Nepal



झापामा समर्थन मूल्यभन्दा बढीमा धान बिक्री, किसानलाई निकै फाइदा

काठमाडौं । यस वर्ष झापाका धान उत्पादक किसानले सरकारले तोकेको न्यूनतम समर्थन मूल्यभन्दा बढी मूल्

७७.५ मेवा क्षमताको घुन्सा खोला आयोजना अघि बढाउन लक्ष्मी सनराइजको नेतृत्वमा सहवित्तीयकरण सम्झौता

काठमाडौं । लक्ष्मी सनराइज बैंकको नेतृत्वमा सहवित्तीयकरणमा सहभागी बैंकहरूले ताप्लेजुङ जिल्लाक
BizKhabar Online » BizKhabar Online

७७.५ मेवा क्षमताको घुन्सा खोला आयोजना अघि बढाउन लक्ष्मी सनराइजको नेतृत्वमा सहवित्तीयकरण सम्झौता

काठमाडौं । लक्ष्मी सनराइज बैंकको नेतृत्वमा सहवित्तीयकरणमा सहभागी बैंकहरूले ताप्लेजुङ जिल्लाको घुन्सा नदीमा निर्माण हुने ७७.५ मेगावाट क्षमताको घुन्सा खोला जलविद्युत आयोजनामा लगानी गर्ने सम्झौता गरेका छन्। आयोजनाको कुल लागत १८ अर्ब १३ करोड रहेको छ। नेपाल विद्युत् प्राधिकरणसहित हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड र विद्युत् उत्पादन कम्पनी लिमिटेडको संयुक्त लगानी आयोजनाको ५१ प्रतिशत […]

अमेरिकाले स्थगित गरेका आयोजनामा दायित्व सिर्जना नगर्न अर्थ मन्त्रालयको निर्देशन

काठमाडौं । अर्थ मन्त्रालयले अमेरिकाले स्थगित गरेका चारवटा आयोजनामा दायित्व सिर्जना नगर्न सम्बन
BizKhabar Online » BizKhabar Online

अमेरिकाले स्थगित गरेका आयोजनामा दायित्व सिर्जना नगर्न अर्थ मन्त्रालयको निर्देशन

काठमाडौं । अर्थ मन्त्रालयले अमेरिकाले स्थगित गरेका चारवटा आयोजनामा दायित्व सिर्जना नगर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ। मन्त्रालयका प्रवक्ता सहसचिव महेश भट्टराईले सोमबार जारी गरेको विज्ञप्तिमा अमेरिकी सहयोग नियोग (यूएसएड) को स्रोततर्फ कुनै दायित्व सिर्जना नगर्न स्पष्ट गरिएको छ। यूएसएड र नेपाल सरकारबीच २०२२ मे ५ मा हस्ताक्षरित डेभलपमेन्ट अब्जेक्टिभ एग्रिमेन्ट (डीओएजी) अन्तर्गत प्राप्त अनुदान […]

सेयर बजारमा दोहोरो अंकको गिरावट, झण्डै ९ अर्बको कारोबार

काठमाडौं । साताको दोस्रो कारोबार दिन ‘सोमबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले
BizKhabar Online » BizKhabar Online

सेयर बजारमा दोहोरो अंकको गिरावट, झण्डै ९ अर्बको कारोबार

काठमाडौं । साताको दोस्रो कारोबार दिन ‘सोमबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले घटेको छ । कारोबार समयको सुरुवातिदेखि तिव्र उत्तारचढाव भईरहेको नेप्से अन्तिम समयमा १०.६१ अंकले घट्दै २६ सय ३३ को विन्दुमा झरेर बन्द भएको हो । आज कुल ३ सय १२ कम्पनीका १ करोड ७२ लाख ५३ हजार बढी कित्ता सेयर किनबेच […]

सम्पत्ति शुद्धीकरणसम्बन्धी कानून निर्माणलगायत महत्वपूर्ण कामहरु भएका छन् : अर्थमन्त्री पौडेल

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले सम्पत्ति शुद्धीकरणको समस्या समाधान गर्नका लागि नेपालले आ
BizKhabar Online » BizKhabar Online

सम्पत्ति शुद्धीकरणसम्बन्धी कानून निर्माणलगायत महत्वपूर्ण कामहरु भएका छन् : अर्थमन्त्री पौडेल

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले सम्पत्ति शुद्धीकरणको समस्या समाधान गर्नका लागि नेपालले आवश्यक कानुनहरु निर्माण गरेको बताएका छन् । सोमबार काठमाडौंमा सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले नेपालमा सम्पत्ति शुद्धीकरण सम्बन्धी प्रभावकारी काम हुन नसके पनि केही महत्वपूर्ण कामहरु भने भएको बताए । सम्पत्ति शुद्धीकरणको समस्या समाधानका लागि गर्नुपर्ने […]

