान गरेकी हुन् । प्रधानमन्त्रीले भननेकी छिन्, “भोट हाल्नु भनेको केवल चुनाव चिह्नमा छाप लगाई […]

प्रधानमन्त्रीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएकी छिन्। प्रधानमन्
BizKhabar Online » BizKhabar Online

प्रधानमन्त्रीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएकी छिन्। प्रधानमन्त्री कार्यालयका अनुसार यही विहिबार फागुन २१ गते हुने प्रतिनिधि सभा चुनावका सन्दर्भमा उनले सम्बोधन गर्न लागेकी हुन्। सम्बोधनका क्रममा प्रधानमन्त्रीले चुनाव र अन्य समसामयिक विषयका सन्दर्भमा आफ्ना धारणा राख्ने जनाइएको छ ।

सुनको मूल्यमा ५६ सयको वृद्धि, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला ५ हजार ६ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्य
BizKhabar Online » BizKhabar Online

सुनको मूल्यमा ५६ सयको वृद्धि, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला ५ हजार ६ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आईतबार प्रतितोला ३ लाख २० हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला ३ लाख २६ हजार १ सय रुपैयाँ कायम भएको हो । यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला ३५ रुपैयाँले […]

पाकिस्तानको शेयर बजारमा अहिलेसम्मकै सबैभन्दा ठूलो गिरावट, कारोबार रोकियो

काठमाडौं । पाकिस्तानको शेयर बजारमा आज ठूलो गिरावट आएको छ । ब्लूमबर्गका अनुसार कराँची स्टक एक्सचे
BizKhabar Online » BizKhabar Online

पाकिस्तानको शेयर बजारमा अहिलेसम्मकै सबैभन्दा ठूलो गिरावट, कारोबार रोकियो

काठमाडौं । पाकिस्तानको शेयर बजारमा आज ठूलो गिरावट आएको छ । ब्लूमबर्गका अनुसार कराँची स्टक एक्सचेन्जको केएसई–३० सूचकांक सुरुवाती कारोबारमा लगभग १० प्रतिशतले घटेको छ । यो पाकिस्तानको शेयर बजारमा एकै दिनमा आएको सबैभन्दा ठूलो गिरावट हो । यो गिरावटका कारण एक घण्टाको लागि कारोबार रोकिएको थियो। इरानमा अमेरिका र इजरायली आक्रमणपछि आज विश्वभरका शेयर […]

‘अमेरिका-इजरायल-इरान द्वन्द्व’ अब कसरी अघि बढ्ला ? यस्ता छन् पाँच प्रमुख सम्भावनाहरू

काठमाडौं । अमेरिका–इरान द्वन्द्वले मध्यपूर्व मात्र नभई सम्पूर्ण विश्वव्यापी भूराजनीतिक परिदृश
BizKhabar Online » BizKhabar Online

‘अमेरिका-इजरायल-इरान द्वन्द्व’ अब कसरी अघि बढ्ला ? यस्ता छन् पाँच प्रमुख सम्भावनाहरू

काठमाडौं । अमेरिका–इरान द्वन्द्वले मध्यपूर्व मात्र नभई सम्पूर्ण विश्वव्यापी भूराजनीतिक परिदृश्यलाई हल्लाएको छ । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले संयुक्त राष्ट्र सुरक्षा परिषद्को आपतकालीन बैठक बोलाउन आह्वान गर्दै यसलाई गम्भीर परिणामहरू सहितको द्वन्द्व भनेका छन् । इजरायलको सक्रिय संलग्नता र खाडी क्षेत्रमा बढ्दो सैन्य गतिविधिसँगै, अगाडि के छ र कुन देशहरू सबैभन्दा बढी प्रभावित हुनेछन् भन्ने […]

सबै उद्देश्य पूरा नहुँदासम्म इरानमा आक्रमण नरोकिने ट्रम्पको घोषणा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘सबै उद्देश्य पूरा नहुँदासम्म’ इरानमा आक्रमण नर
BizKhabar Online » BizKhabar Online

सबै उद्देश्य पूरा नहुँदासम्म इरानमा आक्रमण नरोकिने ट्रम्पको घोषणा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘सबै उद्देश्य पूरा नहुँदासम्म’ इरानमा आक्रमण नरोकिने बताएका छन् । भिडिओ सन्देश जारी गर्दै ट्रम्पले इरानविरुद्धको सैन्य कारबाही नरोकिने बताएका हुन् । उनले ‘मानव सभ्यताविरुद्ध युद्ध गर्ने आतंककारीहरूलाई कडाभन्दा कडा सजाय दिने र निर्दोष मानिसको मृत्युको बदला लिने’ चेतावनी दिएका छन् । उनले रिभोलुसनरी गाड्र्स र इरानका सैन्य प्रहरीलाई […]

हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदै फागुपूर्णिमा पर्व, रङको पर्व कुन देशमा कसरी मनाइन्छ ?

काठमाडौँ । फागुपूर्णिमा अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसम
BizKhabar Online » BizKhabar Online

हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदै फागुपूर्णिमा पर्व, रङको पर्व कुन देशमा कसरी मनाइन्छ ?

काठमाडौँ । फागुपूर्णिमा अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङग र लोला खेली मनाइँदैछ । यो पर्व प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन मनाइन्छ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व मनाउने प्राचीनकालदेखिको परम्परा छ । केही वर्ष अघिसम्म उपत्यकामा उत्ताउलो रुपमा मनाइने यो […]

नेपाल वायुसेवाद्वारा दुबई र दोहाका हवाई उडान पूर्ण रुपमा रद्द

काठमाडौँ । नेपाल वायुसेवा निगमले दुबई र दोहा विमानस्थलमा तय गरिएका आफ्ना उडानहरु पूर्ण रुपमा रद्
BizKhabar Online » BizKhabar Online

नेपाल वायुसेवाद्वारा दुबई र दोहाका हवाई उडान पूर्ण रुपमा रद्द

काठमाडौँ । नेपाल वायुसेवा निगमले दुबई र दोहा विमानस्थलमा तय गरिएका आफ्ना उडानहरु पूर्ण रुपमा रद्द गरेको छ । मध्यपूर्व क्षेत्रमा भएको असहज परिस्थितिपछि निगमका दुबई र दोहा विमानस्थलमा १७ गते र १८ गतेका लागि तय गरिएका सबै उडान पूर्ण रुपमा रद्द गरिएको नेपाल वायुसेवा निगमका कनिष्ठ सहायक अङ्कित ढुङ्गानाले जानकारी दिए। उनले भने, “मध्यपूर्व […]

आगलागीका घटनामा वृद्धि, सावधानी अपनाउन प्राधिकरणको आग्रह

काठमाडौं। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरणले यही फागुन १६ गते बिहान १० देखि १७ गते बिहा
BizKhabar Online » BizKhabar Online

आगलागीका घटनामा वृद्धि, सावधानी अपनाउन प्राधिकरणको आग्रह

काठमाडौं। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरणले यही फागुन १६ गते बिहान १० देखि १७ गते बिहानसम्म देशभर कुल २३ वटा विपद्का घटना घटेको जनाएको छ । त्यसमध्ये २२ वटा घटना आगलागीसँग सम्बन्धित थिए । एउटा मात्रै पहिरोको घटना थियो । सामान्य सावधानी अपनाउँदासमेत जोगिन सकिने आगलागीका कारण धनमालको क्षति भएको प्राधिकरणले जनाएको छ । विपदमा […]

Get more results via ClueGoal