Nepal



सम्पत्ति शुद्धीकरण निवारणमा सम्बन्धित निकायबीच समन्वय अपरिहार्य : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वित्तीय अपराध न्यूनीकरणका लागि सम्पत्ति शुद्धीकरण नि

राजस्व चुहावट कसुरमा मुद्दा दायर, तीन करोड ४३ लाख बिगो र बिगोको शतप्रतिशत जरिवाना मागदाबी

काठमाडौं । राजस्व अनुसन्धान विभागले राजस्व अनुसन्धान कार्यालय बुटवलमार्फत बुटवल उपमहानगरपालिक
BizKhabar Online » BizKhabar Online

राजस्व चुहावट कसुरमा मुद्दा दायर, तीन करोड ४३ लाख बिगो र बिगोको शतप्रतिशत जरिवाना मागदाबी

काठमाडौं । राजस्व अनुसन्धान विभागले राजस्व अनुसन्धान कार्यालय बुटवलमार्फत बुटवल उपमहानगरपालिका–५ नेपालगञ्जरोडस्थित अलिम इन्टरप्राइजेजका सञ्चालक अलिम मियाँविरुद्ध राजस्व चुहावट कसुरमा मुद्दा दायर गरेको छ । विभागले अलिम इन्टरप्राइजेजका सञ्चालक मियाँले बिनास्रोतका भन्सार चोरीपैठारी गरिएका मालवस्तुको कारोबार गरी भन्सार महसुल, मूल्य अभिवृद्धि कर बिलविजक जारी नगरीकनै मूल्य अभिवृद्धि कर तथा आयकर छलेर राजस्व चुहावट गरेकाले उच्च […]

नेपाल स्टार्ट अप र साना तथा मझौला व्यवसाय सम्मेलन आजदेखि

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आजदेखि ‘नेपाल स्टार्ट अप र साना तथा मझौल
BizKhabar Online » BizKhabar Online

नेपाल स्टार्ट अप र साना तथा मझौला व्यवसाय सम्मेलन आजदेखि

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आजदेखि ‘नेपाल स्टार्ट अप र साना तथा मझौला व्यवसाय सम्मेलन’ सुरू हुने भएको छ। नेपाली कांग्रेस उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागको आयोजनामा दुई दिने सम्मेलन सुरू हुन लागेको हो। सम्मेलनको आज बिहान ९ बजे कांग्रेस सभापति शेरबहादुर देउवाले उद्घाटन गर्नेछन्।

धौलागिरी लघुवित्तको नाफा बढ्यो, प्रतिसेयर आम्दानी पनि बढ्यो

काठमाडौ । आइपुग्दा धौलागिरी लघुवित्तको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा खुद नाफा
BizKhabar Online » BizKhabar Online

धौलागिरी लघुवित्तको नाफा बढ्यो, प्रतिसेयर आम्दानी पनि बढ्यो

काठमाडौ । आइपुग्दा धौलागिरी लघुवित्तको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा खुद नाफासँगै प्रतिसेयर आम्दानी पनि बढेको छ । यसअवधिमा यस कम्पनीले २० लाख ८१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्षको यसैअवधिमा यस कम्पनी ४ करोड १४ लाख ८३ हजार रुपैयाँ घाटामा थियो । यसअवधिमा खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेसँगै […]

प्रविधि उद्योगका ‘ब्ल्याक हर्स’ लिआङ, जसले एकै झटकामा विश्व हल्लाए

काठमाडौं । टिम कुक, एलोन मस्क, सैम अल्टम्यान र लिआङ वेनफेंग । पहिलो तीन नामका बारेमा तपाईलाई थाहा ह
BizKhabar Online » BizKhabar Online

प्रविधि उद्योगका ‘ब्ल्याक हर्स’ लिआङ, जसले एकै झटकामा विश्व हल्लाए

काठमाडौं । टिम कुक, एलोन मस्क, सैम अल्टम्यान र लिआङ वेनफेंग । पहिलो तीन नामका बारेमा तपाईलाई थाहा हुनुपर्छ किनभने प्रविधिको दुनियाँमा यी तीन नामको सधैँ चर्चा हुने गर्छ । तर, अहिले विश्वभर चौथो र अन्तिम नामको भने अचानक चर्चा भइरहेको छ । किनभने, यी व्यक्ति हुन् तीनै हुन, जसले विश्वलाई शक्तिशाली चिनियाँ एआई मोडल […]

नेपाल चेम्बर र इजरायलबीच सूचना प्रविधि क्षेत्रमा सहकार्यको सहमति, घरेलु कामदारलाई निरन्तरता दिन आग्रह

काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र इजरायलबीच सूचना प्रविधी लगायतका क्षेत्रमा लगानीका लागि सहकार
BizKhabar Online » BizKhabar Online

नेपाल चेम्बर र इजरायलबीच सूचना प्रविधि क्षेत्रमा सहकार्यको सहमति, घरेलु कामदारलाई निरन्तरता दिन आग्रह

काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र इजरायलबीच सूचना प्रविधी लगायतका क्षेत्रमा लगानीका लागि सहकार्य गर्ने सहमति भएको छ । इजरायलमा शान्ती स्थापना भएसंगै सूचना प्रविधि, कृषि, पर्यटन एवं हस्पिटालिटी लगायतका क्षेत्रमा रोजगारीका लागि सहकार्य गर्ने सहमति भएको हो । चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवाल र नेपालका लागि इजरायलका राजदूत स्मुलिक एरी बासबीच यसअघी भएका […]

नगद अभावग्रस्त श्रीलङ्काले सवारी साधन आयातमा लगाएको प्रतिबन्ध हटायो

काठमाडौं । मुलुकले आफ्नो सबैभन्दा खराब आर्थिक मन्दीबाट बाहिर निस्कने थप सङ्केतहरू देखाएपछि श्री
BizKhabar Online » BizKhabar Online

नगद अभावग्रस्त श्रीलङ्काले सवारी साधन आयातमा लगाएको प्रतिबन्ध हटायो

काठमाडौं । मुलुकले आफ्नो सबैभन्दा खराब आर्थिक मन्दीबाट बाहिर निस्कने थप सङ्केतहरू देखाएपछि श्रीलङ्काले मङ्गलबार सवारी साधन आयातमा लगाइएको पाँच वर्षको प्रतिबन्ध हटाउने घोषणा गरेको छ । सूचनामन्त्री नलिन्दा जयतिसाले सन् २०२० देखि लागु गरिएको प्रतिबन्ध चरणबद्ध रूपमा हटाएर शनिबारदेखि बस, ट्रक र उपयोगिता सवारी साधनहरूको आयात खुला गरिने बताए । ‘हाम्रो विदेशी मुद्रा सञ्चिति […]

अबको १० बर्षमा प्रतिव्यक्ति उर्जा खपत १५ सय युनिट पुर्याउने लक्ष्य छ : उर्जामन्त्री खड्का

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले आगामी १० वर्षमा प्रतिव्यक्ति ऊर्जा खपत
BizKhabar Online » BizKhabar Online

अबको १० बर्षमा प्रतिव्यक्ति उर्जा खपत १५ सय युनिट पुर्याउने लक्ष्य छ : उर्जामन्त्री खड्का

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले आगामी १० वर्षमा प्रतिव्यक्ति ऊर्जा खपत १ हजार ५ सय युनिट पुर्याउने सरकारले लक्ष्य रहेको बताए । मंगलवार काठमाडौंमा आयोजित ऊर्जा ट्रान्समिनस तथा न्युन कार्वन उत्सर्जन इकोनोमिक सम्मेलनमा बोल्दै मन्त्री खड्काले यस्तो बताएका हुन। उनले विकास निर्माण गर्दा जोखिम न्युनिकरण गर्ने हिसावले ऊर्जा क्षेत्रको विकासलाई मुलुकको आवश्यकता […]

आम हड्ताल फिर्ता लिएर पाथिभरा केवलकार निर्माणमा सहयोग गर्न फुङलिङ नगरपालिकाको आग्रह

काठमाडौं । फुङलिङ नगरपालिकाले पाथिभरा मुक्कुमलुङ केवलकार निर्माणमा अवरोध गर्ने समुहले आह्वान ग
BizKhabar Online » BizKhabar Online

आम हड्ताल फिर्ता लिएर पाथिभरा केवलकार निर्माणमा सहयोग गर्न फुङलिङ नगरपालिकाको आग्रह

काठमाडौं । फुङलिङ नगरपालिकाले पाथिभरा मुक्कुमलुङ केवलकार निर्माणमा अवरोध गर्ने समुहले आह्वान गरेको ताप्लेजुङ बन्द र हड्तालका कार्यक्रम अविलम्ब फिर्ता लिन आग्रह गरेको छ । नगरप्रमुख अमिर मादेनले आज एक प्रेस विज्ञप्ती प्रकाशित गर्दै केवलकार निर्माण गर्ने क्रममा ‘नो केवलकार’ समुह र सुरक्षाकर्मीबीच झडप हुँदा घाइते भएकाहरुको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै नगरपालिकाले गत भदौ २१ […]

सरकारी कार्यालय समय तालिका परिवर्तन, भोलीदेखि नयाँ तालिका कार्यान्वयन

काठमाडौं । सरकारले सरकारी कार्यालयका लागि नयाँ कार्यतालिका सार्वजनिक गरेको छ। सरकारी कार्यालयह
BizKhabar Online » BizKhabar Online

सरकारी कार्यालय समय तालिका परिवर्तन, भोलीदेखि नयाँ तालिका कार्यान्वयन

काठमाडौं । सरकारले सरकारी कार्यालयका लागि नयाँ कार्यतालिका सार्वजनिक गरेको छ। सरकारी कार्यालयहरूको समय परिवर्तन गर्दै दुई भिन्न अवधिका लागि फरक कार्यतालिका निर्धारण गरिएको छ। नयाँ कार्यतालिका अनुसार, २०८१ साल वैशाख १ गतेदेखि कात्तिक १५ गतेसम्म र २०८१ साल माघ १६ गतेदेखि चैत मसान्तसम्म कार्यालय समय बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म हुनेछ। यस्तै, २०८१ […]

सेयर बजारमा इतिहासकै सबैभन्दा ठूलो गिरावट फेब्रुअरीमा हुने !

