Nepal



क्रेस्ट माइक्रो लाइफको आजबाट आइपीओ निष्कासन, यसरी गर्नुस आवेदन

काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आज माघ १५ गते सोमबारबाट आइपीओ निष्कासन ग

काम गर्ने इमानदारीता र इच्छाशक्ति भएमा सफल उद्यमी बन्न असम्भव छैन् : महासंघ अध्यक्ष ढकाल

काठमाडौं । नेपालका उद्योगी–व्यवसायीहरुले नेपालमा स्टार्टअप र साना तथा मझौला उद्योग स्थापना र प्
BizKhabar Online » BizKhabar Online

काम गर्ने इमानदारीता र इच्छाशक्ति भएमा सफल उद्यमी बन्न असम्भव छैन् : महासंघ अध्यक्ष ढकाल

काठमाडौं । नेपालका उद्योगी–व्यवसायीहरुले नेपालमा स्टार्टअप र साना तथा मझौला उद्योग स्थापना र प्रबद्र्धनका लागि लगानीको सहज वातावरणका साथै कानुनी जटिलताहरु हटाएर एकद्वार प्रणाली लागु गर्नुपर्ने बताएका छन् । नेपाली कांग्रेसको उद्यमशील र साना तथा मझौला व्यवसायी विकास विभागले पार्टी कार्यालयमा बुधबारदेखि सुरु गरेको स्टार्टअप तथा एसएमई सम्मेलनको दोस्रो सेसनमा बोल्ने वक्ताहरुले सरकारले लगानीका लागि […]

चेम्बरले भन्यो-घाटामा गएका कम्पनीको म्यानुपुलेशन गरेर आइपीओ ल्याउने क्रम बढ्यो, वार्षिक १० प्रतिशत लाभांस नदिनेलाई रोक्नुपर्छ

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्शले पछिल्लो समय घाटामा रहेका कम्पनीका व्यालेन्ससिटमा म्यानुपुले
BizKhabar Online » BizKhabar Online

चेम्बरले भन्यो-घाटामा गएका कम्पनीको म्यानुपुलेशन गरेर आइपीओ ल्याउने क्रम बढ्यो, वार्षिक १० प्रतिशत लाभांस नदिनेलाई रोक्नुपर्छ

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्शले पछिल्लो समय घाटामा रहेका कम्पनीका व्यालेन्ससिटमा म्यानुपुलेशन गरेर सर्वसाधारण जनतामा आइपीओ जारी गरेर पैसा उठाउने क्रम बढेको भन्दै त्यसलाई रोक लगाउनुपर्ने बताएको छ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले स्टक ब्रोकर एसोसिएसनको नयाँ कार्यसमितिलाई स्वागत एवं बस्तुगत सदस्यता प्रदान गर्दै अवका दिननमा ब्रोकर एसोसिएसन र चेम्बरको […]

डिपसिकको ‘स्पुतनिक क्षण’ले अमेरिकी चिप प्रतिबन्धमा रहेका कमजोरी उजागर

काठमाडौं । उच्च–प्रविधि चिपहरूमा अमेरिकी निर्यात नियन्त्रणले अनजानमै स्टार्टअप डिपसिकको एआई च
BizKhabar Online » BizKhabar Online

डिपसिकको ‘स्पुतनिक क्षण’ले अमेरिकी चिप प्रतिबन्धमा रहेका कमजोरी उजागर

काठमाडौं । उच्च–प्रविधि चिपहरूमा अमेरिकी निर्यात नियन्त्रणले अनजानमै स्टार्टअप डिपसिकको एआई च्याटबटको सफलतालाई बल पु¥याएको छ । यसले एआईमा विश्वव्यापी प्रभुत्वका लागि चीनलाई रोक्न वासिङ्टनले केही गर्न नसक्ने भन्ने डर उत्पन्न गरेको छ । पूर्वी चिनियाँ शहर हाङझोउमा रहेको यस कम्पनीले आफ्नो आर१ प्रोग्रामले लगानीकर्ता र उद्योग विशेषज्ञहरूलाई चकित पारेको छ । यसले अमेरिकी प्रतिस्पर्धीहरूसँग […]

जापानमा आत्महत्या गर्ने विद्यार्थीको सङ्ख्या बढ्दो क्रममा, नियन्त्रणका लागि सार्वजनिक आह्वान

काठमाडौं । जापानमा सन् २०२४ मा विद्यालयस्तरका विद्यार्थीले आत्महत्या गर्ने क्रम नरोकिएको तर साम
BizKhabar Online » BizKhabar Online

जापानमा आत्महत्या गर्ने विद्यार्थीको सङ्ख्या बढ्दो क्रममा, नियन्त्रणका लागि सार्वजनिक आह्वान

