लुम्बिनी प्रदेशका आठ सय ४८ वटा सहकारीको वर्गीकरण गरिँदै, ५२ वटा सूचक आधार
newsare.net
काठमाडौं । लुम्बिनी प्रदेश सरकारले सहकारी संस्थाको वर्गीकरण गर्ने भएको छ । लुम्बिनी प्रदेश सहकालुम्बिनी प्रदेशका आठ सय ४८ वटा सहकारीको वर्गीकरण गरिँदै, ५२ वटा सूचक आधार
काठमाडौं । लुम्बिनी प्रदेश सरकारले सहकारी संस्थाको वर्गीकरण गर्ने भएको छ । लुम्बिनी प्रदेश सहकारी बोर्डका कार्यकारी उपाध्यक्ष टीकाराम पोख्रेलले विभिन्न पाँच भागमा सहकारी वर्गीकरण गर्न लागिएको जानकारी दिए । उनका अनुसार विभिन्न ५२ वटा सूचकका आधारमा सहकारी संस्थाको वर्गीकरण गरिने छ । ‘राम्रा र नराम्रा सहकारीलाई एउटै वर्गमा राख्न मिल्दैन, सोहीअनुसार सहकारीलाई वर्गीकरण गर्न […] Read more