काठमाडौं । लगानीको मन्त्र बताउने प्रसिद्ध पुस्तक रिच ड्याड पुअर ड्याडका लेखक रोबर्ट कियोसाकीले
BizKhabar Online » BizKhabar Online

सेयर बजारमा इतिहासकै सबैभन्दा ठूलो गिरावट फेब्रुअरीमा हुने !

काठमाडौं । लगानीको मन्त्र बताउने प्रसिद्ध पुस्तक रिच ड्याड पुअर ड्याडका लेखक रोबर्ट कियोसाकीले सेयर बजारको बारेमा डरलाग्दो भविष्यवाणी गरेका छन् । सेयर बजारको इतिहासमै सबैभन्दा ठूलो गिरावट सन २०२५ फेब्रुअरीमा देखिने उनको भनाइ छ । उनका अनुसार यो प्रत्याशित घटनाले परम्परागत लगानी बजारमा हलचल ल्याउनेछ । तर निर्णय लिन ढिलाइ नगर्ने र तत्काल कदम […]

विश्वकै पहिलो ‘ट्रान्सफर्मर एसयुभी’ दिपल ई०७ नेपालमा सार्वजनिक

काठमाडौं । नेपालका लागि ‘फ्युचरिस्टिक’ तथा ‘लक्जरियस’ इभी ब्रान्ड दिपलको आधिकारिक विक्रेता एमए
BizKhabar Online » BizKhabar Online

विश्वकै पहिलो ‘ट्रान्सफर्मर एसयुभी’ दिपल ई०७ नेपालमा सार्वजनिक

काठमाडौं । नेपालका लागि ‘फ्युचरिस्टिक’ तथा ‘लक्जरियस’ इभी ब्रान्ड दिपलको आधिकारिक विक्रेता एमएडब्लू वृद्धिले विश्वकै पहिलो ‘ट्रान्सफर्मर एसयूभी’ दिपल ई०७ सार्वजनिक गरेको छ । अटोमोबाइल प्रविधिको ‘चमत्कार’का रुपमा लिइने दिपल ई०७ लाई एमएडब्लू वृद्धिका अध्यक्ष विष्णु अग्रवाल, चांगन अटो एसिया पेसिफिक भीपी गुआन जिन र एमएडब्लू वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारियाले संयुक्त रूपमा सार्वजनिक गरेका […]

दोहोरो अंकले बढ्यो सेयर बजार, कारोबार ९ अर्ब ४० करोड माथि

काठमाडौं । साताको तेस्रो कारोबार दिन ‘मंगलबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकल
BizKhabar Online » BizKhabar Online

दोहोरो अंकले बढ्यो सेयर बजार, कारोबार ९ अर्ब ४० करोड माथि

काठमाडौं । साताको तेस्रो कारोबार दिन ‘मंगलबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले उकालो लागेको छ । कारोबार समयको सुरुवातिदेखि लगातार उकालो लागेको नेप्से अन्तिम समयमा २४.५० अंकले बढ्दै २६ सय ५७.७७ को विन्दुमा पुगेर रोकिएको हो । आज कुल ३ सय २५ कम्पनीका १ करोड ९६ लाख ८० हजार बढी कित्ता सेयर किनबेच […]

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक, सदनमा प्रस्तुत गर्ने विधेयकका विषयमा छलफल हुने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज (मंगलबार) का लागि मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प
BizKhabar Online » BizKhabar Online

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक, सदनमा प्रस्तुत गर्ने विधेयकका विषयमा छलफल हुने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज (मंगलबार) का लागि मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार बैठक बिहान ११ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ। बैठकमा सरकारका नियमित काम कारबाही र सदनमा प्रस्तुत गर्ने विधेयकका विषयमा छलफल हुने जनाइएको छ।

ट्रम्पद्वारा आफूविरुद्ध अनुसन्धान गर्ने १२ वकिल बर्खास्त, थप तीनवटा कार्यकारी आदेशमा हस्ताक्षर गर्ने

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले न्याय विभागका १२ जना अधिकारीलाई बर्खास्
BizKhabar Online » BizKhabar Online

ट्रम्पद्वारा आफूविरुद्ध अनुसन्धान गर्ने १२ वकिल बर्खास्त, थप तीनवटा कार्यकारी आदेशमा हस्ताक्षर गर्ने