आठौं चेम्बर एक्स्पो माघ १७ देखि हुँदै, १२५ स्टलमार्फत सफ्टवेयरदेखि अटोमोबाइलको प्रदर्शन गरिँदै

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको आयोजनामा आठौं चरणको ‘चेम्बर एक्स्पो २०२५’ काठमाडौंको भृकुटीम
BizKhabar Online » BizKhabar Online

आठौं चेम्बर एक्स्पो माघ १७ देखि हुँदै, १२५ स्टलमार्फत सफ्टवेयरदेखि अटोमोबाइलको प्रदर्शन गरिँदै

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको आयोजनामा आठौं चरणको ‘चेम्बर एक्स्पो २०२५’ काठमाडौंको भृकुटीमण्डपमा आगामी विहिबारदेखि शुरु हुँदैछ । अन्तरराष्ट्रियस्तरको सफ्टवेयर तथा एआइ प्रोजेक्टसहित आठौं नेपाल चेम्बर एक्स्पो माघ १७ देखि २१ गते सम्म चल्ने आयोजक नेपाल चेम्बर अफ कमर्सले जनाएको छ । चेम्बर मेलामा स्थानीय उत्पादनहरुको प्रर्वद्धन एवं बजारीकरण तथा व्यापार अभिवृद्धि गर्ने उद्देश्य […]

राष्ट्रिय सहकारी नियमन प्राधिकरणको उद्घाटन, सहकारीको अनियमितता छानविनदेखि नियमनसम्म गर्ने

काठमाडौं । सरकारले हालै सहकारी ऐन, २०७४ संशोधन गर्न जारी गरेको अध्यादेशबमोजिम राष्ट्रिय सहकारी न
BizKhabar Online » BizKhabar Online

राष्ट्रिय सहकारी नियमन प्राधिकरणको उद्घाटन, सहकारीको अनियमितता छानविनदेखि नियमनसम्म गर्ने

काठमाडौं । सरकारले हालै सहकारी ऐन, २०७४ संशोधन गर्न जारी गरेको अध्यादेशबमोजिम राष्ट्रिय सहकारी नियमन प्राधिकरणको उद्घाटन गरिएको छ । साबिकको राष्ट्रिय सहकारी विकास बोर्डको पुल्चोकस्थित भवनमा आज आयोजित कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले प्राधिकरणको कार्यालय विधिवत् रुपमा उद्घाटन गरेका हुन् । कार्यक्रममा मन्त्री अधिकारीले प्राधिकरणका अध्यक्ष र सदस्यहरुलाई शपथ पनि […]

पुनर्बीमा कम्पनीहरुलाई बीमा प्राधिकरणको सहुलियत, चुक्तापुँजी पुर्याउन एक वर्षको समय थप

काठमाडौं । नेपाल बीमा प्राधिकरणले पुनर्बीमा कम्पनीहरुलाई न्यूनतम चुक्तापुँजी पुर्याउन एक वर्ष
BizKhabar Online » BizKhabar Online

पुनर्बीमा कम्पनीहरुलाई बीमा प्राधिकरणको सहुलियत, चुक्तापुँजी पुर्याउन एक वर्षको समय थप

काठमाडौं । नेपाल बीमा प्राधिकरणले पुनर्बीमा कम्पनीहरुलाई न्यूनतम चुक्तापुँजी पुर्याउन एक वर्षको समयावधि थप गर्ने निर्णय गरेको छ। प्राधिकरणको गत पुस २४ गते बसेको संचलक समितिको बैठकले न्यूनतम चुक्तापुँजी पुर्याउन समस्या झेलिरहेका नेपाल पुनर्बीमा कम्पनी (नेपाल रि) र हिमालयन रिइन्स्योरेन्स (हिमालयन रि) लाई राहत मिल्नेगरी माघ मसान्तसम्म पुर्याउनुपर्ने चुक्तापूँजीको म्याद आगामी बर्ष माघ मसान्तसम्म लम्ब्याउने […]

सम्पत्ति शुद्धीकरण निवारणमा सम्बन्धित निकायबीच समन्वय अपरिहार्य : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वित्तीय अपराध न्यूनीकरणका लागि सम्पत्ति शुद्धीकरण नि
BizKhabar Online » BizKhabar Online

सम्पत्ति शुद्धीकरण निवारणमा सम्बन्धित निकायबीच समन्वय अपरिहार्य : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वित्तीय अपराध न्यूनीकरणका लागि सम्पत्ति शुद्धीकरण निवारण प्रणालीसँग सम्बन्धित निकायबीच समन्वयात्मक प्रयास अपरिहार्य भएको बताएका छन् । सम्पत्ति शुद्धीकरण निवारण प्रथम राष्ट्रिय दिवस, २०८१ का अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले यस प्रणालीमा आवद्ध सूचक संस्था, नियामक निकाय, कानुन कार्यान्वयन गर्ने निकाय र न्यायिक निकायसमेतको समन्वयमा जोड दिएका हुन् […]

