यशोदा फूड्सको ग्लोबल कार्यकारी निर्देशकमा जीपी शाह नियुक्त
newsare.net
काठमाडौं । यशोदा फूड्स प्रालिले आफ्नो नयाँ ग्लोबल कार्यकारी निर्देशकको रूपमा जीपी शाहलाई नियुक्यशोदा फूड्सको ग्लोबल कार्यकारी निर्देशकमा जीपी शाह नियुक्त
काठमाडौं । यशोदा फूड्स प्रालिले आफ्नो नयाँ ग्लोबल कार्यकारी निर्देशकको रूपमा जीपी शाहलाई नियुक्त गरेको घोषणा गरेको छ। शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा, कम्पनीले शाहको नियुक्तिसँगै आफ्नो अन्तर्राष्ट्रिय विस्तारलाई अझ बलियो बनाउने योजना सार्वजनिक गरेको छ। यशोदा फूड्सले आफूलाई नेपालकै अग्रणी खाद्य उत्पादन कम्पनीका रूपमा दाबी गर्दै, भारत, क्यानाडा, अमेरिका, बहराइन, कुवेत, यूएई, जापान, यूके, […] Read more