Nepal



टाटा नेक्सनको नयाँ मोडल ‘नेक्सन केथ्री’ सार्वजनिक, मूल्य ४८ लाख ९९ हजार रुपैंयाँ

काठमाडौं । टाटा नेक्सनको नयाँ मोडल ‘नेक्सन केथ्री’ सार्वजनिक भएको छ । आइतबार गैरीधारामा आयोजित ए

मन्त्रिपरिषद बैठक बस्दै, संसदमा पेश गर्ने थप बिधेयकलगायतका बारेमा छलफल हुने

काठमाडौं । मन्त्रिपरिषद्को बैठक बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक आह्
BizKhabar Online » BizKhabar Online

मन्त्रिपरिषद बैठक बस्दै, संसदमा पेश गर्ने थप बिधेयकलगायतका बारेमा छलफल हुने

काठमाडौं । मन्त्रिपरिषद्को बैठक बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक आह्वान गरेका हुन् । सो बैठकमा संसदमा पेश गर्ने थप बिधेयकलगायतका बारेमा छलफल हुदैँछ । सो बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्नेछ । अपराह्न ४ बजे बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी गराएको छ ।

युरोपमा रोजगारीको सपना : यी हुन सहजै ‘वर्किङ भिसा’ पाउन सकिने पाँच देश

काठमाडौं । प्रत्येक वर्ष लाखौं मानिसहरू विदेशमा काम गर्न जान्छन् । युरोप संसारको ती भागहरू मध्ये
BizKhabar Online » BizKhabar Online

युरोपमा रोजगारीको सपना : यी हुन सहजै ‘वर्किङ भिसा’ पाउन सकिने पाँच देश

काठमाडौं । प्रत्येक वर्ष लाखौं मानिसहरू विदेशमा काम गर्न जान्छन् । युरोप संसारको ती भागहरू मध्ये एक हो जुन सबैभन्दा आधुनिक र आर्थिक रूपमा शक्तिशाली मानिन्छ । यही कारणले गर्दा संसारभरका मानिसहरू रोजगारीका लागि युरोप जान्छन् । ठूलो संख्यामा नेपाली पनि युरोपमा काम गरिरहेका छन् र तिनीहरूको संख्या हरेक वर्ष बढ्दै गएको छ । अहिले […]

पर्यटन आवागमन सामान्य वृद्धि : जनवरीमा भित्रिए झण्डै ८० हजार विदेशी पर्यटक

काठमाडौं । सन् २०२५ को जनवरी महिनामा नेपाल भ्रमणमा अन्तरराष्ट्रिय पर्यटक आगमन सामान्य वृद्धिसँग
BizKhabar Online » BizKhabar Online

पर्यटन आवागमन सामान्य वृद्धि : जनवरीमा भित्रिए झण्डै ८० हजार विदेशी पर्यटक

काठमाडौं । सन् २०२५ को जनवरी महिनामा नेपाल भ्रमणमा अन्तरराष्ट्रिय पर्यटक आगमन सामान्य वृद्धिसँगै अगाडि बढेको छ। अध्यागमन विभागका अनुसार, जनवरी २०२५ मा कुल ७९ हजार ९ सय ९१ जना विदेशी पर्यटक नेपाल आएका हुन् । यो तथ्यांकले जनवरी २०२४ को तुलनामा चालु बर्षको जनवरीमा १.१ प्रतिशत वृद्धि देखाएको छ। यो आगमन सन् २०१९ को […]

पर्यटनबाट आयभन्दा व्यय बढी : नेपाल आउने विदेशीले भन्दा विदेश जाने नेपाली पर्यटकको खर्च दोब्बर बढी

काठमाडौं । नेपालको भ्रमण आय निरन्तर घाटामा रहेको तथ्यांकले देखाएको छ । पछिल्ला तीन आर्थिक वर्षको
BizKhabar Online » BizKhabar Online

पर्यटनबाट आयभन्दा व्यय बढी : नेपाल आउने विदेशीले भन्दा विदेश जाने नेपाली पर्यटकको खर्च दोब्बर बढी

काठमाडौं । नेपालको भ्रमण आय निरन्तर घाटामा रहेको तथ्यांकले देखाएको छ । पछिल्ला तीन आर्थिक वर्षको विवरण हेर्दा नेपालमा विदेशी पर्यटकले गरेको खर्चको तुलनामा नेपालीले विदेशमा गर्ने खर्च उल्लेखनीय रूपमा बढी रहेको देखिएको हो । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार, आर्थिक वर्ष २०७९/८०, २०८०/८१ र चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो ६ महिनामा भ्रमण […]

आज लुम्बिनी प्रदेशको स्थापना दिवस मनाइँदै, प्रदेशमा सार्बजनिक बिदा

काठमाडौं । लुम्बिनी प्रदेशले आज आफ्नो स्थापना दिवस मनाउँदैछ । प्रदेश स्थायी राजधानी राप्ती उपत्
BizKhabar Online » BizKhabar Online