काठमाडौं । जापानमा सन् २०२४ मा विद्यालयस्तरका विद्यार्थीले आत्महत्या गर्ने क्रम नरोकिएको तर सामान्य वृद्धि देखिएको भेटिएको यहाँको स्वास्थ्य मन्त्रालयद्वारा सार्वजनिक तथ्याङ्कले देखाएको छ । मन्त्रालयका अनुसार सन् २०२३ मा ५१३ जना विदार्थीले आत्महत्या गरेकोमा सन् २०२४ मा यो सङ्ख्या ५२७ पुगेको थियो । यद्यपि, सबै उमेर समूहका मानिसको आत्म हत्या दर सन् २००३ को […]

पाथीभरा मुकुम्लुङ केबलकारले ताप्लेजुङको समग्र समृद्धिमा सहयोग पुग्छ : सांसद भट्टराई

काठमाडौं । नेकपा एमालेका सांसद योगेश भट्टराईले ताप्लेजुङमा निर्माणाधीन पाथीभरा देवी मुकुम्लुङ
BizKhabar Online » BizKhabar Online

पाथीभरा मुकुम्लुङ केबलकारले ताप्लेजुङको समग्र समृद्धिमा सहयोग पुग्छ : सांसद भट्टराई

काठमाडौं । नेकपा एमालेका सांसद योगेश भट्टराईले ताप्लेजुङमा निर्माणाधीन पाथीभरा देवी मुकुम्लुङ केबलकार समग्र समृद्धिमा सहयोग पुग्ने बताएका छन् । सांसद भट्टराईले काठमाडौंमा पत्रकार सम्मेलन गरेर केबलकारका बारेमा आफ्नो धारणा सार्वजनिक गरेका हुन् । संघीय सरकार प्रदेश सरकार र स्थानीय तहबाट कानुनी प्रक्रिया पुरा गरेर पाथीभरा देवी मुकुम्लुङ केबलकार प्रालिले ताप्लेजुङमा अवस्थित पाथीभरामा केबलकार निर्माणको […]

सिटिजन्स बैंक र बाईकर्स क्याफेबीच छुटसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नक्साल, काठमाडौं स्थित बाईकर्स क्याफे बीच सिटिजन्
BizKhabar Online » BizKhabar Online

सिटिजन्स बैंक र बाईकर्स क्याफेबीच छुटसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नक्साल, काठमाडौं स्थित बाईकर्स क्याफे बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले बाईकर्स क्याफेमा १५% सम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार […]

योजना आयोगद्वारा समपूरक र विशेष अनुदानअन्तर्गत कार्यान्वयन हुने आयोजना र कार्यक्रमको प्रस्ताव माग

काठमाडौँ । राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्ष २०८२/८३ मा संघीय समपूरक र विशेष अनुदानअन्तर्
BizKhabar Online » BizKhabar Online

योजना आयोगद्वारा समपूरक र विशेष अनुदानअन्तर्गत कार्यान्वयन हुने आयोजना र कार्यक्रमको प्रस्ताव माग

काठमाडौँ । राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्ष २०८२/८३ मा संघीय समपूरक र विशेष अनुदानअन्तर्गत कार्यान्वयन हुने आयोजना र कार्यक्रमको प्रस्ताव माग गरेको छ । प्रदेश र स्थानीय तहलाई परिपत्र गर्दै आयोगले यी शीर्षकमा अनुदान लिन आगामी फागुन १५ गतेभित्र योजना तथा कार्यक्रमको विस्तृत विवरणसहितको प्रस्ताव पेस गरिसक्न भनेको हो । अघिल्ला वर्षहरूमा आयोगले समपूरक […]

दक्षिण कोरियाली विमानमा आगलागी, विमानमा रहेका १७६ जनाकै सफल उद्धार

काठमाडौँ । दक्षिण कोरियाको विमानस्थलमा मङ्गलबार राति उडान गर्नुअघि यात्रु विमानमा आगलागी भएको त
BizKhabar Online » BizKhabar Online

दक्षिण कोरियाली विमानमा आगलागी, विमानमा रहेका १७६ जनाकै सफल उद्धार

काठमाडौँ । दक्षिण कोरियाको विमानस्थलमा मङ्गलबार राति उडान गर्नुअघि यात्रु विमानमा आगलागी भएको तर जहाजमा रहेका सबै १७६ जनालाई सुरक्षित रूपमा बाहिर निकालिएको अधिकारीहरूले बताएका छन् । दक्षिण कोरियाली एयरलाइन्स एयर बुसानद्वारा सञ्चालित एयरबस विमान हङकङका लागि प्रस्थान गर्ने तयारी गरिरहेको बेला दक्षिणपूर्वको गिम्हे अन्तर्राष्ट्रिय विमानस्थलमा यसको पछाडिका भागहरूमा आगलागी भएको यातायात मन्त्रालयले विज्ञप्तिमा जनाएको […]

प्रधानमन्त्रीसमक्ष स्वास्थ्य बीमा सुधार कार्ययोजना प्रस्तुत, बीमा रकम पाँच लाख पुर्याउने लक्ष्य

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा सुधार सम्बन्धी कार्ययो
BizKhabar Online » BizKhabar Online

