Nepal



प्रधानमन्त्रीसमक्ष सहकारीसम्बन्धी अध्यादेशमा परिमार्जनको सुझाव तथा ध्यानाकर्षण

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेपाल कम्युनिष्ट पार्टी एमालेको केन्द्रीय सहकारी

भारतको आर्थिक वृद्धि दर ६.८ प्रतिशत पुग्ने अनुमान

काठमाडौं । भारतको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) आर्थिक वर्ष सन् २०२५–२६ (अप्रिल २०२५–मार्च २०२६
BizKhabar Online » BizKhabar Online

भारतको आर्थिक वृद्धि दर ६.८ प्रतिशत पुग्ने अनुमान

काठमाडौं । भारतको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) आर्थिक वर्ष सन् २०२५–२६ (अप्रिल २०२५–मार्च २०२६) को अवधिमा ६.३–६.८ प्रतिशतको दायरामा बढ्ने अनुमान गरिएको छ । अर्थ मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको सर्वेक्षण अनुसार आर्थिक वर्ष सन् २०२४–२५ (अप्रिल २०२४–मार्च २०२५) मा देशको वास्तविक कुल गार्हस्थ्य उत्पादन (जीडीपी) र कुल मूल्य अभिवृद्धि (जीभीए) वृद्धि राष्ट्रिय आयको पहिलो अग्रिम […]

त्रिदेशीय महिला क्रिकेट : नेपालको लगातार दोस्रो हार, थाइल्याण्डसँग ४ विकेटले पराजित

काठमाडौँ । त्रिदेशीय महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृङ्खलामा नेपालले लगातार दोस्रो हा
BizKhabar Online » BizKhabar Online

त्रिदेशीय महिला क्रिकेट : नेपालको लगातार दोस्रो हार, थाइल्याण्डसँग ४ विकेटले पराजित

काठमाडौँ । त्रिदेशीय महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृङ्खलामा नेपालले लगातार दोस्रो हार व्यहोर्नु परेको छ ।आज (शनिबार) को दोस्रो खेलमा नेपाल थाइल्याण्डसँग ४ विकेटले पराजित भएको हो । नेपालले दिएको १०२ रनको लक्ष्य थाइल्याण्डले ६ बलअघि नै ६ विकेट गुमाएर भेटायो । थाइल्याण्डकी नान्नापट कोन्चारेनकाईले नटआउट ६० रन बनाइन् । नेपालकी मनिष उपाध्यायले २ विकेट […]

भारतको बजेट : १२ लाखसम्मको वार्षिक आम्दानीमा कर नलाग्ने, नेपाललाई भन्दा भुटानलाई साढे तीन गुणा बढी अनुदान

काठमाडौं । भारत सरकारले नेपाललाई आर्थिक वर्ष २०२५/०२६ का लागि सात सय करोड भारतीय रुपैयाँ अनुदान द
BizKhabar Online » BizKhabar Online

भारतको बजेट : १२ लाखसम्मको वार्षिक आम्दानीमा कर नलाग्ने, नेपाललाई भन्दा भुटानलाई साढे तीन गुणा बढी अनुदान

काठमाडौं । भारत सरकारले नेपाललाई आर्थिक वर्ष २०२५/०२६ का लागि सात सय करोड भारतीय रुपैयाँ अनुदान दिने भएको छ । शनिबार भारतीय अर्थमन्त्री निर्मला सीतारमणले संसद्मा प्रस्तुत गरेको वार्षिक बजेटमा नेपाललाई गत वर्ष बराबर नै भारु ७ अर्ब (करिब सवा ११ अर्ब रुपैयाँ) अनुदान दिने उल्लेख गरिएको हो । चालु आर्थिक वर्षमा भारतले नेपाललाई भारु […]

आइएमई ग्रुपको लगानीमा बागलुङमा इला कम्फोर्ट होटल संचालन, स्तरीय आवासको लागि नयाँ मानक स्थापित गर्ने

काठमाडौं । आइएमई ग्रुपको लगानीमा बागलुङ बजारमा इला कम्फोर्ट लक्जरी होटल सञ्चालनमा आएको छ । बागलु
BizKhabar Online » BizKhabar Online

आइएमई ग्रुपको लगानीमा बागलुङमा इला कम्फोर्ट होटल संचालन, स्तरीय आवासको लागि नयाँ मानक स्थापित गर्ने

काठमाडौं । आइएमई ग्रुपको लगानीमा बागलुङ बजारमा इला कम्फोर्ट लक्जरी होटल सञ्चालनमा आएको छ । बागलुङमै सञ्चालनमा आएको इला कम्फोर्ट होटलमा काली गण्डकी कोरिडोर तथा मध्य पहाडी लोक मार्ग हुँदै गण्डकी क्षेत्र तथा बागलुङका पर्यटकीय स्थल भ्रमण गर्ने पर्यटक तथा अन्य पाहुनाहरूका लागि गुणस्तरीय सेवा सुविधा उपलब्ध हुनेछ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री […]

इटालिया मोटरवर्क्सले प्रस्तुत गर्यो सुनरा इलेक्ट्रिक के५ स्कुटरको प्रदर्शन र विशेषता