आज लुम्बिनी प्रदेशको स्थापना दिवस मनाइँदै, प्रदेशमा सार्बजनिक बिदा

काठमाडौं । लुम्बिनी प्रदेशले आज आफ्नो स्थापना दिवस मनाउँदैछ । प्रदेश स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा औपचारिक कार्यक्रम गरी स्थापना दिवस मनाउन लागेको स्थापना दिवसका मूल समारोह समितिका सदस्य सचिव रेखा कँडेलले जानकारी दिएकी छन् । उनका अनुसार स्थापना दिवसको अवसरमा प्रदेशमा सार्वजनिक बिदासमेत दिइएको छ। लुम्बिनीमा २१ माघमा प्रदेश सभा स्थापना भएकाले सोही दिन […]

गण्डकीको हिउँदे अधिवेशन आजदेखि, बैठकको कार्यसूची तयार

काठमाडौं । गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन आजदेखि सुरु हुँदैछ । प्रदेश प्रमुख डिल्लीराज भट्ट
BizKhabar Online » BizKhabar Online

गण्डकीको हिउँदे अधिवेशन आजदेखि, बैठकको कार्यसूची तयार

काठमाडौं । गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन आजदेखि सुरु हुँदैछ । प्रदेश प्रमुख डिल्लीराज भट्टले सरकारको सिफारिसमा आज दिउँसो २ बजेदेखि अधिवेशन आह्वान गरेका हुन् । अधिवेशनको पहिलो दिनको बैठकको कार्यसूची आइतबार नै तयार भैसकेको छ । सुरुमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाइने छ । त्यसपछि प्रदेश निजामती ऐन संशोधनका लागि सरकारले जारी […]

राष्ट्रपति, प्रधानमन्त्रीसहितको उपस्थितिमा हनुमान ढोकामा वसन्त श्रवण

काठमाडौं । माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वती
BizKhabar Online » BizKhabar Online

राष्ट्रपति, प्रधानमन्त्रीसहितको उपस्थितिमा हनुमान ढोकामा वसन्त श्रवण

काठमाडौं । माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक पूजा–आराधना गरी मनाइँदैछ। यस अवसरमा हनुमानढोका दरबारमा वसन्त श्रवण गरिन्छ। वसन्त श्रवणमा राजतन्त्र हुञ्जेल राजा जाने गरेकोमा लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि राष्ट्राध्यक्षका नाताले राष्ट्रपतिको उपस्थिति हुन थालेको छ। आज बिहान राष्ट्रपति रामचन्द्र पौडेलसँगै उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा […]

आज मौसम मुख्यतया सफा रहने, तराईका धेरै स्थानमा हुस्सु-कुहिरो लाग्ने

काठमाडौं । हाल देशमा मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । देशका पहाडी तथा हिमाली भू–भागक
BizKhabar Online » BizKhabar Online

आज मौसम मुख्यतया सफा रहने, तराईका धेरै स्थानमा हुस्सु-कुहिरो लाग्ने

काठमाडौं । हाल देशमा मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । देशका पहाडी तथा हिमाली भू–भागको मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाद्वारा आज (सोमबार) जारी मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ । तराईका धेरै स्थानमा हुस्सु-कुहिरो लाग्ने छ, भने दिउँसोː देशभर मौसम मुख्यतया सफा रहने छ । सुदूरपश्चिम प्रदेश, कर्णाली […]

महालक्ष्मी विकास बैंक र डोल्मा कन्सल्टेन्सीबीच सम्झौता, कर्जा असुलीमा सहजीकरण गर्ने

काठमाडौं । महालक्ष्मी विकास बैंक र डोल्मा कन्सल्टेन्सीबीच सम्झौता भएको छ । दुई निकायबीछ कर्जा अस
BizKhabar Online » BizKhabar Online

महालक्ष्मी विकास बैंक र डोल्मा कन्सल्टेन्सीबीच सम्झौता, कर्जा असुलीमा सहजीकरण गर्ने

काठमाडौं । महालक्ष्मी विकास बैंक र डोल्मा कन्सल्टेन्सीबीच सम्झौता भएको छ । दुई निकायबीछ कर्जा असुली सम्बन्धमा असुली परामर्शदाताको रुपमा कार्य गर्ने गरी तथा कर्जा असुली कार्यमा समेत सहजीकरण गर्ने गरी सम्झौता भएको हो । बैंकको केन्द्रीय कार्यालयमा एक कार्यक्रमका बीच सम्झौता भएको हो । बैंक र डोल्मा कन्सल्टेन्सीबीच भएको सम्झौता पश्चात बैंकले ऋण असुली […]

महंगी ५.४१ प्रतिशत, तरकारीको मूल्यवृद्धि मात्रै २८.५२ प्रतिशत विन्दुले बढ्यो

काठमाडौं । चालु आर्थिक बर्षको पुस महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ५.४१ प्रतिशत प
BizKhabar Online » BizKhabar Online