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले न्याय विभागका १२ जना अधिकारीलाई बर्खास्त गरेको छ । बर्खास्तमा परेका उनीहरूले ट्रम्पविरुद्ध अनुसन्धान गरेका थिए । अमेरिकाका कार्यवाहक महान्यायाधिवक्ता जेम्स म्याकहेनरीले ती अधिकारीहरूलाई बर्खास्त गर्ने निर्णय गरेको बीबीसीले जनाएको छ । न्याय विभागका ती अधिकारीले आउँदा दिनमा राष्ट्रपति ट्रम्पको एजेन्डालाई इमान्दारीपूर्वक कार्यान्वयन गर्न नसक्ने भएकाले बर्खास्त गरेको […]

सुनको मूल्यमा पुनः गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । पछिल्लो समय ओरालो लागिरहेको सुनको मूल्यले मंगलबार पनि निरन्तरता पाएको छ । साताको दोस्
BizKhabar Online » BizKhabar Online

सुनको मूल्यमा पुनः गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । पछिल्लो समय ओरालो लागिरहेको सुनको मूल्यले मंगलबार पनि निरन्तरता पाएको छ । साताको दोस्रो दिन सोमबार प्रतितोला १ लाख ६० हजार १ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घट्दै प्रतितोला १ लाख ५९ हजार २ सय रुपैयाँमा झरेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९ सयले घटेको […]

विदेशी सहायता रोक्ने ट्रम्प प्रशासनको नीति र नेपाललाई परेको असर

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशले नेपालमा अमेरिकी सहयोग अन्तर्ग
BizKhabar Online » BizKhabar Online

विदेशी सहायता रोक्ने ट्रम्प प्रशासनको नीति र नेपाललाई परेको असर

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशले नेपालमा अमेरिकी सहयोग अन्तर्गत सञ्चालित परियोजनाहरू प्रभावित बनाएको छ । अमेरिकी सहयोगका मुख्य परियोजनाहरू स्वास्थ्य, कृषि, शिक्षा र स्थानीय विकासमा केन्द्रित थिए । ट्रम्प प्रशासनले आगामी ९० दिनका लागि सहायता स्थगनको निर्णय गर्दा नेपालमा २ खर्ब ६६ अर्ब रुपैयाँ लागतका ७० परियोजनाहरू प्रभावित भएका छन् । हालसम्म […]

हिमालयन लघुवित्तको ३९५.६८ प्रतिशत नाफा बढ्यो, यस्ता छन् अन्य सूचक

काठमाडौं । हिमालयन लघुवित्त चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा ३९५.६८ प्रतिशत खुद न
BizKhabar Online » BizKhabar Online

हिमालयन लघुवित्तको ३९५.६८ प्रतिशत नाफा बढ्यो, यस्ता छन् अन्य सूचक

काठमाडौं । हिमालयन लघुवित्त चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा ३९५.६८ प्रतिशत खुद नाफासँगै प्रतिसेयर आम्दानी पनि बढेको छ । यसअवधिमा खुद नाफा ३९५.६८ प्रतिशतले बढेर २ करोड ६० लाख ६३ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यस कम्पनीले ५२ लाख ५८ हजार रुपैयाँ नाफा कमाएको थियो । खुद ब्याज आम्दानी र सञ्चालन […]

काठमाडौंमा पनि नागरिकताको अनलाइन सिफारिस सुरु, नागरिकता प्राप्तिमा थप सहजता

काठमाडौं । चन्द्रागिरि नगरपालिकाले नागरिकताको अनलाइन सिफारिस सुरुआत गरेको छ । काठमाडौँ उपत्यका
BizKhabar Online » BizKhabar Online

काठमाडौंमा पनि नागरिकताको अनलाइन सिफारिस सुरु, नागरिकता प्राप्तिमा थप सहजता

काठमाडौं । चन्द्रागिरि नगरपालिकाले नागरिकताको अनलाइन सिफारिस सुरुआत गरेको छ । काठमाडौँ उपत्यकाभित्र पहिलोप टक नगरपालिकाले वडा नं १२ बलम्बुबाट सो सेवाको थालनी गरेको हो । यसका लागि गृहमन्त्रालय, जिल्ला प्रशासन कार्यालय काठमाडौँको समन्वय र सहकार्यमा नगरपालिकाले कार्यपालिका सदस्य एवं १५ वटै वडाका सचिवलाई आवश्यक तालिम प्रदान गरेको थियो । नगर प्रमुख घनश्याम गिरी, प्रमुख […]

एनएमबि बैंकको नयाँ शाखा रुकुमको आठविसकोटमा, शाखा संख्या २०२ पुग्यो

काठमाडौं । एनएमबि बैंक लिमिटेडले रुकुम स्थित आठविसकोटमा आफ्नो नयाँ शाखा विस्तार गरेको छ । सोमबार
BizKhabar Online » BizKhabar Online

