आज मौसम मुख्यतया सफा रहने, तराईका धेरै स्थानमा हुस्सु-कुहिरो लाग्ने
newsare.net
काठमाडौं । हाल देशमा मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । देशका पहाडी तथा हिमाली भू–भागकआज मौसम मुख्यतया सफा रहने, तराईका धेरै स्थानमा हुस्सु-कुहिरो लाग्ने
काठमाडौं । हाल देशमा मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । देशका पहाडी तथा हिमाली भू–भागको मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाद्वारा आज (सोमबार) जारी मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ । तराईका धेरै स्थानमा हुस्सु-कुहिरो लाग्ने छ, भने दिउँसोː देशभर मौसम मुख्यतया सफा रहने छ । सुदूरपश्चिम प्रदेश, कर्णाली […] Read more