महंगी ५.४१ प्रतिशत, तरकारीको मूल्यवृद्धि मात्रै २८.५२ प्रतिशत विन्दुले बढ्यो

काठमाडौं । चालु आर्थिक बर्षको पुस महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ५.४१ प्रतिशत पुगेको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक बर्षको पहिलो ६ महिनाको तथ्यांक सार्वजनिक गर्दै गत बर्षको यहि अवधिको तुलनामा केहि उकालो लाग्दै उक्त अंकमा महंगी पुगेको बताएको हो । गत बर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ५.२६ प्रतिशत रहेको थियो । चालु […]

छ महिनामै भित्रियो साढे सात खर्ब बढी रेमिट्यान्स, श्रम स्वीकृति लिने संख्या बढ्यो

काठमाडौं । चालु आर्थिक बर्षको पहिलो ६ महिनामा नेपालमा ७ खर्ब ६३ अर्ब रुपैयाँ बढी रेमिट्यान्स भित्
BizKhabar Online » BizKhabar Online

छ महिनामै भित्रियो साढे सात खर्ब बढी रेमिट्यान्स, श्रम स्वीकृति लिने संख्या बढ्यो

काठमाडौं । चालु आर्थिक बर्षको पहिलो ६ महिनामा नेपालमा ७ खर्ब ६३ अर्ब रुपैयाँ बढी रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आईतबार चालु आवको पहिलो ६ महिनाको तथ्यांक सार्वजनिक गर्दै गत आवको यहि अवधिको तुलनामा रेमिट्यान्स आप्रवाह ४.१ प्रतिशतले बढेर ७ खर्ब ६३ अर्ब ८ करोड पुगेको बताएको हो । गत बर्षको यहि अवधिमा […]

वैदेशिक मुद्रा संचिति २३ खर्ब १६ अर्ब नाघ्यो, १७ महिनाको वस्तु आयात धान्ने

काठमाडौं । चालु आर्थिक बर्षको पुषसम्म नेपालको वैदेशिक मुद्रा संचिति २३ खर्ब १६ अर्ब ८४ करोड रुपैय
BizKhabar Online » BizKhabar Online

वैदेशिक मुद्रा संचिति २३ खर्ब १६ अर्ब नाघ्यो, १७ महिनाको वस्तु आयात धान्ने

काठमाडौं । चालु आर्थिक बर्षको पुषसम्म नेपालको वैदेशिक मुद्रा संचिति २३ खर्ब १६ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकले चालु आवको पुषसम्मको तथ्यांक सार्वजनिक गर्दै यस्तो बताएको हो । राष्ट्र बैंकका अनुसार गत आर्थिक बर्ष २०८१ असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति पछिल्लो […]

सरकार कानूनबमोजिमको बिल भुक्तानी सहजरुपमा दिनसक्ने अवस्थामा छ : अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले निर्माण व्यवसायीलाई सरकारले अघिल्ल
BizKhabar Online » BizKhabar Online

सरकार कानूनबमोजिमको बिल भुक्तानी सहजरुपमा दिनसक्ने अवस्थामा छ : अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले निर्माण व्यवसायीलाई सरकारले अघिल्लो वर्षको भुक्तानी दिइसकेको बताएका छन् । महिला आर्थिक पत्रकार संघ फेजाले अर्थतन्त्रको बारेमा आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री पौडेलले अघिल्लो सरकारले भुक्तानी दायित्व बोकाएको दायित्व सबै वर्तमान सरकारले पूरा गरेको बताएका हुन् । उनले अघिल्लो वर्षको दायित्व चालु आर्थिक वर्षको बजेटमार्फत भुक्तानी गर्नु पर्दा केही […]

सेयर बजारमा देखियो रौनक, परिसुचक दोहोरो अंकले बढ्दा कारोबार पाँच महिनाकै उच्च

काठमाडौं । साताको पहिलो दिन नेपाली सेयर बजारमा रौनक देखिएको छ । आइतबार कारोबार समयको सुरुवातदेखि
BizKhabar Online » BizKhabar Online

सेयर बजारमा देखियो रौनक, परिसुचक दोहोरो अंकले बढ्दा कारोबार पाँच महिनाकै उच्च

काठमाडौं । साताको पहिलो दिन नेपाली सेयर बजारमा रौनक देखिएको छ । आइतबार कारोबार समयको सुरुवातदेखि लगातार उकालो लागेको नेप्से अन्तिम समयमा उच्च अंकले बढ्न पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज सेयरबजार मापक नेप्से परिसुचक ६९.८० अंकले बढ्दै २७ सय २७ को विन्दुमा पुगेर रोकिएको हो । आज कारोबार रकम पनि पछिल्लो […]

