मनाङमा पूर्वाधार विकास प्राथमिकतामा, १४ करोड लागतमा पुल बन्दै
newsare.net
काठमाडौं । मनाङको माथिल्लो क्षेत्रमा पछिल्लो समय पूर्वाधार विकासले प्राथमिकता पाउन थालेको छ । ङमनाङमा पूर्वाधार विकास प्राथमिकतामा, १४ करोड लागतमा पुल बन्दै
काठमाडौं । मनाङको माथिल्लो क्षेत्रमा पछिल्लो समय पूर्वाधार विकासले प्राथमिकता पाउन थालेको छ । ङिस्याङ गाउँपालिका–५ भ्राकास्थित धार्मिक एवं पर्यटकीय स्थान मिलेरेप्पा गुफासम्म जाने खण्डअन्तर्गत भ्राका नजिकै रहेको मस्र्याङ्दी नदीमाथि मोटरेबल पुल निर्माण गरिने भएको हो । सहरी विकास मन्त्रालयले मोटरेबल पुल निमार्णका लागि रु १४ करोड ४९ लाख ४६ हजार बजेट विनियोजन गरेसँगै पुल […] Read more