बैंकिङ प्रणालीबाट ४० अर्ब तान्दै राष्ट्र बैंक, बोलकबोलबाट ब्याज निर्धारण
newsare.net
काठमाडौं, माघ १३ । राष्ट्र बैंकले माघ १३ गते आइतबार बैंकिङ प्रणालीबाट थप ४० अर्ब रुपैयाँ तान्ने भएबैंकिङ प्रणालीबाट ४० अर्ब तान्दै राष्ट्र बैंक, बोलकबोलबाट ब्याज निर्धारण
काठमाडौं, माघ १३ । राष्ट्र बैंकले माघ १३ गते आइतबार बैंकिङ प्रणालीबाट थप ४० अर्ब रुपैयाँ तान्ने भएको छ । राष्ट्र बैंकले २१ दिने निक्षेप संकलन उपकरणबाट रकम झिक्न लागेको हो । यस अघि पुस २१ गते केन्द्रीय बैंकले ५० अर्ब खिच्ने क्रममा बैंकहरुले बुझाएको ४३ अर्ब ८५ करोड आजै परिपक्क हुने भएको छ । […] Read more