एक अर्ब बढीको अनलाइन जुवा खेलाएको आरोपमा ललितपुरबाट २५ जना पक्राउ

काठमाडौं । प्रहरीले ललितपुरबाट भारतीयसहित २५ जनालाई पक्राउ गरेको छ। एक भारतीय अनलाइन साइटमार्फत
BizKhabar Online » BizKhabar Online

एक अर्ब बढीको अनलाइन जुवा खेलाएको आरोपमा ललितपुरबाट २५ जना पक्राउ

काठमाडौं । प्रहरीले ललितपुरबाट भारतीयसहित २५ जनालाई पक्राउ गरेको छ। एक भारतीय अनलाइन साइटमार्फत् एक अर्बभन्दा बढीको अनलाइन जुवा खेलाएको आरोपमा प्रहरीले शनिबार राति १० भारतीय र १५ जना नेपालीलाई पक्राउ गरेको हो। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुर महानगरपालिका-२ को घरबाट अनलाइन जुवा खेलाइरहेकालाई पक्राउ गरेको हो। ‘ठूलो रकमको अनलाइन जुवा खेलाएको सूचना […]

अमेरिकालाई क्यानडाको जवाफ, मंगलबारदेखि अमेरिकी वस्तुमा २५ प्रतिशत भन्सार महसुल लगाउने

काठमाडौं । प्रधानमन्त्री जस्टिन ट्रुडोले शनिबार क्यानाडाले केही अमेरिकी वस्तुमा २५ प्रतिशत भन्
BizKhabar Online » BizKhabar Online

अमेरिकालाई क्यानडाको जवाफ, मंगलबारदेखि अमेरिकी वस्तुमा २५ प्रतिशत भन्सार महसुल लगाउने

काठमाडौं । प्रधानमन्त्री जस्टिन ट्रुडोले शनिबार क्यानाडाले केही अमेरिकी वस्तुमा २५ प्रतिशत भन्सार महसुल लगाएर अमेरिकी भन्सार महसुलको जवाफ दिने बताएका छन् । दीर्घकालीन क्यानाडा–अमेरिका सम्बन्धमा विभाजनको चेतावनी दिँदै उनले नाटकीय स्वरमा भने, “क्यानाडाले एक खर्ब ५५ अर्ब क्यानेडियन डलर (एक खर्ब ६ अर्ब अमेरिकी डलर) मूल्य बराबरका अमेरिकी वस्तुहरूमा २५ प्रतिशत भन्सार महसुल लगाएर […]

भूमिसम्बन्धी समस्या समाधान हुने गरी आयोगलाई अधिकार, नियम र विधिविपरीत काम नगर्न मालपोत र नापीलाई निर्देशन

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले भूमिसम्बन्धी समस्या सम
BizKhabar Online » BizKhabar Online

भूमिसम्बन्धी समस्या समाधान हुने गरी आयोगलाई अधिकार, नियम र विधिविपरीत काम नगर्न मालपोत र नापीलाई निर्देशन

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले भूमिसम्बन्धी समस्या समाधान गर्न अहिले बनेको भूमि समस्या समाधान आयोग अन्तिम हुनेगरी सरकारले काम गरिरहेको बताएका छन् । चाबहिलमा मालपोत र नापी कार्यालय भवन उद्घाटन गर्दै उनले भूमि समस्या समाधान गर्न अहिले बनेको आयोगलाई अधिकार पनि दिइएको बताए । पहिले आयोग बनाउने तर अधिकार नदिने […]

नागरिक उड्डयन प्राधिकरण टुक्रिने लगभग तय, विधेयक प्रतिनिधि सभामा दर्ता

काठमाडौँ । नागरिक उड्डयन प्राधिकरण टुक्राउने गरी विधेयक दर्ता भएको छ । सरकारले शनिवार सङ्घीय संस
BizKhabar Online » BizKhabar Online

नागरिक उड्डयन प्राधिकरण टुक्रिने लगभग तय, विधेयक प्रतिनिधि सभामा दर्ता

काठमाडौँ । नागरिक उड्डयन प्राधिकरण टुक्राउने गरी विधेयक दर्ता भएको छ । सरकारले शनिवार सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभामा दुई विधेयक दर्ता गराएको हो । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले दुई विधेयक दर्ता गराएका हुन् । दर्ता भएको विधेयकमा नेपाल नागरिक उड्डयन प्राधिकरण सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक र […]

चीनद्वारा नयाँ अमेरिकी भन्सार महसुलको ‘दृढ विरोध’ गर्दै ‘जवाफी कदम’ को चेतावनी

काठमाडौं । चीनले आइतबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा बेइजिङमा लगाइएको नयाँ करको ‘दृ
BizKhabar Online » BizKhabar Online