प्रधानमन्त्रीसमक्ष स्वास्थ्य बीमा सुधार कार्ययोजना प्रस्तुत, बीमा रकम पाँच लाख पुर्याउने लक्ष्य

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा सुधार सम्बन्धी कार्ययोजना प्रधानमन्त्रीसमक्ष प्रस्तुत गरेका छन् । स्वास्थ्य बीमा सुधार सुझाव कार्यदलको प्रतिवेदनमा उल्लिखत विषयका आधारमा मन्त्रालयका अतिरिक्त सचिव डा. दीपेन्द्ररमण सिंहको नेतृत्वमा कार्ययोजना तयार पार्न मन्त्री पौडेलले भनेका थिए । सो समितिले तयार पारेको कार्ययोजनासहितको प्रतिवेदन प्राप्त भए पछि मन्त्री पौडेललेमंगलबार प्रधानमन्त्रीसमक्ष प्रतिवेदन […]

बीवाईडीद्वारा संसारकै ठूलो कार क्यारियर ‘बीवाईडी सेनजेन’ सार्वजनिक, एकैपटक ९२०० गाडी बोक्न सक्ने

काठमाडौं । चीनको नयाँ ऊर्जा गाडी एनइभी (एनइभी) निर्माण गर्ने कम्पनी बीवाईडीले ‘बीवाईडी सेनजेन’ सा
BizKhabar Online » BizKhabar Online

बीवाईडीद्वारा संसारकै ठूलो कार क्यारियर ‘बीवाईडी सेनजेन’ सार्वजनिक, एकैपटक ९२०० गाडी बोक्न सक्ने

काठमाडौं । चीनको नयाँ ऊर्जा गाडी एनइभी (एनइभी) निर्माण गर्ने कम्पनी बीवाईडीले ‘बीवाईडी सेनजेन’ सार्वजनिक गरेको छ। यो संसारकै ठूलो रोल–अनररोल–अफ कार क्यारियर रहेको कम्पनीको भनाइ छ। यस क्यारियरले ९ हजार २०० गाडी बोक्न सक्ने क्षमता राख्ने र यो बीवाईडी को दिगो यातायात र अन्तर्राष्ट्रिय विस्तारतर्फको महत्त्वपूर्ण कदम रहेको कम्पनीले बताएको छ। चीनको जियाङ्सु प्रान्तको […]

गरिमा विकास बैंकका ग्राहकलाई वात्सल्य नेचुरल आईभिएफले विशेष छुट दिने

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र वात्सल्य नेचुरल आईभिएफ प्रालिबिच आइभीएफ उपचार पद्धतिमा आक
BizKhabar Online » BizKhabar Online

गरिमा विकास बैंकका ग्राहकलाई वात्सल्य नेचुरल आईभिएफले विशेष छुट दिने

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र वात्सल्य नेचुरल आईभिएफ प्रालिबिच आइभीएफ उपचार पद्धतिमा आकर्षक छुट प्रदान गर्ने सम्बन्धमा सम्झौता सम्पन्न भएको छ । गरिमा विकास बैंक लिमिटेडको तर्फबाट लाजिम्पाट क्षेत्रीय कार्यालयका क्षेत्रीय प्रबन्धक रमेश रिजाल र वात्सल्य नेचुरल आईभिएफको तर्फबाट डिजिटल तथा मिडिया म्यानेजर नविन विष्टले उक्त छुट सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् […]

पोखराको शिवचोकमा खुल्यो कजरियाको शोरुम, प्रिमियम टायललाई नेपालभर सहजै उपलब्ध गराउने लक्ष्य

काठमाडौं । भारतको अग्रणी टायल उत्पादक कम्पनी कजरियाले पोखराको शिवचोकमा नयाँ शोरुम खोलेर नेपालम
BizKhabar Online » BizKhabar Online

पोखराको शिवचोकमा खुल्यो कजरियाको शोरुम, प्रिमियम टायललाई नेपालभर सहजै उपलब्ध गराउने लक्ष्य

काठमाडौं । भारतको अग्रणी टायल उत्पादक कम्पनी कजरियाले पोखराको शिवचोकमा नयाँ शोरुम खोलेर नेपालमा आफ्नो उपस्थिति विस्तार गरेको छ । धौला सप्लायर्सद्वारा सञ्चालित शोरुमको भव्य उद्घाटन समारोह २०८१ माघ १३ गते सम्पन्न भएको थियो । जसमा स्थानीय बासिन्दा तथा व्यवसायी समुदायका प्रतिष्ठित सदस्यहरुको ध्यानाकर्षण भएको थियो । कार्यक्रममा पोखरा चेम्बर अफ कमर्शका अध्यक्ष गोकर्ण कार्कीको […]

अमेरिकाले सार्वजनिक गर्यो पहिलो चरणमा निष्कासन गर्ने आप्रवासीको सूची, १,३६५ नेपाली समावेश

