Nepal



प्राइम कमर्सियल बैंकको संस्थापक सेयर लिलामी बिक्री खुला, माघ २० गतेसम्म आवेदन सकिने

काठमाडौं, माघ १३ । प्राइम कमर्सियल बैंकले आज आइतबार देखि संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ

प्रोटनको इभी कार नेपाली बजारमा आउँदै, यस्ता छन् विशेषता

काठमाडौँ । जगदम्बा मोटर्सले नेपालमा मलेसियन प्रोटन इमास ७ इभी कार ल्याउने भएको छ । मलेसियामा गत ड
BizKhabar Online » BizKhabar Online

प्रोटनको इभी कार नेपाली बजारमा आउँदै, यस्ता छन् विशेषता

काठमाडौँ । जगदम्बा मोटर्सले नेपालमा मलेसियन प्रोटन इमास ७ इभी कार ल्याउने भएको छ । मलेसियामा गत डिसेम्बरमा लन्च भएको प्रोटनको इभी इमास ७ कार अब नेपाली बजारमा आउने भएको हो । प्रोटनले मलेसियापछि नेपालसहित त्रिनिदाद र टोबैगो, सिंगापुर र मौरिशसमा पनि ‘इमास ७’ इभी लन्च गर्ने तयारी गरेको छ । प्रोटन ‘इमास ७’ प्राइम […]

सर्वाेच्चको निर्णयले १९ हजार बढी मेगावाट क्षमताका २६७ जलविद्युत आयोजना प्रभावित, पुनर्विचार गर्न इप्पानको आग्रह

काठमाडौं । सर्वोच्च अदालतको पछिल्लो आदेशले १९ हजार ७ सय ३६ मेगावाट क्षमताका २ सय ६७ जलविद्युत आयो
BizKhabar Online » BizKhabar Online

सर्वाेच्चको निर्णयले १९ हजार बढी मेगावाट क्षमताका २६७ जलविद्युत आयोजना प्रभावित, पुनर्विचार गर्न इप्पानको आग्रह

काठमाडौं । सर्वोच्च अदालतको पछिल्लो आदेशले १९ हजार ७ सय ३६ मेगावाट क्षमताका २ सय ६७ जलविद्युत आयोजना प्रभावित हुने भएका छन् । स्वतन्त्र उर्जा उत्पादक संघ (इप्पान)ले आईतबार एक पत्रकार सम्मेलनको आयोजना गर्दै सर्वाेच्च अदालतको ‘राष्ट्रिय निकुञ्जलगायतका संरक्षित क्षेत्रमा पूर्वाधार विकासका संरचना निर्माण गर्न नपाइने आदेशले उर्जासँगै अन्य पूर्वाधारका आयोजनाहरु ठुलो रुपमा प्रभावित हुने […]

नेशनल लाइफ इन्स्योरेन्सद्वारा ‘लिडर्स नाइट’ कार्यक्रम सम्पन्न

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना उत्कृष्ट अभिकर्ताहरुका लागि चितवनको सौराहास
BizKhabar Online » BizKhabar Online

नेशनल लाइफ इन्स्योरेन्सद्वारा ‘लिडर्स नाइट’ कार्यक्रम सम्पन्न

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना उत्कृष्ट अभिकर्ताहरुका लागि चितवनको सौराहास्थित होटल सेभेन स्टारमा ‘लिडर्स नाइट विथ भुषण दाहाल’ कार्यक्रम सम्पन्न गरेको छ। कम्पनीले साउन २०८१ मा सञ्चालन गरेको अभिकर्ता मासिक योजना अन्तर्गत लक्ष्य पूरा गर्न सफल अभिकर्ताहरुलाई सम्मान गर्न यो कार्यक्रम आयोजना गरेको हो। कार्यक्रममा सहभागीहरूले गैंडाकोटको मौलाकालिका मन्दिरको दर्शन र दियालो बंगला […]

स्वच्छ र व्यवसायमैत्री वातावरण भए व्यवसाय र राजस्व दुवै बढ्छ : महासंघ अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले अनुकुल व्यवसायिक वातावरण
BizKhabar Online » BizKhabar Online

स्वच्छ र व्यवसायमैत्री वातावरण भए व्यवसाय र राजस्व दुवै बढ्छ : महासंघ अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले अनुकुल व्यवसायिक वातावरण र आर्थिक गतिविधि चलायमान भएमा स्वतः राजस्व वृद्धि हुने बताएका छन् । ७३औं अन्तराष्ट्रिय भन्सार दिवसको अवसरमा भन्सार विभागले आइतवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले राजस्व संकलनको वार्षिक र मासिक लक्ष्य तोकिनु भन्दा स्वच्छ व्यवसायमैत्री वातावरण श्रृजना गर्ने तर्फ सरकारका […]