एनएमबि बैंकको नयाँ शाखा रुकुमको आठविसकोटमा, शाखा संख्या २०२ पुग्यो

काठमाडौं । एनएमबि बैंक लिमिटेडले रुकुम स्थित आठविसकोटमा आफ्नो नयाँ शाखा विस्तार गरेको छ । सोमबार आठबिसकोट नगरपालिकाका मेयर रवि केसी र एनएमबि बैंकका नायब महाप्रबन्धक प्रमोद दाहालले संयुक्त रुपमा बैंकको २०२औं शाखाको उद्घाटन गरेका हुन् । सर्वसाधारणलाई सरल र सहज रुपमा बैंकिङ सेवा विस्तार गर्ने उद्देश्यका साथ सो स्थानमा नयाँ शाखा विस्तार गरिएको बैंकले […]

एनआरएन इन्फ्रास्टक्चरले शतप्रतिशत हकप्रद निष्कासन गर्ने, विक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट नियुक्त

काठमाडौं । एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्कासनका ल
BizKhabar Online » BizKhabar Online

एनआरएन इन्फ्रास्टक्चरले शतप्रतिशत हकप्रद निष्कासन गर्ने, विक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट नियुक्त

काठमाडौं । एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्कासनका लागि विक्री प्रबन्धक नियुक्त गर्ने कार्य सम्पन्न गरेको । कम्पनीले पुस १२ गते सम्पन्न १२औं वार्षिक साधारण सभाबाट ५ प्रतिशत हकप्रद शेयर वितरणपछि कायम चुक्तापूँजीको आधारमा शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको थियो । गत वर्षको मुनाफाबाट कम्पनीले ५ प्रतिशत बोनस शेयर […]

क्रेस्ट माइक्रो लाइफको आजबाट आइपीओ निष्कासन, यसरी गर्नुस आवेदन

काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आज माघ १५ गते सोमबारबाट आइपीओ निष्कासन ग
BizKhabar Online » BizKhabar Online

क्रेस्ट माइक्रो लाइफको आजबाट आइपीओ निष्कासन, यसरी गर्नुस आवेदन

काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आज माघ १५ गते सोमबारबाट आइपीओ निष्कासन गरेको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई माघ १५ गतेदेखि आइपीओ निष्कासन शुरु गरेको हो हो । कम्पनीले १० प्रतिशत अर्थात, २ लाख २५ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्कासन खुला गरेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीले […]

७७.५ मेवा क्षमताको घुन्सा खोला आयोजना अघि बढाउन लक्ष्मी सनराइजको नेतृत्वमा सहवित्तीयकरण सम्झौता

काठमाडौं । लक्ष्मी सनराइज बैंकको नेतृत्वमा सहवित्तीयकरणमा सहभागी बैंकहरूले ताप्लेजुङ जिल्लाक
BizKhabar Online » BizKhabar Online

७७.५ मेवा क्षमताको घुन्सा खोला आयोजना अघि बढाउन लक्ष्मी सनराइजको नेतृत्वमा सहवित्तीयकरण सम्झौता

काठमाडौं । लक्ष्मी सनराइज बैंकको नेतृत्वमा सहवित्तीयकरणमा सहभागी बैंकहरूले ताप्लेजुङ जिल्लाको घुन्सा नदीमा निर्माण हुने ७७.५ मेगावाट क्षमताको घुन्सा खोला जलविद्युत आयोजनामा लगानी गर्ने सम्झौता गरेका छन्। आयोजनाको कुल लागत १८ अर्ब १३ करोड रहेको छ। नेपाल विद्युत् प्राधिकरणसहित हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड र विद्युत् उत्पादन कम्पनी लिमिटेडको संयुक्त लगानी आयोजनाको ५१ प्रतिशत […]

अमेरिकाले स्थगित गरेका आयोजनामा दायित्व सिर्जना नगर्न अर्थ मन्त्रालयको निर्देशन

काठमाडौं । अर्थ मन्त्रालयले अमेरिकाले स्थगित गरेका चारवटा आयोजनामा दायित्व सिर्जना नगर्न सम्बन
BizKhabar Online » BizKhabar Online

अमेरिकाले स्थगित गरेका आयोजनामा दायित्व सिर्जना नगर्न अर्थ मन्त्रालयको निर्देशन

काठमाडौं । अर्थ मन्त्रालयले अमेरिकाले स्थगित गरेका चारवटा आयोजनामा दायित्व सिर्जना नगर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ। मन्त्रालयका प्रवक्ता सहसचिव महेश भट्टराईले सोमबार जारी गरेको विज्ञप्तिमा अमेरिकी सहयोग नियोग (यूएसएड) को स्रोततर्फ कुनै दायित्व सिर्जना नगर्न स्पष्ट गरिएको छ। यूएसएड र नेपाल सरकारबीच २०२२ मे ५ मा हस्ताक्षरित डेभलपमेन्ट अब्जेक्टिभ एग्रिमेन्ट (डीओएजी) अन्तर्गत प्राप्त अनुदान […]

