सेयर बजारमा देखियो रौनक, परिसुचक दोहोरो अंकले बढ्दा कारोबार पाँच महिनाकै उच्च
newsare.net
काठमाडौं । साताको पहिलो दिन नेपाली सेयर बजारमा रौनक देखिएको छ । आइतबार कारोबार समयको सुरुवातदेखिसेयर बजारमा देखियो रौनक, परिसुचक दोहोरो अंकले बढ्दा कारोबार पाँच महिनाकै उच्च
काठमाडौं । साताको पहिलो दिन नेपाली सेयर बजारमा रौनक देखिएको छ । आइतबार कारोबार समयको सुरुवातदेखि लगातार उकालो लागेको नेप्से अन्तिम समयमा उच्च अंकले बढ्न पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज सेयरबजार मापक नेप्से परिसुचक ६९.८० अंकले बढ्दै २७ सय २७ को विन्दुमा पुगेर रोकिएको हो । आज कारोबार रकम पनि पछिल्लो […] Read more