हिउँदे अधिवेशनको पहिलो दिन प्रधानमन्त्री ओलीले संसद्लाई विशेष सम्बोधन गर्ने

काठमाडौं । माघ १८ गतेबाट सुरु हुने संसद्को हिउँदे अधिवेशनको पहिलो दिन प्रधानमन्त्री केपी शर्मा ओ
BizKhabar Online » BizKhabar Online

हिउँदे अधिवेशनको पहिलो दिन प्रधानमन्त्री ओलीले संसद्लाई विशेष सम्बोधन गर्ने

काठमाडौं । माघ १८ गतेबाट सुरु हुने संसद्को हिउँदे अधिवेशनको पहिलो दिन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्लाई सम्बोधन गर्ने भएका छन् । सत्तारुढ दलका प्रमुख सचेतकसँगको छलफल पनि ओलीले सम्बोधन गर्ने टुंगो लागेको हो । आज ओलीले सत्तारुढ दलका सचेतकहरुसँग छलफल गरेका थिए । त्यस्तै, उनले आजै प्रमुख प्रतिपक्षी दलका प्रमुख सचेतकसँग पनि छलफल गर्नेछन् […]

वित्तीय क्षेत्रमा प्राथमिकता निर्धारण गरी समाधान खोज्न अर्थमन्त्रीको निर्देशन

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वित्तीय क्षेत्रको सबलीकरणका ल
BizKhabar Online » BizKhabar Online

वित्तीय क्षेत्रमा प्राथमिकता निर्धारण गरी समाधान खोज्न अर्थमन्त्रीको निर्देशन

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वित्तीय क्षेत्रको सबलीकरणका लागि संस्थागत रुपमा गर्न चाहेका कार्य र विद्यमान समस्याहरूलाई प्राथमिकीरकण गरी समाधान खोज्न निर्देशन दिएका छन् । उच्चस्तरीय वित्तीय क्षेत्र समन्वय समितिको बैठकमा अर्थमन्त्री पौडेलले अर्थतन्त्रमा सुधार हुँदै आएतापनि त्यसको प्रभावकारिता बढाउन नियामक निकायहरूका कार्यक्रम र समस्याहरूलाई प्राथमिकीकरण गरी एकपछि अर्को काम गर्न जरुरी रहेको […]

राजश्व वृद्धिको प्रगतिमा मात्र चित्त बुझाएर बस्न सक्ने अवस्था छैन : अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जिन्दगीभरि राम्रो काम गर्ने कुरा निक्
BizKhabar Online » BizKhabar Online

राजश्व वृद्धिको प्रगतिमा मात्र चित्त बुझाएर बस्न सक्ने अवस्था छैन : अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जिन्दगीभरि राम्रो काम गर्ने कुरा निक्कै गाह्रो भएको बताएका छन् । अन्तर्राष्ट्रिय भन्सार दिवसको असरमा आइतबार आयोजित कार्यक्रममा बोल्दै पौडेलले एउटा मानिसले एउटा कालखण्डमा राम्रो काम गरे पनि जिन्दगीभरि राम्रो काम गर्ने कुरा त्यति सहज नभएको बताए । जिन्दगीभरि राम्रो काम गर्ने मानिसहरू सबैका लागि प्रेरणाका पात्र हुने […]

क्रोएसिया, माल्टादेखि रुससँग नेपालले गर्छ नाफाको व्यापार, यी हुन् नेपालले नाफाको व्यापार गर्ने ३३ देश

काठमाडौं । नेपालको अन्तराष्ट्रिय व्यापार अहिले पनि ठूलोमात्रामा घाटामा रहँदै आएको छ । नेपालको क
BizKhabar Online » BizKhabar Online

क्रोएसिया, माल्टादेखि रुससँग नेपालले गर्छ नाफाको व्यापार, यी हुन् नेपालले नाफाको व्यापार गर्ने ३३ देश

काठमाडौं । नेपालको अन्तराष्ट्रिय व्यापार अहिले पनि ठूलोमात्रामा घाटामा रहँदै आएको छ । नेपालको कुल अन्तराष्ट्रिय व्यापारमा आयात र निर्यातको अन्तर करीब ९०–१० प्रतिशतको रहेको छ । जसबाट पनि नेपालको व्यापार घाटाको अवस्था बुझ्न सकिन्छ । नेपालले अहिले विश्वका धेरै देशसँग वैदेशिक व्यापार गर्छ र चालु आर्थिक वर्षको ६ महिनामा मात्रै नेपालले १ सय ५७ […]