चीनद्वारा नयाँ अमेरिकी भन्सार महसुलको ‘दृढ विरोध’ गर्दै ‘जवाफी कदम’ को चेतावनी

काठमाडौं । चीनले आइतबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा बेइजिङमा लगाइएको नयाँ करको ‘दृढतापूर्वक विरोध’ गरेको र ‘आफ्नो अधिकार र चासोको दृढतापूर्वक रक्षा गर्न सम्बन्धित जवाबी कदम’ चाल्ने वाचा गरेको बताएको छ । शनिबार प्रमुख व्यापार साझेदारहरू विरुद्ध व्यापक कदमहरू सार्वजनिक गर्दै ट्रम्पले चिनियाँ आयातमा विद्यमान शुल्कमा थप १० प्रतिशत कर लगाउने घोषणा गर्नुभएको थियो । […]

अन्तर बैंक ब्याजदर ३ प्रतिशतभन्दा तल, केन्द्रीय बैंकले बैंकिङ प्रणालीबाट ४० अर्ब तरलता खिच्दै

काठमाडौं, माघ २० । केन्द्रीय बैंकले आज माघ २० गते बैंकिङ्ग प्रणालीबाट ४० अर्ब रुपैयाँ तान्ने भएको
BizKhabar Online » BizKhabar Online

अन्तर बैंक ब्याजदर ३ प्रतिशतभन्दा तल, केन्द्रीय बैंकले बैंकिङ प्रणालीबाट ४० अर्ब तरलता खिच्दै

काठमाडौं, माघ २० । केन्द्रीय बैंकले आज माघ २० गते बैंकिङ्ग प्रणालीबाट ४० अर्ब रुपैयाँ तान्ने भएको छ । नेपाल राष्ट्र बैंकले अन्तर बैंकदर ३ प्रतिशत भन्दा तल झर्न नदिन वित्तीय प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्नका लागि ४० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गरेको हो । आज माघ २० गते उक्त २१ दिने […]

आईसिएफसि फाइनान्सको ‘९% आईसिएफसि फाइनान्स लिमिटेड डिबेञ्चर २०८८’ ऋणपत्र बाँडफाँड

काठमाडौ । आईसिएफसि फाइनान्सको ‘९% आई.सि.एफ.सि फाइनान्स लिमिटेड डिबेञ्चर २०८८’ ऋणपत्र बाँडफाँड भएक
BizKhabar Online » BizKhabar Online

आईसिएफसि फाइनान्सको ‘९% आईसिएफसि फाइनान्स लिमिटेड डिबेञ्चर २०८८’ ऋणपत्र बाँडफाँड

काठमाडौ । आईसिएफसि फाइनान्सको ‘९% आई.सि.एफ.सि फाइनान्स लिमिटेड डिबेञ्चर २०८८’ ऋणपत्र बाँडफाँड भएको छ । कुमारी क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा आईसिएफसि फाइनान्स लिमिटेडको ७ बर्ष अवधि भएको तथा बार्षिक ९ प्रतिशत ब्याजदरको “९% आई.सि.एफ.सि फाइनान्स लिमिटेड डिबेञ्चर २०८८” नामक प्रति इकाई रु. १,०००/– अंकित दरको रु. ३०,००,००,०००/– (अक्षरुपी तीस करोड रुपैयाँ मात्र) बराबरको […]

महिला त्रिदेशीय टी ट्वान्टी आई सिरिज : आज नेदरल्याण्डसँग प्रतिस्पर्धा गर्दै नेपाल

काठमाडौं । महिला त्रिदेशीय टी ट्वान्टी आई सिरिजको चौथो खेलमा आज नेपाल र नेदरल्याण्ड्सबीच प्रतिस
BizKhabar Online » BizKhabar Online

महिला त्रिदेशीय टी ट्वान्टी आई सिरिज : आज नेदरल्याण्डसँग प्रतिस्पर्धा गर्दै नेपाल

काठमाडौं । महिला त्रिदेशीय टी ट्वान्टी आई सिरिजको चौथो खेलमा आज नेपाल र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा खेल दिउँसो १२ः१५ बजे सुरु हुनेछ । यस सिरिजमा भने दुवै टोलीको यो तेस्रो खेल हो। नेपाल अझै पनि पहिलो जितको खोजीमा छ । नेदरल्याण्ड्स भने दोस्रो जितको खोजीमा छ । सिरिजको पहिलो खेलमा […]

अफगानिस्तानको प्रतिष्ठित र विश्वसनीय सेरेना होटल बन्द, व्यवस्थापन सरकारलाई हस्तान्तरण

काठमाडौं । अफगानिस्तानको काबुलस्थित सेरेना होटलले शनिबारदेखि आफ्नो सेवा बन्द गर्दै यसको व्यवस्
BizKhabar Online » BizKhabar Online

अफगानिस्तानको प्रतिष्ठित र विश्वसनीय सेरेना होटल बन्द, व्यवस्थापन सरकारलाई हस्तान्तरण

