इटालिया मोटरवर्क्सले प्रस्तुत गर्यो सुनरा इलेक्ट्रिक के५ स्कुटरको प्रदर्शन र विशेषता
newsare.net
काठमाडौं । सुनरा इलेक्ट्रिक स्कुटरका नेपाली बजारका आधिकारिक बिक्रेता इटालिया मोटरवर्क्स प्रा.इटालिया मोटरवर्क्सले प्रस्तुत गर्यो सुनरा इलेक्ट्रिक के५ स्कुटरको प्रदर्शन र विशेषता
काठमाडौं । सुनरा इलेक्ट्रिक स्कुटरका नेपाली बजारका आधिकारिक बिक्रेता इटालिया मोटरवर्क्स प्रा. लि. ले सुनरा K5 स्कुटरको मिडिया टेस्ट राइड इभेन्ट सफलतापूर्वक सम्पन्न गरेको छ। यस कार्यक्रममा ४० भन्दा बढी मिडिया प्रतिनिधिहरूले सहभागिता जनाएका थिए। सहभागीहरूले सुनरा K5 को पावर, प्रदर्शन, प्राविधिक विशेषताहरू, र मूल्य नीतिबारे प्रत्यक्ष रूपमा अनुभव गर्न पाएका थिए। मिडिया प्रतिनिधिहरूले स्कुटरको सवारी गर्दै […] Read more