बैंकिङ प्रणालीबाट ४० अर्ब तान्दै राष्ट्र बैंक, बोलकबोलबाट ब्याज निर्धारण

काठमाडौं, माघ १३ । राष्ट्र बैंकले माघ १३ गते आइतबार बैंकिङ प्रणालीबाट थप ४० अर्ब रुपैयाँ तान्ने भए
BizKhabar Online » BizKhabar Online

बैंकिङ प्रणालीबाट ४० अर्ब तान्दै राष्ट्र बैंक, बोलकबोलबाट ब्याज निर्धारण

काठमाडौं, माघ १३ । राष्ट्र बैंकले माघ १३ गते आइतबार बैंकिङ प्रणालीबाट थप ४० अर्ब रुपैयाँ तान्ने भएको छ । राष्ट्र बैंकले २१ दिने निक्षेप संकलन उपकरणबाट रकम झिक्न लागेको हो । यस अघि पुस २१ गते केन्द्रीय बैंकले ५० अर्ब खिच्ने क्रममा बैंकहरुले बुझाएको ४३ अर्ब ८५ करोड आजै परिपक्क हुने भएको छ । […]

नेपाल ल्यूब आयलले २०० प्रतिशत हकप्रद सेयर जारी गर्ने, एफपीओ निष्कासन प्रस्ताव खारेज

काठमाडौं । नेपाल ल्यूब आयल लिमिटेडले २०० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । यस कम्पनीको माघ १
BizKhabar Online » BizKhabar Online

नेपाल ल्यूब आयलले २०० प्रतिशत हकप्रद सेयर जारी गर्ने, एफपीओ निष्कासन प्रस्ताव खारेज

काठमाडौं । नेपाल ल्यूब आयल लिमिटेडले २०० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । यस कम्पनीको माघ ११ गते बसेको सञ्चालक समिति बैठकले २०० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो । यस अघि आयलले घोषणा गरेको एफपीओ निष्कासन गर्ने प्रस्ताव खारेज भएको छ । अब कम्पनीले पुँजी वृद्धि गर्न हकप्रद जारी गर्ने […]

आइसीएफसी फाइनान्सको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । आइसीएफसी फाइनान्स लिमिटेडले बिक्री खुला गरेको ३० करोड रुपैयाँ बराबरको ऋणपत्रमा आवेद
BizKhabar Online » BizKhabar Online

आइसीएफसी फाइनान्सको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । आइसीएफसी फाइनान्स लिमिटेडले बिक्री खुला गरेको ३० करोड रुपैयाँ बराबरको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले माघ ९ गतेदेखि ऋणपत्र खुला गरेको थियो जसमा अवेदन दिने आज अन्तिम दिन रहेको छ । प्रतिइकाई १ हजार रुपैयाँको दरमा ३ लाख इकाई ऋणपत्र जारी गरेको हो । यसमध्ये १ लाख ८० […]

आरम्भ चौतारी लघुवित्तको नाफा १६१.४२ प्रतिशत बढ्यो, खराब कर्जा घट्यो

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा आरम्भ चौतारी लघुवित्तले नाफा कमाएको छ । कम्पनीले
BizKhabar Online » BizKhabar Online

आरम्भ चौतारी लघुवित्तको नाफा १६१.४२ प्रतिशत बढ्यो, खराब कर्जा घट्यो

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा आरम्भ चौतारी लघुवित्तले नाफा कमाएको छ । कम्पनीले ३ करोड २६ लाख रुपैयाँ नाफा कमाएको हो । यो गत वर्षको भन्दा १६१.४२ प्रतिशतले धेरै हो । गत वर्षको यसैअवधिमा कम्पनीले १ करोड २४ लाख रुपैयाँ नाफा कमाएको थियो । यसअवधिमा कम्पनीको सञ्चालन नाफा पनि १६१.४१ प्रतिशतले बढेर ४ […]

विश्वको सबैभन्दा सस्तो इन्टरनेट इजरायलमा उपलब्ध, यी हुन सस्तो इन्टरनेट उपलब्ध १० देश

काठमाडौं । संसारमा सबैभन्दा सस्तो मोबाइल इन्टरनेट डाटा कहाँ उपलब्ध छ भनेर थाहा पाउँदा तपाईलाई छक
BizKhabar Online » BizKhabar Online

विश्वको सबैभन्दा सस्तो इन्टरनेट इजरायलमा उपलब्ध, यी हुन सस्तो इन्टरनेट उपलब्ध १० देश

काठमाडौं । संसारमा सबैभन्दा सस्तो मोबाइल इन्टरनेट डाटा कहाँ उपलब्ध छ भनेर थाहा पाउँदा तपाईलाई छक्क पर्नुहुनेछ । धेरैलाई अमेरिका, यूरोपजस्ता देश तथा भारतमा इन्टरनेट सस्तो हुनसक्छ भन्ने लागेपनि केबल डट यूकेको रिपोर्ट अनुसार इजरायलमा इन्टरनेट सबैभन्दा सस्तो छ । त्यहाँ १ जीबी डाटाको मूल्य मात्र ०.०२ डलर अर्थात करिब २ रुपैयाँ ७२ पैसा छ […]

