रुन्चेत र लुसिकाङ जोड्ने एक करोडको झोलुङ्गे पुल, स्थानीयवासीलाई निक्कै सहज
newsare.net
काठमाडौं । उत्तरी गोरखाको धार्चे गाउँपालिकाका दुई वडालाई जोड्ने झोलुङ्गे पुल निर्माण भएको छ । धारुन्चेत र लुसिकाङ जोड्ने एक करोडको झोलुङ्गे पुल, स्थानीयवासीलाई निक्कै सहज
काठमाडौं । उत्तरी गोरखाको धार्चे गाउँपालिकाका दुई वडालाई जोड्ने झोलुङ्गे पुल निर्माण भएको छ । धार्चे –२ स्थित रुन्चेत र धार्चे –३ स्थित लुसिकाङ जोड्ने ‘बूढीगण्डकी लुसिकाङ झोलुङ्गे पुल’ निर्माण सम्पन्न भएको गाउँपालिकाकी उपाध्यक्ष सुनिला गुरुङले जानकारी दिइन् । एक करोड ३३ लाख ९४ हजार सात सय ५२ को लागतमा उक्त झोलुङ्गे पुल निर्माण भएको […] Read more