महंगी ५.४१ प्रतिशत, तरकारीको मूल्यवृद्धि मात्रै २८.५२ प्रतिशत विन्दुले बढ्यो
newsare.net
काठमाडौं । चालु आर्थिक बर्षको पुस महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ५.४१ प्रतिशत पमहंगी ५.४१ प्रतिशत, तरकारीको मूल्यवृद्धि मात्रै २८.५२ प्रतिशत विन्दुले बढ्यो
काठमाडौं । चालु आर्थिक बर्षको पुस महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ५.४१ प्रतिशत पुगेको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक बर्षको पहिलो ६ महिनाको तथ्यांक सार्वजनिक गर्दै गत बर्षको यहि अवधिको तुलनामा केहि उकालो लाग्दै उक्त अंकमा महंगी पुगेको बताएको हो । गत बर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ५.२६ प्रतिशत रहेको थियो । चालु […] Read more