कालीमाटीमा आलु रातो प्रतिकेजी रु ४०, प्याज सुकेको प्रतिकेजी रु ७०

काठमाडौं । कालिमाटी फलफूल तरकारी विकास समितिले आइतबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण ग
BizKhabar Online » BizKhabar Online

कालीमाटीमा आलु रातो प्रतिकेजी रु ४०, प्याज सुकेको प्रतिकेजी रु ७०

काठमाडौं । कालिमाटी फलफूल तरकारी विकास समितिले आइतबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकेजी रु २५, गोलभेँडा सानो (भारतीय) प्रतिकेजी रु ३५, गोलभेँडा सानो (तराई) प्रतिकेजी रु ३०, […]

सहकारी ठगीमा रवि लामिछानेकाे थुनछेक बहस आजपनि, आजै आदेश आउने

काठमाडौं । पुर्व उपप्रधान तथा गृहमन्त्री रबि लामिछाने माथीकाे थुनछेक बहस आज पनि जारी रहने भएको छ
BizKhabar Online » BizKhabar Online

सहकारी ठगीमा रवि लामिछानेकाे थुनछेक बहस आजपनि, आजै आदेश आउने

काठमाडौं । पुर्व उपप्रधान तथा गृहमन्त्री रबि लामिछाने माथीकाे थुनछेक बहस आज पनि जारी रहने भएको छ । बिहीबार देखि रुपन्देही जिल्ला अदालतमा लामिछाने विरुद्धको सुरू भएको थुनछेक बहस आज सकाउने तयारी रहेको छ । सरकारी वकिलको तर्फवाट बहस सकिएको छ, लामिछानेको तर्फवाट केही वकिलको बहस भने बाँकी रहेकाले आईतवार पनि उनी अदालतमा उपस्थित भए […]

बसाइँसराइका कारण रित्तिँदै गएको गाउँमा डेढ करोड लगानीमा कागती खेती

काठमाडौं । बसाइँसराइका कारण रित्तिँदै गएको गाउँमा बागलुङ नगरपालिका–१४ बलेवाका किसानले व्यावसा
BizKhabar Online » BizKhabar Online

बसाइँसराइका कारण रित्तिँदै गएको गाउँमा डेढ करोड लगानीमा कागती खेती

काठमाडौं । बसाइँसराइका कारण रित्तिँदै गएको गाउँमा बागलुङ नगरपालिका–१४ बलेवाका किसानले व्यावसायिक कागती खेती गर्न थालेका छन् । किसानले समूह बनाएर साढे दुई सय रोपनी जग्गा भाडामा लिएर कागती खेती सुरु गरेका हुन् । बलेवाका ५२ किसानले झाडीले ढाकिएको खेतीयोग्य जमिन सदुपयोग गरी कागती लगाएका छन् । विसं २०७७ देखि ‘चासो कृषक समूह’ले सुरु गरेको […]

बाढीको वितण्डापछि जुर्मुराउँदै बेथान चोकका किसान, राहत नपाएको गुनासो

काठमाडौं । यत्रतत्र छरिएका ढुङ्गा, काठ र रुखका जराले बारी बगरमा परिणत भएको छ । यहाँका किसान ती जरा (
BizKhabar Online » BizKhabar Online

बाढीको वितण्डापछि जुर्मुराउँदै बेथान चोकका किसान, राहत नपाएको गुनासो

काठमाडौं । यत्रतत्र छरिएका ढुङ्गा, काठ र रुखका जराले बारी बगरमा परिणत भएको छ । यहाँका किसान ती जरा (झ्यास) र ढुङ्गा पन्छाउँदै बारी सफा गरेर अब आलु रोप्ने तयारीमा छन् । गत असोज १० देखि १२ गतेसम्म परेको अविरल वर्षाका कारण यहाँको पाट्ने खोलामा आएको बाढीले बारी सबै पुरिएपछि समस्यामा रहेका बेथानचोक गाउँपालिका–२ गेल्ढुङ […]

बढ्यो काठमाडौंको न्यूनतम तापक्रम, आज कस्तो रहला देशभरको मौसम ?

काठमाडौं । अहिले नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसमविदले जनाएका छन् । यतिबेला (आइत
BizKhabar Online » BizKhabar Online

बढ्यो काठमाडौंको न्यूनतम तापक्रम, आज कस्तो रहला देशभरको मौसम ?