काठमाडौं । अफगानिस्तानको काबुलस्थित सेरेना होटलले शनिबारदेखि आफ्नो सेवा बन्द गर्दै यसको व्यवस्थापन अफगानिस्तानको कामचलाउ सरकारलाई हस्तान्तरण गरेको छ । सुन्दर बगैंचाको बीचमा काबुलको मध्यक्षेत्रमा निर्मित सेरेना होटल लामो समयदेखि अन्तर्राष्ट्रिय अतिथिहरूको लागि एक प्रतिष्ठित र विश्वसनीय गन्तव्यको रूपमा मानिन्छ। सेरेना होटेलले अफगानिस्तान र त्यहाँका नागरिकका लागि करिब दुई दशकदेखि समर्पित सेवा प्रदान गरेपछि शनिबारदेखि […]

ट्रम्पले लागू गरे क्यानडा, मेक्सिको र चिनियाँ सामानमा अतिरिक्त कर लगाउने निर्णय

काठमाडौं । अमेरिकाले क्यानडा, मेक्सिको र चिनियाँ सामानमा अतिरिक्त कर लगाउने निर्णय लागु गरेको छ।
BizKhabar Online » BizKhabar Online

ट्रम्पले लागू गरे क्यानडा, मेक्सिको र चिनियाँ सामानमा अतिरिक्त कर लगाउने निर्णय

काठमाडौं । अमेरिकाले क्यानडा, मेक्सिको र चिनियाँ सामानमा अतिरिक्त कर लगाउने निर्णय लागु गरेको छ। सो निर्णय अनुसार मेक्सिको र क्यानडाको सामानमा २५–२५ प्रतिशत अतिरिक्त शुल्क लाग्ने छ। चिनियाँ सामानमा भने १० प्रतिशत अतिरिक्त कर लाग्ने छ । क्यानडाबाट हुने ऊर्जा आयातमा १० प्रतिशत कर लाग्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयमा उल्लेख छ । चीन र […]

१२ किलोको काउली फलाएका खत्री भन्छन्–विदेश जाने सोंच कहिले आएन

काठमाडौं । बागलुङ नगरपालिका–९ तित्याङ थापाथरका पदम खत्रीले १२ किलोको काउली फलाउन सफल भएका छन् । ग
BizKhabar Online » BizKhabar Online

१२ किलोको काउली फलाएका खत्री भन्छन्–विदेश जाने सोंच कहिले आएन

काठमाडौं । बागलुङ नगरपालिका–९ तित्याङ थापाथरका पदम खत्रीले १२ किलोको काउली फलाउन सफल भएका छन् । गत वर्ष उनी आफ्नै ‘खत्री एग्रो फार्म’ मा नौं किलोको काउली फलाएर कृषि ज्ञान केन्द्रबाट जिल्लाकै उत्कृष्ट किसानका रूपमा पुरस्कृत समेत भएका थिए । विसं २०६६ मा एउटा प्लाष्टिक टनेलबाट तरकारी खेती थालेका खत्री यतिबेला यस क्षेत्रकै सफल किसानमा […]

क्यान्सरका बिरामीलाई निःशुल्क हवाई टिकट उपलब्ध गराउन सम्झौता

काठमाडौं । क्यान्सरका बिरामीलाई निःशुल्क हवाई टिकट उपलब्ध गराउन यती एयरलाइन्स प्रा.लि. र पूर्वाञ
BizKhabar Online » BizKhabar Online

क्यान्सरका बिरामीलाई निःशुल्क हवाई टिकट उपलब्ध गराउन सम्झौता

काठमाडौं । क्यान्सरका बिरामीलाई निःशुल्क हवाई टिकट उपलब्ध गराउन यती एयरलाइन्स प्रा.लि. र पूर्वाञ्चल क्यान्सर अस्पतालबीच सम्झौता भएको छ । एयरलाइन्सको प्रमुख व्यापार अधिकृत युवराज विष्ट र पूर्वाञ्चल क्यान्सर अस्पतालका अध्यक्ष दुर्गा प्रसाईँले शनिबार सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सो अवसरमा सामाजिक उत्तरदायित्व वहन गर्दै क्यान्सरका बिरामीलाई निःशुल्क हवाई टिकट उपलब्ध गराउने सहमति भएको यती […]

आज विश्व सिमसार दिवस, सिमसार क्षेत्रको ह्रास रोक्नका लागि जनचेतना बढाइने

काठमाडौं । ‘हाम्रो साझा भविष्यका लागि सीमसार क्षेत्रको संरक्षण’ नाराका साथ आज विश्व सिमसार दिवस
BizKhabar Online » BizKhabar Online