काठमाडौं । सुनरा इलेक्ट्रिक स्कुटरका नेपाली बजारका आधिकारिक बिक्रेता इटालिया मोटरवर्क्स प्रा.
BizKhabar Online » BizKhabar Online

इटालिया मोटरवर्क्सले प्रस्तुत गर्यो सुनरा इलेक्ट्रिक के५ स्कुटरको प्रदर्शन र विशेषता

काठमाडौं । सुनरा इलेक्ट्रिक स्कुटरका नेपाली बजारका आधिकारिक बिक्रेता इटालिया मोटरवर्क्स प्रा. लि. ले सुनरा K5 स्कुटरको मिडिया टेस्ट राइड इभेन्ट सफलतापूर्वक सम्पन्न गरेको छ। यस कार्यक्रममा ४० भन्दा बढी मिडिया प्रतिनिधिहरूले सहभागिता जनाएका थिए। सहभागीहरूले सुनरा K5 को पावर, प्रदर्शन, प्राविधिक विशेषताहरू, र मूल्य नीतिबारे प्रत्यक्ष रूपमा अनुभव गर्न पाएका थिए। मिडिया प्रतिनिधिहरूले स्कुटरको सवारी गर्दै […]

अमेरिकामा फेरि अर्को जहाज दुर्घटना, उडान भरेको ३० सेकेण्डमै विमान घरमाथि खस्यो

काठमाडौं । अमेरिकाको फेलाडेल्फियामा फेरि अर्को जहाज दुर्घटनामा परेको छ । पेन्सिल्भेनिया राज्यक
BizKhabar Online » BizKhabar Online

अमेरिकामा फेरि अर्को जहाज दुर्घटना, उडान भरेको ३० सेकेण्डमै विमान घरमाथि खस्यो

काठमाडौं । अमेरिकाको फेलाडेल्फियामा फेरि अर्को जहाज दुर्घटनामा परेको छ । पेन्सिल्भेनिया राज्यको फेलाडेल्फियामा शनिबार बिहान एक सानो विमान दुर्घटनामा परेको हो । फक्स न्यूजका अनुसार ६ जना मारिएका छन् । जसमा दुई चिकित्सक, दुई पाइलट, एक यात्रु र एक पारिवारका सदस्य रहेको बताइएको छ । फेडेरल एभिएसन एडमिनिस्ट्रेशन (एफएए) का अनुसार लियरजेड ५५ नामक […]

बागलुङमा २६ करोड ४६ लाखको सुन्तला बिक्री, किसानले पाए गत वर्षको तुलनामा बढी मूल्य

काठमाडौं । यस वर्ष बागलुङमा रु २६ करोड ४६ लाख ५४ हजारकाे सुन्तला उत्पादन भएको छ । उत्पादनमा केही गि
BizKhabar Online » BizKhabar Online

बागलुङमा २६ करोड ४६ लाखको सुन्तला बिक्री, किसानले पाए गत वर्षको तुलनामा बढी मूल्य

काठमाडौं । यस वर्ष बागलुङमा रु २६ करोड ४६ लाख ५४ हजारकाे सुन्तला उत्पादन भएको छ । उत्पादनमा केही गिरावट आए पनि किसानले मूल्य भने गत वर्षको तुलनामा बढी पाएका छन् । उत्पादनको हिसाबले गत वर्षको भन्दा २८ मेट्रिकटनले कमी आए पनि मूल्य भने रु एक करोड ८६ लाख ५४ हजार बढी परेको हो । […]

उद्योग तथा व्यवसायी महासंघको महाधिवेशन तयारी तीव्र, पाँच उपसमितिमार्फत जिम्मेवारी बाँडफाँड

काठमाडौं । नेपाल उद्योग तथा व्यवसायी महासंघले तेस्रो राष्ट्रिय महाधिवेशनका लागि जिम्मेवारी बाँ
BizKhabar Online » BizKhabar Online

उद्योग तथा व्यवसायी महासंघको महाधिवेशन तयारी तीव्र, पाँच उपसमितिमार्फत जिम्मेवारी बाँडफाँड

काठमाडौं । नेपाल उद्योग तथा व्यवसायी महासंघले तेस्रो राष्ट्रिय महाधिवेशनका लागि जिम्मेवारी बाँडफाँडसहित विभिन्न उपसमिति गठन गरेको छ । महासंघका संयोजक भागिरथ सापकोटाको अध्यक्षतामा र ईन्चार्ज रचना खड्काको प्रमुख आतिथ्यतामा बसेको सचिवालय बैठकले ५ वटा उपसमिति गठन गर्ने सहितका विभिन्न निर्णय गरेको हो । महासंघको सचिवालय बैठकले महासचिव बालकृष्ण सिवाकोटीको संयोजकत्वमा प्रतिनिधि व्यवस्थापन उपसमिति गठन […]

विश्वमा पहिलो औद्योगिक प्रदूषण सिसाको उत्सर्जनबाट, अनुसन्धानकर्ताले फेला पारे ५२ सय वर्ष पुरानो प्रमाण