काठमाडौं । अहिले नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसमविदले जनाएका छन् । यतिबेला (आइतबार बिहान) कोशी, बागमती र कर्णाली प्रदेशका पहाडी भू–भागको मौसम आंशिक बदली छ । तराईका धेरै स्थानमा अहिले हुस्सु र कुहिरो लागिरहेको छ । देशका बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले शनिबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा […]

युद्धविराम सम्झौता : इजरायली चार बन्धक रिहा, बदलामा २०० प्यालेष्टिनीको पनि रिहाई

काठमाडौं । प्यालेस्टिनी इस्लामिक लडाकू समूह (हमास)ले शनिबारको कैदी आदानप्रदान कार्यक्रम अन्तर्ग
BizKhabar Online » BizKhabar Online

युद्धविराम सम्झौता : इजरायली चार बन्धक रिहा, बदलामा २०० प्यालेष्टिनीको पनि रिहाई

काठमाडौं । प्यालेस्टिनी इस्लामिक लडाकू समूह (हमास)ले शनिबारको कैदी आदानप्रदान कार्यक्रम अन्तर्गत चार जना इजरायली महिला बन्धकलाई रिहा गरेको छ । बन्धकहरूलाई सुपुर्दगी गरिएको गाजाको एक चोकमा रेडक्रसका चारवटा गाडीमा इजरायलतर्फबाट करिब २०० प्यालेष्टिनीलाई ल्याई उनीहरू र चार इजरायली बन्धक महिलाको आदानप्रदान गरिएको एएफपीका एक संवाददाताले बताएका छन्। इजरायली बन्धक र बेपत्ता परिवार फोरमका अनुसार […]

मनाङमा पूर्वाधार विकास प्राथमिकतामा, १४ करोड लागतमा पुल बन्दै

काठमाडौं । मनाङको माथिल्लो क्षेत्रमा पछिल्लो समय पूर्वाधार विकासले प्राथमिकता पाउन थालेको छ । ङ
BizKhabar Online » BizKhabar Online

मनाङमा पूर्वाधार विकास प्राथमिकतामा, १४ करोड लागतमा पुल बन्दै

काठमाडौं । मनाङको माथिल्लो क्षेत्रमा पछिल्लो समय पूर्वाधार विकासले प्राथमिकता पाउन थालेको छ । ङिस्याङ गाउँपालिका–५ भ्राकास्थित धार्मिक एवं पर्यटकीय स्थान मिलेरेप्पा गुफासम्म जाने खण्डअन्तर्गत भ्राका नजिकै रहेको मस्र्याङ्दी नदीमाथि मोटरेबल पुल निर्माण गरिने भएको हो । सहरी विकास मन्त्रालयले मोटरेबल पुल निमार्णका लागि रु १४ करोड ४९ लाख ४६ हजार बजेट विनियोजन गरेसँगै पुल […]

झापामा समर्थन मूल्यभन्दा बढीमा धान बिक्री, किसानलाई निकै फाइदा

काठमाडौं । यस वर्ष झापाका धान उत्पादक किसानले सरकारले तोकेको न्यूनतम समर्थन मूल्यभन्दा बढी मूल्
BizKhabar Online » BizKhabar Online

झापामा समर्थन मूल्यभन्दा बढीमा धान बिक्री, किसानलाई निकै फाइदा

काठमाडौं । यस वर्ष झापाका धान उत्पादक किसानले सरकारले तोकेको न्यूनतम समर्थन मूल्यभन्दा बढी मूल्यमा धान बिक्री गरेका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय विर्तामोडले किसानको धान खरिद गर्न गत मंसिरमा न्यूनतम समर्थन मूल्य तोकेको थियो । ‘यस वर्ष ५० हजार क्विन्टल धान किसानबाट खरिद गर्ने तयारी थियो, किसानले धान […]

दीर्घकालीन रणनीति सुधार्दै पर्यटन मन्त्रालय, के-के हुँदैछन् काम ?

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी पाएका बद्रीप्रसाद पाण्डे द
BizKhabar Online » BizKhabar Online

दीर्घकालीन रणनीति सुधार्दै पर्यटन मन्त्रालय, के-के हुँदैछन् काम ?

