सेयर बजारमा दोहोरो अंकको गिरावट, झण्डै ९ अर्बको कारोबार
newsare.net
काठमाडौं । साताको दोस्रो कारोबार दिन ‘सोमबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकलेसेयर बजारमा दोहोरो अंकको गिरावट, झण्डै ९ अर्बको कारोबार
काठमाडौं । साताको दोस्रो कारोबार दिन ‘सोमबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले घटेको छ । कारोबार समयको सुरुवातिदेखि तिव्र उत्तारचढाव भईरहेको नेप्से अन्तिम समयमा १०.६१ अंकले घट्दै २६ सय ३३ को विन्दुमा झरेर बन्द भएको हो । आज कुल ३ सय १२ कम्पनीका १ करोड ७२ लाख ५३ हजार बढी कित्ता सेयर किनबेच […] Read more