काठमाडौं । अमेरिकी सरकारले अवैध आप्रवासीलाई घर फर्काउने सूची सार्वजनिक गरेको छ । नेशन फस्टको एजे
BizKhabar Online » BizKhabar Online

अमेरिकाले सार्वजनिक गर्यो पहिलो चरणमा निष्कासन गर्ने आप्रवासीको सूची, १,३६५ नेपाली समावेश

काठमाडौं । अमेरिकी सरकारले अवैध आप्रवासीलाई घर फर्काउने सूची सार्वजनिक गरेको छ । नेशन फस्टको एजेण्डा लिएर राष्ट्रपतिको निर्वाचन जितेका डोनाल्ड ट्रम्पले कार्यभार सम्हालेसँग अवैध आप्रवासीलाई उनीहरुलाई घर फर्काउने निर्णय गरेका थिए । सोही अनुसार अमेरिकाको अध्यागमन कार्यालयल पहिलो चरणमा विभिन्न देशका १४ लाख ४५ हजार ५४९ जना अवैध आप्रवासीहरुको संख्या सार्वजनिक गरिएको छ । […]

राजस्व चुहावट कसुरमा मुद्दा दायर, तीन करोड ४३ लाख बिगो र बिगोको शतप्रतिशत जरिवाना मागदाबी

काठमाडौं । राजस्व अनुसन्धान विभागले राजस्व अनुसन्धान कार्यालय बुटवलमार्फत बुटवल उपमहानगरपालिक
BizKhabar Online » BizKhabar Online

राजस्व चुहावट कसुरमा मुद्दा दायर, तीन करोड ४३ लाख बिगो र बिगोको शतप्रतिशत जरिवाना मागदाबी

काठमाडौं । राजस्व अनुसन्धान विभागले राजस्व अनुसन्धान कार्यालय बुटवलमार्फत बुटवल उपमहानगरपालिका–५ नेपालगञ्जरोडस्थित अलिम इन्टरप्राइजेजका सञ्चालक अलिम मियाँविरुद्ध राजस्व चुहावट कसुरमा मुद्दा दायर गरेको छ । विभागले अलिम इन्टरप्राइजेजका सञ्चालक मियाँले बिनास्रोतका भन्सार चोरीपैठारी गरिएका मालवस्तुको कारोबार गरी भन्सार महसुल, मूल्य अभिवृद्धि कर बिलविजक जारी नगरीकनै मूल्य अभिवृद्धि कर तथा आयकर छलेर राजस्व चुहावट गरेकाले उच्च […]

नेपाल स्टार्ट अप र साना तथा मझौला व्यवसाय सम्मेलन आजदेखि

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आजदेखि ‘नेपाल स्टार्ट अप र साना तथा मझौल
BizKhabar Online » BizKhabar Online

नेपाल स्टार्ट अप र साना तथा मझौला व्यवसाय सम्मेलन आजदेखि

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आजदेखि ‘नेपाल स्टार्ट अप र साना तथा मझौला व्यवसाय सम्मेलन’ सुरू हुने भएको छ। नेपाली कांग्रेस उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागको आयोजनामा दुई दिने सम्मेलन सुरू हुन लागेको हो। सम्मेलनको आज बिहान ९ बजे कांग्रेस सभापति शेरबहादुर देउवाले उद्घाटन गर्नेछन्।

धौलागिरी लघुवित्तको नाफा बढ्यो, प्रतिसेयर आम्दानी पनि बढ्यो

काठमाडौ । आइपुग्दा धौलागिरी लघुवित्तको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा खुद नाफा
BizKhabar Online » BizKhabar Online

धौलागिरी लघुवित्तको नाफा बढ्यो, प्रतिसेयर आम्दानी पनि बढ्यो

काठमाडौ । आइपुग्दा धौलागिरी लघुवित्तको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा खुद नाफासँगै प्रतिसेयर आम्दानी पनि बढेको छ । यसअवधिमा यस कम्पनीले २० लाख ८१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्षको यसैअवधिमा यस कम्पनी ४ करोड १४ लाख ८३ हजार रुपैयाँ घाटामा थियो । यसअवधिमा खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेसँगै […]

प्रविधि उद्योगका ‘ब्ल्याक हर्स’ लिआङ, जसले एकै झटकामा विश्व हल्लाए

काठमाडौं । टिम कुक, एलोन मस्क, सैम अल्टम्यान र लिआङ वेनफेंग । पहिलो तीन नामका बारेमा तपाईलाई थाहा ह
BizKhabar Online » BizKhabar Online

प्रविधि उद्योगका ‘ब्ल्याक हर्स’ लिआङ, जसले एकै झटकामा विश्व हल्लाए

काठमाडौं । टिम कुक, एलोन मस्क, सैम अल्टम्यान र लिआङ वेनफेंग । पहिलो तीन नामका बारेमा तपाईलाई थाहा हुनुपर्छ किनभने प्रविधिको दुनियाँमा यी तीन नामको सधैँ चर्चा हुने गर्छ । तर, अहिले विश्वभर चौथो र अन्तिम नामको भने अचानक चर्चा भइरहेको छ । किनभने, यी व्यक्ति हुन् तीनै हुन, जसले विश्वलाई शक्तिशाली चिनियाँ एआई मोडल […]