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी पाएका बद्रीप्रसाद पाण्डे दीर्घकालीन महत्व राख्ने रणनीतिक सुधारमा केन्द्रित भएका छन् । नीतिगत सुधार, संरचनागत परिवर्तन र आधुनिक प्रविधिमैत्री सेवालाई चुस्त र प्रभावकारी बनाउन उनी लागिपरेका हुन् । प्रचारभन्दा पनि परिणाममुखी र दीर्घकालीनरूपमा प्रभावकारी हुने कामहरू अघि बढाइएको छ । संस्कृतिको संरक्षण प्रवर्द्धन, समग्र पर्यटन क्षेत्रको […]

अनुगमन र निगरानी बढाएपछि अधिकांश बहुवर्षीय योजनाको काम अन्तिम चरणमा

काठमाडौं । सहरी विकास तथा भवन कार्यालय मकवानपुर हेटौँडाद्वारा सञ्चालित अधिकांश बहुवर्षीय योजना
BizKhabar Online » BizKhabar Online

अनुगमन र निगरानी बढाएपछि अधिकांश बहुवर्षीय योजनाको काम अन्तिम चरणमा

काठमाडौं । सहरी विकास तथा भवन कार्यालय मकवानपुर हेटौँडाद्वारा सञ्चालित अधिकांश बहुवर्षीय योजनाको काम अन्तिम चरणमा पुगेका छन् । निर्धारित समयमै योजना सम्पन्न गर्न कार्यालयले नियमित अनुगमन र निगरानी बढाएपछि बहुवर्षीय योजनाको कामले तीव्रता पाएको हो । हेटौँडा उपमहानगरपालिका–१० मा निर्माणाधीन बागमती प्रदेशसभा हलको काम सम्पन्न भई हस्तान्तरणको क्रममा रहेको सहरी विकास तथा भवन कार्यालय […]

कामपामा रूख कटानका कारण सबैभन्दा बढी विपत्ति, विद्युतबाट आगालागीका ५९ घटना

काठमाडौ‌ । काठमाडौँ महानगरपालिकामा गत आर्थिक वर्षको तुलनामा यस वर्ष रूख कटान र जल उत्पन्न विपद्क
BizKhabar Online » BizKhabar Online

कामपामा रूख कटानका कारण सबैभन्दा बढी विपत्ति, विद्युतबाट आगालागीका ५९ घटना

काठमाडौ‌ । काठमाडौँ महानगरपालिकामा गत आर्थिक वर्षको तुलनामा यस वर्ष रूख कटान र जल उत्पन्न विपद्का घटना बढेका छन् । यस वर्षको पुस मसान्तसम्म दुई सय ३४ विपद्का घटना भएको कामपाले जनाएको छ । कामपा विपद् व्यवस्थापन विभागका नगर प्रहरी उपरीक्षक विष्णुप्रसाद जोशीका अनुसार चालु आवको पुस मसान्तसम्म सबैभन्दा धेरै रूख कटानका कारण ७७ र […]

यशोदा फूड्सको ग्लोबल कार्यकारी निर्देशकमा जीपी शाह नियुक्त

काठमाडौं । यशोदा फूड्स प्रालिले आफ्नो नयाँ ग्लोबल कार्यकारी निर्देशकको रूपमा जीपी शाहलाई नियुक्
BizKhabar Online » BizKhabar Online

यशोदा फूड्सको ग्लोबल कार्यकारी निर्देशकमा जीपी शाह नियुक्त

काठमाडौं । यशोदा फूड्स प्रालिले आफ्नो नयाँ ग्लोबल कार्यकारी निर्देशकको रूपमा जीपी शाहलाई नियुक्त गरेको घोषणा गरेको छ। शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा, कम्पनीले शाहको नियुक्तिसँगै आफ्नो अन्तर्राष्ट्रिय विस्तारलाई अझ बलियो बनाउने योजना सार्वजनिक गरेको छ। यशोदा फूड्सले आफूलाई नेपालकै अग्रणी खाद्य उत्पादन कम्पनीका रूपमा दाबी गर्दै, भारत, क्यानाडा, अमेरिका, बहराइन, कुवेत, यूएई, जापान, यूके, […]

इम्सनको अध्यक्षमा पुन: रामराजा श्रेष्ठ चयन, यस्तो बन्यो कार्यसमिति

काठमाडौं । आर्थिक मिडिया सञ्चालकहरूको साझा संस्था इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन)को अध्यक
BizKhabar Online » BizKhabar Online

इम्सनको अध्यक्षमा पुन: रामराजा श्रेष्ठ चयन, यस्तो बन्यो कार्यसमिति

काठमाडौं । आर्थिक मिडिया सञ्चालकहरूको साझा संस्था इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन)को अध्यक्षमा रामराजा श्रेष्ठ पुनः चयन भएका छन्। संस्थाको काभ्रेको थुम्की रिसोर्टमा सम्पन्न सातौं वार्षिक साधारणसभाले श्रेष्ठलाई अध्यक्षमा सर्वसम्मतिमा पुनः चयन गरेको हो। उनी बिजखबर डटकमबाट प्रतिनिधित्व गर्दै संस्थाको अध्यक्षमा चयन भएका हुन्। यसैगरी संस्थाको उपाध्यक्षमा इक्वीटी नेपाल डट कमका लोचन खतिवडा र टक्सार […]

