अमेरिकालाई क्यानडाको जवाफ, मंगलबारदेखि अमेरिकी वस्तुमा २५ प्रतिशत भन्सार महसुल लगाउने
newsare.net
काठमाडौं । प्रधानमन्त्री जस्टिन ट्रुडोले शनिबार क्यानाडाले केही अमेरिकी वस्तुमा २५ प्रतिशत भन्अमेरिकालाई क्यानडाको जवाफ, मंगलबारदेखि अमेरिकी वस्तुमा २५ प्रतिशत भन्सार महसुल लगाउने
काठमाडौं । प्रधानमन्त्री जस्टिन ट्रुडोले शनिबार क्यानाडाले केही अमेरिकी वस्तुमा २५ प्रतिशत भन्सार महसुल लगाएर अमेरिकी भन्सार महसुलको जवाफ दिने बताएका छन् । दीर्घकालीन क्यानाडा–अमेरिका सम्बन्धमा विभाजनको चेतावनी दिँदै उनले नाटकीय स्वरमा भने, “क्यानाडाले एक खर्ब ५५ अर्ब क्यानेडियन डलर (एक खर्ब ६ अर्ब अमेरिकी डलर) मूल्य बराबरका अमेरिकी वस्तुहरूमा २५ प्रतिशत भन्सार महसुल लगाएर […] Read more