आज विश्व सिमसार दिवस, सिमसार क्षेत्रको ह्रास रोक्नका लागि जनचेतना बढाइने

काठमाडौं । ‘हाम्रो साझा भविष्यका लागि सीमसार क्षेत्रको संरक्षण’ नाराका साथ आज विश्व सिमसार दिवस मनाइँदै छ। तीव्रगतिमा भइरहेको सिमसार क्षेत्रको ह्रास रोक्नका लागि जनचेतना बढाउने तथा सिमसार क्षेत्रको संरक्षण र पुनःस्थापनाको प्रवद्र्धन गर्ने उद्देश्यले यो दिवस मनाइँदै आइएको छ । संयुक्त राष्ट्रसंघले सन् २०२१ अगष्ट ३० मा प्रत्येक वर्षको फेब्रुअरी २ मा विश्वभर सिमसार […]

पाँच हजार १०० मिटरको टिप्ताला भञ्ज्याङमा पुग्यो मोटरसाइकल

काठमाडौं । समुन्द्री सतहबाट पाँच हजार १०० मिटर उचाइमा रहेको ताप्लेजुङको टिप्ताला भञ्ज्याङसम्म म
BizKhabar Online » BizKhabar Online

पाँच हजार १०० मिटरको टिप्ताला भञ्ज्याङमा पुग्यो मोटरसाइकल

काठमाडौं । समुन्द्री सतहबाट पाँच हजार १०० मिटर उचाइमा रहेको ताप्लेजुङको टिप्ताला भञ्ज्याङसम्म मोटरसाइकल यात्रा गरिएको छ । गत बुधबार चन्द्र माबोले पहिलो पटक टिप्ताला भञ्ज्याङसम्म मोटरसाइकल यात्रा गरेका हुन् । राष्ट्रिय गौरवको आयोजना तमोर करिडोरले नेपाललाई भारत र चीनसँग जोडेको छ । भारतको जोगबनीबाट सुरु हुने यो करिडोर चीनको तिब्बतसँग जोडिन्छ । हालै चीनको […]

लुम्बिनी प्रदेशका आठ सय ४८ वटा सहकारीको वर्गीकरण गरिँदै, ५२ वटा सूचक आधार

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले सहकारी संस्थाको वर्गीकरण गर्ने भएको छ । लुम्बिनी प्रदेश सहका
BizKhabar Online » BizKhabar Online

लुम्बिनी प्रदेशका आठ सय ४८ वटा सहकारीको वर्गीकरण गरिँदै, ५२ वटा सूचक आधार

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले सहकारी संस्थाको वर्गीकरण गर्ने भएको छ । लुम्बिनी प्रदेश सहकारी बोर्डका कार्यकारी उपाध्यक्ष टीकाराम पोख्रेलले विभिन्न पाँच भागमा सहकारी वर्गीकरण गर्न लागिएको जानकारी दिए । उनका अनुसार विभिन्न ५२ वटा सूचकका आधारमा सहकारी संस्थाको वर्गीकरण गरिने छ । ‘राम्रा र नराम्रा सहकारीलाई एउटै वर्गमा राख्न मिल्दैन, सोहीअनुसार सहकारीलाई वर्गीकरण गर्न […]

यसरी गर्न सकिन्छ लाहा खेतीबाट मनग्य आम्दानी

काठमाडौं । झापा गौराहदका डम्बर विश्वकर्माले झापा गौराहदमा २०७५ सालदेखि पाँच बिघा जमिन भाडामा लि
BizKhabar Online » BizKhabar Online

यसरी गर्न सकिन्छ लाहा खेतीबाट मनग्य आम्दानी

काठमाडौं । झापा गौराहदका डम्बर विश्वकर्माले झापा गौराहदमा २०७५ सालदेखि पाँच बिघा जमिन भाडामा लिई सेमियलताका बिरुवामा लाहा खेती गर्दै आएका छन् । उनले जिल्लाको गौरादह–२ मा ‘निर्मल चप्रा उद्योग’ सञ्चालन गरी वार्षिक एक सयदेखि डेढ सय मजदुरलाई लाहा बाँध्ने, खोल्ने, काट्ने र प्रशोधन गर्न रोजगारी दिएका छन् । उनले भने, ‘लाहा खेतीबाट मनग्य आम्दानी […]

भारतको बजेट : १२ लाखसम्मको वार्षिक आम्दानीमा कर नलाग्ने, नेपाललाई भन्दा भुटानलाई तीन गुणा बढी अनुदान

काठमाडौं । भारत सरकारले नेपाललाई आर्थिक वर्ष २०२५/०२६ का लागि सात सय करोड भारतीय रुपैयाँ अनुदान द
BizKhabar Online » BizKhabar Online

भारतको बजेट : १२ लाखसम्मको वार्षिक आम्दानीमा कर नलाग्ने, नेपाललाई भन्दा भुटानलाई तीन गुणा बढी अनुदान

काठमाडौं । भारत सरकारले नेपाललाई आर्थिक वर्ष २०२५/०२६ का लागि सात सय करोड भारतीय रुपैयाँ अनुदान दिने भएको छ । शनिबार भारतीय अर्थमन्त्री निर्मला सीतारमणले संसद्मा प्रस्तुत गरेको वार्षिक बजेटमा नेपाललाई गत वर्ष बराबर नै भारु ७ अर्ब (करिब सवा ११ अर्ब रुपैयाँ) अनुदान दिने उल्लेख गरिएको हो । चालु आर्थिक वर्षमा भारतले नेपाललाई भारु […]