सिद्धबाबा सुरुङमार्ग वारपार छेडियो, प्रधानमन्त्रीले गरे भर्चुअल माध्यमबाट ब्रेकथ्रु

काठमाडौं । सिद्धार्थ राजमार्गको बहुप्रतीक्षित सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रु’ भएको छ। प्र
BizKhabar Online » BizKhabar Online

सिद्धबाबा सुरुङमार्ग वारपार छेडियो, प्रधानमन्त्रीले गरे भर्चुअल माध्यमबाट ब्रेकथ्रु

काठमाडौं । सिद्धार्थ राजमार्गको बहुप्रतीक्षित सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रु’ भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट सुरुङमार्गको ‘ब्रेक थ्रु’ सम्पन्न भएको घोषणा गरेका हुन्। १ किलोमिटर ८९ मिटर लम्बाइको यो सुरुङमार्ग दक्षिण र पूर्वतर्फबाट खनेर पूर्ण गरिएको हो। सडक विभागले २०७८ जेठ ९ मा अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनलाई ठेक्का […]

पाकिस्तानी राजदूत र उद्योगमन्त्रीबीच भेट, नेपालमा व्यावसायिक गतिविधि बढाउन आग्रह

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालमा व्यावसायिक गतिविधि बढाउ
BizKhabar Online » BizKhabar Online

पाकिस्तानी राजदूत र उद्योगमन्त्रीबीच भेट, नेपालमा व्यावसायिक गतिविधि बढाउन आग्रह

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालमा व्यावसायिक गतिविधि बढाउन पाकिस्तान सरकारसँग आग्रह गरेका छन् । मन्त्रालयमा मन्त्री भण्डारी र नेपालका लागि पाकिस्तानी राजदूत अब्रार एच हश्मीबीच आज भएको शिष्टाचार भेटका क्रममा सबै मुलुकसँग नेपालले व्यावसायिक सहकार्यलाई बढावा दिन चाहेकाले पाकिस्तान सरकारलाई पनि उनले सो आग्रह गरेका हुन् । नेपालको सङ्घीय संसदले नेपाल–पाकिस्तान […]

बङ्गलादेश र विश्व बैङ्कबीच तीन करोड अमेरिकी डलर ऋण सम्झौता, विद्युत प्रसारण संजाल विस्तार गरिँदै

काठमाडौं । बङ्गलादेश सरकार र विश्व बैङ्कबीच पूर्वी क्षेत्रमा विद्युत् प्रसारण सञ्जाल विस्तारका
BizKhabar Online » BizKhabar Online

बङ्गलादेश र विश्व बैङ्कबीच तीन करोड अमेरिकी डलर ऋण सम्झौता, विद्युत प्रसारण संजाल विस्तार गरिँदै

काठमाडौं । बङ्गलादेश सरकार र विश्व बैङ्कबीच पूर्वी क्षेत्रमा विद्युत् प्रसारण सञ्जाल विस्तारका लागि थप दुई करोड २९ लाख एसडीआर (अन्तर्राष्ट्रिय रिजर्भ एसेट अर्थात् तीन करोड अमेरिकी डलर) बराबरको एक सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा बङ्गलादेशको आर्थिक सम्बन्ध महाशाखाका सचिव मोहम्मद शाहरियार कादर सिद्दिकी र विश्व बैंकका कार्यवाहक देशीय निर्देशक गेल मार्टिनले हस्ताक्षर गरेका […]

भरतपुरमा भूमिगत विद्युतीकरणको परीक्षण सुरु, चालु आवमै काम सक्ने लक्ष्य

काठमाडों । भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको पहिलो फिडरको
BizKhabar Online » BizKhabar Online

भरतपुरमा भूमिगत विद्युतीकरणको परीक्षण सुरु, चालु आवमै काम सक्ने लक्ष्य

काठमाडों । भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको पहिलो फिडरको परीक्षण सफलतापूर्वक सम्पन्न गरिएको छ । भरतपुर महानगरपालिका–१० स्थित आन्तरिक राजस्व कार्यालय परिसरमा रहेको फिडरको स्विच महानगरपालिका प्रमुख रेनु दाहालले थिचेर परीक्षणको शुभारम्भ गरेकी हुन् । ताररहित महानगर बनाउने योजनाअनुरुप विद्युत् प्राधिकरणसँगको सहकार्यमा काम गरिएको उनले बताईन्। यसले महानगरपालिकालाई स्मार्टसिटी बनाउन सहयोग पुग्ने […]

बैंक तथा वित्तीय संस्थाहरुमा निरन्तर नियम उल्लंघन, किन मान्दैनन् राष्ट्र बैंकको मापदण्ड