नेपाल चेम्बर र इजरायलबीच सूचना प्रविधि क्षेत्रमा सहकार्यको सहमति, घरेलु कामदारलाई निरन्तरता दिन आग्रह

काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र इजरायलबीच सूचना प्रविधी लगायतका क्षेत्रमा लगानीका लागि सहकार
BizKhabar Online » BizKhabar Online

नेपाल चेम्बर र इजरायलबीच सूचना प्रविधि क्षेत्रमा सहकार्यको सहमति, घरेलु कामदारलाई निरन्तरता दिन आग्रह

काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र इजरायलबीच सूचना प्रविधी लगायतका क्षेत्रमा लगानीका लागि सहकार्य गर्ने सहमति भएको छ । इजरायलमा शान्ती स्थापना भएसंगै सूचना प्रविधि, कृषि, पर्यटन एवं हस्पिटालिटी लगायतका क्षेत्रमा रोजगारीका लागि सहकार्य गर्ने सहमति भएको हो । चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवाल र नेपालका लागि इजरायलका राजदूत स्मुलिक एरी बासबीच यसअघी भएका […]

नगद अभावग्रस्त श्रीलङ्काले सवारी साधन आयातमा लगाएको प्रतिबन्ध हटायो

काठमाडौं । मुलुकले आफ्नो सबैभन्दा खराब आर्थिक मन्दीबाट बाहिर निस्कने थप सङ्केतहरू देखाएपछि श्री
BizKhabar Online » BizKhabar Online

नगद अभावग्रस्त श्रीलङ्काले सवारी साधन आयातमा लगाएको प्रतिबन्ध हटायो

काठमाडौं । मुलुकले आफ्नो सबैभन्दा खराब आर्थिक मन्दीबाट बाहिर निस्कने थप सङ्केतहरू देखाएपछि श्रीलङ्काले मङ्गलबार सवारी साधन आयातमा लगाइएको पाँच वर्षको प्रतिबन्ध हटाउने घोषणा गरेको छ । सूचनामन्त्री नलिन्दा जयतिसाले सन् २०२० देखि लागु गरिएको प्रतिबन्ध चरणबद्ध रूपमा हटाएर शनिबारदेखि बस, ट्रक र उपयोगिता सवारी साधनहरूको आयात खुला गरिने बताए । ‘हाम्रो विदेशी मुद्रा सञ्चिति […]

अबको १० बर्षमा प्रतिव्यक्ति उर्जा खपत १५ सय युनिट पुर्याउने लक्ष्य छ : उर्जामन्त्री खड्का

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले आगामी १० वर्षमा प्रतिव्यक्ति ऊर्जा खपत
BizKhabar Online » BizKhabar Online

अबको १० बर्षमा प्रतिव्यक्ति उर्जा खपत १५ सय युनिट पुर्याउने लक्ष्य छ : उर्जामन्त्री खड्का

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले आगामी १० वर्षमा प्रतिव्यक्ति ऊर्जा खपत १ हजार ५ सय युनिट पुर्याउने सरकारले लक्ष्य रहेको बताए । मंगलवार काठमाडौंमा आयोजित ऊर्जा ट्रान्समिनस तथा न्युन कार्वन उत्सर्जन इकोनोमिक सम्मेलनमा बोल्दै मन्त्री खड्काले यस्तो बताएका हुन। उनले विकास निर्माण गर्दा जोखिम न्युनिकरण गर्ने हिसावले ऊर्जा क्षेत्रको विकासलाई मुलुकको आवश्यकता […]

आम हड्ताल फिर्ता लिएर पाथिभरा केवलकार निर्माणमा सहयोग गर्न फुङलिङ नगरपालिकाको आग्रह

काठमाडौं । फुङलिङ नगरपालिकाले पाथिभरा मुक्कुमलुङ केवलकार निर्माणमा अवरोध गर्ने समुहले आह्वान ग
BizKhabar Online » BizKhabar Online

आम हड्ताल फिर्ता लिएर पाथिभरा केवलकार निर्माणमा सहयोग गर्न फुङलिङ नगरपालिकाको आग्रह

काठमाडौं । फुङलिङ नगरपालिकाले पाथिभरा मुक्कुमलुङ केवलकार निर्माणमा अवरोध गर्ने समुहले आह्वान गरेको ताप्लेजुङ बन्द र हड्तालका कार्यक्रम अविलम्ब फिर्ता लिन आग्रह गरेको छ । नगरप्रमुख अमिर मादेनले आज एक प्रेस विज्ञप्ती प्रकाशित गर्दै केवलकार निर्माण गर्ने क्रममा ‘नो केवलकार’ समुह र सुरक्षाकर्मीबीच झडप हुँदा घाइते भएकाहरुको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै नगरपालिकाले गत भदौ २१ […]