काठमाडौं । अनुसन्धानकर्ताहरूले सिसा उत्सर्जनलाई औद्योगिक प्रदूषणको पहिलो उदाहरणको रूपमा वर्ण
BizKhabar Online » BizKhabar Online

विश्वमा पहिलो औद्योगिक प्रदूषण सिसाको उत्सर्जनबाट, अनुसन्धानकर्ताले फेला पारे ५२ सय वर्ष पुरानो प्रमाण

काठमाडौं । अनुसन्धानकर्ताहरूले सिसा उत्सर्जनलाई औद्योगिक प्रदूषणको पहिलो उदाहरणको रूपमा वर्णन गरेका छन् । सिसा प्रदूषणको संसारको सबैभन्दा पुरानो प्रमाण मुख्य भूमि ग्रीस र एजियन सागरबाट लिइएको तलछटमा फेला परेको छ । यो प्रमाण लगभग ५,२०० वर्ष पुरानो हो । यो सर्बियामा अहिलेसम्म फेला परेको सबैभन्दा पुरानो प्रमाणभन्दा १,२०० वर्ष पुरानो हो । पुरातन समयमा, […]

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, पेट्रोल प्रतिलिटर अब १६७ रूपैयाँसम्म

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएक
BizKhabar Online » BizKhabar Online

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, पेट्रोल प्रतिलिटर अब १६७ रूपैयाँसम्म

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । ईण्डियन आयल कर्पोरेशनबाट नयाँ मूल्य बढेर आएपछि निगमले नेपालमा पनि मूल्य बढाएको बिज्ञप्तिमा जनाइएको छ । भारतवाट मूल्य बढेर आएपछि नेपालमा पेट्रोलमा प्रतिलिटर २ र डिजेल र मट्टितेलमा ४ रुपैयाँ बढाइएको जनाएको छ । साथै, हवाई इन्धन आन्तरिकतर्फ […]

भारतको बजेट आज सार्वजनिक हुदैँ, नेपालले कति सहयोग पाउला ?

नयाँदिल्ली । भारतमा आज आर्थिक बर्ष २०२५/२६ का लागि बजेट सार्बजनिक गरिदैँछ । अर्थमन्त्री निर्मला श
BizKhabar Online » BizKhabar Online

भारतको बजेट आज सार्वजनिक हुदैँ, नेपालले कति सहयोग पाउला ?

नयाँदिल्ली । भारतमा आज आर्थिक बर्ष २०२५/२६ का लागि बजेट सार्बजनिक गरिदैँछ । अर्थमन्त्री निर्मला शितारमणले आज भारतको बजेट सार्बजनिक गर्न लागेकी हुन् । बजेट बिहान ११ः०० बजे सार्बजनिक हुदैँछ । हिजो अर्थमन्त्री निर्मलाले आर्थिक सर्वेक्षण पेश गरेकी थिइन । यसअनुसार आर्थिक वर्ष २०२६ अर्थात १ अप्रिल २०२५ देखि ३१ मार्च २०२६ को अवधिमा कुल […]

चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि आन्तरिक गैंडा स्थानान्तरण

काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जले आजदेखि आन्तरिक रूपमा गैंडा स्थानान्तरण सुरू गर्ने भएको छ।
BizKhabar Online » BizKhabar Online

चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि आन्तरिक गैंडा स्थानान्तरण

काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जले आजदेखि आन्तरिक रूपमा गैंडा स्थानान्तरण सुरू गर्ने भएको छ। निकुञ्जको पश्चिमी क्षेत्रमा गैँडाको संख्या बढी भएपछि त्यहाँका चारवटा गैंडा निकुञ्जकै पूर्वी क्षेत्रमा स्थानान्तरण गर्न लागिएको हो ।केही वर्षअघि नै गैंडा आन्तरिक स्थानान्तरण गर्न अध्ययन गरिएको भए पनि गत वर्षबाट मात्रै आन्तरिक रूपमा गैँडा स्थानान्तरणको काम थालिएको हो । गत वर्ष […]

त्रिदेशीय महिला टी-२० क्रिकेट : जारी श्रृंखलामा नेपालको दोस्रो खेल, आज थाइल्याण्डसँग भिड्दै

काठमाडौं । नेपाल, नेदरल्यान्ड्स र थाइल्याण्ड सम्मिलत महिला टी ट्वेन्टी अन्तर्राष्ट्रिय त्रिदेश
BizKhabar Online » BizKhabar Online

त्रिदेशीय महिला टी-२० क्रिकेट : जारी श्रृंखलामा नेपालको दोस्रो खेल, आज थाइल्याण्डसँग भिड्दै

काठमाडौं । नेपाल, नेदरल्यान्ड्स र थाइल्याण्ड सम्मिलत महिला टी ट्वेन्टी अन्तर्राष्ट्रिय त्रिदेशीय श्रृंखलामा आज (शनिबार) नेपालले थाइल्याण्डको सामना गर्दैछ । त्रिवि क्रिकेट मैदानमा खेल मध्याह्न सवा १२ बजे सुरू हुनेछ । जारी श्रृंखलामा नेपालको यो दोस्रो खेल हुनेछ । आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्ससँग २० रनले हारेको नेपाल आज पुनरागमन गर्ने योजनामा हुनेछ । नेदरल्यान्ड्स विरुद्ध […]

