भूमिसम्बन्धी समस्या समाधान हुने गरी आयोगलाई अधिकार, नियम र विधिविपरीत काम नगर्न मालपोत र नापीलाई निर्देशन
newsare.net
काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले भूमिसम्बन्धी समस्या समभूमिसम्बन्धी समस्या समाधान हुने गरी आयोगलाई अधिकार, नियम र विधिविपरीत काम नगर्न मालपोत र नापीलाई निर्देशन
काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले भूमिसम्बन्धी समस्या समाधान गर्न अहिले बनेको भूमि समस्या समाधान आयोग अन्तिम हुनेगरी सरकारले काम गरिरहेको बताएका छन् । चाबहिलमा मालपोत र नापी कार्यालय भवन उद्घाटन गर्दै उनले भूमि समस्या समाधान गर्न अहिले बनेको आयोगलाई अधिकार पनि दिइएको बताए । पहिले आयोग बनाउने तर अधिकार नदिने […] Read more