माछापुच्छ्रे क्यापिटलको सामाजिक उत्तरदायित्व, विद्यार्थीलाई वित्तीय साक्षरता तथा सचेतना प्रदान

काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेडले वित्तीय साक्षरता तथा सचेतना कार्यक्रम सम्पन्न गरेक
BizKhabar Online » BizKhabar Online

माछापुच्छ्रे क्यापिटलको सामाजिक उत्तरदायित्व, विद्यार्थीलाई वित्तीय साक्षरता तथा सचेतना प्रदान

काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेडले वित्तीय साक्षरता तथा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले आफ्नो ५ औं वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मिति २०८१ माघ १३ गते सोह्रखुट्टे, काठमाडौंस्थित मोडर्न नेपाल कलेजमा वित्तीय साक्षरता तथा सचेतना कार्यक्रम सम्पन्न गरेको हो । उक्त कार्यक्रममा स्नातक तहका विद्यार्थी, कलेजका शिक्षक तथा कर्मचारीलाई सेयर बजारको आधारभूत […]

मर्चवार क्षेत्रको ‘सवस्टेसन’ निर्माण तीव्र, लो भोल्टेज र अनियमित विद्युत् कटौतीको समस्या हट्ने

काठमाडौं । रूपन्देहीको मर्चवार क्षेत्रमा निर्माण भइरहेको विद्युत् ‘सवस्टेसन’ को काम ४० प्रतिशत
BizKhabar Online » BizKhabar Online

मर्चवार क्षेत्रको ‘सवस्टेसन’ निर्माण तीव्र, लो भोल्टेज र अनियमित विद्युत् कटौतीको समस्या हट्ने

काठमाडौं । रूपन्देहीको मर्चवार क्षेत्रमा निर्माण भइरहेको विद्युत् ‘सवस्टेसन’ को काम ४० प्रतिशत पूरा भएको छ। तीन पालिकालाई लक्षित गरी निर्माण भइरहेको मर्चवारस्थित महदेई सवस्टेसनको निर्माण सम्पन्न भएपछि क्षेत्रको विद्युत् समस्यामा स्थायी सुधार आउने नेपाल विद्युत प्राधिकरणले जनाएको छ । प्राधिकरणका इन्जिनियर जगदिशराज बरालका अनुसार महदेई सवस्टेसनको सिभिल संरचनामा ३५ प्रतिशत र विद्युतीकरणमा ४० प्रतिशत […]

सेरेसको लिमिटलेस एक्सपिरियन्स क्याम्प : निशुल्क सर्भिसदेखि टेस्ट ड्राइभमा गिफ्ट ह्याम्परसम्म

काठमाडौं । इलेक्ट्रिक भेहिकल ब्रान्ड सेरेसले ‘लिमिटलेस एक्सपिरियन्स’ नामक विशेष एक्सचेन्ज र टे
BizKhabar Online » BizKhabar Online

सेरेसको लिमिटलेस एक्सपिरियन्स क्याम्प : निशुल्क सर्भिसदेखि टेस्ट ड्राइभमा गिफ्ट ह्याम्परसम्म

काठमाडौं । इलेक्ट्रिक भेहिकल ब्रान्ड सेरेसले ‘लिमिटलेस एक्सपिरियन्स’ नामक विशेष एक्सचेन्ज र टेस्ट ड्राइभ क्याम्पको घोषणा गरेको छ । जनवरी २६ देखि ३० सम्म नेपालभरका सेरेस शोरूमहरूमा सञ्चालन हुनेगरी कम्पनीले उक्त क्याम्पको घोषणा गरेको हो । काठमाडौं उपत्यकाका नक्साल, थसिखेल, भक्तपुर, नयाँबजार तथा पोखरा, बुटवल, चितवन, वीरगञ्ज र विराटनगरका शोरूमहरूमा उपलब्ध यो कार्यक्रमले ग्राहकहरूलाई इलेक्ट्रिक […]

अमेरिकामा प्रत्येक घण्टा सवा अर्ब बढीको सामान निर्यात गर्दै भारत, ट्रम्पले ट्यारिफ बढाए के होला ?

काठमाडौं । डोनाल्ड ट्रम्पले सत्तामा आएपछि भारतलगायत धेरै देशलाई शतप्रतिशत करवृद्धि गर्ने धम्की
BizKhabar Online » BizKhabar Online

अमेरिकामा प्रत्येक घण्टा सवा अर्ब बढीको सामान निर्यात गर्दै भारत, ट्रम्पले ट्यारिफ बढाए के होला ?