सुनरा के फाइभ मिडिया टेस्ट राइड इभेन्ट सम्पन्न

काठमाडौ. । इटालिया मोटरवर्क्सले सुनरा विद्युतीय स्कुटरको प्रदर्शन तथा विशेषतामा मिडियालाई जोड्
BizKhabar Online » BizKhabar Online

सुनरा के फाइभ मिडिया टेस्ट राइड इभेन्ट सम्पन्न

काठमाडौ. । इटालिया मोटरवर्क्सले सुनरा विद्युतीय स्कुटरको प्रदर्शन तथा विशेषतामा मिडियालाई जोड्दै सुनरा के फाईभ स्कुटरको मिडिया टेस्ट राइड इभेन्ट सम्पन्न गरेको छ। उक्त कार्यक्रममा विभिन्न सञ्चारमाध्यमका ४० भन्दा बढी प्रतिनिधिहरूले सहभागिता जनाएका थिए। सहभागीहरूले सुनरा के फाईभको शक्ति, प्रदर्शन, प्रविधि तथा मूल्य नीतिबारे प्रत्यक्ष अनुभव लिएका थिए। स्कुटरको सवारी परीक्षणपछि मिडिया प्रतिनिधिहरूले यसको गति, […]

मर्स्याङ्दी जलविद्युत आयोजनामा जुट्यो लगानी, कुमारीसहित ४ बैंकले १५ अर्ब १८ करोड लगानी गर्दै

काठमाडौं । मस्र्याङ्दी नदीमा ९० मेगावाट क्षमताको अर्धजलाशययुक्त जलविद्युत् आयोजना निर्माणका ल
BizKhabar Online » BizKhabar Online

मर्स्याङ्दी जलविद्युत आयोजनामा जुट्यो लगानी, कुमारीसहित ४ बैंकले १५ अर्ब १८ करोड लगानी गर्दै

काठमाडौं । मस्र्याङ्दी नदीमा ९० मेगावाट क्षमताको अर्धजलाशययुक्त जलविद्युत् आयोजना निर्माणका लागि लगानी जुटेको छ । कुमारी बैंक लिमिटेडको अगुवाइमा विभिन्न कम्पनीले एमए पावर प्रालिले निर्माण गर्ने उक्त आयोजनामा १५ अर्ब १८ करोड ७५ लाख रुपैयाँको संयुक्त लगानी गर्नेगरी लगानी जुटेको हो । २०७९ माघ १८ गते सम्पन्न सम्झौतामा एमए पावर प्रालिका अध्यक्ष अनुप आचार्य […]

विश्व बैंकबाट एक सय मिलियन डलर ऋण सहयोग स्वीकार गर्ने सरकारको निर्णय

काठमाडौं । सकारले विश्व बैंकबाट १ सय मिलियन डलर ऋण सहयोग स्वीकार गर्ने निर्णय गरेको छ । माघ १५ गते
BizKhabar Online » BizKhabar Online

विश्व बैंकबाट एक सय मिलियन डलर ऋण सहयोग स्वीकार गर्ने सरकारको निर्णय

काठमाडौं । सकारले विश्व बैंकबाट १ सय मिलियन डलर ऋण सहयोग स्वीकार गर्ने निर्णय गरेको छ । माघ १५ गते बसेको मन्त्रीपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले हरित उत्थानशील तथा समावेशी विकास कार्यक्रम अन्तर्गत दोस्रो चरणका लागि विश्व बैङ्कबाट प्राप्त हुने एक सय मिलियन डलर ऋण सहयोग स्वीकार गर्ने निर्णय भएको जानकारी […]

अष्ट्रेलियामा व्यापार सहजिकरणका लागि चेम्बरद्वारा प्रतिनिधि चयन, संजिव शर्माले ग्रहण गरे प्रमाणपत्र

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले अष्ट्रेलियामा व्यापार सहजिकरणका लागि प्रतिनिधी चयन गरेको छ ।
BizKhabar Online » BizKhabar Online

अष्ट्रेलियामा व्यापार सहजिकरणका लागि चेम्बरद्वारा प्रतिनिधि चयन, संजिव शर्माले ग्रहण गरे प्रमाणपत्र

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले अष्ट्रेलियामा व्यापार सहजिकरणका लागि प्रतिनिधी चयन गरेको छ । चेम्बर अफ कमर्स सल्लाहकार परिषदका अध्यक्ष राजेशकाजी श्रेष्ठले एनआरएन आईसीसी अनररी काउन्सील सदस्य एवं व्यवसायी संजिव शर्मालाई चेम्बर अनररी रिप्रेजेन्टेटिभ्सको प्रमाणपत्र हस्ताक्षर गरे । अष्ट्रेलियामा आयोजित विशेष कार्यक्रममा सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठले अनररी रिप्रेजेन्टेटिभ्सको प्रमाणपत्र सहित आगामी कार्यकालका लागि बधाई […]

पाथिभरा केबलकार आयोजनामा किन भइरहेको छ विरोध ?

