नेपाल ल्यूब आयलले २०० प्रतिशत हकप्रद सेयर जारी गर्ने, एफपीओ निष्कासन प्रस्ताव खारेज
newsare.net
काठमाडौं । नेपाल ल्यूब आयल लिमिटेडले २०० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । यस कम्पनीको माघ १नेपाल ल्यूब आयलले २०० प्रतिशत हकप्रद सेयर जारी गर्ने, एफपीओ निष्कासन प्रस्ताव खारेज
काठमाडौं । नेपाल ल्यूब आयल लिमिटेडले २०० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । यस कम्पनीको माघ ११ गते बसेको सञ्चालक समिति बैठकले २०० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो । यस अघि आयलले घोषणा गरेको एफपीओ निष्कासन गर्ने प्रस्ताव खारेज भएको छ । अब कम्पनीले पुँजी वृद्धि गर्न हकप्रद जारी गर्ने […] Read more