महालक्ष्मी विकास बैंक र डोल्मा कन्सल्टेन्सीबीच सम्झौता, कर्जा असुलीमा सहजीकरण गर्ने
newsare.net
काठमाडौं । महालक्ष्मी विकास बैंक र डोल्मा कन्सल्टेन्सीबीच सम्झौता भएको छ । दुई निकायबीछ कर्जा असमहालक्ष्मी विकास बैंक र डोल्मा कन्सल्टेन्सीबीच सम्झौता, कर्जा असुलीमा सहजीकरण गर्ने
काठमाडौं । महालक्ष्मी विकास बैंक र डोल्मा कन्सल्टेन्सीबीच सम्झौता भएको छ । दुई निकायबीछ कर्जा असुली सम्बन्धमा असुली परामर्शदाताको रुपमा कार्य गर्ने गरी तथा कर्जा असुली कार्यमा समेत सहजीकरण गर्ने गरी सम्झौता भएको हो । बैंकको केन्द्रीय कार्यालयमा एक कार्यक्रमका बीच सम्झौता भएको हो । बैंक र डोल्मा कन्सल्टेन्सीबीच भएको सम्झौता पश्चात बैंकले ऋण असुली […] Read more