काठमाडौं । पूर्वी नेपालको ताप्लेजुङ जिल्लामा रहेको पाथीभरामा बनाउन लागिएको केबलकार निर्माणमा प
BizKhabar Online » BizKhabar Online

पाथिभरा केबलकार आयोजनामा किन भइरहेको छ विरोध ?

काठमाडौं । पूर्वी नेपालको ताप्लेजुङ जिल्लामा रहेको पाथीभरामा बनाउन लागिएको केबलकार निर्माणमा पहिचानका नाममा निर्माणमा अवरोध उत्पन्न गरेपछि अहिले यो आयोजना राष्ट्रियस्तरमै चर्चामा रहेको छ । चन्द्रागिरिदेखि मौलाकाली हुँदै नेपालका धेरै ठाउँमा केबलकार निर्माण गरी सञ्चालनमा ल्याइसकेको केबलकार निर्माणको अनुभवी व्यवसायिक घरना आइएमई ग्रुपको अगुवाईमा ताप्लेजुङ जिल्लाको प्रसिद्ध शक्तिपीठ पाथीभरा देवीको मन्दिरमा पुग्न सहजता प्रदान […]

युरोपेली केन्द्रिय बैंकद्वारा प्रमुख व्याजदरमा २५ प्रतिशत अङ्कको कटौती

काठमाडौं । युरोपेली केन्द्रीय बैङ्क (इसिबी) ले बिहीबार प्रमुख ब्याजदरमा २५ प्रतिशत अङ्कले कटौती ग
BizKhabar Online » BizKhabar Online

युरोपेली केन्द्रिय बैंकद्वारा प्रमुख व्याजदरमा २५ प्रतिशत अङ्कको कटौती

काठमाडौं । युरोपेली केन्द्रीय बैङ्क (इसिबी) ले बिहीबार प्रमुख ब्याजदरमा २५ प्रतिशत अङ्कले कटौती गर्ने निर्णय गरेको छ । ब्याजदर कटौतीपछि निक्षेप सुविधा, मुख्य पुनर्कर्जा सञ्चालन र सीमान्त कर्जा सुविधाको ब्याजदर घटाएर क्रमशः २.७५ प्रतिशत, २.९ प्रतिशत र ३.१५ प्रतिशतमा झार्ने इसिबीले जनाएको छ । मुद्रास्फीतिको दृष्टिकोणको अद्यावधिक मूल्याङ्कन, अन्तर्निहित मुद्रास्फीतिको गतिशीलता र मौद्रिक नीति […]

ब्रिक्स शुल्कको खतरा दोहोर्याउँदै ट्रम्प, क्यानडा र मेक्सिकोबाट भित्रिने सामानमा २५ प्रतिशत भन्सार लाग्ने

काठमाडौं । क्यानाडा र मेक्सिकोमाथि भन्सार महसुल लगाउने समय सीमा नजिकिँदै गर्दा अमेरिकी राष्ट्रप
BizKhabar Online » BizKhabar Online

ब्रिक्स शुल्कको खतरा दोहोर्याउँदै ट्रम्प, क्यानडा र मेक्सिकोबाट भित्रिने सामानमा २५ प्रतिशत भन्सार लाग्ने

काठमाडौं । क्यानाडा र मेक्सिकोमाथि भन्सार महसुल लगाउने समय सीमा नजिकिँदै गर्दा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार ब्रिक्स राष्ट्रहरूमा सतप्रतिशत कर लगाउने आफ्नो धम्की दोहोर्याएका छन् । यसअघि ट्रम्पले ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकासहितका ब्रिक्स राष्ट्रहरूलाई अमेरिकी डलरको प्रतिस्पर्धी मुद्रा सिर्जना गरेमा सतप्रतिशत कर लगाउने धम्की दिएका थिए । ‘ब्रिक्स देशहरूले डलरबाट टाढा […]

प्रधानमन्त्री ओलीले संसदमा भने : यसकारण ल्याइयो अध्यादेश, यस्तो छ सात बुँदे स्पष्टीकरण

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको आर्थिक र सामाजिक रुपान्तरणका लागि अध्यादेश ल्या
BizKhabar Online » BizKhabar Online

प्रधानमन्त्री ओलीले संसदमा भने : यसकारण ल्याइयो अध्यादेश, यस्तो छ सात बुँदे स्पष्टीकरण

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको आर्थिक र सामाजिक रुपान्तरणका लागि अध्यादेश ल्याईएको बताएका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले तत्काल आर्थिक तथा व्यावसायिक वातावरण सुधार गरी लगानी अभिबृद्धि गर्न ११, सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा सम्बन्धि १२, भूमि तथा वन सम्बन्धि ३, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, निजीकरण ऐन र सहकारी […]

तनहुँ जलविद्युत् आयोजनाका प्रभावित एक सय एक परिवारलाई क्षतिपूर्ति वितरण

काठमाडौं । तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोज
BizKhabar Online » BizKhabar Online

