त्रिदेशीय महिला क्रिकेट : नेपालको लगातार दोस्रो हार, थाइल्याण्डसँग ४ विकेटले पराजित
newsare.net
काठमाडौँ । त्रिदेशीय महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृङ्खलामा नेपालले लगातार दोस्रो हात्रिदेशीय महिला क्रिकेट : नेपालको लगातार दोस्रो हार, थाइल्याण्डसँग ४ विकेटले पराजित
काठमाडौँ । त्रिदेशीय महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृङ्खलामा नेपालले लगातार दोस्रो हार व्यहोर्नु परेको छ ।आज (शनिबार) को दोस्रो खेलमा नेपाल थाइल्याण्डसँग ४ विकेटले पराजित भएको हो । नेपालले दिएको १०२ रनको लक्ष्य थाइल्याण्डले ६ बलअघि नै ६ विकेट गुमाएर भेटायो । थाइल्याण्डकी नान्नापट कोन्चारेनकाईले नटआउट ६० रन बनाइन् । नेपालकी मनिष उपाध्यायले २ विकेट […] Read more