सरकारी कार्यालय समय तालिका परिवर्तन, भोलीदेखि नयाँ तालिका कार्यान्वयन

काठमाडौं । सरकारले सरकारी कार्यालयका लागि नयाँ कार्यतालिका सार्वजनिक गरेको छ। सरकारी कार्यालयह
BizKhabar Online » BizKhabar Online

सरकारी कार्यालय समय तालिका परिवर्तन, भोलीदेखि नयाँ तालिका कार्यान्वयन

काठमाडौं । सरकारले सरकारी कार्यालयका लागि नयाँ कार्यतालिका सार्वजनिक गरेको छ। सरकारी कार्यालयहरूको समय परिवर्तन गर्दै दुई भिन्न अवधिका लागि फरक कार्यतालिका निर्धारण गरिएको छ। नयाँ कार्यतालिका अनुसार, २०८१ साल वैशाख १ गतेदेखि कात्तिक १५ गतेसम्म र २०८१ साल माघ १६ गतेदेखि चैत मसान्तसम्म कार्यालय समय बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म हुनेछ। यस्तै, २०८१ […]

सेयर बजारमा इतिहासकै सबैभन्दा ठूलो गिरावट फेब्रुअरीमा हुने !

काठमाडौं । लगानीको मन्त्र बताउने प्रसिद्ध पुस्तक रिच ड्याड पुअर ड्याडका लेखक रोबर्ट कियोसाकीले
BizKhabar Online » BizKhabar Online

सेयर बजारमा इतिहासकै सबैभन्दा ठूलो गिरावट फेब्रुअरीमा हुने !

काठमाडौं । लगानीको मन्त्र बताउने प्रसिद्ध पुस्तक रिच ड्याड पुअर ड्याडका लेखक रोबर्ट कियोसाकीले सेयर बजारको बारेमा डरलाग्दो भविष्यवाणी गरेका छन् । सेयर बजारको इतिहासमै सबैभन्दा ठूलो गिरावट सन २०२५ फेब्रुअरीमा देखिने उनको भनाइ छ । उनका अनुसार यो प्रत्याशित घटनाले परम्परागत लगानी बजारमा हलचल ल्याउनेछ । तर निर्णय लिन ढिलाइ नगर्ने र तत्काल कदम […]

विश्वकै पहिलो ‘ट्रान्सफर्मर एसयुभी’ दिपल ई०७ नेपालमा सार्वजनिक

काठमाडौं । नेपालका लागि ‘फ्युचरिस्टिक’ तथा ‘लक्जरियस’ इभी ब्रान्ड दिपलको आधिकारिक विक्रेता एमए
BizKhabar Online » BizKhabar Online

विश्वकै पहिलो ‘ट्रान्सफर्मर एसयुभी’ दिपल ई०७ नेपालमा सार्वजनिक

काठमाडौं । नेपालका लागि ‘फ्युचरिस्टिक’ तथा ‘लक्जरियस’ इभी ब्रान्ड दिपलको आधिकारिक विक्रेता एमएडब्लू वृद्धिले विश्वकै पहिलो ‘ट्रान्सफर्मर एसयूभी’ दिपल ई०७ सार्वजनिक गरेको छ । अटोमोबाइल प्रविधिको ‘चमत्कार’का रुपमा लिइने दिपल ई०७ लाई एमएडब्लू वृद्धिका अध्यक्ष विष्णु अग्रवाल, चांगन अटो एसिया पेसिफिक भीपी गुआन जिन र एमएडब्लू वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारियाले संयुक्त रूपमा सार्वजनिक गरेका […]

दोहोरो अंकले बढ्यो सेयर बजार, कारोबार ९ अर्ब ४० करोड माथि

काठमाडौं । साताको तेस्रो कारोबार दिन ‘मंगलबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकल
BizKhabar Online » BizKhabar Online

दोहोरो अंकले बढ्यो सेयर बजार, कारोबार ९ अर्ब ४० करोड माथि

काठमाडौं । साताको तेस्रो कारोबार दिन ‘मंगलबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले उकालो लागेको छ । कारोबार समयको सुरुवातिदेखि लगातार उकालो लागेको नेप्से अन्तिम समयमा २४.५० अंकले बढ्दै २६ सय ५७.७७ को विन्दुमा पुगेर रोकिएको हो । आज कुल ३ सय २५ कम्पनीका १ करोड ९६ लाख ८० हजार बढी कित्ता सेयर किनबेच […]

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक, सदनमा प्रस्तुत गर्ने विधेयकका विषयमा छलफल हुने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज (मंगलबार) का लागि मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प
BizKhabar Online » BizKhabar Online

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक, सदनमा प्रस्तुत गर्ने विधेयकका विषयमा छलफल हुने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज (मंगलबार) का लागि मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार बैठक बिहान ११ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ। बैठकमा सरकारका नियमित काम कारबाही र सदनमा प्रस्तुत गर्ने विधेयकका विषयमा छलफल हुने जनाइएको छ।