काठमाडौं । डोनाल्ड ट्रम्पले सत्तामा आएपछि भारतलगायत धेरै देशलाई शतप्रतिशत करवृद्धि गर्ने धम्की दिएपनि अमेरिका–भारतको व्यापारले भने ट्रम्पलाई समस्यामा पार्न सक्ने देखिन्छ । भारत र अमेरिकाबीचको व्यापार लगातार बढिरहेको छ । अमेरिकामा भारतीय सामानको वर्चस्व बढ्दै गएको छ । पछिल्लो ९ महिनामा भारतले प्रत्येक घण्टा करिब ८० करोड भारतीय रुपैयाँ (१ अर्ब २८ करोड नेपाली […]

ज्योति विकास बैंकका ग्राहकहरुलाई ‘सिग्मा डायग्नोस्टिक ल्याबोरेटरी’मा ४० प्रतिशतसम्म छुट

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले भक्तपुर राधेराधेस्थित ‘सिग्मा डायग्नोस्टिक ल्याबोरेटरी
BizKhabar Online » BizKhabar Online

ज्योति विकास बैंकका ग्राहकहरुलाई ‘सिग्मा डायग्नोस्टिक ल्याबोरेटरी’मा ४० प्रतिशतसम्म छुट

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले भक्तपुर राधेराधेस्थित ‘सिग्मा डायग्नोस्टिक ल्याबोरेटरी’मा बैंकका ग्राहकहरूलाई विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ। यस सम्झौतापश्चात्, ज्योति विकास बैंकका ग्राहकहरूले उक्त डायग्नोस्टिक प्रयोगशालामा ४० प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नेछन्। ज्योति विकास बैंकले ग्राहकहरूको सुविधालाई प्राथमिकतामा राख्दै, देशका अन्य विभिन्न व्यवसायहरूसँग निरन्तर सहकार्य गर्दै, ग्राहकहरूलाई विशेष छुट र […]

रुन्चेत र लुसिकाङ जोड्ने एक करोडको झोलुङ्गे पुल, स्थानीयवासीलाई निक्कै सहज

काठमाडौं । उत्तरी गोरखाको धार्चे गाउँपालिकाका दुई वडालाई जोड्ने झोलुङ्गे पुल निर्माण भएको छ । धा
BizKhabar Online » BizKhabar Online

रुन्चेत र लुसिकाङ जोड्ने एक करोडको झोलुङ्गे पुल, स्थानीयवासीलाई निक्कै सहज

काठमाडौं । उत्तरी गोरखाको धार्चे गाउँपालिकाका दुई वडालाई जोड्ने झोलुङ्गे पुल निर्माण भएको छ । धार्चे –२ स्थित रुन्चेत र धार्चे –३ स्थित लुसिकाङ जोड्ने ‘बूढीगण्डकी लुसिकाङ झोलुङ्गे पुल’ निर्माण सम्पन्न भएको गाउँपालिकाकी उपाध्यक्ष सुनिला गुरुङले जानकारी दिइन् । एक करोड ३३ लाख ९४ हजार सात सय ५२ को लागतमा उक्त झोलुङ्गे पुल निर्माण भएको […]

छोटो अवधिमा साहासिक पदयात्रा, पर्यटकको रोजाइमा अन्नपूर्ण आधार शिविर

काठमाडौं । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको अन्नपूर्ण आधार शिविर र मौरिस हर्
BizKhabar Online » BizKhabar Online

छोटो अवधिमा साहासिक पदयात्रा, पर्यटकको रोजाइमा अन्नपूर्ण आधार शिविर

काठमाडौं । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको अन्नपूर्ण आधार शिविर र मौरिस हर्गोज पदमार्गमा एक करोड २५ लाखको लागतमा पूर्वाधार निर्माण थालिएको छ । अन्नपूर्ण गाउँपालिकाको रु एक करोड, नेपाल पर्यटन बोर्डको रु २० लाख र अन्नपूूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को रु पाँच लाख बजेटबाट आश्रयस्थल, शौचालय, खानेपानी, पदमार्ग, चिया पसल र खुला सङ्ग्राहलय निर्माण […]

बोयर जातको बोकाको माग उच्च, स्थानीय जातको संरक्षण पनि गरिदै

काठमाडौं । तनहुँको बन्दीपुरस्थित बाख्रा अनुसन्धान केन्द्रले बाख्रा र बाख्रासँग सम्बन्धित अनुस
BizKhabar Online » BizKhabar Online

बोयर जातको बोकाको माग उच्च, स्थानीय जातको संरक्षण पनि गरिदै

काठमाडौं । तनहुँको बन्दीपुरस्थित बाख्रा अनुसन्धान केन्द्रले बाख्रा र बाख्रासँग सम्बन्धित अनुसन्धान गर्दै आएको छ । प्रविधि विकास तथा उन्नत र स्थानीय जातका प्रजननयोग्य बोका, पाठी तथा घाँस बेर्ना वितरणका साथै स्थानीय जातको संरक्षण पनि केन्द्रले गर्दै आएको छ । बाख्राको अनुसन्धानका लागि केन्द्रले विभिन्न ठाउँमा स्रोतकेन्द्र स्थापना गरेको छ । केन्द्रका अनुसार जिल्लाको भानु […]

