अनुगमन र निगरानी बढाएपछि अधिकांश बहुवर्षीय योजनाको काम अन्तिम चरणमा
newsare.net
काठमाडौं । सहरी विकास तथा भवन कार्यालय मकवानपुर हेटौँडाद्वारा सञ्चालित अधिकांश बहुवर्षीय योजनाअनुगमन र निगरानी बढाएपछि अधिकांश बहुवर्षीय योजनाको काम अन्तिम चरणमा
काठमाडौं । सहरी विकास तथा भवन कार्यालय मकवानपुर हेटौँडाद्वारा सञ्चालित अधिकांश बहुवर्षीय योजनाको काम अन्तिम चरणमा पुगेका छन् । निर्धारित समयमै योजना सम्पन्न गर्न कार्यालयले नियमित अनुगमन र निगरानी बढाएपछि बहुवर्षीय योजनाको कामले तीव्रता पाएको हो । हेटौँडा उपमहानगरपालिका–१० मा निर्माणाधीन बागमती प्रदेशसभा हलको काम सम्पन्न भई हस्तान्तरणको क्रममा रहेको सहरी विकास तथा भवन कार्यालय […] Read more