सेयर बजारमा दोहोरो अंकको गिरावट, झण्डै ९ अर्बको कारोबार

काठमाडौं । साताको दोस्रो कारोबार दिन ‘सोमबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले
BizKhabar Online » BizKhabar Online

सेयर बजारमा दोहोरो अंकको गिरावट, झण्डै ९ अर्बको कारोबार

काठमाडौं । साताको दोस्रो कारोबार दिन ‘सोमबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले घटेको छ । कारोबार समयको सुरुवातिदेखि तिव्र उत्तारचढाव भईरहेको नेप्से अन्तिम समयमा १०.६१ अंकले घट्दै २६ सय ३३ को विन्दुमा झरेर बन्द भएको हो । आज कुल ३ सय १२ कम्पनीका १ करोड ७२ लाख ५३ हजार बढी कित्ता सेयर किनबेच […]

सम्पत्ति शुद्धीकरणसम्बन्धी कानून निर्माणलगायत महत्वपूर्ण कामहरु भएका छन् : अर्थमन्त्री पौडेल

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले सम्पत्ति शुद्धीकरणको समस्या समाधान गर्नका लागि नेपालले आ
BizKhabar Online » BizKhabar Online

सम्पत्ति शुद्धीकरणसम्बन्धी कानून निर्माणलगायत महत्वपूर्ण कामहरु भएका छन् : अर्थमन्त्री पौडेल

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले सम्पत्ति शुद्धीकरणको समस्या समाधान गर्नका लागि नेपालले आवश्यक कानुनहरु निर्माण गरेको बताएका छन् । सोमबार काठमाडौंमा सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले नेपालमा सम्पत्ति शुद्धीकरण सम्बन्धी प्रभावकारी काम हुन नसके पनि केही महत्वपूर्ण कामहरु भने भएको बताए । सम्पत्ति शुद्धीकरणको समस्या समाधानका लागि गर्नुपर्ने […]

आठौं चेम्बर एक्स्पो माघ १७ देखि हुँदै, १२५ स्टलमार्फत सफ्टवेयरदेखि अटोमोबाइलको प्रदर्शन गरिँदै

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको आयोजनामा आठौं चरणको ‘चेम्बर एक्स्पो २०२५’ काठमाडौंको भृकुटीम
BizKhabar Online » BizKhabar Online

आठौं चेम्बर एक्स्पो माघ १७ देखि हुँदै, १२५ स्टलमार्फत सफ्टवेयरदेखि अटोमोबाइलको प्रदर्शन गरिँदै

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको आयोजनामा आठौं चरणको ‘चेम्बर एक्स्पो २०२५’ काठमाडौंको भृकुटीमण्डपमा आगामी विहिबारदेखि शुरु हुँदैछ । अन्तरराष्ट्रियस्तरको सफ्टवेयर तथा एआइ प्रोजेक्टसहित आठौं नेपाल चेम्बर एक्स्पो माघ १७ देखि २१ गते सम्म चल्ने आयोजक नेपाल चेम्बर अफ कमर्सले जनाएको छ । चेम्बर मेलामा स्थानीय उत्पादनहरुको प्रर्वद्धन एवं बजारीकरण तथा व्यापार अभिवृद्धि गर्ने उद्देश्य […]

राष्ट्रिय सहकारी नियमन प्राधिकरणको उद्घाटन, सहकारीको अनियमितता छानविनदेखि नियमनसम्म गर्ने

काठमाडौं । सरकारले हालै सहकारी ऐन, २०७४ संशोधन गर्न जारी गरेको अध्यादेशबमोजिम राष्ट्रिय सहकारी न
BizKhabar Online » BizKhabar Online

राष्ट्रिय सहकारी नियमन प्राधिकरणको उद्घाटन, सहकारीको अनियमितता छानविनदेखि नियमनसम्म गर्ने

काठमाडौं । सरकारले हालै सहकारी ऐन, २०७४ संशोधन गर्न जारी गरेको अध्यादेशबमोजिम राष्ट्रिय सहकारी नियमन प्राधिकरणको उद्घाटन गरिएको छ । साबिकको राष्ट्रिय सहकारी विकास बोर्डको पुल्चोकस्थित भवनमा आज आयोजित कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले प्राधिकरणको कार्यालय विधिवत् रुपमा उद्घाटन गरेका हुन् । कार्यक्रममा मन्त्री अधिकारीले प्राधिकरणका अध्यक्ष र सदस्यहरुलाई शपथ पनि […]

पुनर्बीमा कम्पनीहरुलाई बीमा प्राधिकरणको सहुलियत, चुक्तापुँजी पुर्याउन एक वर्षको समय थप