प्रोटनको इभी कार नेपाली बजारमा आउँदै, यस्ता छन् विशेषता

काठमाडौँ । जगदम्बा मोटर्सले नेपालमा मलेसियन प्रोटन इमास ७ इभी कार ल्याउने भएको छ । मलेसियामा गत ड
BizKhabar Online » BizKhabar Online

प्रोटनको इभी कार नेपाली बजारमा आउँदै, यस्ता छन् विशेषता

काठमाडौँ । जगदम्बा मोटर्सले नेपालमा मलेसियन प्रोटन इमास ७ इभी कार ल्याउने भएको छ । मलेसियामा गत डिसेम्बरमा लन्च भएको प्रोटनको इभी इमास ७ कार अब नेपाली बजारमा आउने भएको हो । प्रोटनले मलेसियापछि नेपालसहित त्रिनिदाद र टोबैगो, सिंगापुर र मौरिशसमा पनि ‘इमास ७’ इभी लन्च गर्ने तयारी गरेको छ । प्रोटन ‘इमास ७’ प्राइम […]

सर्वाेच्चको निर्णयले १९ हजार बढी मेगावाट क्षमताका २६७ जलविद्युत आयोजना प्रभावित, पुनर्विचार गर्न इप्पानको आग्रह

काठमाडौं । सर्वोच्च अदालतको पछिल्लो आदेशले १९ हजार ७ सय ३६ मेगावाट क्षमताका २ सय ६७ जलविद्युत आयो
BizKhabar Online » BizKhabar Online

सर्वाेच्चको निर्णयले १९ हजार बढी मेगावाट क्षमताका २६७ जलविद्युत आयोजना प्रभावित, पुनर्विचार गर्न इप्पानको आग्रह

काठमाडौं । सर्वोच्च अदालतको पछिल्लो आदेशले १९ हजार ७ सय ३६ मेगावाट क्षमताका २ सय ६७ जलविद्युत आयोजना प्रभावित हुने भएका छन् । स्वतन्त्र उर्जा उत्पादक संघ (इप्पान)ले आईतबार एक पत्रकार सम्मेलनको आयोजना गर्दै सर्वाेच्च अदालतको ‘राष्ट्रिय निकुञ्जलगायतका संरक्षित क्षेत्रमा पूर्वाधार विकासका संरचना निर्माण गर्न नपाइने आदेशले उर्जासँगै अन्य पूर्वाधारका आयोजनाहरु ठुलो रुपमा प्रभावित हुने […]

नेशनल लाइफ इन्स्योरेन्सद्वारा ‘लिडर्स नाइट’ कार्यक्रम सम्पन्न

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना उत्कृष्ट अभिकर्ताहरुका लागि चितवनको सौराहास
BizKhabar Online » BizKhabar Online

नेशनल लाइफ इन्स्योरेन्सद्वारा ‘लिडर्स नाइट’ कार्यक्रम सम्पन्न

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना उत्कृष्ट अभिकर्ताहरुका लागि चितवनको सौराहास्थित होटल सेभेन स्टारमा ‘लिडर्स नाइट विथ भुषण दाहाल’ कार्यक्रम सम्पन्न गरेको छ। कम्पनीले साउन २०८१ मा सञ्चालन गरेको अभिकर्ता मासिक योजना अन्तर्गत लक्ष्य पूरा गर्न सफल अभिकर्ताहरुलाई सम्मान गर्न यो कार्यक्रम आयोजना गरेको हो। कार्यक्रममा सहभागीहरूले गैंडाकोटको मौलाकालिका मन्दिरको दर्शन र दियालो बंगला […]

स्वच्छ र व्यवसायमैत्री वातावरण भए व्यवसाय र राजस्व दुवै बढ्छ : महासंघ अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले अनुकुल व्यवसायिक वातावरण
BizKhabar Online » BizKhabar Online

स्वच्छ र व्यवसायमैत्री वातावरण भए व्यवसाय र राजस्व दुवै बढ्छ : महासंघ अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले अनुकुल व्यवसायिक वातावरण र आर्थिक गतिविधि चलायमान भएमा स्वतः राजस्व वृद्धि हुने बताएका छन् । ७३औं अन्तराष्ट्रिय भन्सार दिवसको अवसरमा भन्सार विभागले आइतवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले राजस्व संकलनको वार्षिक र मासिक लक्ष्य तोकिनु भन्दा स्वच्छ व्यवसायमैत्री वातावरण श्रृजना गर्ने तर्फ सरकारका […]

हिउँदे अधिवेशनको पहिलो दिन प्रधानमन्त्री ओलीले संसद्लाई विशेष सम्बोधन गर्ने

काठमाडौं । माघ १८ गतेबाट सुरु हुने संसद्को हिउँदे अधिवेशनको पहिलो दिन प्रधानमन्त्री केपी शर्मा ओ
BizKhabar Online » BizKhabar Online