ट्रम्पद्वारा आफूविरुद्ध अनुसन्धान गर्ने १२ वकिल बर्खास्त, थप तीनवटा कार्यकारी आदेशमा हस्ताक्षर गर्ने

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले न्याय विभागका १२ जना अधिकारीलाई बर्खास्
BizKhabar Online » BizKhabar Online

ट्रम्पद्वारा आफूविरुद्ध अनुसन्धान गर्ने १२ वकिल बर्खास्त, थप तीनवटा कार्यकारी आदेशमा हस्ताक्षर गर्ने

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले न्याय विभागका १२ जना अधिकारीलाई बर्खास्त गरेको छ । बर्खास्तमा परेका उनीहरूले ट्रम्पविरुद्ध अनुसन्धान गरेका थिए । अमेरिकाका कार्यवाहक महान्यायाधिवक्ता जेम्स म्याकहेनरीले ती अधिकारीहरूलाई बर्खास्त गर्ने निर्णय गरेको बीबीसीले जनाएको छ । न्याय विभागका ती अधिकारीले आउँदा दिनमा राष्ट्रपति ट्रम्पको एजेन्डालाई इमान्दारीपूर्वक कार्यान्वयन गर्न नसक्ने भएकाले बर्खास्त गरेको […]

सुनको मूल्यमा पुनः गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । पछिल्लो समय ओरालो लागिरहेको सुनको मूल्यले मंगलबार पनि निरन्तरता पाएको छ । साताको दोस्
BizKhabar Online » BizKhabar Online

सुनको मूल्यमा पुनः गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । पछिल्लो समय ओरालो लागिरहेको सुनको मूल्यले मंगलबार पनि निरन्तरता पाएको छ । साताको दोस्रो दिन सोमबार प्रतितोला १ लाख ६० हजार १ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घट्दै प्रतितोला १ लाख ५९ हजार २ सय रुपैयाँमा झरेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९ सयले घटेको […]

विदेशी सहायता रोक्ने ट्रम्प प्रशासनको नीति र नेपाललाई परेको असर

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशले नेपालमा अमेरिकी सहयोग अन्तर्ग
BizKhabar Online » BizKhabar Online

विदेशी सहायता रोक्ने ट्रम्प प्रशासनको नीति र नेपाललाई परेको असर

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशले नेपालमा अमेरिकी सहयोग अन्तर्गत सञ्चालित परियोजनाहरू प्रभावित बनाएको छ । अमेरिकी सहयोगका मुख्य परियोजनाहरू स्वास्थ्य, कृषि, शिक्षा र स्थानीय विकासमा केन्द्रित थिए । ट्रम्प प्रशासनले आगामी ९० दिनका लागि सहायता स्थगनको निर्णय गर्दा नेपालमा २ खर्ब ६६ अर्ब रुपैयाँ लागतका ७० परियोजनाहरू प्रभावित भएका छन् । हालसम्म […]

हिमालयन लघुवित्तको ३९५.६८ प्रतिशत नाफा बढ्यो, यस्ता छन् अन्य सूचक

काठमाडौं । हिमालयन लघुवित्त चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा ३९५.६८ प्रतिशत खुद न
BizKhabar Online » BizKhabar Online

हिमालयन लघुवित्तको ३९५.६८ प्रतिशत नाफा बढ्यो, यस्ता छन् अन्य सूचक

काठमाडौं । हिमालयन लघुवित्त चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा ३९५.६८ प्रतिशत खुद नाफासँगै प्रतिसेयर आम्दानी पनि बढेको छ । यसअवधिमा खुद नाफा ३९५.६८ प्रतिशतले बढेर २ करोड ६० लाख ६३ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यस कम्पनीले ५२ लाख ५८ हजार रुपैयाँ नाफा कमाएको थियो । खुद ब्याज आम्दानी र सञ्चालन […]

काठमाडौंमा पनि नागरिकताको अनलाइन सिफारिस सुरु, नागरिकता प्राप्तिमा थप सहजता

काठमाडौं । चन्द्रागिरि नगरपालिकाले नागरिकताको अनलाइन सिफारिस सुरुआत गरेको छ । काठमाडौँ उपत्यका
BizKhabar Online » BizKhabar Online

काठमाडौंमा पनि नागरिकताको अनलाइन सिफारिस सुरु, नागरिकता प्राप्तिमा थप सहजता

काठमाडौं । चन्द्रागिरि नगरपालिकाले नागरिकताको अनलाइन सिफारिस सुरुआत गरेको छ । काठमाडौँ उपत्यकाभित्र पहिलोप टक नगरपालिकाले वडा नं १२ बलम्बुबाट सो सेवाको थालनी गरेको हो । यसका लागि गृहमन्त्रालय, जिल्ला प्रशासन कार्यालय काठमाडौँको समन्वय र सहकार्यमा नगरपालिकाले कार्यपालिका सदस्य एवं १५ वटै वडाका सचिवलाई आवश्यक तालिम प्रदान गरेको थियो । नगर प्रमुख घनश्याम गिरी, प्रमुख […]