काठमाडौं । नेपाल बीमा प्राधिकरणले पुनर्बीमा कम्पनीहरुलाई न्यूनतम चुक्तापुँजी पुर्याउन एक वर्ष
BizKhabar Online » BizKhabar Online

पुनर्बीमा कम्पनीहरुलाई बीमा प्राधिकरणको सहुलियत, चुक्तापुँजी पुर्याउन एक वर्षको समय थप

काठमाडौं । नेपाल बीमा प्राधिकरणले पुनर्बीमा कम्पनीहरुलाई न्यूनतम चुक्तापुँजी पुर्याउन एक वर्षको समयावधि थप गर्ने निर्णय गरेको छ। प्राधिकरणको गत पुस २४ गते बसेको संचलक समितिको बैठकले न्यूनतम चुक्तापुँजी पुर्याउन समस्या झेलिरहेका नेपाल पुनर्बीमा कम्पनी (नेपाल रि) र हिमालयन रिइन्स्योरेन्स (हिमालयन रि) लाई राहत मिल्नेगरी माघ मसान्तसम्म पुर्याउनुपर्ने चुक्तापूँजीको म्याद आगामी बर्ष माघ मसान्तसम्म लम्ब्याउने […]

माछापुच्छ्रे क्यापिटलको सामाजिक उत्तरदायित्व, विद्यार्थीलाई वित्तीय साक्षरता तथा सचेतना प्रदान

काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेडले वित्तीय साक्षरता तथा सचेतना कार्यक्रम सम्पन्न गरेक
BizKhabar Online » BizKhabar Online

माछापुच्छ्रे क्यापिटलको सामाजिक उत्तरदायित्व, विद्यार्थीलाई वित्तीय साक्षरता तथा सचेतना प्रदान

काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेडले वित्तीय साक्षरता तथा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले आफ्नो ५ औं वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मिति २०८१ माघ १३ गते सोह्रखुट्टे, काठमाडौंस्थित मोडर्न नेपाल कलेजमा वित्तीय साक्षरता तथा सचेतना कार्यक्रम सम्पन्न गरेको हो । उक्त कार्यक्रममा स्नातक तहका विद्यार्थी, कलेजका शिक्षक तथा कर्मचारीलाई सेयर बजारको आधारभूत […]

मर्चवार क्षेत्रको ‘सवस्टेसन’ निर्माण तीव्र, लो भोल्टेज र अनियमित विद्युत् कटौतीको समस्या हट्ने

काठमाडौं । रूपन्देहीको मर्चवार क्षेत्रमा निर्माण भइरहेको विद्युत् ‘सवस्टेसन’ को काम ४० प्रतिशत
BizKhabar Online » BizKhabar Online

मर्चवार क्षेत्रको ‘सवस्टेसन’ निर्माण तीव्र, लो भोल्टेज र अनियमित विद्युत् कटौतीको समस्या हट्ने

काठमाडौं । रूपन्देहीको मर्चवार क्षेत्रमा निर्माण भइरहेको विद्युत् ‘सवस्टेसन’ को काम ४० प्रतिशत पूरा भएको छ। तीन पालिकालाई लक्षित गरी निर्माण भइरहेको मर्चवारस्थित महदेई सवस्टेसनको निर्माण सम्पन्न भएपछि क्षेत्रको विद्युत् समस्यामा स्थायी सुधार आउने नेपाल विद्युत प्राधिकरणले जनाएको छ । प्राधिकरणका इन्जिनियर जगदिशराज बरालका अनुसार महदेई सवस्टेसनको सिभिल संरचनामा ३५ प्रतिशत र विद्युतीकरणमा ४० प्रतिशत […]

सेरेसको लिमिटलेस एक्सपिरियन्स क्याम्प : निशुल्क सर्भिसदेखि टेस्ट ड्राइभमा गिफ्ट ह्याम्परसम्म

काठमाडौं । इलेक्ट्रिक भेहिकल ब्रान्ड सेरेसले ‘लिमिटलेस एक्सपिरियन्स’ नामक विशेष एक्सचेन्ज र टे
BizKhabar Online » BizKhabar Online

सेरेसको लिमिटलेस एक्सपिरियन्स क्याम्प : निशुल्क सर्भिसदेखि टेस्ट ड्राइभमा गिफ्ट ह्याम्परसम्म

काठमाडौं । इलेक्ट्रिक भेहिकल ब्रान्ड सेरेसले ‘लिमिटलेस एक्सपिरियन्स’ नामक विशेष एक्सचेन्ज र टेस्ट ड्राइभ क्याम्पको घोषणा गरेको छ । जनवरी २६ देखि ३० सम्म नेपालभरका सेरेस शोरूमहरूमा सञ्चालन हुनेगरी कम्पनीले उक्त क्याम्पको घोषणा गरेको हो । काठमाडौं उपत्यकाका नक्साल, थसिखेल, भक्तपुर, नयाँबजार तथा पोखरा, बुटवल, चितवन, वीरगञ्ज र विराटनगरका शोरूमहरूमा उपलब्ध यो कार्यक्रमले ग्राहकहरूलाई इलेक्ट्रिक […]

अमेरिकामा प्रत्येक घण्टा सवा अर्ब बढीको सामान निर्यात गर्दै भारत, ट्रम्पले ट्यारिफ बढाए के होला ?