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुमा निरन्तर नियम उल्लंघनको श्रृङखला जारी रहेको छ । नेपाल राष
BizKhabar Online » BizKhabar Online

बैंक तथा वित्तीय संस्थाहरुमा निरन्तर नियम उल्लंघन, किन मान्दैनन् राष्ट्र बैंकको मापदण्ड

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुमा निरन्तर नियम उल्लंघनको श्रृङखला जारी रहेको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ७ विकास बैंक र ८ फाइनान्स कम्पनीलाई कारबाही गरेपछि वित्तीय क्षेत्रमा नियामकीय उल्लंघन र लापरवाहीको विषय फेरि सतहमा आएको हो । वित्तीय संस्थाहरुले राष्ट्र बैंकका निर्देशन तथा कानुनी व्यवस्था लत्याउँदै आएको घटनाक्रमले बैंकिङ […]

आईएमई इलेक्ट्रिक प्रालिले नेपाल भित्र्यायो लेपावर जेनसेट, पावर सोलुसनको बजारमा गेम चेन्जर बन्ने

काठमाडौं । कमर्सियल सवारी साधन र पावर सोलुसनको क्षेत्रमा परिचित कम्पनी अशोक लेल्यान्डले आईएमई ग
BizKhabar Online » BizKhabar Online

आईएमई इलेक्ट्रिक प्रालिले नेपाल भित्र्यायो लेपावर जेनसेट, पावर सोलुसनको बजारमा गेम चेन्जर बन्ने

काठमाडौं । कमर्सियल सवारी साधन र पावर सोलुसनको क्षेत्रमा परिचित कम्पनी अशोक लेल्यान्डले आईएमई ग्रुपसँगको सहकार्यमा नेक्स्ट–जेन लेपावर जेनसेट सार्वजनिक गरेको छ । लेपावर जेनसेटको आधिकारिक वितरकको रूपमा आईएमई इलेक्ट्रिक प्रालिले देशमा बढ्दै गएको ऊर्जा मागलाई पुरा गर्ने उद्देश्यका साथ अत्याधुनिक पावर सोलुसन उपलब्ध गराउने क्रममा लेपावर जेनसेट बजारमा ल्याएको हो । सो अवसरमा नेपाल […]

सुनको मूल्य प्रतितोला १ लाख ६० हजार नाघ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख ६० हजार रुपैयाँ नाघेको छ । नेपाल सुनचाँदी व्
BizKhabar Online » BizKhabar Online

सुनको मूल्य प्रतितोला १ लाख ६० हजार नाघ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख ६० हजार रुपैयाँ नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला १ लाख ५९ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढेर प्रतितोला १ लाख ६० हजार ६ सय रुपैयाँ पुगेको हो । यसअनुसार आज सुनको मूल्य प्रतितोला १ हजारले बढेको हो […]

चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष मल्ल वाणिज्य सेवा पदकबाट सम्मानित

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष एवं नेपाल निर्जीवन व्यवसायी संघका अध्यक्ष
BizKhabar Online » BizKhabar Online

चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष मल्ल वाणिज्य सेवा पदकबाट सम्मानित

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष एवं नेपाल निर्जीवन व्यवसायी संघका अध्यक्ष राजेन्द्र मल्ल विशिष्ट वाणिज्य सेवा पदकबाट सम्मानित भएका छन् । तेस्रो विराट म्यूजिक एण्ड फिल्म अवार्ड २०८१ को अवसरमा मल्ल सम्मानित भएका हुन् । व्यापार र उद्योग क्षेत्रको विकासमा पुर्याएको योगदानको कदर स्वरुप मल्ल सम्मानित भउका हुन् । उनी ४० वर्षदेखि […]

१४ देशका कलाकारको संलग्नतामा ‘नेपाल आर्ट एक्स्पो’ सुरु

काठमाडौं । १४ देशका एक सय १९ जना कलाकारले बनाएका कला सिर्जना समावेश गरी बिहीबारदेखि ‘नेपाल आर्ट ए
BizKhabar Online » BizKhabar Online

१४ देशका कलाकारको संलग्नतामा ‘नेपाल आर्ट एक्स्पो’ सुरु

काठमाडौं । १४ देशका एक सय १९ जना कलाकारले बनाएका कला सिर्जना समावेश गरी बिहीबारदेखि ‘नेपाल आर्ट एक्स्पो’ सुरु भएको छ । नेपाल कला परिषद् बबरमहलमा आयोजित एक्स्पोका माध्यमबाट विभिन्न देशबीचको कला, संस्कृति आदानप्रदान हुने र कलाकारले सिक्ने अवसर पाउने नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले बताए। एक्स्पो आगामी चार दिनसम्म जारी रहने छ […]

Get more results via ClueGoal