अन्तर बैंक ब्याजदर ३ प्रतिशतभन्दा तल, केन्द्रीय बैंकले बैंकिङ प्रणालीबाट ४० अर्ब तरलता खिच्दै
newsare.net
काठमाडौं, माघ २० । केन्द्रीय बैंकले आज माघ २० गते बैंकिङ्ग प्रणालीबाट ४० अर्ब रुपैयाँ तान्ने भएकोअन्तर बैंक ब्याजदर ३ प्रतिशतभन्दा तल, केन्द्रीय बैंकले बैंकिङ प्रणालीबाट ४० अर्ब तरलता खिच्दै
काठमाडौं, माघ २० । केन्द्रीय बैंकले आज माघ २० गते बैंकिङ्ग प्रणालीबाट ४० अर्ब रुपैयाँ तान्ने भएको छ । नेपाल राष्ट्र बैंकले अन्तर बैंकदर ३ प्रतिशत भन्दा तल झर्न नदिन वित्तीय प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्नका लागि ४० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गरेको हो । आज माघ २० गते उक्त २१ दिने […] Read more