हिउँदे अधिवेशनको पहिलो दिन प्रधानमन्त्री ओलीले संसद्लाई विशेष सम्बोधन गर्ने

काठमाडौं । माघ १८ गतेबाट सुरु हुने संसद्को हिउँदे अधिवेशनको पहिलो दिन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्लाई सम्बोधन गर्ने भएका छन् । सत्तारुढ दलका प्रमुख सचेतकसँगको छलफल पनि ओलीले सम्बोधन गर्ने टुंगो लागेको हो । आज ओलीले सत्तारुढ दलका सचेतकहरुसँग छलफल गरेका थिए । त्यस्तै, उनले आजै प्रमुख प्रतिपक्षी दलका प्रमुख सचेतकसँग पनि छलफल गर्नेछन् […]

वित्तीय क्षेत्रमा प्राथमिकता निर्धारण गरी समाधान खोज्न अर्थमन्त्रीको निर्देशन

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वित्तीय क्षेत्रको सबलीकरणका ल
BizKhabar Online » BizKhabar Online

वित्तीय क्षेत्रमा प्राथमिकता निर्धारण गरी समाधान खोज्न अर्थमन्त्रीको निर्देशन

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वित्तीय क्षेत्रको सबलीकरणका लागि संस्थागत रुपमा गर्न चाहेका कार्य र विद्यमान समस्याहरूलाई प्राथमिकीरकण गरी समाधान खोज्न निर्देशन दिएका छन् । उच्चस्तरीय वित्तीय क्षेत्र समन्वय समितिको बैठकमा अर्थमन्त्री पौडेलले अर्थतन्त्रमा सुधार हुँदै आएतापनि त्यसको प्रभावकारिता बढाउन नियामक निकायहरूका कार्यक्रम र समस्याहरूलाई प्राथमिकीकरण गरी एकपछि अर्को काम गर्न जरुरी रहेको […]

राजश्व वृद्धिको प्रगतिमा मात्र चित्त बुझाएर बस्न सक्ने अवस्था छैन : अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जिन्दगीभरि राम्रो काम गर्ने कुरा निक्
BizKhabar Online » BizKhabar Online

राजश्व वृद्धिको प्रगतिमा मात्र चित्त बुझाएर बस्न सक्ने अवस्था छैन : अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जिन्दगीभरि राम्रो काम गर्ने कुरा निक्कै गाह्रो भएको बताएका छन् । अन्तर्राष्ट्रिय भन्सार दिवसको असरमा आइतबार आयोजित कार्यक्रममा बोल्दै पौडेलले एउटा मानिसले एउटा कालखण्डमा राम्रो काम गरे पनि जिन्दगीभरि राम्रो काम गर्ने कुरा त्यति सहज नभएको बताए । जिन्दगीभरि राम्रो काम गर्ने मानिसहरू सबैका लागि प्रेरणाका पात्र हुने […]

क्रोएसिया, माल्टादेखि रुससँग नेपालले गर्छ नाफाको व्यापार, यी हुन् नेपालले नाफाको व्यापार गर्ने ३३ देश

काठमाडौं । नेपालको अन्तराष्ट्रिय व्यापार अहिले पनि ठूलोमात्रामा घाटामा रहँदै आएको छ । नेपालको क
BizKhabar Online » BizKhabar Online

क्रोएसिया, माल्टादेखि रुससँग नेपालले गर्छ नाफाको व्यापार, यी हुन् नेपालले नाफाको व्यापार गर्ने ३३ देश

काठमाडौं । नेपालको अन्तराष्ट्रिय व्यापार अहिले पनि ठूलोमात्रामा घाटामा रहँदै आएको छ । नेपालको कुल अन्तराष्ट्रिय व्यापारमा आयात र निर्यातको अन्तर करीब ९०–१० प्रतिशतको रहेको छ । जसबाट पनि नेपालको व्यापार घाटाको अवस्था बुझ्न सकिन्छ । नेपालले अहिले विश्वका धेरै देशसँग वैदेशिक व्यापार गर्छ र चालु आर्थिक वर्षको ६ महिनामा मात्रै नेपालले १ सय ५७ […]

बैंकिङ प्रणालीबाट ४० अर्ब तान्दै राष्ट्र बैंक, बोलकबोलबाट ब्याज निर्धारण

काठमाडौं, माघ १३ । राष्ट्र बैंकले माघ १३ गते आइतबार बैंकिङ प्रणालीबाट थप ४० अर्ब रुपैयाँ तान्ने भए
BizKhabar Online » BizKhabar Online

बैंकिङ प्रणालीबाट ४० अर्ब तान्दै राष्ट्र बैंक, बोलकबोलबाट ब्याज निर्धारण

काठमाडौं, माघ १३ । राष्ट्र बैंकले माघ १३ गते आइतबार बैंकिङ प्रणालीबाट थप ४० अर्ब रुपैयाँ तान्ने भएको छ । राष्ट्र बैंकले २१ दिने निक्षेप संकलन उपकरणबाट रकम झिक्न लागेको हो । यस अघि पुस २१ गते केन्द्रीय बैंकले ५० अर्ब खिच्ने क्रममा बैंकहरुले बुझाएको ४३ अर्ब ८५ करोड आजै परिपक्क हुने भएको छ । […]