काठमाडौं । डोनाल्ड ट्रम्पले सत्तामा आएपछि भारतलगायत धेरै देशलाई शतप्रतिशत करवृद्धि गर्ने धम्की
BizKhabar Online » BizKhabar Online

अमेरिकामा प्रत्येक घण्टा सवा अर्ब बढीको सामान निर्यात गर्दै भारत, ट्रम्पले ट्यारिफ बढाए के होला ?

काठमाडौं । डोनाल्ड ट्रम्पले सत्तामा आएपछि भारतलगायत धेरै देशलाई शतप्रतिशत करवृद्धि गर्ने धम्की दिएपनि अमेरिका–भारतको व्यापारले भने ट्रम्पलाई समस्यामा पार्न सक्ने देखिन्छ । भारत र अमेरिकाबीचको व्यापार लगातार बढिरहेको छ । अमेरिकामा भारतीय सामानको वर्चस्व बढ्दै गएको छ । पछिल्लो ९ महिनामा भारतले प्रत्येक घण्टा करिब ८० करोड भारतीय रुपैयाँ (१ अर्ब २८ करोड नेपाली […]

ज्योति विकास बैंकका ग्राहकहरुलाई ‘सिग्मा डायग्नोस्टिक ल्याबोरेटरी’मा ४० प्रतिशतसम्म छुट

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले भक्तपुर राधेराधेस्थित ‘सिग्मा डायग्नोस्टिक ल्याबोरेटरी
BizKhabar Online » BizKhabar Online

ज्योति विकास बैंकका ग्राहकहरुलाई ‘सिग्मा डायग्नोस्टिक ल्याबोरेटरी’मा ४० प्रतिशतसम्म छुट

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले भक्तपुर राधेराधेस्थित ‘सिग्मा डायग्नोस्टिक ल्याबोरेटरी’मा बैंकका ग्राहकहरूलाई विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ। यस सम्झौतापश्चात्, ज्योति विकास बैंकका ग्राहकहरूले उक्त डायग्नोस्टिक प्रयोगशालामा ४० प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नेछन्। ज्योति विकास बैंकले ग्राहकहरूको सुविधालाई प्राथमिकतामा राख्दै, देशका अन्य विभिन्न व्यवसायहरूसँग निरन्तर सहकार्य गर्दै, ग्राहकहरूलाई विशेष छुट र […]

रुन्चेत र लुसिकाङ जोड्ने एक करोडको झोलुङ्गे पुल, स्थानीयवासीलाई निक्कै सहज

काठमाडौं । उत्तरी गोरखाको धार्चे गाउँपालिकाका दुई वडालाई जोड्ने झोलुङ्गे पुल निर्माण भएको छ । धा
BizKhabar Online » BizKhabar Online

रुन्चेत र लुसिकाङ जोड्ने एक करोडको झोलुङ्गे पुल, स्थानीयवासीलाई निक्कै सहज

काठमाडौं । उत्तरी गोरखाको धार्चे गाउँपालिकाका दुई वडालाई जोड्ने झोलुङ्गे पुल निर्माण भएको छ । धार्चे –२ स्थित रुन्चेत र धार्चे –३ स्थित लुसिकाङ जोड्ने ‘बूढीगण्डकी लुसिकाङ झोलुङ्गे पुल’ निर्माण सम्पन्न भएको गाउँपालिकाकी उपाध्यक्ष सुनिला गुरुङले जानकारी दिइन् । एक करोड ३३ लाख ९४ हजार सात सय ५२ को लागतमा उक्त झोलुङ्गे पुल निर्माण भएको […]

छोटो अवधिमा साहासिक पदयात्रा, पर्यटकको रोजाइमा अन्नपूर्ण आधार शिविर

काठमाडौं । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको अन्नपूर्ण आधार शिविर र मौरिस हर्
BizKhabar Online » BizKhabar Online

छोटो अवधिमा साहासिक पदयात्रा, पर्यटकको रोजाइमा अन्नपूर्ण आधार शिविर

काठमाडौं । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको अन्नपूर्ण आधार शिविर र मौरिस हर्गोज पदमार्गमा एक करोड २५ लाखको लागतमा पूर्वाधार निर्माण थालिएको छ । अन्नपूर्ण गाउँपालिकाको रु एक करोड, नेपाल पर्यटन बोर्डको रु २० लाख र अन्नपूूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को रु पाँच लाख बजेटबाट आश्रयस्थल, शौचालय, खानेपानी, पदमार्ग, चिया पसल र खुला सङ्ग्राहलय निर्माण […]

Get more results via ClueGoal