वैदेशिक मुद्रा संचिति २३ खर्ब १६ अर्ब नाघ्यो, १७ महिनाको वस्तु आयात धान्ने
newsare.net
काठमाडौं । चालु आर्थिक बर्षको पुषसम्म नेपालको वैदेशिक मुद्रा संचिति २३ खर्ब १६ अर्ब ८४ करोड रुपैयवैदेशिक मुद्रा संचिति २३ खर्ब १६ अर्ब नाघ्यो, १७ महिनाको वस्तु आयात धान्ने
काठमाडौं । चालु आर्थिक बर्षको पुषसम्म नेपालको वैदेशिक मुद्रा संचिति २३ खर्ब १६ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकले चालु आवको पुषसम्मको तथ्यांक सार्वजनिक गर्दै यस्तो बताएको हो । राष्ट्र बैंकका अनुसार गत आर्थिक बर्ष २०८१ असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति पछिल्लो […] Read more