अमेरिकामा फेरि अर्को जहाज दुर्घटना, उडान भरेको ३० सेकेण्डमै विमान घरमाथि खस्यो
newsare.net
काठमाडौं । अमेरिकाको फेलाडेल्फियामा फेरि अर्को जहाज दुर्घटनामा परेको छ । पेन्सिल्भेनिया राज्यकअमेरिकामा फेरि अर्को जहाज दुर्घटना, उडान भरेको ३० सेकेण्डमै विमान घरमाथि खस्यो
काठमाडौं । अमेरिकाको फेलाडेल्फियामा फेरि अर्को जहाज दुर्घटनामा परेको छ । पेन्सिल्भेनिया राज्यको फेलाडेल्फियामा शनिबार बिहान एक सानो विमान दुर्घटनामा परेको हो । फक्स न्यूजका अनुसार ६ जना मारिएका छन् । जसमा दुई चिकित्सक, दुई पाइलट, एक यात्रु र एक पारिवारका सदस्य रहेको बताइएको छ । फेडेरल एभिएसन एडमिनिस्ट्रेशन (एफएए) का अनुसार लियरजेड ५५ नामक […] Read more