तनहुँ जलविद्युत् आयोजनाका प्रभावित एक सय एक परिवारलाई क्षतिपूर्ति वितरण

काठमाडौं । तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको संरचना निर्माणका क्रममा प्रभावित भएका एक सय एक परिवारलाई क्षतिपूर्ति रकम प्रदान गरिएको छ । आयोजना प्रमुख श्यामजी भण्डारीका अनुसार ऋषिङ गाउँपालिका–१ का ९८ र व्यास नगरपालिका–५ बेतेनका क्षेत्रका २० गरी एक सय १८ परिवारलाई क्षतिपूर्ति प्रदान गर्ने निर्णयअनुसार पहिलो चरणमा एक […]

यामाहा नेपालले त्रिकोणात्मक शृङ्खला २०२५ को टाइटल प्रायोजन गर्ने

काठमाडौं । प्रदर्शन, विश्वसनीयता र उत्कृष्टताको पर्याय ब्रान्ड यामाहा नेपालले माघ १७ देखि २५ गते
BizKhabar Online » BizKhabar Online

यामाहा नेपालले त्रिकोणात्मक शृङ्खला २०२५ को टाइटल प्रायोजन गर्ने

काठमाडौं । प्रदर्शन, विश्वसनीयता र उत्कृष्टताको पर्याय ब्रान्ड यामाहा नेपालले माघ १७ देखि २५ गतेसम्म टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुने डब्लुटी २०१ त्रिकोणात्मक शृङ्खला २०२५ को टाइटल प्रायोजनको घोषणा गरेको छ। तीन प्रतिस्पर्धी राष्ट्रहरू नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्डबीच हुने यो प्रतियोगिताका खेलहरू दिउँसो १२ः१५ बजे सुरु हुनेछन्। जोश, शुद्धता र शक्तिलाई मूर्त रूप दिने […]

एनसेल र क्यानबीच ‘महिला टी ट्वान्टी आई त्रिकोणात्मक सिरिज’का लागि सहकार्य

काठमाडौं । युवा तथा खेलकुदसँगको आफ्नो अटुट सम्बन्धलाई निरन्तरता दिँदै, एनसेलले ‘महिला टी ट्वान्
BizKhabar Online » BizKhabar Online

एनसेल र क्यानबीच ‘महिला टी ट्वान्टी आई त्रिकोणात्मक सिरिज’का लागि सहकार्य

काठमाडौं । युवा तथा खेलकुदसँगको आफ्नो अटुट सम्बन्धलाई निरन्तरता दिँदै, एनसेलले ‘महिला टी ट्वान्टी आई त्रिकोणात्मक सिरिज’का लागि सहकार्य गरेको छ । नेपाल क्रिकेट संघ (क्यान)सँगको यस सहकार्य अन्तर्गत, यो खेलले नेपाली क्रिकेटप्रेमीहरूलाई ऊर्जा प्रदान गर्दै क्रिकेटमा महिला प्रतिभाको विकासमा योगदान पु¥याउने विश्वास लिईएको छ । यो सहकार्य एनसेलको ‘हामी तपाईंकै लागि’ थिम र नेपालमा […]

भारतीय बैंकका सीईओको भन्दा अनुष्का-बिराटको अंगरक्षकको तलब बढी

काठमाडौं । बलिउड अभिनेत्री अनुष्का शर्मा र भारतीय क्रिकेटर विराट कोहली लोकप्रिय जोडी मध्ये एक हु
BizKhabar Online » BizKhabar Online

भारतीय बैंकका सीईओको भन्दा अनुष्का-बिराटको अंगरक्षकको तलब बढी

काठमाडौं । बलिउड अभिनेत्री अनुष्का शर्मा र भारतीय क्रिकेटर विराट कोहली लोकप्रिय जोडी मध्ये एक हुन् । उनका तस्बिर र भिडियोहरु सामाजिक सञ्जालमा सदैव भाइरल भइरहेका हुन्नछन् । अनुष्का र विराट आफ्नो व्यक्तिगत जीवनको बारेमा धेरै कुरा गर्न मन पराउँदैनन्। यस कारणले, मानिसहरूलाई तिनीहरूको बारेमा त्यति नै थाहा छ, जति तिनीहरूले प्रकट गरेका हुन्छन्। अनुष्का […]

चेम्बर अध्यक्ष अग्रवालले भने : अध्यादेशले नयाँ ऊर्जा प्रदान गर्यो, निजी क्षेत्र धेरै उत्साहित छौं

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले सरकारले हालै जारी गरेका अध्याद
BizKhabar Online » BizKhabar Online

चेम्बर अध्यक्ष अग्रवालले भने : अध्यादेशले नयाँ ऊर्जा प्रदान गर्यो, निजी क्षेत्र धेरै उत्साहित छौं

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले सरकारले हालै जारी गरेका अध्यादेशले उद्योग व्यवसाय क्षेत्रलाई नयाँ ऊर्जा प्रदान गरेको बताएका छन् । बिहीबार भृकुटीमण्डपमा आयोजित ‘आठौं नेपाल चेम्बर एक्स्पो २०२५’ उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले वर्तमान सरकारको पहलमा हाल आर्थिक तथा व्यवसायिक वातावरण सुधार एवं सुशासन प्रर्वद्धन गर्ने उद्देश्यले मन्त्रीपरिषदबाट जारी अध्यादेशले […]

निर्माण व्यवसायीका समस्या समाधान गर्न कार्यदल गठन गरिँदै, सरकारविरुद्धका आन्दोलन स्थगित