नेपाल ल्यूब आयलले २०० प्रतिशत हकप्रद सेयर जारी गर्ने, एफपीओ निष्कासन प्रस्ताव खारेज

काठमाडौं । नेपाल ल्यूब आयल लिमिटेडले २०० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । यस कम्पनीको माघ १
BizKhabar Online » BizKhabar Online

नेपाल ल्यूब आयलले २०० प्रतिशत हकप्रद सेयर जारी गर्ने, एफपीओ निष्कासन प्रस्ताव खारेज

काठमाडौं । नेपाल ल्यूब आयल लिमिटेडले २०० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । यस कम्पनीको माघ ११ गते बसेको सञ्चालक समिति बैठकले २०० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो । यस अघि आयलले घोषणा गरेको एफपीओ निष्कासन गर्ने प्रस्ताव खारेज भएको छ । अब कम्पनीले पुँजी वृद्धि गर्न हकप्रद जारी गर्ने […]

प्राइम कमर्सियल बैंकको संस्थापक सेयर लिलामी बिक्री खुला, माघ २० गतेसम्म आवेदन सकिने

काठमाडौं, माघ १३ । प्राइम कमर्सियल बैंकले आज आइतबार देखि संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ
BizKhabar Online » BizKhabar Online

प्राइम कमर्सियल बैंकको संस्थापक सेयर लिलामी बिक्री खुला, माघ २० गतेसम्म आवेदन सकिने

काठमाडौं, माघ १३ । प्राइम कमर्सियल बैंकले आज आइतबार देखि संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ । यस कम्पनीले ५ लाख ५ हजार १८६ कित्ता ंस्थापक सेयर लिलामी बिक्री खुला गरेको हो । यस लिलामीमा बैंककै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम १०७ रुपैयाँ वा सो भन्दा […]

आइसीएफसी फाइनान्सको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । आइसीएफसी फाइनान्स लिमिटेडले बिक्री खुला गरेको ३० करोड रुपैयाँ बराबरको ऋणपत्रमा आवेद
BizKhabar Online » BizKhabar Online

आइसीएफसी फाइनान्सको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । आइसीएफसी फाइनान्स लिमिटेडले बिक्री खुला गरेको ३० करोड रुपैयाँ बराबरको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले माघ ९ गतेदेखि ऋणपत्र खुला गरेको थियो जसमा अवेदन दिने आज अन्तिम दिन रहेको छ । प्रतिइकाई १ हजार रुपैयाँको दरमा ३ लाख इकाई ऋणपत्र जारी गरेको हो । यसमध्ये १ लाख ८० […]

आरम्भ चौतारी लघुवित्तको नाफा १६१.४२ प्रतिशत बढ्यो, खराब कर्जा घट्यो

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा आरम्भ चौतारी लघुवित्तले नाफा कमाएको छ । कम्पनीले
BizKhabar Online » BizKhabar Online

आरम्भ चौतारी लघुवित्तको नाफा १६१.४२ प्रतिशत बढ्यो, खराब कर्जा घट्यो

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा आरम्भ चौतारी लघुवित्तले नाफा कमाएको छ । कम्पनीले ३ करोड २६ लाख रुपैयाँ नाफा कमाएको हो । यो गत वर्षको भन्दा १६१.४२ प्रतिशतले धेरै हो । गत वर्षको यसैअवधिमा कम्पनीले १ करोड २४ लाख रुपैयाँ नाफा कमाएको थियो । यसअवधिमा कम्पनीको सञ्चालन नाफा पनि १६१.४१ प्रतिशतले बढेर ४ […]

विश्वको सबैभन्दा सस्तो इन्टरनेट इजरायलमा उपलब्ध, यी हुन सस्तो इन्टरनेट उपलब्ध १० देश

काठमाडौं । संसारमा सबैभन्दा सस्तो मोबाइल इन्टरनेट डाटा कहाँ उपलब्ध छ भनेर थाहा पाउँदा तपाईलाई छक
BizKhabar Online » BizKhabar Online

विश्वको सबैभन्दा सस्तो इन्टरनेट इजरायलमा उपलब्ध, यी हुन सस्तो इन्टरनेट उपलब्ध १० देश

काठमाडौं । संसारमा सबैभन्दा सस्तो मोबाइल इन्टरनेट डाटा कहाँ उपलब्ध छ भनेर थाहा पाउँदा तपाईलाई छक्क पर्नुहुनेछ । धेरैलाई अमेरिका, यूरोपजस्ता देश तथा भारतमा इन्टरनेट सस्तो हुनसक्छ भन्ने लागेपनि केबल डट यूकेको रिपोर्ट अनुसार इजरायलमा इन्टरनेट सबैभन्दा सस्तो छ । त्यहाँ १ जीबी डाटाको मूल्य मात्र ०.०२ डलर अर्थात करिब २ रुपैयाँ ७२ पैसा छ […]

