भारतको बजेट : १२ लाखसम्मको वार्षिक आम्दानीमा कर नलाग्ने, नेपाललाई भन्दा भुटानलाई साढे तीन गुणा बढी अनुदान
newsare.net
काठमाडौं । भारत सरकारले नेपाललाई आर्थिक वर्ष २०२५/०२६ का लागि सात सय करोड भारतीय रुपैयाँ अनुदान दभारतको बजेट : १२ लाखसम्मको वार्षिक आम्दानीमा कर नलाग्ने, नेपाललाई भन्दा भुटानलाई साढे तीन गुणा बढी अनुदान
काठमाडौं । भारत सरकारले नेपाललाई आर्थिक वर्ष २०२५/०२६ का लागि सात सय करोड भारतीय रुपैयाँ अनुदान दिने भएको छ । शनिबार भारतीय अर्थमन्त्री निर्मला सीतारमणले संसद्मा प्रस्तुत गरेको वार्षिक बजेटमा नेपाललाई गत वर्ष बराबर नै भारु ७ अर्ब (करिब सवा ११ अर्ब रुपैयाँ) अनुदान दिने उल्लेख गरिएको हो । चालु आर्थिक वर्षमा भारतले नेपाललाई भारु […] Read more