कामपामा रूख कटानका कारण सबैभन्दा बढी विपत्ति, विद्युतबाट आगालागीका ५९ घटना
newsare.net
काठमाडौ । काठमाडौँ महानगरपालिकामा गत आर्थिक वर्षको तुलनामा यस वर्ष रूख कटान र जल उत्पन्न विपद्ककामपामा रूख कटानका कारण सबैभन्दा बढी विपत्ति, विद्युतबाट आगालागीका ५९ घटना
काठमाडौ । काठमाडौँ महानगरपालिकामा गत आर्थिक वर्षको तुलनामा यस वर्ष रूख कटान र जल उत्पन्न विपद्का घटना बढेका छन् । यस वर्षको पुस मसान्तसम्म दुई सय ३४ विपद्का घटना भएको कामपाले जनाएको छ । कामपा विपद् व्यवस्थापन विभागका नगर प्रहरी उपरीक्षक विष्णुप्रसाद जोशीका अनुसार चालु आवको पुस मसान्तसम्म सबैभन्दा धेरै रूख कटानका कारण ७७ र […] Read more