एनएमबि बैंकको नयाँ शाखा रुकुमको आठविसकोटमा, शाखा संख्या २०२ पुग्यो

काठमाडौं । एनएमबि बैंक लिमिटेडले रुकुम स्थित आठविसकोटमा आफ्नो नयाँ शाखा विस्तार गरेको छ । सोमबार
BizKhabar Online » BizKhabar Online

एनएमबि बैंकको नयाँ शाखा रुकुमको आठविसकोटमा, शाखा संख्या २०२ पुग्यो

काठमाडौं । एनएमबि बैंक लिमिटेडले रुकुम स्थित आठविसकोटमा आफ्नो नयाँ शाखा विस्तार गरेको छ । सोमबार आठबिसकोट नगरपालिकाका मेयर रवि केसी र एनएमबि बैंकका नायब महाप्रबन्धक प्रमोद दाहालले संयुक्त रुपमा बैंकको २०२औं शाखाको उद्घाटन गरेका हुन् । सर्वसाधारणलाई सरल र सहज रुपमा बैंकिङ सेवा विस्तार गर्ने उद्देश्यका साथ सो स्थानमा नयाँ शाखा विस्तार गरिएको बैंकले […]

एनआरएन इन्फ्रास्टक्चरले शतप्रतिशत हकप्रद निष्कासन गर्ने, विक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट नियुक्त

काठमाडौं । एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्कासनका ल
BizKhabar Online » BizKhabar Online

एनआरएन इन्फ्रास्टक्चरले शतप्रतिशत हकप्रद निष्कासन गर्ने, विक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट नियुक्त

काठमाडौं । एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्कासनका लागि विक्री प्रबन्धक नियुक्त गर्ने कार्य सम्पन्न गरेको । कम्पनीले पुस १२ गते सम्पन्न १२औं वार्षिक साधारण सभाबाट ५ प्रतिशत हकप्रद शेयर वितरणपछि कायम चुक्तापूँजीको आधारमा शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको थियो । गत वर्षको मुनाफाबाट कम्पनीले ५ प्रतिशत बोनस शेयर […]

७७.५ मेवा क्षमताको घुन्सा खोला आयोजना अघि बढाउन लक्ष्मी सनराइजको नेतृत्वमा सहवित्तीयकरण सम्झौता

काठमाडौं । लक्ष्मी सनराइज बैंकको नेतृत्वमा सहवित्तीयकरणमा सहभागी बैंकहरूले ताप्लेजुङ जिल्लाक
BizKhabar Online » BizKhabar Online

७७.५ मेवा क्षमताको घुन्सा खोला आयोजना अघि बढाउन लक्ष्मी सनराइजको नेतृत्वमा सहवित्तीयकरण सम्झौता

काठमाडौं । लक्ष्मी सनराइज बैंकको नेतृत्वमा सहवित्तीयकरणमा सहभागी बैंकहरूले ताप्लेजुङ जिल्लाको घुन्सा नदीमा निर्माण हुने ७७.५ मेगावाट क्षमताको घुन्सा खोला जलविद्युत आयोजनामा लगानी गर्ने सम्झौता गरेका छन्। आयोजनाको कुल लागत १८ अर्ब १३ करोड रहेको छ। नेपाल विद्युत् प्राधिकरणसहित हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड र विद्युत् उत्पादन कम्पनी लिमिटेडको संयुक्त लगानी आयोजनाको ५१ प्रतिशत […]

अमेरिकाले स्थगित गरेका आयोजनामा दायित्व सिर्जना नगर्न अर्थ मन्त्रालयको निर्देशन

काठमाडौं । अर्थ मन्त्रालयले अमेरिकाले स्थगित गरेका चारवटा आयोजनामा दायित्व सिर्जना नगर्न सम्बन
BizKhabar Online » BizKhabar Online

अमेरिकाले स्थगित गरेका आयोजनामा दायित्व सिर्जना नगर्न अर्थ मन्त्रालयको निर्देशन

काठमाडौं । अर्थ मन्त्रालयले अमेरिकाले स्थगित गरेका चारवटा आयोजनामा दायित्व सिर्जना नगर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ। मन्त्रालयका प्रवक्ता सहसचिव महेश भट्टराईले सोमबार जारी गरेको विज्ञप्तिमा अमेरिकी सहयोग नियोग (यूएसएड) को स्रोततर्फ कुनै दायित्व सिर्जना नगर्न स्पष्ट गरिएको छ। यूएसएड र नेपाल सरकारबीच २०२२ मे ५ मा हस्ताक्षरित डेभलपमेन्ट अब्जेक्टिभ एग्रिमेन्ट (डीओएजी) अन्तर्गत प्राप्त अनुदान […]

Get more results via ClueGoal