कालीमाटीमा आलु रातो प्रतिकेजी रु ४०, प्याज सुकेको प्रतिकेजी रु ७०

काठमाडौं । कालिमाटी फलफूल तरकारी विकास समितिले आइतबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण ग
BizKhabar Online » BizKhabar Online

कालीमाटीमा आलु रातो प्रतिकेजी रु ४०, प्याज सुकेको प्रतिकेजी रु ७०

काठमाडौं । कालिमाटी फलफूल तरकारी विकास समितिले आइतबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकेजी रु २५, गोलभेँडा सानो (भारतीय) प्रतिकेजी रु ३५, गोलभेँडा सानो (तराई) प्रतिकेजी रु ३०, […]

सहकारी ठगीमा रवि लामिछानेकाे थुनछेक बहस आजपनि, आजै आदेश आउने

काठमाडौं । पुर्व उपप्रधान तथा गृहमन्त्री रबि लामिछाने माथीकाे थुनछेक बहस आज पनि जारी रहने भएको छ
BizKhabar Online » BizKhabar Online

सहकारी ठगीमा रवि लामिछानेकाे थुनछेक बहस आजपनि, आजै आदेश आउने

काठमाडौं । पुर्व उपप्रधान तथा गृहमन्त्री रबि लामिछाने माथीकाे थुनछेक बहस आज पनि जारी रहने भएको छ । बिहीबार देखि रुपन्देही जिल्ला अदालतमा लामिछाने विरुद्धको सुरू भएको थुनछेक बहस आज सकाउने तयारी रहेको छ । सरकारी वकिलको तर्फवाट बहस सकिएको छ, लामिछानेको तर्फवाट केही वकिलको बहस भने बाँकी रहेकाले आईतवार पनि उनी अदालतमा उपस्थित भए […]

बसाइँसराइका कारण रित्तिँदै गएको गाउँमा डेढ करोड लगानीमा कागती खेती

काठमाडौं । बसाइँसराइका कारण रित्तिँदै गएको गाउँमा बागलुङ नगरपालिका–१४ बलेवाका किसानले व्यावसा
BizKhabar Online » BizKhabar Online

बसाइँसराइका कारण रित्तिँदै गएको गाउँमा डेढ करोड लगानीमा कागती खेती

काठमाडौं । बसाइँसराइका कारण रित्तिँदै गएको गाउँमा बागलुङ नगरपालिका–१४ बलेवाका किसानले व्यावसायिक कागती खेती गर्न थालेका छन् । किसानले समूह बनाएर साढे दुई सय रोपनी जग्गा भाडामा लिएर कागती खेती सुरु गरेका हुन् । बलेवाका ५२ किसानले झाडीले ढाकिएको खेतीयोग्य जमिन सदुपयोग गरी कागती लगाएका छन् । विसं २०७७ देखि ‘चासो कृषक समूह’ले सुरु गरेको […]

बाढीको वितण्डापछि जुर्मुराउँदै बेथान चोकका किसान, राहत नपाएको गुनासो

काठमाडौं । यत्रतत्र छरिएका ढुङ्गा, काठ र रुखका जराले बारी बगरमा परिणत भएको छ । यहाँका किसान ती जरा (
BizKhabar Online » BizKhabar Online

बाढीको वितण्डापछि जुर्मुराउँदै बेथान चोकका किसान, राहत नपाएको गुनासो

काठमाडौं । यत्रतत्र छरिएका ढुङ्गा, काठ र रुखका जराले बारी बगरमा परिणत भएको छ । यहाँका किसान ती जरा (झ्यास) र ढुङ्गा पन्छाउँदै बारी सफा गरेर अब आलु रोप्ने तयारीमा छन् । गत असोज १० देखि १२ गतेसम्म परेको अविरल वर्षाका कारण यहाँको पाट्ने खोलामा आएको बाढीले बारी सबै पुरिएपछि समस्यामा रहेका बेथानचोक गाउँपालिका–२ गेल्ढुङ […]

बढ्यो काठमाडौंको न्यूनतम तापक्रम, आज कस्तो रहला देशभरको मौसम ?

काठमाडौं । अहिले नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसमविदले जनाएका छन् । यतिबेला (आइत
BizKhabar Online » BizKhabar Online

बढ्यो काठमाडौंको न्यूनतम तापक्रम, आज कस्तो रहला देशभरको मौसम ?

काठमाडौं । अहिले नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसमविदले जनाएका छन् । यतिबेला (आइतबार बिहान) कोशी, बागमती र कर्णाली प्रदेशका पहाडी भू–भागको मौसम आंशिक बदली छ । तराईका धेरै स्थानमा अहिले हुस्सु र कुहिरो लागिरहेको छ । देशका बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले शनिबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा […]

Get more results via ClueGoal