काठमाडौं । निर्माण व्यवसायीहरुले गर्ने भनिएको सरकारविरुद्धको आन्दोलन फिर्ता लिएका छन् । प्रधान
BizKhabar Online » BizKhabar Online

निर्माण व्यवसायीका समस्या समाधान गर्न कार्यदल गठन गरिँदै, सरकारविरुद्धका आन्दोलन स्थगित

काठमाडौं । निर्माण व्यवसायीहरुले गर्ने भनिएको सरकारविरुद्धको आन्दोलन फिर्ता लिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटमा समस्या समाधानका लागि कार्यदल गठन गर्ने आश्वासनपछि निर्माण व्यवसायी महासंघले प्रधानमन्त्री कार्यालय घेराउदेखि काठमाडौं भित्रिने नाका बन्दसम्मका घोषणा फिर्ता लिएको बताएका छन् । यसअघि पुष २७ गते काठमाडौंमा आमसभा गर्दै महासंघले आन्दोलनका घोषणा गरेको थियो । लामो समयदेखि […]

यामाहा नेपालले २०२५ डब्लुटी२० त्रिकोणात्मक शृङ्खलाको टाइटल प्रायोजन गर्ने

काठमाडौं । यामाहा नेपालले २०२५ डब्लुटी२० त्रिकोणात्मक शृङ्खलाको टाइटल प्रायोजक हुने घोषणा गरेक
BizKhabar Online » BizKhabar Online

यामाहा नेपालले २०२५ डब्लुटी२० त्रिकोणात्मक शृङ्खलाको टाइटल प्रायोजन गर्ने

काठमाडौं । यामाहा नेपालले २०२५ डब्लुटी२० त्रिकोणात्मक शृङ्खलाको टाइटल प्रायोजक हुने घोषणा गरेको छ। प्रतियोगिता माघ १७ देखि २५, २०८१ सम्म टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भईरहेको छ । जसमा नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्डको बीच प्रतिस्पर्धा भईरहेको छ । यामाहा नेपालले खेलकुद र युवा संलग्नतामा महत्त्वपूर्ण योगदान दिने विश्वास राख्दै यस साझेदारीमार्फत नेपालको क्रिकेटको विकासमा सहयोग […]

चेम्बर एक्स्पोको उद्घाटन, निर्यात बढाउन व्यवसायीलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ठूलो मात्रामा उत्पादन गरेर छिमेकी भारत र चीनलगायत अन्
BizKhabar Online » BizKhabar Online

चेम्बर एक्स्पोको उद्घाटन, निर्यात बढाउन व्यवसायीलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ठूलो मात्रामा उत्पादन गरेर छिमेकी भारत र चीनलगायत अन्तर्राष्ट्रिय बजारमा निर्यात बढाउने अवस्था सिर्जना गर्न उद्योगी–व्यवसायीलाई आग्रह गरेका छन् । नेपाल चेम्बर अफ कमर्शद्वारा भृकुटीमण्डपमा आयोजित आठौँ अन्तर्राष्ट्रिय चेम्बर एक्स्पोको उद्घाटन समारोहलाई सम्बोधन आज गर्दै प्रधानमन्त्री ओलीले निर्यात बढाउन ठूलो मात्रामा उत्पादन गर्न र कुन चिज कहाँ बिक्री हुन्छ […]

खाता बन्द गरेको मुद्दामा फेसबुकले ट्रम्पलाइ २५ मिलियन डलर क्षतिपुर्ति दिने

काठमाडौं । मार्क जुकरबर्गको कम्पनी मेटालाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको सबन्ध बिगार
BizKhabar Online » BizKhabar Online

खाता बन्द गरेको मुद्दामा फेसबुकले ट्रम्पलाइ २५ मिलियन डलर क्षतिपुर्ति दिने

काठमाडौं । मार्क जुकरबर्गको कम्पनी मेटालाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको सबन्ध बिगार्ने कार्य निकै महँगो साबित भएको छ ।   अब मेटाले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई २०२१ मा दायर गरेको मुद्दा सुल्झाउन २५ मिलियन डलर तिर्नु पर्ने भएको । जसमा ट्रम्पले अमेरिकाको क्यापिटल दंगा पछि फेसबुक र इन्स्टाग्रामले आफूलाई गलत तरिकाले सेन्सर गरेको दाबी गरेका थिए । […]

सन् २०२४ मा दुबई विमानस्थलद्वारा नौ करोड २३ लाख यात्रुलाई सेवा प्रदान, २०२७ सम्म १० करोड पुग्ने अनुमान

काठमाडौं । दुबईको अन्तर्राष्ट्रिय विमानस्थलबाट गत वर्ष नौ करोड २३ लाख यात्रुले सेवा प्राप्त गरे
BizKhabar Online » BizKhabar Online

सन् २०२४ मा दुबई विमानस्थलद्वारा नौ करोड २३ लाख यात्रुलाई सेवा प्रदान, २०२७ सम्म १० करोड पुग्ने अनुमान

