छ महिनामै भित्रियो साढे सात खर्ब बढी रेमिट्यान्स, श्रम स्वीकृति लिने संख्या बढ्यो
newsare.net
काठमाडौं । चालु आर्थिक बर्षको पहिलो ६ महिनामा नेपालमा ७ खर्ब ६३ अर्ब रुपैयाँ बढी रेमिट्यान्स भित्छ महिनामै भित्रियो साढे सात खर्ब बढी रेमिट्यान्स, श्रम स्वीकृति लिने संख्या बढ्यो
काठमाडौं । चालु आर्थिक बर्षको पहिलो ६ महिनामा नेपालमा ७ खर्ब ६३ अर्ब रुपैयाँ बढी रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आईतबार चालु आवको पहिलो ६ महिनाको तथ्यांक सार्वजनिक गर्दै गत आवको यहि अवधिको तुलनामा रेमिट्यान्स आप्रवाह ४.१ प्रतिशतले बढेर ७ खर्ब ६३ अर्ब ८ करोड पुगेको बताएको हो । गत बर्षको यहि अवधिमा […] Read more