आईसिएफसि फाइनान्सको ‘९% आईसिएफसि फाइनान्स लिमिटेड डिबेञ्चर २०८८’ ऋणपत्र बाँडफाँड
newsare.net
काठमाडौ । आईसिएफसि फाइनान्सको ‘९% आई.सि.एफ.सि फाइनान्स लिमिटेड डिबेञ्चर २०८८’ ऋणपत्र बाँडफाँड भएकआईसिएफसि फाइनान्सको ‘९% आईसिएफसि फाइनान्स लिमिटेड डिबेञ्चर २०८८’ ऋणपत्र बाँडफाँड
काठमाडौ । आईसिएफसि फाइनान्सको ‘९% आई.सि.एफ.सि फाइनान्स लिमिटेड डिबेञ्चर २०८८’ ऋणपत्र बाँडफाँड भएको छ । कुमारी क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा आईसिएफसि फाइनान्स लिमिटेडको ७ बर्ष अवधि भएको तथा बार्षिक ९ प्रतिशत ब्याजदरको “९% आई.सि.एफ.सि फाइनान्स लिमिटेड डिबेञ्चर २०८८” नामक प्रति इकाई रु. १,०००/– अंकित दरको रु. ३०,००,००,०००/– (अक्षरुपी तीस करोड रुपैयाँ मात्र) बराबरको […] Read more