काठमाडौं । दुबईको अन्तर्राष्ट्रिय विमानस्थलबाट गत वर्ष नौ करोड २३ लाख यात्रुले सेवा प्राप्त गरेका छन् । सन् २०१८ मा आठ करोड ९१ लाख यात्रुलाई आवत जावतका लागि सेवा दिएको दुबई विमानस्थलले गाजा युद्ध र गत अप्रिलमा आएको आकस्मिक बाढीका कारण उत्पन्न क्षेत्रीय तनावका बावजुद आफ्नो सेवामा उच्च उत्कृष्टता प्रदर्शन गर्न सफल भएको हो । […]

देशको अर्थतन्त्रलाई कोमाबाट आइसियुमा फर्काएका छौं, छिट्टै लयमा फर्किनेछ : मन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले कोमामा रहेको देशको अर्थतन्त्र
BizKhabar Online » BizKhabar Online

देशको अर्थतन्त्रलाई कोमाबाट आइसियुमा फर्काएका छौं, छिट्टै लयमा फर्किनेछ : मन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले कोमामा रहेको देशको अर्थतन्त्रलाई आइसियुमा ल्याइसकेको भन्दै अब छिट्टै लयमा फर्काउने बताएका छन् । आज (बिहीबार) काठमाडौंमा नेपाल चेम्बर एक्स्पोको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले सरकारले मुलुकको अर्थतन्त्रमा देखिएका समस्याहरु समाधान गर्न काम गरिरहेको बताए । उनले आफूहरु सरकारमा आउँदा अर्थतन्त्र कोमामा रहेको र अहिलेको सरकारले […]

पोखरा-मुग्लिन आयोजना : पोखरा-जामुने खण्डमा २८ किमी कालोपत्र, आगामी वर्षभित्र काम सक्ने लक्ष्य

काठमाडौं । पोखरा–मुग्लिन सडक आयोजनाको पश्चिम (पोखरा–जामुने) खण्डमा हालसम्म २८.५२ किमी सडक कालोपत
BizKhabar Online » BizKhabar Online

पोखरा-मुग्लिन आयोजना : पोखरा-जामुने खण्डमा २८ किमी कालोपत्र, आगामी वर्षभित्र काम सक्ने लक्ष्य

काठमाडौं । पोखरा–मुग्लिन सडक आयोजनाको पश्चिम (पोखरा–जामुने) खण्डमा हालसम्म २८.५२ किमी सडक कालोपत्र भएको छ । आयोजनाका इन्जिनियर सौजन्य नेपालका अनुसार उक्त खण्डमा अब १०.३६ किमी सडक कालोपत्र हुन बाँकी छ । ‘तनहुँमा साढे दुई किमी कालोपत्र हुन बाँकी छ, कास्की खण्डमा पनि अहिले धमाधम कालोपत्र भइरहेको छ’, उनले भने, ‘आगामी वर्षभित्र काम सक्ने लक्ष्य […]

संसद्को हिउँदे अधिवेशन सुरु हुँदै, पहिलो दिनमै पाँच अध्यादेश प्रस्तुत गर्दै सरकार

काठमाडौं । सङ्घीय संसद्को हिउँदे अधिवेशन भोलि माघ १८ गते शुक्रबार अपराह्न १ बजे अन्तर्राष्ट्रिय
BizKhabar Online » BizKhabar Online

संसद्को हिउँदे अधिवेशन सुरु हुँदै, पहिलो दिनमै पाँच अध्यादेश प्रस्तुत गर्दै सरकार

काठमाडौं । सङ्घीय संसद्को हिउँदे अधिवेशन भोलि माघ १८ गते शुक्रबार अपराह्न १ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँबानेश्वरमा बस्दैछ । यस अधिवेशनलाई विधेयक अविधेशनका रूपमा पनि लिइन्छ । सङ्घीय संसद् सचिवालयले दुबै सदनका सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार भोलि बस्ने प्रतिनिधिसभा बैठकमा सभामुखले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वान, प्रधानमन्त्रीको कार्यभार […]

आईटी क्षेत्रबाट मात्रै वार्षिक १० खर्बभन्दा बढी आम्दानी गर्न सकिने सम्बद्धहरुको दाबी

काठमाडौं । नेपाली कांग्रेसको उद्यमशील र साना तथा मझौला व्यवसायी विकास विभागले आयोजना गरेको सम्म
BizKhabar Online » BizKhabar Online

आईटी क्षेत्रबाट मात्रै वार्षिक १० खर्बभन्दा बढी आम्दानी गर्न सकिने सम्बद्धहरुको दाबी

काठमाडौं । नेपाली कांग्रेसको उद्यमशील र साना तथा मझौला व्यवसायी विकास विभागले आयोजना गरेको सम्मेलनमा वक्ताहरुले नेपालले आईटी जनशक्ति उत्पादन गर्ने हो भने वार्षिक १० खर्बभन्दा बढी आम्दानी गर्न सकिने बताएका छन् । कांग्रेसको पार्टी कार्यालय सानेपामा जारी नेपाल स्टार्टअप र एसएमई सम्मेलनको दोस्रो दिनको पहिलो सत्र “उद्यमशीलता र जनशक्ति विकासः आईटी क्षेत्रको लागि तयारी” […]

Get more results via ClueGoal