भारतको आर्थिक वृद्धि दर ६.८ प्रतिशत पुग्ने अनुमान

काठमाडौं । भारतको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) आर्थिक वर्ष सन् २०२५–२६ (अप्रिल २०२५–मार्च २०२६
BizKhabar Online » BizKhabar Online

भारतको आर्थिक वृद्धि दर ६.८ प्रतिशत पुग्ने अनुमान

काठमाडौं । भारतको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) आर्थिक वर्ष सन् २०२५–२६ (अप्रिल २०२५–मार्च २०२६) को अवधिमा ६.३–६.८ प्रतिशतको दायरामा बढ्ने अनुमान गरिएको छ । अर्थ मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको सर्वेक्षण अनुसार आर्थिक वर्ष सन् २०२४–२५ (अप्रिल २०२४–मार्च २०२५) मा देशको वास्तविक कुल गार्हस्थ्य उत्पादन (जीडीपी) र कुल मूल्य अभिवृद्धि (जीभीए) वृद्धि राष्ट्रिय आयको पहिलो अग्रिम […]

प्रधानमन्त्रीसमक्ष सहकारीसम्बन्धी अध्यादेशमा परिमार्जनको सुझाव तथा ध्यानाकर्षण

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेपाल कम्युनिष्ट पार्टी एमालेको केन्द्रीय सहकारी
BizKhabar Online » BizKhabar Online

प्रधानमन्त्रीसमक्ष सहकारीसम्बन्धी अध्यादेशमा परिमार्जनको सुझाव तथा ध्यानाकर्षण

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेपाल कम्युनिष्ट पार्टी एमालेको केन्द्रीय सहकारी तथा गरिबी निवारण विभाग र राष्ट्रिय सहकारी महासंघ लिमिटेड नेपालले हालै जारी भएको सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न ल्याइएको अध्यादेशका कतिपय प्रावधानलाई प्रतिस्थापन विधेयकमार्फत परिमार्जन गर्न सुझाएको छ । प्रधानमन्त्री निवासमा एमालेको केन्द्रीय सहकारी विभागका प्रमुख खगराज अधिकारी र महासंघका अध्यक्ष ओमदेवी […]

त्रिदेशीय महिला क्रिकेट : नेपालको लगातार दोस्रो हार, थाइल्याण्डसँग ४ विकेटले पराजित

काठमाडौँ । त्रिदेशीय महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृङ्खलामा नेपालले लगातार दोस्रो हा
BizKhabar Online » BizKhabar Online

त्रिदेशीय महिला क्रिकेट : नेपालको लगातार दोस्रो हार, थाइल्याण्डसँग ४ विकेटले पराजित

काठमाडौँ । त्रिदेशीय महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृङ्खलामा नेपालले लगातार दोस्रो हार व्यहोर्नु परेको छ ।आज (शनिबार) को दोस्रो खेलमा नेपाल थाइल्याण्डसँग ४ विकेटले पराजित भएको हो । नेपालले दिएको १०२ रनको लक्ष्य थाइल्याण्डले ६ बलअघि नै ६ विकेट गुमाएर भेटायो । थाइल्याण्डकी नान्नापट कोन्चारेनकाईले नटआउट ६० रन बनाइन् । नेपालकी मनिष उपाध्यायले २ विकेट […]

भारतको बजेट : १२ लाखसम्मको वार्षिक आम्दानीमा कर नलाग्ने, नेपाललाई भन्दा भुटानलाई साढे तीन गुणा बढी अनुदान

काठमाडौं । भारत सरकारले नेपाललाई आर्थिक वर्ष २०२५/०२६ का लागि सात सय करोड भारतीय रुपैयाँ अनुदान द
BizKhabar Online » BizKhabar Online

भारतको बजेट : १२ लाखसम्मको वार्षिक आम्दानीमा कर नलाग्ने, नेपाललाई भन्दा भुटानलाई साढे तीन गुणा बढी अनुदान

काठमाडौं । भारत सरकारले नेपाललाई आर्थिक वर्ष २०२५/०२६ का लागि सात सय करोड भारतीय रुपैयाँ अनुदान दिने भएको छ । शनिबार भारतीय अर्थमन्त्री निर्मला सीतारमणले संसद्मा प्रस्तुत गरेको वार्षिक बजेटमा नेपाललाई गत वर्ष बराबर नै भारु ७ अर्ब (करिब सवा ११ अर्ब रुपैयाँ) अनुदान दिने उल्लेख गरिएको हो । चालु आर्थिक वर्षमा भारतले नेपाललाई भारु […]

Get more results via ClueGoal